विद्युतीय सवारीमा चुलिँदो क्रेजः ५१ देखि १०० किलोवाटका ईभीले बजार जमाउँदै, नीतिले पारेन प्रभाव
काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा विद्युतीय सवारी साधन (ईभी) को आकर्षण तीव्र गतिमा बढिरहेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ९ महिनामा करिब १८ अर्ब ६२ करोड रुपैयाँ बराबरका कार, जीप र भ्यानसहितका ७...
सर्वाधिक लाभांश दिन सक्नेमा एभरेष्ट, चार्टर्ड र सानिमा अघि, अझै ६ वटाको वितरणयोग्य मुनाफा भने ऋणात्मक
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ वाणिज्य बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ । ६ बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार १६ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी वितरणयोग्य मुनाफा ऋणात्मक अवस्थामा रहेको हो । यीमध्ये सबैभन्दा ठूलो घाटा...
लयमा फर्किंदै फाइनान्सः ६ कम्पनीले वृद्धि गरे नाफा, अझै पाँच वटा ऋणात्मक (सूचीसहित)
काठमाडौँ । खराब कर्जाको चपेटामा बैंक तथा वित्तीय संस्था पर्दै आइरहेका छन् । अझ फाइनान्स कम्पनीहरूलाई खराब कर्जाले ठूलो मार नै पारिको छ । केही कम्पनीहरू व्यवसाय विस्तारतर्फ आक्रामक रूपमा अघि बढिरहे पनि बहुसंख्यक कम्पनीहरू सुस्त गतिमा सञ्चालनमा रहेका...
खराब कर्जाको भुमरीमा वाणिज्य बैंक: ९ वटाको एनपिएल ५ प्रतिशत माथि, अन्य कुनको कति ?
काठमाडौँ । नेपाली बैंकिङ क्षेत्रमा ऋण असुलीको समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ । खराब कर्जाका कारण वित्तीय संस्थाहरू गम्भीर दबाबमा परेका छन । कानुनी रूपमा ऋणीको सम्पत्ति कब्जा गर्ने, लिलामी प्रक्रिया अघि बढाउने अधिकार बैंकहरूसँग भए पनि व्यवहारिक...
नाफामा मुक्तिनाथलाई गरिमाले टप्योः ग्रोथमा आक्रामक ज्योति र सांग्रिला, पुच्छारमा लुम्बिनी
काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा राष्ट्रिय स्तरका विकास बैंकको नाफा साढे ३ अर्बमाथि उक्लिएको छ । बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार हाल सञ्चालनमा रहेको ८ राष्ट्रिय स्तरका विकास बैंकले पछिल्लो ९ महिनामा ३ अर्ब ६९ करोड...
वाणिज्य बैंकको नाफा ४१ अर्ब २५ करोड: नम्बर वान नबिल हुँदा इन्भेष्टमेन्टलाई पछ्याउँदै ग्लोबल, कुनले कति कमाए ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमाससम्मको अवधिमा वाणिज्यको बैैंकको नाफा ४१ अर्बमाथि उक्लिएको छ । हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको ९ महिनामा ४१ अर्ब २५ करोड ११ लाख...
प्रभु बैंकको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, अन्य सूचकको अवस्था कस्तो?
काठमाडौं । प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरणअनुसार गत वर्षको चैत मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा बैंकको खुद नाफा साढे ३ प्रतिशतले वृद्धि भएको छ। बैंकले गत वर्षको...
स्टान्डर्ड चार्टर्ड बैंकको मुनाफा २ अर्ब १७ करोडः घट्यो खराब कर्जा, अन्य सूचक कस्तो ?
काठमाडौँ । स्टान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले २ अर्ब १७ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ११.१७ प्रतिशतले...
राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब २० करोड, वितरणयोग्य नाफा र खराब कर्जाको अवस्था कस्तो ?
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले ९ महिनामा १ अर्ब २० करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । जुन गत आर्थिक वर्षको तुलनामा भने...
९ महिनामा कृषि विकास बैंकको नाफा १ अर्ब ८४ करोडः वितरणयोग्य नाफामा उछाल, अन्य सूूचक कस्ता ?
काठमाडौँ । कृषि विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार नाफा केहि सामान्य प्रभावित भएपनि अन्य सूचक भने सुधारउन्मुख नै देखिएका छन् । चालु आर्थिक वर्षको ९ महिनामा बैंकले १ अर्ब...
नबिल बैंकको वित्तीय विवरणमा झल्कियो प्रगतिः नाफासँगै इपीएस पनि उल्लेख्य बृद्धि, कुन सूचक कस्तो ?
काठमाडौँ । नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको हो । चालु आर्थिक वर्षको ९ महिनामा बैंकको नाफा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ...
एभरेष्ट बैंकको वित्तीय विवरणमा लोभलाग्दो प्रगति, नाफासँगै बढ्यो ईपीएस
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार बैंकको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३२.५५ प्रतिशतले वृद्धि भएको छ। बैंकले गत आवको चैत...
प्राइम कमर्सियल बैंकको खुद नाफा २ अर्ब २२ करोडमाथि, ईपीएस कति?
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म अर्थात् तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरणअनुसार बैंकले यस वर्षको चैत मसान्तसम्म २ अर्ब २२ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ। गत वर्षको यसै...
३८.६१ प्रतिशतले बढ्यो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफाः अधिकांश सूचकमा फड्को, कुन कति मजबूद ?
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनी अधिकांश सूचकमा अब्बल देखिएको हो । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको नाफा ३८.६१ प्रतिशतले बढेर ४ अर्ब...
कुमारी बैंकको खुद नाफा साढे २८ करोडबढी, ईपीएस कति?
काठमाडौं । कुमारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार बैंकले चैत मसान्तसम्म २८ करोड ५८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ। गत वर्ष यस अवधिसम्म बैंकले १ अर्ब ५...
तेस्रो त्रैमाससम्मको अवधिमा एनआइसी एशिया बैंकको वित्तीय अवस्था कस्तो ?
काठमाडौँ । एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा बैंकले १५ करोड ६७ लाख ७५ हजार रुपैयाँमा नाफा आर्जन गरेको छ । जुन गत...
कामना सेवा विकास बैंकको वित्तीय विवरण प्रकाशित, व्यवसाय विस्तारमा सुधार
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कर्जा प्रवाह तथा निक्षेप संकलनमा वृद्धि देखिएको छ । गत आ.व.को तेश्रो त्रयमासमा ५९.०६ अर्ब...
९ महिनामा सिटिजन्स बैंकको नाफा ९६ करोडः वितरणयोग्य मुनाफासहित अन्य सूचक कस्ता ?
काठमाडौँ । सिटिजन्स बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा घटेपनि अन्य सूचक भने मझबूद देखिएका छन् । चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको नाफा ९६ करोड १८ लाख...
वित्तीय रुपमा अब्बल देखियो ग्लोबल आइएमई बैंकः नाफा साढे ४ अर्ब, कस्ता छन् अन्य सूचक ?
काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा ग्लोबल आइएमई बैंक लिमिटेडले वित्तीय रुपमा उल्लेख सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणमा कम्पनीका अधिकांश सूचक सकारात्मक लयमा लम्कि रहेको देखिएका हुन् । चालु आर्थिक वर्षको चैत महिनासम्ममा बैंकले...
लक्ष्मी सनराइज बैंकले मुनाफा १ अर्ब ६५ करोड, प्रतिशेयर आम्दानीसहित कस्ता छन् अन्य सूचक ?
काठमाडौँ । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनी अधिकांश सूचकमा अब्बल देखिएको हो । चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको मुनाफा १ अर्ब ६५ करोड २१ लाख ६३...




















