दुई अर्ब ६५ करोड चुक्ता पुँजि भएको शिखर इन्स्योरेन्स कम्पनीको कम्पनी विश्लेषण, यस्तो छ लगानीको सम्भावना र भविष्य

परिचय विस २०६१ सालमा स्थापित यो नेपाली निर्जीवन बीमा क्षेत्रको अग्रणी संस्था हो ।यस निर्जीवन बीमा कम्पनीले हवाई, बैङ्किङ, उत्पादन, उद्योग, पर्यटन जस्ता क्षेत्रमा संलग्न व्यावसायिक समूहले प्रवर्द्धन गरेको छ । कम्पनीले नेपाली बजारमा अन्तरराष्ट्रिय स्तरका बीमा सेवा प्रदान...


दोस्रो त्रैमासमा रिलायन्स लाइफको उत्कृष्ट प्रगति, सबै सूचांकमा सुधार

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो आर्थिक वर्षको अवधीमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ । सानिमा लाइफसँग मर्जरको अन्तिम अवस्थामा रहेको रिलायन्स लाइफले आज प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष, आम्दानी तथा...


पाँच वर्ष पुरानो युएसबंगलाकै नियती पोखरामा दोहोरियो, एयर ट्राफिक कन्ट्रोलरदेखि यति एयरमाथि प्रश्नै प्रश्न

काठमाडौं । २०७४ फागुन २८ गते अपरान्ह बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आउँदै गरेको युएस बंगला एयरलाइन्सको जहाजले काठमाडौंस्थित धावनमार्गमै गम्भिर दुर्घटनामा पर्यो । ०२ मा टच डाउन गर्नुपर्ने जहाज २० धावनमार्ग खोज्दै कहिले भक्तपुर त कहिले काठमाडौंमा फन्को मारी...


बीमा कम्पनीका सिईओ खोपीको देउता जस्ता थिए, नयाँ बीमा ऐनमा काम कर्तव्य अधिकार तोकिएको छ

मुलुकभित्र हुने कुनै पनि गतिविधि विधिसम्मत छ वा छैन भनेर निगरानी राख्ने प्रचलन परापूर्वकाल देखिकै हो । त्यसमा पनि राज्यबाट अनुमति लिई व्यवसायजन्य कार्य गर्ने क्षेत्रको नियमन गर्न कार्य हरेक राज्यले गर्दै आएको छ । यस्ता उद्योगले जनताको हितमा विधिसम्मत काम...


लाइसेन्स पाउने ७ लघुबीमाको नामावली सार्वजनिक, कस कसले पाए नयाँ लाइसेन्स ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात कम्पनीलाई लघुबीमा कम्पनीलाई व्यवसाय तर्फ छनोट गरेको छ। प्राधिकरणले जीवन तर्फ तीन र निर्जीवन तर्फ चार लघुबीमा कम्पनीहरुको छनोट गरेको हो । बीमा समितिले सार्वजनिक गरेको सूचना अनुसार ७ लघुबीमा कम्पनीको नाम सार्वजनिक...


बीमा ऐन राजपत्रमा प्रकाशित, यस्तो छ ऐनको पूर्णपाठ

काठमाडौं । गत साता राष्ट्रपतिबाट प्रमाणिकरण भएको बीमा ऐन आज राजपत्रमा प्रकाशित भएको छ । असोज २३ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएको ऐन सोही मितिमा राजपत्रमा प्रकाशित भएको हो । राजपत्रमा १५२ पृष्ठको १७२ दफा भएको बीमा ऐन राजपत्रमा प्रकाशित...


लामो सकस र संघर्षपछि जन्मियो बीमा ऐन, बीमा ऐनका संघर्षका कथा

काठमाडौं । लामो समयको सकस र बीमा क्षेत्रका हस्तीहरुको कडा संघर्षपछिको मेहनत बल्ल सफल भएको छ । बीमा समितिका पूर्व अध्यक्ष प्रा.डा. फत्तबहादुर केसीको पालामा सुरु भएको बीमा ऐन संशोधन गर्ने प्रक्रिया दशकभन्दा बढि समय लगाएर बल्ल साकार भएको...


मेहनत गरे के हुँदैन र? जैसरा पंगेनीको साहसिलो कथा शिक्षिकाबाट रिटायर्डपछि नेपाल लाइफमा उत्कृष्ट

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोेरेशन एलआईसी (नेपाल)बाट बीमा क्षेत्रमा प्रवेश गरेकि जैसरा शर्मा पंगेनी हाल नेपाल लाइफको सिनियर एजेन्सी म्यानेनजरमा कार्यरत छिन् ।पर्वतको हुवास गाविस वडा न. ७ मा जन्मिएकी जैसरा पढाईको सिलसिलामा स्याङजा हुँदै जागिरबाट अवकास पाएपछि काठमाडौँ...


दशैंको दक्षिणालाई बीमाशुल्कमा बदल्न अभिकर्ता उत्साहित

काठमाडौं । नेपालीहरुको महान् चाड दशैंले सबैको घर आँगन छाईसेकको छ । धार्मिक संस्कारको रूपमा विकसित भएको दशैं आजभोलि पारिवार र आफन्तजनसँग समय बिताउने मेलो बनेको छ ।रोजगारी, उच्च शिक्षाको खोजीमा देशभित्रै र बाहिर गएकाहरू घर फर्किने समयका रूपमा...


बीमा समितिको सञ्चालक समितिमा अर्को गैर कानुनी निर्णय, झस्कियो अर्थमन्त्रालय

काठमाडौं । नियामक निकाय बीमा समिति आफै अराजक, दण्डहिनता र गैर कानुनी निर्णयको साहारामा नानाथरी काममा अग्रसर हुँदा सिंगो बीमा क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको छ । बीमा जगतमा परेको नकारात्मक असरमाथि अर्को इट्टा थप गर्दै बीमा समितिले साता अर्को...