बीमा समितिद्धारा ऐन उल्लंघन गरेर लघु बीमाको लाइसेन्स वितरण गर्दै

काठमाडौं । बीमा समितिले अर्बौ रुपैयाँ घुस सेटिङ अघि बढाउँदै गरेको लघुबीमाको लाईसेन्स वितरण सम्बन्धी कार्य नै गैर कानुुनी रहेको पाइएको छ । बीमा समिति स्थापना गर्न सरकार संसदबाट जारी गरेको बीमा ऐन २०४९ मा कही कतै लघुबीमा सम्बन्धी...


हिमालयन एभरेष्टमा कर्मचारी समायोजन नहुँदा मर्जर प्रक्रियामा रहेका कम्पनीहरुमा तनाव फैलदै

काठमाडौं । गत साउन १ गतेदेखि एकीकृत कारोबार गर्दै आएको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुको समायोजन हुन नसक्दा मर्जर प्रक्रियामा रहेका अन्य कम्पनीहरुमा समेत तनाव बढेको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरु तनावमा पर्दै अन्यत्र जागिर खोज्न...


बीमा समितिद्वारा नेपाल लाइफको जोखिमबारे सुपरिवेक्षण सुरु

काठमाडौं । बीमा समितिले नेपाल लाइफको रिक्स सुपरिवेक्षण सुरु गरेको छ । नियामक निकाय बीमा समितिले जीवन बीमा कम्पनीहरुको सबैभन्दा ठूलो व्यवसाय गर्ने एवम् अग्रस्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा जोखिममा आधारित सुपरिवेक्षण गर्न सुरु गरेको छ । बीमा...


मर्जरको डेढ महिनासम्म हिमालयन एभरेष्टमा कर्मचारी मिलन हुन सकेन, सिईओमाथि नैतिक प्रश्न

काठमाडौं । नेपाली बीमा इतिहासमा पहिलो पटक मर्जर गरेको हिमालयन जनरल इन्स्योरेन्स र एभेष्ट इन्स्योरेन्स मर्जर भई एकीकृत कारोबार गरेको झण्डै डेढ महिनासम्म पनि कर्मचारी मर्जर गर्न नसक्दा गम्भिर अवस्थामा पुगेको छ । सिईओ बिजय शाहले कर्मचारी मर्जरको विषयको...


७ वटा लघु बीमाको लाइसेन्स खुल्ला, ३५ दिनभित्र प्रस्ताव पेश गर्न बीमा समितिद्वारा सार्वजनिक सूचना

काठमाडौं । नियामक निकाय बीमा समितिले ७ लघुबीमाको लाइसेन्स वितरण गर्न प्रस्ताव आह्वान गरेकोछ । आज सार्वनिक सूचना निकालेर बीमा समितिले नयाँ लघुबीमाको लाईसेन्स लिन चाहने जोसुकैलार्र्ई लघुबीमा स्थापना सम्बन्धी निर्देशिका बमोजिमको प्रस्ताव दर्ता गर्न आह्वान गरेको हो ।...


बीमा अभिकर्ताको लाइसेन्समा कडाई गर्दै बीमा समिति, नयाँ र पुरानो दुबैलाई तालिम अनिवार्य

काठमाडौं । अबदेखि जीवन बीमा कम्पनीको अभिकर्ताको योग्यता पूरा गर्न परिक्षा दिनुपर्ने भएको छ । पुराना अभिकर्ताको भने नविकरणको समयमा पुनर्ताजकिककरण तालिम लिनुपर्ने गरी व्यवस्था गर्न लागेको समितिको जनाएको छ । यसै बिषयमा बीमा समितिमा छलफल हुदैछ । बीमा...


भरतपुर महानगरपालिका र राष्ट्रिय बीमा संंस्थानबीच छोरी बीमा सम्बन्धी सम्झौता

काठमाडौं । भरतपुर महानगरपालिका र राष्ट्रिय बीमा संंस्थानबीच छोरी बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । भरतपुर उपमहानगरपालिकाका मेयर रेणु दाहालले अघि सारेको छोरी बीमा संचालन गर्न को लागि सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानसँग सहकार्य गरिएको हो ।...


विश्वकै ५० उत्कृष्ट पुनर्बीमा कम्पनीमा म्युनिख रि–इन्स्योरेन्स पहिलो, अन्यको अवस्था कस्तो ?

काठमाडौं जर्मनीको म्युनिख रि–इन्स्योरेन्स कम्पनी पुनर्बीमा शुल्क संकलनका आधारमा संसारकै सबैभन्दा ठूलो कम्पनी बन्न सफल भएको छ । डाइरेक्टरी रेटिङ एजेन्सीले विश्वभरिका शीर्ष ५० कम्पनीहरुलाई पुनर्बीमा शुल्क संकलनका आधारमा उत्कृष्ट घोषणा गरेको हो । सन् २०२१ मा म्युनिखले ४६...


एमडिआरटीको ग्लोबल कन्फरेन्स २०२२ भदौ १२ गतेदेखि सुरु, नेपालबाट सहभागी हुने क्रम बढ्दै

काठमाडौं । प्रोफेशन बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म मिलियन डलर राउण्ड टेवल (एमडिआरटी) को ग्लोबल कन्फरेन्स २०२२ आगामी वर्ष अष्ट्रेलियाको सिड्नीमा जाने क्रम बढ्दै छ ।पछिल्ला बर्षहरुमा एलआईसी नेपाल बाहेक अन्य कम्पनीहरु पनि यस कन्फरेन्समा सहभागी हुने क्रम बढ्दो छ...


राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा दिनेश उपाध्याय नियुक्त हुँदै

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा दिनेश उपाध्याय नियुक्त गर्ने तयारी गरिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार उनलाई राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा नियुक्त गर्न लागिएको स्रोतले जनाएको छ। मन्त्रिपरिषबाट नियुक्त प्रकृया अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ। यसअघि उपाध्यक्ष...


मर्जरको प्रकृयामा रहेको प्रभु लाइफ इन्स्योरेन्सले कति पायो रेटिङ ?

काठमाडौं । इक्रा नेपालले प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडलाई इक्रा एनपि आइआर बिबि प्लसको रेटिङ पुष्टी गरेको छ। मर्जरको प्रकृयमा रहेको महालक्ष्मी लाइफसँग मर्जरको चरणमा छ । इक्रा नेपालले ‘वाच विथ डेभलपिङ’ मा प्राथमिक शेयर निष्काशक गर्न कम्पनीले उक्त रेटिङ...


भदौ तेस्रो साताबाट दसैंका लागि नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं। यस बर्ष दसैंका लागि नयाँ नोट भदौ तेस्रो सातापछि मात्र साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार भदौ २१ गते पछि मात्रै यस बर्ष नयाँ नोट साट्न पाउने सुविधा मिलाउन लागिएको जनाएको छ। यस वर्ष दसैं चाडैं...


बीमा समितिमा निर्जीवन बीमा कम्पनीविरुद्ध मुद्दा बढ्दै, अनिवार्य बीमामा विवाद

काठमाडौं । बीमा समिति कम्पनी विरूद्ध दर्ता हुने उजुरीको संख्या बढ्दै गएको छ । बीमा समितिले दाबी भुक्तानी बर्ष मनाउँदै गरेपनि बीमितको पिडा भने कम हुन भने सकेन । दाबी भुक्तानी बर्ष मनाँउदै गर्दा पनि बीमा सामितिमा मुद्धाको चाङ...


आइएमई लाइफको दुई दिने विजनेस म्यानेनजर सम्मेलन सम्पन्न

काठमाडौं । आइएमई लाइफको पोखरामा दुई दिने म्यानेनजर विजनेस सम्मेलन सम्पन्न गरेको छ। कार्यक्रममा कम्पनीका सिईओ कवि फुयाल, सिएमओ दिनेश अमात्य, सिएमओ कर्मराज पौडेल, अण्डरराईटिङ हेड सुदीप राणा, मानव संसाधनका मनोज कुमार चौधरीको उपस्थितीमा कार्यक्रममा सम्पन्न भएको हो ।...


गुराँस लाइफको वित्तीय विवरणमा समस्या, बीमा समितिद्धारा अध्ययन नगरी अपुरो विवरण पारित

काठमाडौं । मर्जरको प्रक्रियामा रहेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय विवरणमा समस्या देखिएको छ । नियामक निकाय बीमा समितिले हिसाबै नमिलेको वित्तीय विवरण स्वीकृत गरेको पाइएको छ । वित्तीय विवरणमा ठूलो रकम फरक परेपछि गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका अडिटर...


राष्ट्र बैंकले जारी गर्यो चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, कात्तिक १ देखि लागू हुने (पूर्णपाठ सहित)

काठमाडौं  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था तथा पूर्वाधार विकास बैंकहरुलाई चालू पुँजी कर्जाको लागि ‘चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९’ जारी गरेको छ। राष्ट्र बैंकले जारी गरेको मार्गदर्शन आगामी कात्तिक १ देखि लागू हुनेछ। चालू पुँजी कर्जाको लागि...


बीमा समितिमा रोकियो कृषि बीमा अनुदान शुल्क, तथ्याङ्क प्रमाणिकरणमा समस्या

काठमाडौं । बीमा समितिले कृषि बीमाको डाटा भेरिफिकेसन गर्न नसक्दा कैयौ दाबी भुक्तानी रोकिएको छ ।बीमा कम्पनीहरुबाटै अस्पष्ट डाटा आँउदा समस्यामा परेको समितिको स्रोतले जनाएको छ । पुशसेवा विभागले एक अर्बभन्दा बढि रकम बीमा समितिको खातामा पठाइसकेको भएपनि तथ्याङ्क...


दश वर्षपछि बिओके र हिमालयन बैंकले पायो मुद्दा जितेको पैसा

काठमाडौं।  हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले १० बर्षएपछि चीनमा मुद्दा जितेपछि मंगलबार सम्पूर्ण पैसा फिर्ता पाएका छन्। बैंक जमानतको रकम फिर्ता नहुँदा दुई बैंकको ठूलो रकम फसेको थियो। दुबै बैंकले गत साउन १५ गते मुद्दा जितेका थिए।...


नेपाल लाइफ इन्स्योरेन्स लिडरशिप एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्टलाई सम्मान (फोटो फिचर सहित)

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लिडरशिप एक्सिलेन्स अवार्ड २०७९–०८०  पोखरामा भव्यताका साथ सम्पन्न भएको छ। कम्पनीले भदौ ५, ६ र ७ गते विभिन्न कार्यक्रमबीच सम्पन्न गरेको हो ।कम्पनीका नेशनल सेल्स हेड उमापती पोखरेलका साथै सिइओ पराजुलीले विगका दिनमा...


बीमा रकमको लोभमा बन्दको मौका छोपी आफनै टिप्परमा आगजनी

काठमाडौं । बीमा रकमको लोभमा परी दाङको घोराहीमा बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन् । चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ घोराही–लमही सडकखण्डको बबई खोला...