बोस्टनस्थित एमडिआरटी बार्षिक सभामा नेपालबाट तीन जना बीमाकर्मी सहभागी, फहराइयो नेपालको राष्ट्रिय झण्डा
काठमाडौं । अमेरिकाको बोस्टनमा जारी विश्वभरिका बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय सभामा नेपालबाट तीन जना बीमाकर्मीहरु सहभागी छन् । नेपाल लाइफबाट जैसरा पंगेनी, रिलायन्स लाइफबाट नमिता न्यौपाने र कमल दाहाल अमेरिकाको बोस्टनमा जारी एमडिआरटी बार्षिक सभामा सहभागी भई नेपालको राष्ट्रिय झण्डा...
बीमा समितिद्धारा आर्थिक ऐन खारेज गरेर हिमालयन रिलाई साढे तीन अर्ब, संसदीय समितिहरु रमिते बन्दै
काठमाडौं । बीमा समितिले संसदीय परम्परा, मूल्य र मान्यताको धज्जी उडाउँदै आर्थिक ऐन नै खारेज गरेर हिमालयन रि नामक पुनर्बीमा कम्पनीलाई बार्षिक साढे तीन अर्ब रुपैयाँ प्रदान गर्ने निर्णयका सम्बन्धमा संदीय समितिहरु हालसम्म मौन रहँदै आएका छन् । आफूले...
असार मसान्तभित्रै ९० प्रतिशत सीडी रोसियो कायम गर्न राष्ट्र बैंकको ध्यानाकर्षण, समय थप गर्न बैंकरहरुको माग
काठमाडौं । वाणिज्य बैंकहरूले राष्ट्र बैंकले तोकेको निर्देशित कर्जा सीमा पुयाउन नसक्ने भएका छन्।वाणिज्य बैंकहरूले २०७९ असार मसान्तसम्म कृषिमा कुल कर्जाको १२ प्रतिशत, ऊर्जामा ६ प्रतिशत र साना तथा मझौला क्षेत्रमा ११ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ। लामो...
आम नागरिकसम्म बीमाको पहुँच पुराउने गरि अघि बढ्नपर्छ: गण्डकी प्रदेश मुख्यमन्त्री
काठमाडौं । बीमा समितिको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरामा गण्डकी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आम नागरिकसम्म बीमाको पहुँच पुयाउन विशेष...
बीमितले कन्फिडेन्सियल रिपोर्ट नबुझाउँदा बीमा कम्पनीहरुलाई जोखिम बिश्लेषणमा समस्या
काठमाडौं । बीमितहरुले समयमा कन्फिडेन्सियल रिपोर्ट सर्भेयर वा बीमा कम्पनीहरुमा बुझाउन नमान्दा जोखिम विश्लेषणमा समस्या हुने एक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले औल्याएका छन् । जोबी बोडाका बरिष्ठ महाप्रबन्धक संजिव सुवेदीले बीमितले कन्फिडेन्सियल रिपोर्ट नबुझाउँदा बीमा कम्पनीहरुलाई जोखिम बिश्लेषणमा समस्या भएको...
ब्रोकर कम्पनीलाई आफ्नै टीएमएस संचालनमा ल्याउने बाटो खुल्यो, यस्ता छन् मापदण्डहरु
काठमाडौं । ब्रोकर कम्पनीलाई आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) संचालनको बाटो खुलेको छ। नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली संचालन कार्यविधि संशोधन गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन कार्यविधि, २०७९ तयार...
आदर्श लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, भाग्यमानी ५ जनाले पाए ११ कित्ता
काठमाडौं । आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ बाँडफाँड आज बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट्स लिमिटेडको कार्यालय नक्साल काठमाडौंमा भएको हो । मागभन्दा धेरै आवेदन परेको हुनाले संस्थाको आईपीओ बाँडफाँड गोलाप्रथाद्वारा गरिएको...
युनियन, प्राइम र गुराँसको डिडिए सकियो, एक्चुरियल भ्यालुएशन सुरु, के के छन् बाँकी काम ?
काठमाडौं । आपसमा मर्जरमा जाने निर्णय गरेका युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफको डिडिएको काम सम्पन्न भएको छ । केही दिन पहिले तीन वटै बीमा कम्पनीहरुको डिडिएको काम सम्पन्न भएको हो । जतिसक्दो छिटो मर्जरमा जाने अठोटका साथ...
सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता, चुक्ता पूँजी ४ अर्ब ६२ करोड रूपैयाँ पुग्ने
काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लि. र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड विच आज आयोजित एक कार्यक्रममा दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भयो । उक्त सम्झौता पत्रमा दुवै कम्पनीका संचालक समिति अध्यक्षले हस्ताक्षर...
बीमा कम्पनीहरु सेवामूलक कम नाफामूलक बढी भए: उर्जा मन्त्री भुसाल
काठमाडौं । नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा)ले आयोजना गरेको जलविद्युतको शक्तिः सेतो सुन’ विषयक कार्यशाला गोष्ठी (सिम्पोसियम अन पावर अफ हाइड्रोपावर : ह्वाइट गोल्ड) आयोजना भईरहेको छ । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले कार्यशाला गोष्ठीको उद्घाटन गरेको...
आइएमई लाइफ इन्स्योरेन्सले ल्यायो ‘बालकिरण जीवन बीमा योजना’
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘आइएमई बालकिरण जीवन बीमा’ योजना ल्याएको छ । स्थापनाकालदेखि निरन्तर बजार हिस्सा बढाउँदै आएको आईएमई लाइफले एक प्रेस बिज्ञप्ति जारी गरी उक्त योजना बीमितहरुमाझ ल्याएको हो । कम्पनीले ल्याएको उक्त योजना बीमितहरुमा...
सगरमाथा इन्स्योरेन्सबाट बीमितलाई दावी भुक्तानी भराउन बीमा समितिका नाममा उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत पाटनले सगरमाथा इन्स्योरेन्स कम्पनीबाट बीमितलाई दावी भुक्तानी भराउन बीमा समितिको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । आदेशसँगै अब बीमा समितिले सगरमाथा इन्स्योरेन्स कम्पनीबाट बीमित गौरी शंकर फर्निसिङलाई तीन करोड ९६ लाख भन्दा बढि रकम...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बनाउने दुई कम्पनीबीच सहमति, हस्ताक्षर छिट्टै
काठमाडौं । बीमा समितिले पुँजि बृद्धिको आतंक फैलाएपछि मर्जरमा प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीचमा मर्जर हुने भएको छ । दुवै कम्पनीले एक साताभित्रैमा मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन् । दुई कम्पनीका बीचमा भएको सहमति अनुसार कम्पनीको नाम...
एभरेष्ट इन्स्योरेन्स कर्मचारी संघको तेस्रो महाधिवेशन सम्पन्न, खड्काको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. कर्मचारी संघको तेस्रो केन्द्रीय महाधिवेशन काठमाण्डौमा सफलतापूर्वक सम्पन्न भएको छ । यही असार १० र ११ गते संघका अध्यक्ष देविन्द्र खड्काको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको संघले जनाएको छ । नेपाल वित्तीय संस्था कर्मचारी...
हिमालयन र एभरेष्टलाई मर्जरमा जान अन्तिम स्वीकृति
बीमा समितिले हिमालयन जनरल र एभरेष्ट इस्योरेन्सलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको छ । समितिले गत बिहीबार उक्त कम्पनीहरुलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको हो । अब उक्त दुई कम्पनीले आगामी साउन १ गतेबाट एकीकृत कारोबार सुरु गर्ने बताइएको...
अन्ततः इन्धनको मूल्य घटाउने सरकारको घोषणा, झुठा मूल्य देखाएर अर्बौ घोटालामा संलग्नमाथि कारवाही हुने कि नहुने ?
काठमाडौं । सरकारले झुठा मूल्य जनतालाई देखाएर इन्धनको मूल्य झण्डै दोब्बर मूल्य असुल्ने निर्णयबाट आंशिक रुपमा पछाडि फर्कने निर्णय गरेको छ । विगत तीन महिनादेखि आईओसी र नेपाल आयल निगमका बीचमा झूठा मूल्य राखेर इन्धन कारोबार गरी नेपाली जनतामाथि...
बीमितको मृत्युदर तालिकासँग सम्बन्धित तथ्याङ्कलाई अद्यावधिक गर्न बीमा कम्पनीहरुलाई समितिको निर्देशन
काठमाडौं । बीमा समितिको आयोजनामा जीवन बीमालेखसँग सम्बन्धित नेपाली बीमितको मृत्युदर तालिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज ललितपुरमा सम्पन्न भएको छ ।वि.सं. २०६६ सालमा तयार भई हाल कार्यान्वयनमा रहेको नेपाली बीमितको मृत्युदर तालिका, २०६६ लाई समयसापेक्ष अद्यावधिक गर्ने उद्देश्यले गरिएको...
बीमा ऐन र बीमा समितिको विवेचना
काठमाडौं । नेपालमा बीमा व्यबसायलाई व्यबस्थित, नियमित, विकसित तथा नियन्त्रित गर्नका लागि बीमा समिति गठन गर्न आबश्यक भएकाले २०४९ सालमा बीमा ऐन जारी भएको हो ।हाल यस ऐनलाई समयसापेक्ष परिमार्जन गर्ने प्रयास भइरहेको छ । नेपाल सरकारले नियुक्ति गरेको...
सूर्या लाइफ र ज्योती लाइफबीच मर्जरमा जाने सम्बन्धी प्रारम्भिक छलफल
काठमाडौं । सूर्या लाइफ र ज्योती लाइफ इन्सोरेन्सबीच मर्जरमा जाने सम्बन्धी प्रारम्भिक छलफल सुरु भएको छ ।दुई बीमा जीवन कम्पनीमा क्रस होल्डिङ रहेको कारण बीमा समितिले मर्जरको लागि दबाब दिईरहेका छन् । यी दुई कम्पनीबीच आजै सम्झौता हुने सम्भावना...
मासिक १० अर्बबढि घोटालामा आयल निगम र आईओसी दुवैको मिलिभगत, हेरौं अर्बौ सेटिङको प्रमाण
काठमाडौं । नेपाली जनतालाई निकै महंगो इन्धनको भार थोपर्ने कार्यमा नेपालस्थित आयल निगम र भारतस्थित भारतीय आयल कर्पोरेशन दुवैले मिलिभगत गरेको तथ्याङ्क फेला पारेको छ । एकातिर नेपालसँग सन्धी गर्दा उत्पादन लागतमा इन्धन दिने भनेर एकाधिकार गर्ने र अर्कोतर्फ...




















