बीमा प्राधिकरण बनेपछि बीमा क्षेत्र थप चलायमान बन्छः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हाल संसदमा रहेको बीमा ऐन पास भई आएपछि बीमा क्षेत्रको नियमन र बजारिकरण थप फराकिलो हुने विश्वास व्यक्त गरेका छन् । सुर्खेतस्थित बीमा समितिको प्रदेश कार्यालय उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले बीमा ऐन पारित...


चार जीवन बीमा कम्पनीको आईपिओ जारी गर्ने प्रक्रिया रद्द गर्ने बीमा समितिको निर्णय, पुँजि बृद्धिको अर्कै बाटोमा अघि बढ्दै कम्पनी

काठमाडौं । नियामक बीमा समितिले चार वटा बीमा कम्पनीहरुको आईपीओ जारी गर्ने प्रक्रिया रद्द गर्न निर्देशन दिएको छ । उनीहरुले यसअघि प्रिमियम मूल्यमा आईअिपो जारी गर्ने प्रस्ताव नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेपछि बीमा समितिले पनि प्रक्रिया रद्द गरिदिएको हो...


अर्थमन्त्री शर्माबाट बीमा समितिको सुर्खेतस्थित प्रदेश कार्यालय उद्घाटन

काठमाडौं । बीमा समितिको सुर्खेतमा स्थापना गरिएको प्रदेश कार्यालय आज अर्थमन्त्री जनार्दन शर्माबाट औपचारिक रुपमा उद्घाटन हुँदैछ । अबको केहीबेरमा नयाँ शाखा कार्यालय औपचारिक रुपमा उद्घाटन हुने बीमा समितिले जनाएको छ । यसअघि नै सञ्चालनमा आएको बीमा समितिको कर्णाली...


एमडिआरटी ग्लोबल कन्फरेन्स अष्ट्रेलियामा सम्पन्न, नेपाली बीमा अभिकर्ताहरुले नेपालको झण्डा हल्लाउँदै सहभागी

काठमाडौं । बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटी ग्लोबल कन्फरेन्स अष्ट्रेलियाको सिड्नीमा हिजो सम्पन्न भएको छ । विश्वभरका हजारौं बीमा अभिकर्ताहरु सहभागी भएको सो सम्मेलनमा नेपालबाट पनि दर्जनौं बीमा अभिकर्ताहरु सहभागी थिए । उनीहरुले नेपालको झण्डा फहराउँदै बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय...


सर्जन बिकको हत्या काण्डका मुख्य योजनाकार अर्यालको थप कर्तुतहरु खोज्दै सिआईबी

काठमाडौं । योजनाबद्ध बीमा गराएर बीमितको हत्या गराई बीमाबापतको रकम लिई ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका सन्जीव अर्याल हाल प्रहरीको हिरासतामा रहेका छन् । योजनाकार सन्जीव अर्यालले बीमालाई मुख्य हतियार नै बनाएर एक पछि अर्को योजना...


डलर कार्डमार्फत बीमाको रकम भुक्तानीमा कडाई, कुन कुन बीमाशुल्क प्रतिबन्धित र कुन खुल्ला ? (सूचिसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर प्रिपेड कार्ड भुक्तानीमा कडाई गर्दै बीमाको रकम भुक्तानी नगर्न बैंकहरुलाई परिपत्र जारी गरेको छ । जस अनुसार सबै प्रकारको बीमा शुल्क भुक्तानी नभई मर्चेन्ट कोड नं ५९६० को डाईरेक्ट मार्केटिङ इन्स्योरेन्स सर्भिस र...


रिलायबल नेपाल छैटौं वर्षमा, दीर्घकालिन बीमा व्यवसाय रणनीति, लघुबीमालाई प्राथमिकता दिँदै अब्बल कम्पनी बन्ने प्रतिबद्धता

काठमाडौं । बीमाको माध्यमबाट आम सर्वसाधारणको घरघरमा पुग्न प्रयत्नरत रिलायबल नेपाल लाइफ इन्स्योरेन्स आजबाट छैटौं वर्षमा प्रवेश गरेको छ । २०७४ साल भदौं १५ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पाँच वर्ष सफलतापूर्वक पूरा...


गलत धन्दा र भ्रष्टाचारमा संलग्न कर्मचारीमाथि कारवाही गर्दै बीमा समिति

काठमाडौं । बीमा समितिले आज सबै बीमा कम्पनीहरुलाई गोप्य पत्र पठाउँदै बीमा समितिभित्र रहेका भ्रष्ट कर्मचारीहरुका विरुद्धमा गोप्य सूचनाहरु अध्यक्ष सूर्य प्रसाद सिलवाललाई लिखित रुपमा उपलब्ध गराउन निर्देशन दिइएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले हस्ताक्षर गरी...


बीमा कम्पनीहरुले लघुबीमाको काम नगरेको समितिको गुनासो, पत्रकार सम्मेलनमार्फत जारी २२ बुँदामा के छ ?

काठमाडौं । नियामक निकाय बीमा समितिले हिजो समसायिक विषयमा पत्रकार सम्मेलन गरेर आफ्ना भनाईहरु सार्वजनिक गरेको छ । समितिद्धारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सूर्य प्रसाद सिलवालले पत्रकारहरुको जिज्ञाशाको जवाफ दिएका थिए भने र कार्यकारी निर्देशक राजुरमण पौडेलले २३ बुँदे...


ओरियन्टल इन्स्योरेन्सको कुल बीमा आम्दानी अर्बमाथि, अन्य सूचाङ्क कस्तो ?

काठमाडौं । ओरियन्टल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको कुल बीमाशुल्क आर्जनमा उल्लेख्य बृद्धि गर्न सफल भएको छ । कम्पनीले गत आवको असार मसान्तसम्म एक अर्ब ४४ करोड ३...


काेराेना बीमाकाे भुक्तानी गर्न एक अर्ब निकासा ल्याउदैछाैंः बीमा समिति

काठमाडाैं । बीमा समितिले काेराेना बीमाकाे दावी भुक्तानी गर्न अर्थ मन्त्रालयबाट एक अर्ब रूपैयाँ गरेर ल्याउन लागिएकाे जनाएकाे छ । समितिका अध्यक्ष सुर्य सिलवालले आगामी साताभित्रमा रकम निकाशा भएमा काेराेना बीमाकाे रकम वितरण गर्न सहज हुने बताए । अध्यक्ष...


गाउँ गाउँमा बीमाकाे पहुँच बढाउन लघु बीमा कम्पनीकाे लाइसेन्स वितरण गर्न लागिएकाे हाेः अध्यक्ष सिलवाल

काठमाडाैं । बीमा समितिले विवादित लघु बीमाकाे लाइसेन्स बीमाकाे पहुच गाउँ गाउँमा पुर्याउने उद्देश्यले अघि बढाईकाे जनाएकाे छ । बीमा समितिले पत्रकार सम्मेलनमार्फत लघु बीमामा अहिलेका कम्पनीहरू आकर्षित नभएकाेले नयाँ लघु बीमाकाे लाइसेन्स वितरण गर्न लागिएकाे जनाएकाे छ ।...


बीमा समितिकाे पत्रकार सम्मेलन सुरू

काठमाडाैं । बीमा क्षेत्रकाे नियामक निकाय बीमा समितिकाे पत्रकार सम्मेलन सुरू भएकाे छ । काठमाडाैंकाे रवि भवनस्थित हाेटल क्राउन इम्पेरियलमा समसमयिक विषयमा पत्रकार सम्मेलन गरेकाे हाे । बीमा समितिका अध्यक्ष सूर्य  प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजु रमण पाैडेलले...


बिभेदकारी बढुवाविरुद्ध प्रभु बैंकका कर्मचारी आन्दोलित, दैनिक काम ठप्प पार्ने चेतावनी

काठमाडौं । प्रभु बैंकका सिईओ अशोक शेरचन तथा व्यवस्थापन समितिले बैंकमा कार्यरत कर्मचारीहरुको बढुवामा अन्याय गरेपछि प्रभु बैंकका कर्मचारीहरु आन्दोलित भएका छन् । प्रभु बैंकका सिईओ एक हजार कर्मचारीको बढुवा गरेर दवाव थेग्न नसकेपछि विदेश गएर बसेका छन् ।...


बीमा समितिभित्रको भ्रष्टाचारबारे संसदीय समितिहरु मौन, लेखा समितिमा सेटिङ, अर्थ समिति के गर्दैछ ?

काठमाडौं । बीमा समितिको नाममा भइरहेको अर्बौ रुपैयाँको भ्रष्टाचार र सेटिङमा नेपालका संसदीय समितिहरुले छानविनमा वेवास्ता गरेका छन् । नेपाल पुनर्बीमा कम्पनीको साढे छ अर्ब रुपैयाँको व्यवसाय खोसेर हिमालयन रि इन्स्योरेन्सलाई दिने बीमा समितिको २०७९ बैशाख २८ र जेठ...


निर्जीवन बीमा कम्पनीहरुको कूल लगानी ५३ अर्बमाथि, सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा अगाडि

काठमाडौं । नेपालमा सञ्चालित २० वटा (मर्जरपछि १९ वटा) निर्जीवन बीमा कम्पनीहरुले कूल ५३ अर्ब ९१ करोड ९२ लाख ५७ हजार रुपैयाँ लगानी गरेका छन् । बीमा समितिले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार निक्षेप लगानी, कर्जा तथा अन्य लगानी...


१९ जीवन बीमा कम्पनीको कूल लगानी चार खर्ब ७३ अर्ब, नेपाल लाइफ सबैभन्दा अगाडि कसको कति (सूचिसहित)

काठमाडौं । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले कूल चार खर्ब ७३ अर्ब ६३ करोड ३४ लाख ६२ हजार रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् । गत आर्थिक वर्षको अन्त्यसम्ममा १९ जीवन बीमा कम्पनीहरुले जीवन बीमा कोष, जगेडा...


बीमा विधेयक राष्ट्रिय सभामा पेश, छलफल पछि यसै महिनाभित्रमा पारित हुने

काठमाडौं । बीमा विधेयक राष्ट्रिय सभामा पेश भएको छ । आज बसेको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधिसभाको बैठकमा उत्पत्ति भई पारित पश्चात सन्देशसहित आएको बीमा विधेयक २०७५ लाई राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले पेश गरेका हुन् । अब अर्को बैठकमा...


कीर्ते सम्झौताको आडमा ऋण र घर बिक्री गर्ने सेन्चुरी बैंक र ग्रिनहिल सिटी विरुद्धमा सिआईबीमा मुद्दा दायर गर्दै कँडेल

काठमाडौं । सर्वसाधारणलाई झुक्याएर कीर्ते सम्झौता गरी, गराई बैंकमा एक करोड रुपैयाँ ऋण र २२६ बर्ग मिटर जग्गामा बनेको घर दिने सम्झौता गरेको ग्रीनहिल सिटीले हालसम्म पनि घर हस्तान्तरण नगरेपछि पीडित शान्ता शर्माको तर्फबाट सामाजिक अभियान्ता दीपेन्द्र कँडेलले नेपाल...


प्रभु बैंकको १००० जना कर्मचारी बढुवामा विभेद, इमान्दार कर्मचारी निराश बन्दै

काठमाडौं । क बर्गको राष्ट्रिय स्तरको वित्तीय संस्था प्रभु बैंकमा गत महिना १००० जना कर्मचारीको बढुवा गर्दा सिईओ तथा उच्च पदस्थ व्यक्तिहरुले मनोमानी तरिकाले गरिएको भन्दै कर्मचारीहरुमा असन्तुष्टी चुलिँदै गएको छ । एक हजार कर्मचारी बढुवाप्रति सहमत हुनै नसक्ने...