गभर्नर नियुक्तिमा उमेरहद हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
काठमाडौं । गभर्नर नियुक्तिमा उमेर सीमा हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । रिट निवेदक अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले आइतबार दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले उक्त...
बीमा एग्रिगेटर कम्पनीप्रति बीमा अभिकर्ता सशंकित, पेशामा प्रत्यक्ष असर गर्ने त्रास
काठामाडौं । बीमा एग्रिगेटर कम्पनी स्थापना गर्ने बाटो खुल्ला भएको छ। बीमा प्राधिकरणका अनुसार बीमा एग्रिगेटर कम्पनी नेपाल बीमा प्राधिकरणले लाइसेन्स दिन पाउने व्यवस्था नियामावलीले खोलिदिएको छ । नियमावली राजपत्रमा प्रकाशन भएर लागू हुन बाँकी छ । सो पश्चात्...
वायुसेवा निगमका भ्रष्टाचारी चतुर्वेदीको यस्तो कन्तबिजोग, उमेरमा भ्रष्टाचार, बुढेसकालमा जेल, सम्पत्ति जफत
काठमाडौं । जनताबाट उठाएको करमा हेराफेरी गर्ने, भ्रष्टाचार गर्नेहरुले एक दिन कन्तबिजोग भोग्नुपर्दछ भन्ने उदाहरण नेपाल वायु सेवा निगममा भ्रष्टाचार गरेका रामाप्रसाद चतुर्वेदीको जीवन र मृत्युपर्यन्त उनको नाममा गरिएका कारवाहीलाई हेरे पुग्छ । बहुदलीय प्रजातन्त्र कालका चर्चित भ्रष्टाचारी भनेर...
बीमा प्राधिकरणको अध्यक्ष र संचालकको विवाददेखि अभिकर्ता, सर्भेयरको माग सम्बोधन नभई अन्त्य भयो २०८१ साल
काठमाडौं । बीमा क्षेत्रका लागि वर्षका लागि त्यति सुखद हुन सकेन । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्षको विवाद देखि बीमा क्षेत्रको मेरुदण्ड रुपमा उभिएका बीमा अभिकर्ता र सर्भेयरको माग सम्बोधन नभई वि।स २०८१ लाई बिदाई गर्नु...
वैशाख महिनाका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति?
काठमाडौँ — वैशाख महिनाका लागि तीन वटा वाणिज्य बैंकले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् भने दुई वटाले घटाएका छन् । बाँकी १५ वटा बैंकले एक वर्षे मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् । वैशाखमा एक वर्षे...
मन्दीको छायामा गुज्रिएको बैंकिङ क्षेत्रको वर्षदिन: खराब कर्जा टाउको दुखाई, यस्तो देखियो २०८१ लाई फर्किएर हेर्दा
काठमाडौं । आर्थिक मन्दीको छायामा गुज्रिएको २०८१ साल बैंकिङ क्षेत्रका लागि अनेकौं चुनौती र परिवर्तनको वर्ष बन्यो । वर्षको सुरुवातमै उच्च तरलता, न्यून ब्याजदर र लगानीको अवसरको अभावले कर्जाको प्रवाह कमजोर रहँदा बैंकहरूको आम्दानी घटेको देखियो भने वर्षको अन्त्यसम्म...
उत्साह र रौनकमा बित्यो पूँजीबजारको वर्षदिन, यस्तो देखियो २०८१ लाई फर्किएर हेर्दा
काठमाडौँ । समग्रमा २०८१ साल नेपाली शेयर बजारका लागि पुनरुत्थानको वर्ष बन्न सफल भएको छ। विगतका केही वर्षदेखि निराशाजनक उतारचढाव, कमजोर नियामक चासो, तथा अस्थिर राजनीतिक वातावरणको मार खेपिरहेको शेयर बजार २०८१ सालमा भने उल्लेखनीय सुधारको संकेतसहित अगाडि बढ्यो।...
संवैधानिक राजसंस्थाभित्र बहुदलीय प्रजातन्त्रः राजा ज्ञानेन्द्र शाहको नयाँ प्रस्ताव
काठमाडौं । नयाँ बर्ष २०८२ को पूर्वसन्ध्यामा राजा ज्ञानेन्द्र शाहले शुभकामना सन्देश जारी गरी संवैधानिक राजतन्त्रभित्र बहुदलीय शासन व्यवस्था अबको नयाँ राजनीतिक व्यवस्था कायम गर्नका लागि राजनीतिक दलहरु समक्ष प्रस्ताव गरेका छन् । २०६४ साल चैत्र १५ गते बसेको...
गभर्नर नियुक्ति प्रक्रिया न्यायिक घेरामा, सरकारको उमेरहद हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिसम्बन्धी प्रक्रियामा उमेरहद हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता विशाल थापाले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र गभर्नर सिफारिस समिति विरुद्ध रिट दायर...
नयाँ वर्षमा दुई पाङ्ग्रे सवारी अफर: नगद छुट-एक्सचेन्जदेखि लखपति बन्ने मौका, कुन बाइक रोजे के फाइदा ?
काठमाडौँ । नयाँ वर्ष २०८२ लाई स्वागत गर्न नेपाली अटो बजारमा चहलपहल बढेको छ । दुई पाङ्ग्रे सवारीको बजारमा अझै विशेष सरगर्मी देखिन्छ, जहाँ मोटरसाइकल र स्कुटर बिक्री गर्ने कम्पनीहरूले विभिन्न किसिमका अफरहरूको वर्षा गरिरहेका छन् । यो समयलाई...
बीमा प्राधिकरणको अध्यक्षविरुद्धको मुद्दाले रोकियो गभर्नर नियुक्ती
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पद यही चैत्र २३ गतेदेखि रिक्त छ । कानुन अनुसार गभर्नरको पद रिक्त हुनु एक महिना अघि नै गभर्नर नियुक्ती गरिसक्नुपर्ने थियो । तर, गभर्नर नियुक्ती प्रक्रिया अघि बढाइसकेको अवस्थामा नेपाल बीमा प्राधिकरणको...
नाफामा आईसीएफसी र मन्जुश्रीको कडा टक्कर, ७ फाइनान्स ऋणात्मक हुँदा डुब्दै जानकी र पोखरा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को फागुन मसान्तसम्मको अवधिमा आइपुग्दा फाइनान्स कम्पनीहरुले ७० करोड ८६ लाख रुपैयाँ खुद घाटा व्यहोरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो । गत वर्ष २०८०।०८१ को सोहि...
बीमाबारे उच्च स्तरीय आर्थिक सुझाव सुधार आयोग : सबै पुनर्बीमा स्वदेशमै गर्नुपर्ने नीति घातक
काठमाडौं । सरकारले गठन गरेको उच्च स्तरीय आर्थिक सुझाव सुधार आयोगले स्वदेशमै मात्रै पुनर्बीमा गर्नु घातक रहेको हुँदा पुनर्बीमाको केही प्रतिशत हिस्सा विदेशी कम्पनीसँग गर्न सुझाव दिएको छ। \जोखिम न्यूनीकरणको लागि पुनर्विमाको निश्चित हिस्सा विदेशी पुनर्विमा कम्पनीसँग गराउने व्यवस्था...
बैकिङ्ग स्थायीत्वको लागि निक्षेप बीमालाई प्रभावकारी बनाउन सुझाव
काठमाडौं । सरकारले गठन गरेको उच्च स्तरीय आर्थिक सुझाव सुधार आयोगले बैकिङ्ग स्थायीत्वको लागि निक्षेप बीमालाई प्रभावकारी बनाउनु पर्ने सुझाव दिएको छ । बैकिङ्ग क्षेत्रमा स्थायित्व कायम गर्न रु. ५ लाखसम्मको निक्षेप बीमा गर्ने गरी नेपाल सरकार (९० प्रतिशत)...
नयाँ स्टक एक्सचेञ्ज तत्काल आवश्यक नरहेको, नेप्से पुनसंरचना गरी निजी क्षेत्रलाई समावेश गर्न सुझाव
काठमाडौं । सरकारी स्टक एक्सचेञ्ज मात्रै रहेको भन्दै निजि क्षेत्रमार्फत पनि एक नयाँ स्टक एक्सचेञ्ज खोल्न पाउने बिषय तत्काल आवश्यक नरहेको निष्कर्ष एक अध्ययन प्रतिवेदनले देखाएको छ । अर्थमन्त्री विष्णु पौडेललाई शुक्रबार बुझाइएको सुझाव प्रतिवेदनले नयाँ स्टक एक्सचेञ्ज खोल्ने...
तीनकुने हुलदंगाको १० दिनभित्रै सबै दावी भुक्तानी गरेर शिखर इन्स्योरेन्सद्वारा नयाँ रेकर्ड
काठमाडौं । बीमा भन्ने वित्तिकै दावी भुक्तानी दिन आनाकानी गर्ने र नदिने प्रवृत्ति व्याप्त छ । तर, शिखर इन्स्योरेन्स कम्पनीले भने गत चैत्र १५ गते भएको तीनकुने घटनाको पहिलो दावी भुक्तानी १० दिनभित्रै सम्पन्न गरेर नयाँ रेकर्ड राख्न सफल...
नेशनल लाइफको बोनसदर सार्वजनिक, ६३ देखि ८५ रुपैयाँसम्म बोनस दिइने
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको आर्थिक लेखाजोखा तथा वित्तीय दायित्वको मूल्याङक्नका आधारमा नयाँ बोनसद निर्धारण गरेको छ। कम्पनीको बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेसँगै कम्पनीको सबै बीमा योजनामा लागू हुने गरी बोनसदर निर्धारण भएको...
प्रभु महालक्ष्मी लाइफको बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ बोनस?
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको आर्थिक लेखाजोखा तथा वित्तीय दायित्वको मूल्याङ्कनका आधारमा नयाँ बोनसदर सार्वजनिक गरको छ। कम्पनीको बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले चैत २७ गते स्वीकृत गरेपछि कम्पनीले आफ्नो विभिन्न बीमा योजनाहरूमा लागू...
पूँजीभन्दा दोब्बर ऋण बोकेको भाटभटेनी, वर्षदिनमा ३० अर्ब ६२ करोडको व्यापार, रिफाइनान्सिङ खतरा
काठमाडौँ । पूँजीभन्दा झण्डै दोब्बर ऋण लिएको भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिको कर्जाभार दिनप्रतिदिन बढ्दो क्रममा छ । कम्पनीको कुल ऋण र मूर्त शुद्ध सम्पत्ति (ट्याङ्जिबल नेट वर्थ) को अनुपात आर्थिक वर्ष २०८०।०८१ मा १.५ गुणा रहेकोमा चालु...
नाफामा गरिमालाई पछ्याउँदै मुक्तिनाथः सांग्रिला र महालक्ष्मीको कडा टक्कर, पुच्छरमा ज्योति र लुम्बिनी
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को फागुन मसान्तसम्ममा राष्ट्रिय स्तरका विकास बैंकको मुनाफा ४ अर्ब भन्दा माथि पुगेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको ८ महिनामा राष्ट्रिय स्तरका ८ वटा विकास बैंकले ४...



















