बीमा समितिको सञ्चालक समितिमा अर्को गैर कानुनी निर्णय, झस्कियो अर्थमन्त्रालय

काठमाडौं । नियामक निकाय बीमा समिति आफै अराजक, दण्डहिनता र गैर कानुनी निर्णयको साहारामा नानाथरी काममा अग्रसर हुँदा सिंगो बीमा क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको छ । बीमा जगतमा परेको नकारात्मक असरमाथि अर्को इट्टा थप गर्दै बीमा समितिले साता अर्को...


बीमा कम्पनीभन्दा सानो पुनर्बीमा कम्पनीमा जोखिम राख्न बीमा कम्पनी बाध्य, हिमालयन रिमा पुनर्बीमा गर्नु जोखिमयुक्त

काठमाडौं । बीमा समितिको गलत निर्णयका कारण नेपालका बीमा कम्पनीले आफूभन्दा सानो आकारको पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराउन बाध्य भएका छन् । बीमा समितिले नेपालका सबै बीमा कम्पनीले हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई निश्चित प्रतिशत हिस्सा दिनुपर्ने भन्ने गैर कानुनी निर्देशनका कारण...


सर्वसाधारण आफैले बुझेर गर्न थाले जीवन बीमा, बीमा अभिकर्ता जीवन बीमाको अभिन्न अंगः अध्ययन

काठमाडौं । सर्वसाधारण जनता आफैले जीवन बीमाका बारेमा बुझेर बीमा गर्न थालेको आज सार्वजनिक गरिएको एक अध्ययनले देखाएको छ । रमेश कुमार भट्टराई अध्यक्ष रहेको नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. ले आज सार्वजनिक गरेको जीवन बीमा पोलिसीबारेको अध्ययन अनुसार ८०...


लागत बढेको भन्ने नेपाल आयल निगमको दावी झूठा, आईओसीसँगको नक्कली खरिद मूल्य देखाई जनता झुक्याइदै

काठमाडौं । सर्वसाधारण जनताले धान्नै नसक्ने गरी पेट्रोल, डिजेलको मूल्यबृद्धि गर्दा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर लागत बृद्धि भएको भन्ने नेपाल आयल निगमको दावी झुठा भएको प्राप्त तथ्याङ्कहरुले देखाएको छ । निगमले आईओसीबाट प्राप्त खरिद मूल्य नै झुठो देखाएर...


नेपाल राष्ट्र बैंकद्धारा ग्लोबल आईएमई बैंकमाथि कारवाही, तीन अर्ब प्रोभिजन गर्न निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई बैंकलाई कारवाही गरी तीन अर्ब रुपैयाँ प्रोभिजनिङ गर्न निर्देशन दिएको छ । राष्ट्र बैंक स्रोतका अनुसार आज यस्तो निर्देशन जारी गरेको हो । नेपाल राष्ट्र बैंक एक अधिकारीले ग्लोबल आइएमई बैंकमा अनियमितता...


हिमालयन रिलाई कूल बीमाको १० प्रतिशत प्रत्यक्ष हिस्सा दिने बीमा समितिको निर्णय गैर कानुनी

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको २० प्रतिशत प्रत्यक्ष बीमाको हिस्साबाट १० प्रतिशत खोसेर हिमालयन रि इन्स्योरेन्सलाई दिने बीमा समितिको निर्णय गैर कानुनी भएको तथ्य फेला परेको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीका भारतीय सिईओ चन्द्रशेकरण रामामुर्तीसँग मिलेर...


यसरी सम्पन्न भयो तीन वटा बीमा कम्पनीको ऐतिहासिक मर्जर सम्झौता (फोटो फिचर)

काठमाडौं । राजधानीको ठमेलस्थित अलफ्ट होलटमा भएको तीन वटा जीवन बीमा कम्पनीहरु प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफका बीचमा भएको मर्जर सम्झौताका केही झलकहरु । फोटो फिचरको रुपमा हेरौं ।                ...


प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स मर्जरमा जाने सम्झौता सम्पन्न

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स आपसमा मर्जरमा जाने सम्झौता सम्पन्न भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमका बीच तीनवटै जीवन बीमा कम्पनीहरु एक आपसमा मर्जरमा जाने सम्बन्धमा सम्झौता भएको हो । एक...


सगरमाथा इन्स्योरेन्सलाई करिब चार करोड रुपैयाँ बीमा समितिको खातामा जम्मा गर्न निर्देशन, अन्य दुई कम्पनीलाई रकम दाखिला गर्न पत्र

काठमाडौं । बीमा समितिले उच्च अदालत पाटनको फैसला कार्यान्वयन गराउन तीन कम्पनीलाई फैसला बमोजिमको रकम ७ दिनभित्र जम्मा गर्न निर्देशन दिएको छ । बीमा समितिले सगरमाथा इन्स्योरेन्स कम्पनीलाई करिब चार करोड रुपैयाँ, प्रभु इन्स्योरेन्स कम्पनीलाई करिब ७५ लाख रुपैयाँ...


छैटौं बार्षिक उत्सवका अवसरमा स्वास्थ्य बीमा बोर्डद्धारा एप उद्घाटन, अनलाइनबाटै नविकरण सुरूवात

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले छैटौं बार्षिक उत्सवको अवसरमा एचआइबी (हेल्थ इन्स्योरेन्स बोर्ड) नामक नयाँ एपको औपचारिक रुपमा उद्घाटन गरेको छ । भोलिबाट प्लेस्टोरबाट सजिलै डाउनलोड गर्न सकिने सो एपबाट बीमितले सजिलै आफ्नो स्वास्थ्य बीमा पोलिसीबारे जानकारी पाउन सक्नेछन्...