कोरोना बीमामाथि पर्यो १४ अर्ब ९३ करोड दावी, बक्यौता भुक्तानीबारे अझै अन्योल

काठमाडौं । बीमा समितिले बीमापुलमार्फत जारी गरेको कोरोना बीमा पोलिसीमाथि १४ अर्ब ९३ करोड ९६ लाख ६६ हजा ८९२ रुपैयाँ कूल दावी परेको बीमा समितिले जनाएको छ । हालसम्म १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमालेख खरिद गरेको...


कुमारी बैंकमा १९ करोड घोटाला प्रयास, नक्कली पूर्जा बनाएर प्रवाह भएको ऋण गोप्य रुपमा फिर्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तीय संस्थाको कारोबार गर्न अनुमति प्राप्त कुमारी बैंकमा सर्वसाधारणले जम्मा गरेको १९ करोड रुपैयाँ घोटालाको प्रयास भएको पाइएको छ । बारा जिल्लाको बिश्रामपुरमा रहेको गायक योगेश्वर अमात्यको नाममा रहेको १२ बिघा जमिनको...


ठूला कम्पनीको अझै सकिएन आन्तरिक अडिट, चार कम्पनीले मात्रै पाए समितिबाट पूर्व स्वीकृति

काठमाडौं । नेपालमा सञ्चालित अधिकांश ठूला कम्पनीहरुले संस्थागत सुशासन कायम गर्न असफल देखिएका छन् । ठूला र देशकै नम्वर एक भनेर दावी गर्ने बीमा कम्पनीहरुले अहिलेसम्म गत आन्तरिक अडिट अहिलेसम्म सम्पन्न गरेका छैनन् । आर्थिक वर्ष सकिएको तीन महिनामा...


ग्रिनहिल सिटीका भेषराज लोहनी र सेन्चुरी बैंकको मिलेमतोमा एक करोडबढि घोटाला

काठमाडौं । भेषराज लोहनी अध्यक्ष रहेको ग्रिनहिल सिटी र नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तीय कारोबारको लागि अनुमति प्राप्त सेन्चुरी बैंकका कर्मचारीको मिलेमतोमा एक करोड रुपैयाँ भन्दा बढि घोटाला भएको तथ्य फेला परेको छ । बीमापोष्टलाई पीडितले उपलब्ध गराएको...


शेयर खरिद बिक्रीका लागि टिएमएस कसरी लिने ? टिएमएसबाट शेयर खरिद बिक्री गर्ने तरिका

काठमाडौं । सेयर बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । सेयर कारोबार अनलाइनमार्फत नै गर्ने भएकाले लगानीकर्ताहरु अहिले औसतमा ८० प्रतिशत कारोबार अनलाइन हुन थालेको अनौपचारिक तथ्याङ्क छ । पहिल्लो समय डिम्याट खाता खोल्नेको संख्या...


साईबर पुनर्बीमा शुल्कमा ४० प्रतिशतसम्म बृद्धि, रान्सोमवयर काण्डले बढायो पुनर्बीमा शुल्क

काठमाडौं । साइबर पुनर्बीमा दर विश्व भरमा ४० प्रतिशतले वृद्धि भएको छ । पुनर्बीमा ब्रोकर विल्स रिका अनुसार साइबर अपराधको पीडितलाई पैसा नदिए व्यक्तिगत डेटा सार्वजनिक गर्ने तथा साइट ब्लक गर्ने धम्की दिने गरेको छ । साइबर आक्रमणका कारण...


नेपाल लाइफको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी चौधरीलाई

काठमाडौं । नेपाल लाइफको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुशिल कुमार चौधरीलाई दिएको छ । कम्पनीको संचालक समितिको बैठकले सिईओ सन्तोष प्रसाईले दिएको राजिनामा स्वीकृत गर्दै डेपुटी सिइओ सुशिल कुमार चौधरीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको...


नेप्सेमा सूचीकृत २६ लघुवित्तहरुको लाभांश घोषणा, कुन कम्पनीको लाभांश कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लघुवित्तहरुले लाभांश घोषणा गरिरहेका छन् । अहिलेसम्म झन्डै आधा माइक्रोफाइनान्सले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरिसकेका छन् ।नेप्सेमा सूचीकृत भएका ५६ वटा लघुवित्तमध्ये २६ वटा कम्पनीले लाभांश घोषणा गरेका हुन् ।...


सिईओ बनेको ७ महिनामै नेपाल लाइफका सन्तोष प्रसाईद्वारा राजिनामा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओ बनेको सात महिना १० दिनमा सन्तोष प्रसाईले राजिनामा दिएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा गत जेठ महिनादेखि व्यवस्थापनसँग कुरा मिल्न छोडेका सिईओ प्रसाईले आज पदबाट राजिनामा दिएको घोषणा गरेका छन् ।...


१६ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कसको कति ?

काठमाडौं । तिहार अगाडि नै दुई दर्जन बैंकले लाभांश घोषणा गरेका छन् । हालसम्म १६ वाणिज्य बैंकले गत आर्थिक वर्षसम्मको मुनाफाबाट लाभांश दिने घोषणा गरेका हुन् ।वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै लाभांश नबिल बैंकले घोषणा गरेको छ । बैंकले गत...


नेपाल पुनर्बीमा कम्पनी आठौं वर्षमा प्रवेश, विश्वसनीय कम्पनीको रुपमा अन्तर्राष्ट्रिय पुनर्बीमा व्यवसाय गर्ने प्रतिबद्धता

काठमाडौं । नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल रि इन्स्योरेन्स कम्पनी आजबाट आठौं वर्षमा प्रवेश गरेको छ । नेपाल सरकार मुख्य प्रबद्र्धक रहेको नेपाल पुनर्बीमा कम्पनीले २०७१ साल कार्तिक २१ गते अर्थात आजकै दिनबाट औपचारिक शुभारम्भ गरिएको थियो । सात...


बीमा प्रशासक, कर्मचारी, अभिकर्तादेखि अर्थमन्त्री जनार्दन शर्माले यसरी मनाए तिहार

काठमाडौं । आज नेपालीहरुको दोस्रो ठूलो चाड तिहार दशैंभरि र विश्वभर छरिएर रहेका नेपालीहरुले हर्षोल्लासपूर्वक मनाएका छन् । राष्ट्रिय पर्वको अवसरमा सरकारले विदा दिएकोले बीमाकर्मीहरुले पनि तिहार भव्य रुपमा मनाएका छन् । बीमा कम्पनीका सिईओदेखि कर्मचारीसम्म, बीमा अभिकर्ता, नियामक...


एकचुरी भ्यालुएन स्वीकृती भएसँगै आठ कम्पनीको नयाँ बोनसदर घोषणा, कुन कम्पनीको बोनस कति ?

काठमाडौं । एकचुरी भ्यालुएनका कारण लामो समयदेखि नयाँ बोनसदर सार्वजनिक गर्न नपाएका बीमा कम्पनीहरुले बीमा समितिबाट एक्चुरी भ्यालुएसनको स्वीकृती पाएसँगै नयाँ बोनसदर सार्वजनिक गर्न थालेका छन्। बीमा समितिबाट आर्थिक वर्ष २०७६/२०७७ मा आठ जीवन बीमा कम्पनीले नयाँ बोनस दर...


नेपाल इन्भेष्टमेन्ट बैंक सहित ८ बैंक लगानी दिन नसक्ने अवस्था, कुनको अवस्था कति? (तथ्याङ्क सहित)

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक सहित ८ वाणिज्य बैंकहरु कर्जा लगानी गर्ने नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकले बैंकहरुको सीडी रेसियो ९० प्रतिशत हुनु पर्ने व्यवस्था गरेको छ । तर, ८ वाणिज्य बैंकहरुको सीडी रेसियो ९० प्रतिशतको...


चाडपर्वमा कम खर्च गरेर बीमा गरौ, चाहे जस्तो पोलिसी कसरी छनोट गर्ने ?

काठमाडौं । चाडपर्व लागेसँगै हामीमा फर्जुल खर्च गर्ने प्रचलन बढ्दे नै रहेको छ। भाईटिका, दाजुभाई तथा दिदीबहिनीबीचको खास सम्बन्धलाई महत्व दिने पर्व हो । भाईटिकामा तिहारको भाइटीका विशेष गरी दिदीभाइ तथा दाजुबहिनीका लागि महत्त्वपूर्ण पर्व मानिन्छ । तिहारमा चेलीले आफ्ना...


दाजु बहिनीबीचको अटुट सम्बन्धलाई जीवन बीमा पोलिसीले थप कसिलो बनाऔं

जीवन बीमा विश्लेषण काठमाडौं । तिहार नेपालीहरुको महान् पर्व दशै पछाडीको मुख्य चाड हो । यो पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन (काग तिहार) देखि कात्तिक शुक्ल पक्षको द्वितिया तिथिको भाइटीका (पाँच दिन) सम्म मनाईन्छ । पाँच दिनसम्म मनाइने...


इसेवाले पायो संस्थागत बीमा अभिकर्ताको लाइसेन्स

काठमाडौं । अनलाईन सेवा प्रदायक इसेवाले बीमा समितिबाट ‘संस्थागत बीमा अभिकर्ता सम्बन्धी लाईसेन्स पाएको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले संस्थागत बीमा अभिकर्ता सम्बन्धी लाईसेन्स इसेवालाई दिएको जनाएको छ । समितिले अनलाईन भुक्तानी प्रदायक इसेवालाई ‘संस्थागत बीमा...


निर्जिवन बीमा कम्पनीहरुले उधारो बीमा गर्न छोडेनन्, स्थलगत निरिक्षण गरिएको १६ कम्पनी मध्ये अधिकांशमा कैफियत

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुमा बीमा समितिले स्थलगत निरिक्षण गरेको छ । १६ कम्पनीको सुपरिवेक्षण सम्पन्न भईसकेको बाँकीको तिहारपछि पुनः स्थलगत सुपरिवेक्षण कार्य सुरु हुने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमापोष्टलाई जानकारी दिए । स्थलगत निरिक्षणका क्रममा कम्पनीहरुमा...


ज्योति लाइफद्वारा बीमा समितिको निर्देशन विपरित नगद लाभांश प्रस्ताव

काठमाडौं । कोरोना महामारीको समयमा सार्वजनिक कम्पनीहरुका लागि सरकारले नगद लाभांश नदिने र बोनस शेयरमार्फत पुँजि बृद्धि गर्ने नीति अघि सारेको छ । सोही बमोजिम नेपालका कुनै पनि बैंकहरुले नगदमा भन्दा बोनस शेयर लाभांश दिने निर्णय गरिसकेका छन् ।...


बीमा समिति कमजोर बन्दा संस्थागत सुशासनको खिल्ली, सिईओ र डिसिईओहरु भटाभट कम्पनी चहार्दै

काठमाडौं । बीमा समितिले प्रभावकारी नियमन गर्न नसक्दा बीमा क्षेत्रमा कैयौं विकृत्तिहरु मौलाइरहेका छन् । यसैमध्येको एक बनेको छ, संस्थागत सुशासन सम्बन्धी निर्देशिका । सो निर्देशिका अनुसार कुनै पनि बीमा कम्पनीका सिईओ अर्को कम्पनीमा जाँदा छ महिनाको कुलिङ पिरियड...