जीवन बीमकको व्यवसाय १५%ले बढ्यो, अग्रस्थानमा नेपाल र नेशनल, राष्ट्रिय जीवन बीमा र रिलायबलको आकर्षक ग्रोथ
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा एक खर्ब ५४ अर्ब पाँच करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले उक्त...
देशैभरी धान रोप्न भ्याइ नभ्याइ, कृषि बीमाभित्र धान बीमाको अवस्था दयनीय
काठमाडौं । यतिबेला देशैभरी धान रोपाईं भ्याइ नभ्याइ छ । असार १५ भन्ने बित्तिकै सबै काम छोडेर धान रोपाईं गर्ने दिन भनेर बुझिन्छ । देशैभरीका किसानलाई धान रोपाईंले यसरी व्यस्त बनाउँछ कि अरू कुनै कुरामा फुर्सद समेत हुँदैन ।...
वर्षदिनमा युनाइटेड सिमेन्टको व्यापार साढे २ अर्ब, खानी र क्लिंकर बन्यो प्रतिस्पर्धी बजारको खेलाडी
काठमाडौँ । नेपाली सिमेन्ट बजारमा युनाइटेड सिमेन्टले लोकप्रियता हासिल गर्दै गएको छ । केएल दुगड ग्रुपको लगानीमा सञ्चालनमा रहेको सिमेन्ट उद्योग पछिल्लो समय गुणस्तरीय उत्पादन, दिगो व्यवसाय रणनीति र प्रभावकारी व्यवस्थापनका कारण चर्चा बटुल्न सफल भएको देखिएको हो ।...
नेपाल बीमा प्राधिकरणको बार्षिक नीति तथा कार्यक्रममाथि छलफल सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ललितपुरको गोदावरीमा सम्पन्न भएको भव्य कार्यक्रममा बीचमा आर्थिक वर्ष २०८२।०८३ को बार्षिक नीति तथा कार्यक्रममाथि छलफल आज सम्पन्न भएको छ । हिजोदेखि सुरु भएको सो कार्यक्रम आज सम्पन्न भएको हो । प्राधिकरणका अनुसार आव...
सरकारले अनिवार्य गरेको बीमामै निर्जीवन बीमकहरु निर्भर, कुन पोलिसीबाट कति आर्जन ?
काठमाडौं । सरकारले अनिवार्य गरेको सवारी बीमा र सम्पत्ति बीमामै निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय निर्भर रहेको देखिएको छ। सरकारले मोटर बीमा (तेस्रो पक्ष) अनिवार्य गरेको छ। तेस्रो पक्ष बीमा नभएसम्म सवारी साधन पास नै नहुने र ब्लु बुक नवीकरण...
आइपीओ तयारीमा रहेको प्रभु हेलिकप्टरको व्यापार १५ करोडले खस्कियो, ऋणको बोझ उच्च
काठमाडौँ । सर्वसाधारणका लागि आइपीओ निष्कासनको तयारी गरी रहेको प्रभु हेलिकप्टरको व्यापारमा भारी गिरावट आएको छ । ६१ करोड २५ लाख रुपैयाँको आइपीओ निष्कासन गर्ने लागे कम्पनीको वर्षदिनमा १५ करोड ७० लाख रुपैयाँ व्यापार गायब भएको हो । रेटिङ...
निर्जीवन बीमकद्वारा जेठ महिनामा झण्डै ४ अर्ब बीमा शुल्क आर्जन, अग्रस्थानमा सलिको र हिमालयन एभरेष्ट
काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा निर्जीवन बीमा कम्पनीहरु करिव चार अर्ब रुपैयाँको व्यवसाय गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीको बैशाख महिनामा तीन अर्ब...
निर्जीवन बीमकको व्यवसाय ७% ले बढ्यो, अग्रस्थानमा शिखर, कुनको अवस्था कस्तो ?
काठमाडौं । नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन सात दशमलव ४४ प्रतिशतले बृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब तीन...
सम्पत्ति बीमा: आर्थिक सुरक्षाको भरपर्दो माध्यम
आजको समय र समग्र परिस्थितिलाई हेर्दा मानव जीवनमा जोखिमको स्वरूप झनझन जटिल बन्दै गएको जगजाहेर छ । प्राकृतिक प्रकोप, दुर्घटना, आगलागी, चोरी वा विद्युतीय गडबडी जस्ता आकस्मिक घटनाहरूले व्यक्तिको जीवनमा मात्र होइन, उसको सम्पत्तिमा पनि गम्भीर असर पुयाईरहेका छन्...
बीमितहरुको सहज र प्रेषण सेवालाई व्यवस्थित बनाउन बोर्डद्धारा नयाँ कार्यविधि लागू
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमीतहरुले सहज रुपमा स्वास्थ्य सेवा लिन र प्रेषण सेवालाई व्यवस्थित बनाउन नयाँ कार्यविधि ल्याएको छ। बीमा बोर्डको शुक्रबार बसेको बैठकले स्वास्थ्य बीमा कार्यक्रममा प्रेषण सेवा सम्बन्धी कार्यविधि २०८० स्वीकृत गरी लागू गर्ने निर्णय गरेको...
बीमा प्राधिकरणको बार्षिक नीति तथा कार्ययोजना भोलि, गोदावरीमा हुँदैछ छलफल
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्ष २०८२।०८३ को बार्षिक नीति तथा कार्ययोजनामाथि भोलि शुक्रबार छलफल गर्दैछ । प्राधिकरणले ललितपुरको गोदावरीमा एक दिवसीय आवासीय कार्यक्रम राखेर बार्षिक बीमा नीति तथा प्राधिकरणको कार्ययोजनामाथि छलफल गर्न लागेको हो । बीमा...
राष्ट्रिय परिचयपत्रको डाटा विदेशीको सर्भरमा, जनताका गोप्य विवरण असुरक्षित
काठमाडौँ । नागरिकलाई डिजिटल पहिचान दिन भन्दै सरकारले सुरु गरेको राष्ट्रिय परिचयपत्र प्रणाली हाल संवेदनशील मोडमा पुगेको छ । आँखाको नानीदेखि औंलाछाप, हस्ताक्षर, नागरिकता विवरण र व्यक्तिगत जानकारीसम्मको डाटा सरकारले संकलन गरिरहेको छ । तर ती विवरण कुन प्रणालीमा...
चिकित्सक डा. प्रकाश वाग्ले दशकदेखि बीमा व्यवसायमा जम्दै, ७३ जिल्लाका नागरिकको बीमा गरेर नयाँ रेकर्ड
मध्य नेपालको चितवन र आसपासका क्षेत्रमा जीवन बीमा र स्वास्थ्य क्षेत्रमा चिरपरिचित नाम हो, डा.प्रकाश वाग्ले । तर, जीवन बीमा क्षेत्रमा वाग्लेले निभाएको भूमिका देशका अन्य बीमा अभिकर्ताहरुले समेत अनुशरण गर्न लायककै देखिन्छ । दिनभरि बिरामीको सेवा गर्नु अनि...
असार २८ गतेदेखि बीमा कम्पनीहरुमा ‘क्लोजिङ’, कुनै पनि कम्पनीले पोलिसी काट्न नपाउने
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि असार २८ गतेदेखि क्लोजिङको डेट निर्धारण गरिदिएको छ। सो कारण बीमा कम्पनीहरुले असार २८ गते उता कुनै पनि बीमा पोलिसी काट्न नपाउने भएको छन् । बीमा प्राधिकरणले...
गभर्नरको सम्पत्तिः ४५ लाखको सुन, १५ लाखको हिरा, सूचीकृत कम्पनीहरुमा लगानी धेरै, कुन बैंकमा कति ?
काठमाडौं । राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।सार्वजनिक सम्पत्ति विवरणअनुसार सुन वा सुनको गहना करिब ४५ तोला र हिरा १५ लाख रुपैयाँ बराबरको रहेको छ। त्यस्तै आफू, श्रीमती र छोराछोरीको नाममा विभिन्न बैंक...
सामान्य प्रशासनमन्त्री गुप्तामाथि ७८ लाख घुस लिएको आरोप, अख्तियार पुग्यो प्रमाण,मन्त्री भन्छन्–मेरो आवाज होइन
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्तामाथि कम्तीमा ७८ लाख रुपैयाँ घुस लिएको संगिन आरोप लागेको छ । मन्त्री गुप्ताले जिल्ला मालपोत कार्यालय कास्कीका प्रमुख मालपोत अधिकृतको सरुवा तथा थमौती र भूमि आयोगको सदस्य बनाईदिने...
ऊर्जा परियोजनामा बैंकको भरोसा बढ्दै, कर्जाको प्रवाह तीव्र
काठमाडौँ । पछिल्ला समय देशको बैंकिङ क्षेत्रले ऊर्जा र जलविद्युत परियोजनातर्फ कर्जा प्रवाह उल्लेख्यरुपमा बढाएको देखिएको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बैंकिङ क्षेत्रले उर्जा क्षेत्रमा आफ्नो लगानी निरन्तर बढाइरहेको पाइएको हो । निर्माणाधीन...
नक्कली कागजात बनाएर बीमाको रकम ठगी गर्ने प्रयास, श्रीमान र सरकारी कर्मचारीको मिलेमतो
काठमाडौं । दुई बर्ष अघि आत्महत्या गरी ज्यान गुमाएको व्यक्तिको कृत्तिम रुपमा बैदेशिक रोजगारमा गएको देखाई बीमा रकम लिन खोज्ने एक अपराधमाथि नेपाल प्रहरीको सिआईबी अनुसन्धानको प्रकृया अघि बढाएको छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीको नाममा हुने...
बीमा कम्पनीको जोखिमांकन ठिक हुनुपर्छ, एउटाले जोखिम देख्ने अर्काेले नदेख्ने हुन सक्दैनः अध्यक्ष ओझा
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सरद ओझाले बीमा कम्पनीको जोखिमांकन ठिक हुनुपर्ने र एउटाले जोखिम देख्ने अर्काेले नदेख्ने हुन नसक्ने बताएका छन्। बीमा प्राधिकरणले सोमबार काठमाडौंमा आयोजना गरेको एएमएल/सीएफटी कार्यान्वयन अधिकारीहरूका लागि आयोजित दक्षता अभिवृद्धि कार्यक्रममा बोल्दै अध्यक्ष...
शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश पारित गर्दै हिमालयन लाइफको साधारणसभा सम्पन्न
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीको चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रूपैयाँको...




















