बीमा समितिद्वारा दुर्घटना बीमा निर्देशिका २०७८ जारी, प्रति हजार दुई रुपैयाँ शुल्क अनिवार्य

काठमाडौं । बीमा समितिले आजदेखि लागू हुने गरी दुर्घटना बीमा निर्देशिका २०७८ जारी गरेको छ । सो निर्देशिका अनुसार दुर्घटना बीमामा सामूहिक र व्यक्तिगत दुई प्रकारको बीमा गर्न पाइने व्यवस्था गरिएको छ । बीमा समितिले दुर्घटना बीमाको स्तरिकृत गर्ने...


रिलायबल नेपाल लाइफको छलाङ, जीवन बीमा कोष शतप्रतिशतले बृद्धि, अन्य सूचांक कस्तो ?

काठमाडौं । जीवन बीमा कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा व्यवसायमा छलाङ मार्न सफल भएको छ । कम्पनीले जीवन बीमा कोष शतप्रतिशत भन्दा बढिले बृद्धि गर्न सफल भएको छ भने बीमा व्यवसाय ७० प्रतिशतले बृद्धि गर्न सफल...


महालक्ष्मी लाइफको वित्तिय विवरणमा झल्कियो प्रगति, जीवन बीमा कोष ५८ प्रतिशतले बृद्धि हुँदा बीमा व्यवसाय ३९% ले फैलियो

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण आज प्र्रकाशित गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषको आकारमा डेढ गुणा भन्दा बढि रकम संचिती गर्न सफल भएको छ भने खुद बीमा शुल्क...


गुराँस लाइफको जीवन बीमा कोष १० अर्बमाथि, बीमित र अभिकर्ता निराश हुँदा दावी भुक्तानीको अवस्था चिन्ताजनक

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ । सो कम्पनीको आज प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीले जीवन बीमा कोषमा १० अर्ब आठ ८८ करोड १८ लाख ७७ हजार रुपैयाँ संचिति गर्न...


नेप्सेको कार्यकारी प्रमुख बन्न ११ जना लाईनमा, कस–कसले दिए आवेदन ?

काठमाडौं । नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि लागि ११ जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन आज कात्तिक २७ गते कार्यालय सम्ममा ११ जनाको आवेदन परेको हो । अर्थमन्त्रालयद्धारा गठित पदपूर्ती समितिले आवेदन खुलाएकोमा २७ गते...


ब्याजदरबारे बैंकहरुलाई राष्ट्र बैंकको दोस्रो पत्र, अधिकतम ब्याजदर सीमा निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदरमा पुन :अकुश लगाएको छ। राष्ट्र बैंकल आज ब्याजदरमा सम्बन्धी नयाँ निर्देशिका जारी गरेसँगै अबदेखि बैंक तथा वित्तीय संस्थाले औसतमा १० प्रतिशतभन्दा बढी ब्याजदर संशोधन गर्न नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकले क, ख...


लाभांश घोषणा गरेका नौ हाईड्रोपावर मध्ये ङादी ग्रुप सबैभन्दा उत्कृष्ट, कसको लाभांश कति ?

काठमाडौं । हालसम्म नेप्सेमा सूचिकृत भएका ९ वटा हाइड्रोपावर कम्पनीहरूले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट आफ्ना शेयरधनीहरुका लागि लाभांश घोषणा गरिसकेका छन् । हालसम्म घोषणा गर्ने कम्पनीमध्ये ङादी गुप्रं पावर कम्पनीले सबैभन्दा धेरै लाभांश घोषणा गरेर आफूलाई उत्कृष्ट कम्पनीको...


युनाइटेड इन्स्योरेन्सको वित्तीय विवरणमा कोरियो खराव चित्र, आम्दानी ५८ प्रतिशले घट्दा दावी भुक्तानी १३७ प्रतिशतले बढ्यो

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको सञ्चालनमा खराव चित्र झल्किएको छ । कम्पनीको बीमा व्यवसाय उत्साहजनक बृद्धि भएपनि लगानीबाट प्राप्त आम्दानी घटेको...


रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक, तीन अर्बको जीवन बीमा कोष, अन्य सूचांक कस्तो ?

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले हालसम्म तीन अर्ब दुई करोड १७ लाख पाँच हजार रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल...


हिमालयन -रि इन्स्योरेन्सले सर्वसाधारणको लागि ३ अर्ब रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने

काठमाडौँ। हिमालयन रि इन्स्योरेन्सले सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्ने प्रस्ताव शुक्रबार सम्पन्न सभाबाट पारित गरेको छ ।कम्पनीको हिजो सम्पन्न प्रथम वार्षिक साधारण सभाले आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । सभाले आइपीओ निष्काशन गर्ने प्रस्तावका साथै सञ्चालकहरुको निर्वाचन...


बीमालेख हराएमा के गर्ने ? यस्तो छ बीमा पोलिसीको प्रतिलिपि लिने प्रक्रिया

काठमाडौं । बीमा एक प्रकारको करार भएकोले बीमा अवधीभरका लागि बीमालेख अति नै आवश्यक हुन्छ । बीमा गरिसकेपश्चात् बीमा गरेको अवधिसम्मका लागि कानुनी तथा करार कार्यान्वयनको लागि बीमालेख अति नै जरुरी हुन्छ । बीमितिले आफूले बीमा गरेको बीमाको अवधि...


८० रुपैयाँ इपिएस हुँदा १०० प्रतिशत लाभांश दिएको हिमालय डिस्टीलरीले यस वर्ष ११९ इपिएस हुँदा कति देला लाभांश ?

काठमाडौं । हिमालयन डिष्टिलरी कम्पनीको गत आर्थिक वर्ष चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले एक अर्ब चार करोड सात लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२२.९० प्रतिशतले धेरै हो...


हिमालयन रि–इन्स्योरेन्स कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न, आइपीओ प्रस्ताव पारित

काठमाडौं । हिमालयन रि– इन्स्योरेन्स कम्पनीले प्रथम वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा होटल अपरन्हा, ठमेल, काठमाडौंमा केहिबेर अघि साधारणसभा सम्पन्न भएको कम्पनीका अध्यक्ष शेखर गोल्छाले बताएका छन् । कम्पनीको प्रथम साधारण सभाले सर्वसाधारणका लागि साधारण...


अर्थमन्त्री सहितको छलफलमा तरलता समस्याको समाधान निस्किएन, पुँजिगत खर्च बढाउन बैंकका सिइओहरुको माग

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सबै बाणिज्य बैंकहरुका सिईओहरुलाई बोलाएर बैंकिङ क्षेत्रमा उत्पन्न तरलता समस्याको बारेमा छलफल गरेका छन् । छलफलमा तरलता संकटका बारेमा निकै लामो छलफल भएपनि निकास भने निकाल्न नसकिएको एक बैंकका सिइओले बीमापोष्टलाई जानकारी दिए ।...


बैंकहरुको औसत आधारदर झण्डै तीन प्रतिशत घट्यो, मेगा र एनआईसी एसिया बैंकको उच्च बृद्धि (तथ्याङ्क सहित)

काठमाडौं । पहिलो त्रैमासको अवधिसम्ममा वाणिज्य बैंकहरुको औषत आधार दर (बेस रेट) ७ दशमलव ५२ प्रतिशत छ । गत आर्थिक बर्षको प्रथम त्रमासको तुलनामा चालु आवको प्रथम त्रैमासमा १८ वटा बैंकको ब्याजदरको बेसरेट घटेको छ भने आठ वटा बैंकको...


हिमालयन रि–इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा आज, आइपीओ निष्काशन र अन्य प्रस्ताव यस्ता छन्

काठमाडौं । हिमालयन रि – इन्स्योरेन्स कम्पनीले प्रथम वार्षिक साधारण सभा आज हुँदैछ । सभा होटल अपरन्हा, ठमेल, काठमाडौंमा साँझ ५ बजे हुनेछ । कम्पनीको प्रथम साधारण सभाले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने प्रस्ताव समेत पारित गर्ने...


बीमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाईसहित १२ जनाले दिए धितोपत्र बोर्डमा आवेदन

काठमाडौं । बीमा समितिका पूर्वअध्यक्ष सहित १२ जनाले नेपाल धितोपत्र बोर्डका अध्यक्षको लागि आवेदन दिएका छन् । अर्थमन्त्रालयले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिको लागि गठित छनौट तथा सिफारिस समितिले कार्तिक ११ गते सुचना जारी गर्दै आवेदन आह्वान गरेको थियो ।...


बीमा समितिद्वारा बैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धमा नयाँ निर्देशन, माघ १ गतेदेखि लागू हुँदैछ नयाँ नियम

काठमाडौं । बीमा समितिले बीमा पुलमार्फत सञ्चालन गर्दै आएको बैदेशिक रोजगारी म्यादी जीवन बीमा सम्बन्धमा यही कार्तिक १७ गते नयाँ निर्देशन जारी गरेको छ । नेपालमा सञ्चालित सबै जीवन बीमा कम्पनीहरुलाई अनिवार्य पालना गर्नुपर्ने भन्दै जारी नयाँ निर्देशिका अनुसार...


कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताको तालिम प्रशिक्षक रोष्टर सूची सार्वजनिक

काठमाडौं । कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताको तालिम प्रशिक्षक रोष्टरको नामावली बीमा समितिले प्रकाशन गरेको छ ।समितिले आज एक सूचना जारी गर्दै कृषि तथा पशुपन्छी बीमाको अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताहरुलाई तालिम दिन योग्य व्यक्तिहरुको नामावली सार्वजनिक...


ग्रिनहिल सिटीमा एक करोड फसेपछि सेन्चुरी बैंक तनावमा, रकम फिर्ता गर्न गैर कानुनी पत्राचार

काठमाडौं । सेन्चुरी बैंकले गैर कानुनी रुपमा प्रवाह गरेको ऋण सेटलमेन्ट गर्न ग्रिन हिल सिटीलाई दवाव दिइरहेको खुलेको छ । भेषराज लोहनी अध्यक्ष रहेको ग्रिन हिल सिटीको इमाडोलस्थित १५ नम्वरको घर बिक्री गर्दा ऋणी शान्ता शर्माको नाममा दिएको ऋण...