स्थानिय निकायसँग बीमा समिति : कृषि बीमा प्रभावकारी बनाउन स्थानिय कृषकको माग
काठमाडौं । दैलेखको नारायण नगरपालिकामा बीमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। बीमामा समितिका उप–निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा सहायक निर्देशक निश्चल बाँनिया र राम कोँजुको उपस्थितीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि दैलेखको नारायणी नगरपालिका उपमेयर...
जीवन बीमाको बोनसमा फ्युचर प्रोभिजनिङको असर देखियो, प्रभु लाइफको बढ्दा केहीको घट्यो
काठमाडौं । जीवन बीमा कम्पनीहरुले नयाँ बोनसदर सार्वजनिक गर्न थालेका छन् । कम्पनीहरुको आर्थिक वर्ष २०७६/७७ को बीमा बीमांकीय मूल्यांकन प्रतिवेदन बीमा समितिबाट स्वीकृत भए पश्चात नयाँ बोनसदर सार्वजनिक गरेका हुन् । एशियन लाइफ, प्रभु लाइफ, मेट लाइफ, रिलायन्स...
रिलायन्स लाइफकी पहिलो टिओटी बिजेता बनिन् नमिता, देशैभरिका महिलालाई प्रेरणा दिँदै अघि बढ्ने प्रतिबद्धता
काठमाडौं । जीवन बीमा व्यवसायमा दीगो विकास लक्ष्य लिएर अघि बढिरहेकी विराटनगरकी समाजसेवी तथा राजनीतिज्ञ नमिता न्यौपाने रिलालयन्स लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट अन्तर्राष्ट्रिय प्लेटफर्म टिओटीको लक्ष्य चुम्न सफल भएकी छिन् । बीमा अभिकर्ताहरुको जीवनको लक्ष्य बन्ने गरेको टिओटी दुई...
वाणिज्य बैंकहरुको खुद नाफा २४ प्रतिशतले बढ्यो, कुनको कति ? (तथ्याङ्क सहित)
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले २४ प्रतिशतले नाफा वृद्धि गरेका छन् । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा निक्षेपको वृद्धिदर उल्लेख नभए पनि ऋण लगानीमा उल्लेख्य वृद्धि हुँदा वाणिज्य बैंकहरुको नाफामा वृद्धि देखिएको हो ।...
चार जीवन बीमा कम्पनीको लाभांश घोषणा, कुनले कति दिँदै ?
काठमाडौं । नेप्सेमा हालसम्ममा तीन जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचीकृत १२ वटा जीवन बीमा कम्पनीमध्ये चार जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन् । रिलायन्स लाइफ, सूर्या लाइफ...
कीर्ते कागजातका आधारमा बीमा दावी नगर्न बीमा समितिको चेतावनी
काठमाडौं । बीमा समितिले बीमा दावी भुक्तानीको लागि कीर्ते कागजात पेश नगर्न चेतावनी दिएको छ ।बीमा समितिले आज एक सूचना जारी गर्दै बीमा व्यवसायसँग सम्वद्ध विभिन्न व्यक्ति, समूह तथा संस्थाहरुमार्फत बीमाका नाममा विभिन्न कीर्ते र जालसाजीपूर्ण कागजात तथा व्यहोरा...
नेपालमा कोरोना बीमाको अभ्यास र यसले सिकाएको पाठ
बीमा सामान्यता भविष्यमा आइपर्ने जोखिम विरुद्धमा गरिने आर्थिक र सामाजिक सुरक्षा हो । मानिसको दैनिक जिवनमा विभिन्न प्रकारका जोखिमहरु रहेका हुन्छन जस्तै व्यक्तिको जिवन, सम्पती, रोजगारी, स्वास्थ्य, व्यवसाय दायित्व आदिको सुरक्षाको लागी गरिने विभिन्न संयन्त्र मध्ये बीमा एक महत्वपुर्ण...
तीन प्रकारका बीमाको लाइसेन्स खोल्ने तयारी, बीमा समितिबाहिर भटाभट गृहकार्य
काठमाडौं । नेपालमा निर्जिवन बीमा, जीवन बीमा र लघु बीमा व्यवसायको लागि नयाँ लाइसेन्स खुल्ला गर्न गृहकार्य सुरु भएको छ । कतिपय कामहरु बीमा समिति बाहिर भइरहेको छ भने बीमा समितिले छिट्टै नयाँ लाइसेन्स खुल्ला हुने संकेत दिएको छ...
सूर्या लाइफको लाभांश प्रस्ताव, कति दिदैछ बोनस र नगद?
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले सो आवको मुनाफाबाट १३.३६८४% लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको कात्तिक १३ गते बसेको संचालक समितिको...
नेप्सेको प्रमुख कार्यकारीमा दरखास्त खुल्ला, कस-कसले दिन पाउँछन् आवेदन ?
काठमाडौं । सरकारले नेपालको एक मात्र स्टक एक्सचेञ्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदमा खुल्ला प्रतिष्पर्धामार्फत सीईओ नियुक्ति गर्ने भएको छ । अर्थ मन्त्रालयले आज एक सार्वजनिक सूचना प्रकाशत गर्दै नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान गरेको हो ।...
१४ वाणिज्य बैंकले गरे शेयरधनीलाई लाभांश दिने घोषणा, कसको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्च (नेप्से)मा हालसम्म १४ वटा बाणिज्य बैंकहरुले आर्थिक वर्ष ७७/७८ को नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ । एक्सचेन्जमा सुचिकृत २६ मध्ये १४ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका हुन् । लाभांश घोषणा गरिसकेका...
बीमामा सिद्धान्त भनेको के हो ? कति प्रकारका हुन्छन् यस्का सिद्धान्त
काठमाडौं । बीमाका सिद्धान्तहरु जोखिम हस्तान्तरणको माध्यमको रुपमा बीमाले करारका रुपमा आफ्नो कार्य कार्यान्वयन गरिरहँदा र यसको क्रमिक विकास भइरहँदा यसमा समस्या एवं विवाद समेत थपिँदै गएको पाईन्छ ।यस्ता समस्याहरुको समाधान र भविष्यका लागि नजिक निर्माणका काममा नै क्रमशः...
स्वर्गद्धारी नगरपालिकामा बीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न, दाबी भुक्तानी झन्झटरहित बनाउन स्थानीयको माग
काठमाडौं । प्युठान जिल्लाको स्वर्गद्धारी नगरपालिकामा बीमा समितिले आयोजना गरेको बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । समितिका निर्देशक सुशिल देव सुवेदीको अध्यक्षतामा उपनिर्देशक कुन्दन सापकोटा, समितिका सुन्दर प्रसाद शर्माको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ । साथै कार्यक्रममा...
स्थानिय निकायसँग बीमा समिति : सिस्ने गाँउपालिकामा बीमाको पहुँच बढाउन आवश्यक नीति बनाउने
काठमाडौं । रुकुम पूर्वको सिस्ने गाँउपालिका रुकुमकोटमा बीमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। बीमामा समितिका उप–निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा सहायक निर्देशक निश्चल बाँनिया र राम कोँजुको उपस्थितीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि सिस्ने गाँउपालिकाका...
नेपाल पुनर्बीमाका नवनियुक्त अध्यक्ष डा. घिमिरेले लिए बीमा समितिबाट शपथ
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष डा। रविन्द्र घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार बीमा समितिमा आयोजित कार्यक्रममा पुनर्बीमाका नवनियुक्त अध्यक्ष डा। रविन्द्र घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका हुन्। उक्त कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीका...
मध्य भोटेकोशीको आइपिओ नतिजा नौवटा साइटबाट हेर्न मिल्ने
काठमाडौं । मध्य भोटेकोशीको आइपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ ।आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र...
नेपाल उद्योग वाणिज्य महासङ्घको विज्ञप्तीमा बीमा समितिको गम्भीर ध्यानाकर्षण
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले ‘निर्जीवन बीमाको प्रिमियम बृद्धि गरी न्यूनतम सिमा तोकिएकोमा महासङ्घद्वारा बीमा समितिको गम्भीर ध्यानाकर्षण’ शीर्षकमा कात्तिक १० गते जारी गरेको प्रेस विज्ञप्तीप्रति यस बीमा समिति (नेपालको बीमा नियमनकारी निकाय) को गम्भीर ध्यानाकर्षण गराएको छ।...
मुसीकोट नगपालिकामा बीमा जनचेतना कार्यक्रम, कृषि बीमामा आवश्यक निति तयार पर्ने उपमेयरको प्रतिवद्धता
काठमाडौं । रुकुम पश्चिमको मुसीकोट नगपालिकामा बीमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। बीमामा समितिका उप–निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा सहायक निर्देशक निश्चल बाँनिया र राम कोँजुको उपस्थितीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि मुसीकोट नगरपालिकाका उपमेयर...
बीमा समितिको संचालक समितिले पूर्णता नपाउँदा लघुबीमा लाईसेन्स प्रकृया रोकियो
काठमाडौं । बीमा समितिले लघु बीमाको लाइसेन्स वितरण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले लघु बीमाको लाइसेन्स प्रदान गर्नको लागि बीमा समितिलाई अनौपचारिक निर्देशन दिएपछि समिति लाइसेन्स दिने गृहकार्यमा जुटेको हो ।अर्थमन्त्रालयले बीमा समितिलाई अनौपचारिक निर्देशन दिएपनि समितिले...
धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदमा नियुिक्तको प्रक्रिया अगाडि बढ्यो, को–को छन् चर्चामा ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा रिक्त रहेको अध्यक्ष नियुक्तका लागि सरकारले आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।अर्थमन्त्रालयले सचिव मधु मरासिनीको संयोजकत्वमा छनोट तथा सिफारिस समिति गठन गरेको हो । जसको सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँल र...



















