बीमा समितिद्धारा लागू हुनै नसक्ने समयसीमा राखेर ३९ कम्पनीहरुलाई कोर सफ्टवयेरमा एपिआई कनेक्सन गर्न दवाव
काठमाडौं । बीमा समितिले लागू हुनै नसक्ने समयसीमा राखेर ३९ वटा बीमा कम्पनीहरुलाई एपिआई मोडलमा तथ्याङ्कमा पहुँच दिन दवाव दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले यही असार २१ गते सबै बीमा कम्पनीहरुलाई पठाएको लिखित निर्देशनमा ७...
‘बीमा व्यवसायको बढ्दो चुनौतीसँग जुध्न बीमा समितिलाई आवश्यक अधिकार उपलब्ध छैन’
बीमा हालसम्म जम्मा ३५ प्रतिशत नागरिकले मात्र बीमा गरेका छन् । यसभित्र वैदेशिक रोजगारीमा गएकाहरूको संख्या पनि समावेश गरिएको छ । बीमा समितिको प्रतिवेदनअनुसार जेठ अन्त्यसम्म २५ प्रतिशत मात्र बीमाअन्तर्गत समेटिएका छन् । पछिल्ला वर्षहरूमा नागरिकमा बीमासम्बन्धी ज्ञान बढेकाले...
प्रभु बैंकसँग १००ः९५ स्वाप रेसियोमा मर्जरमा जाने सेञ्चुरी बैंकको प्रस्ताव, मर्जरको सम्झौता गर्ने अन्तिम तयारी
काठमाडौं । प्रभु र सेञ्चुरी बैंकबीच १००ः९५ स्वाप रेसियो मर्जर सम्बन्धी अनौपचारिक सहमति भएको छ। दुई बैंकबीच स्वाप रेसियोमा अल्झिरहेको विवाद मिलेसँगै यसै साता मर्जरको अन्तिम सहमती गर्ने तयारी भएको छ। सेञ्चुरीको शनिबार बसेको संचालक समिति बैठकमा प्रभुको प्रस्ताव...
ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ मा आवेदन दिने समय थप
काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले बिक्री गरेको नयाँ म्युचुअल फन्डमा आवेदन दिने म्याद थप भएको छ । अब यसमा साउन ४ गते कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ (म्युचुअल फन्ड युनिट) बिक्री खुला...
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको डिडिए शंकास्पद!
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग मर्जरमा जाने अन्तिम तयारी गरिरहको हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको डिडिए शंकास्पद भएको कम्पनी सम्बद्ध एक सञ्चालकले जनाएका छन् । कम्पनीको डिडिए १३ दिनमै सकिएको तथा हिसाब किताब राम्रोसँग नहेरी कर्मकाण्डी गरिएकोले शेयर लगानीकर्ताहरुलाई विश्वास...
श्रीलंकाका राष्ट्रपति भवन प्रदर्शनकारीको कब्जामा, आर्थिक संकटपछि आक्रोसित जनताले राष्ट्रपति राजापाक्षेलाई लखेटे
काठमाडौं । देशमा गम्भिर आर्थिक संकटपछि पनि पद छोड्न तयार नभएका श्रीलंकाली राष्ट्रपति गोटावाया राजापाक्षेलाई प्रदर्शनकारीले राष्ट्रपति भवनबाट लखेटेका छन् । प्रदर्शनकारीहरुले प्रहरीको घेरा तोडेर राष्ट्र भवनमा प्रवेश गर्दा उनी सुरक्षित तरिकाले सेनाको बंकरहुँदै बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले...
प्रभु र सेञ्चुरी बैंक मर्जरका लागि छलफलमा जुट्दै, दुई बैंक मर्जरमा जाँदा २२ अर्ब चुक्ता पुँजी पुग्ने
काठमाडौं । प्रभु र सेञ्चुरी बैंक मर्जरका लागि अन्तिम रुपमा दिन छलफल अघि बढ्दै छ । दुवै बैंकका संचालकहरूले अनौपचारिक मर्जरको लागि छलफल गरिरहेका छन्। दुई बैंकले आन्तरिक समिति बनाएर मर्जको प्रस्तावमा छलफल गरिरहेका हुन्। माछापुच्छ्रे बैंकसँग मर्जको प्रस्तावबाट...
मौद्रिक नीतिका लागि स्टक ब्रोकर एसोसिएसनको सात बुँदे सुझाव, ४/१२ नीति संशोधन र शेयर रोक्का समयावधि घटाउन माग
काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई स्टक ब्रोकर एसोसिएसन अफ नेपाललेसात बुँदे सुझाव दिएको छ ।एसोसिएसनले ‘४/१२ को नीति संशोधन र शेयर रोक्का समयावधि घटाउन माग सारेको छ । मौद्रिक नीतिमा सेयर धितोमा प्रवाह हुने...
सबै बीमा कम्पनीलाई एपीआई मोडल सफट्वयरमा डाटा इन्ट्रि गर्न समितिको निर्देशन
काठमाडौं । सबै बीमा कम्पनीलाई एपीआई मोडलमा सफट्वयरमा डाटा इन्ट्रि गर्न बीमा समितिले निर्देशन दिएको छ । दिएको हो । आज राजधानीका आयोजित कार्यक्रममा बीमा कम्पनीहरुका आईटी अडिटहरुसँगको अन्तक्रिया कार्यक्रममा कम्पनीलाई चालु आर्थिक बर्षको असार मसान्तमा सफ्टवेयर एपिआई मोडलमा...
जनताबाट बीमाशुल्क लिएर जोखिम बहन गरेपछि जवाफदेही बन्नैपर्छ: अध्यक्ष सिलवाल
काठमाडौं । जनताको रकम लिएर जोखिम बहन गरेपछि जनताप्रति जवाफदेही बन्नुपर्ने बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् । बीमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको संयुक्त आयोजनामा हिजो काठमाडौंमा बीमा कम्पनीहरूमा लेखा तथा लेखापरीक्षणसँग सम्बन्धित समसामयिक विषयमा अन्तरक्रिया...
नेपाल इन्स्योरेन्स कम्पनीबाट आइएमई ग्रुप बाहिरिँदै, मर्जर भंग
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीबाट आइएमई ग्रुप बाहिरिएको छ।समयदेखि क्रस हेल्डिङमा रहेको भन्दै बीमा समितिले कम्पनीलाई आइएमई जनरल इन्स्योरेन्ससँग मर्जर सम्झौता गर्न पत्र पठाएसगै कम्पनीले मर्जरमा नजान आइएमई ग्रुप कम्पनीको संस्थापक शेयर बिक्रिमा ल्याएको हो । बीमा कम्पनीहरुको नियामक...
हिमालयन र सिभिल बैंकबीच आज हुने भनिएको मर्जर सम्झौता एकाएक स्थगित, यस्तो छ कारण
काठमाडौं । आज हुने मर्जर सम्झौता हिमालयन बैंक र सिभिल बैंकबीच रोकिएको छ। हिमालयन र सिभिल बैंक गाभ्ने तथा गाभिने प्रक्रियाको अन्तिम चरणमा भएपनि केही विषयमा कुरा नमिल्दा आज हुने भनिएको सम्झौता रोकिएको हो। नेपाल राष्ट्र बैंकले असार मसान्तपछि...
हिमालयन रिइन्स्योरेन्स काण्डमा प्रम पत्नी आरजु र अख्तियार दुवैको चासो बढ्दै
काठमाडौं । बहुचर्चित हिमालयन रिइन्स्योरेन्स काण्डमा प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी आरजु राणा र अख्तियार दुवैले चासो बढाएका छन् । प्रम पत्नी राणाले हिमालयन रिइन्स्योरेन्स कम्पनीको पक्षमा थप निर्णय गराउने विषयमा चासो देखाएकी हुन् भने भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक...
बीमा कम्पनीका सिईओहरु संवेदनशील भएनन्: अध्यक्ष सिलवाल
काठमाडौं । बीमा कम्पनीहरुका सिईओहरु संवेदनशील नभएको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले गुनासो गरेका छन् । बीमा कम्पनी र नेपाल चार्टर्ड एकाउटेन्ट संघ एक्यानले सयुक्त रुपमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बीमा समितिका अध्यक्ष सिलवाले गुनासो व्यक्त गरेका हुन्...
प्रभु लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, संचालकलाई मर्जरको अख्तियारी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा आज सम्पन्न भएको छ। सभा काठमाडौंमा सम्पन्न भएको छ। सभाले कम्पनीको अधिकृत चुक्ता पूँजी बृद्धि गर्ने, कम्पनीको पूँजी बृद्धि तथा अन्य व्यवस्था समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गरेको...
सीडी रेसियोको अनुपात ९५ प्रतिशत पुर्याउन सिबिफिनको सुझाव
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले सीडी रेसियोको अनुपात ९५ प्रतिशत पुर्याउनुपर्ने माग गरेको छ। सिबिफिनले समग्र अर्थतन्त्र र बैंक तथा वित्तीय क्षेत्रमा परेको दबाबलाई न्यूनीकरण गर्न सीडी रेसियोको अनुपात ९५ प्रतिशत पुर्याउनुपर्ने मागसहितको २७ बुँदे...
एलआइसी नेपालले हकप्रद निष्काशन गर्न भारतबाट पायो स्वीकृति, नेपालमा ८८ प्रतिशतसम्म हकप्रदन निष्काशनको तयारी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड हकप्रद शेयर निष्काशनको तयारीमा जुटेको छ । पछिल्लो समय धितोपत्र दोस्रो बजारमा विवादित बनेको एलआइसी नेपालले हकप्रद जारी गर्ने तयारी गरेको हो । एलआइसी नेपालमा ५५ प्रतिशत लगानी रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन...
कर्णाली प्रदेशवासी विपद्पीडितलाई ७८ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । कर्णाली प्रदेश सरकारले राष्ट्रिय बीमा कम्पनीमार्फत त्यहाँका विपद्पीडितलाई ७८ लाख रुपैयाँ बीमा रकम भुक्तानी गरिएको छ। प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले चालू आर्थिक २०७८/७९ मा बाढी–पहिरो, चट्याङ, आगलागीजस्ता विभिन्न विपद्बाट ज्यान गुमाउने मृतकका परिवारका ३९...
प्रभु लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा आज, मर्जर तथा प्राप्तिको प्रस्ताव पारित हुँदै
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा आज बस्दैछ । सभा काठमाडौंमा ११ः४५ बजे हुँदैछ । सभाले कम्पनीको अधिकृत चुक्ता पूँजी बृद्धि गर्ने, कम्पनीको पूँजी बृद्धि तथा अन्य व्यवस्था समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नेछ...
भ्रममा नपरौं, जनार्दन शर्मा अर्थमन्त्रालय फर्कदैनन्, माओवादीभित्र नयाँ अर्थमन्त्रीको खोजी सुरु
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले राजीनामा स्वीकृत गरी अर्थमन्त्रालयको जिम्मेवारी आफैमा तोकेका छन् । माओवादी केन्द्रको भागमा परेको अर्थमन्त्रालय रिक्त भएपछि नयाँ अर्थमन्त्रीको खोजीमा पार्टी अघि बढिसकेको छ...




















