बीमा प्राधिकरणले आयोजना गरेको प्रदेशस्तरीय निबन्ध प्रतियोगिताको अवधि थप

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आयोजना गरेको प्रदेशस्तरीय निबन्ध प्रतियोगिताको म्याद थपिएको छ । कात्तिक १५ गते समाप्त भएको प्रतियोगिताको म्याद मंसिर मसान्तसम्म थपिएको हो । प्राधिकरणले आयोजना गरेको उक्त प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा भाग लिन इच्छुक विद्यार्थीले प्राधिकरणले तोकेको...


मर्जरमा गएका बीमा कम्पनीको कर छुटदेखि सहुलियतसम्मको गुनासो

काठमाडौं । नेपाल बीमा प्राधिकरणलाई मर्जरमा गएका बीमा कम्पनीहरुले कर छुटदेखि सहुलियत पाउन समेत बाँकि रहेको गुनासो सुनाएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा काठमाडौंमा आयोजित मर्जर भएका बीमा कम्पनीहरूका संचालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफल एवम् अन्तरक्रिया...


आजदेखि बीमा र बैंकिङ क्षेत्रको कार्यालय अवधि घट्यो, कति बजेसम्म सेवा लिन सकिन्छ ?

काठमाडौं । आजदेखि बीमा र बैंकिङ क्षेत्रको कार्यालय अवधि घटेको छ। बीमा कम्पनीहरु चार बजेसम्म खुल्ला हुनेछ भने बैंकहरु ३ बजेसम्म सुचारु हुने भएको छ। आजबाट लागू हुने गरेर बीमा र बैंकिङ समय १ घन्टा कम भएको हो। राष्ट्र...


मर्जरमा गएका बीमा कम्पनीलाई प्राधिकरण अध्यक्ष सिलवालको चेतावनी- ‘सधैं बिचरा भन्न सकिदैन, अब नतिजा देखाउँनै पर्छ’

काठमाडौं । नेपाल बीमा प्राधिकरणले हिजो मर्जरमा गएका बीमा कम्पनीका सिईओहरुसँग छलफल गरेको छ । हिजोको छलफलमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले मर्जरमा गएका बीमा कम्पनीहरुले सधैं सुविधा खोजिरहने प्रवृत्ति बढेको भन्दै अब पनि नतिजा देखाउन नसके...


प्रिमियममा आईपीओ अनुमति दिने दुई धितोपत्र बोर्ड र बीमा प्राधिकरणलाई लेखा समितिको स्पष्टीकरण

काठमाडौं । प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति दिने नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डलाई प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्पष्टीकरण सोधेको छ । लेखा समितिको पत्र सेबोनमा दर्ता भएको बुधबार अबेर एक अधिकारीले पुष्टि गरेका छन् । साथै लेखाकै...


बीमा प्राधिकरणले नयाँ बीमा पोलिसी डिजाईन र संसोधन गर्ने

काठमाडौें । नेपाल बीमा प्राधिकरणले बीमा पोलिसी डिजाइन र संसोधन गर्ने भएको छ । बीमा प्राधिकरणले पोलिसी संसोधन र डिजाईन गर्नको लागि एक्चुरी समेत आह्वान गरेको छ ।एक्चुरी भ्यालुएसनको काम सुचारु गर्न प्राधिकरणले एक्चुरीलाई रोष्टरमा सहभागी हुन आग्रह समेत...


बीमा प्राधिकरणद्धारा कार्तिक मसान्तसम्म बाल बीमा पोलिसी खुल्ला गर्ने निर्णय

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले हाल बन्द रहेको बाल बीमा पोलिसी जारी गर्ने कार्य यही कार्तिक मसान्तसम्म खुल्ला गर्ने निर्णय गरेको छ । प्राधिकरणका उप निर्देशक राम कोजुले आज सबै जीवन बीमा कम्पनीहरुलाई पठाएको निर्देशनमा गत असोज...


दुई वर्षअघि बीमितबाट उठाएको बीमाशुल्क बुझाउन ‘प्रभु पे’लाई २१ दिने अल्टिमेटम

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले प्रभु टेक्नोलोजी प्रालि (प्रभु पे)लाई बीमितहरुको बुझाउन बाँकी बीमा शुल्क बुझाउन अन्तिम मौका दिएको छ । प्रभु महालक्ष्मीले सार्वजनिक सूचना नै जारी गरेर २१ दिने अल्टिमेटम दिएको हो । साविक प्रभु लाइफ...


बीमा क्षेत्रमा दशैंको रौनकः अध्यक्ष सिलवालदेखि सिईओहरु आफन्तसँग रमाउँदै दशैं मनाउँदै

काठमाडौं । यस वर्षको दशैं हरेक नेपालीको घर आँगनमा आइसकेको छ । सिंगो देश दशैंमय भएको छ । दशैं पर्वको अवसरमा सरकारी तहमा रहेका र निजि क्षेत्र मात्रै नभई सामान्य जनता समेत दशैं भव्य रुपमा मनाइरहेका छन् । यसैक्रममा...


मधेश प्रदेश : ९ प्रतिशत नागरिकमा मात्रै पुग्यो बीमा

काठमाडौं । मधेश प्रदेशमा नौ प्रतिशत नागरिक मात्रै बीमाको पहुँचमा आएका छन् । अर्थात्, नौ प्रशित जनतामा मात्रै बीमा पुगेको देखिएको छ । मधेश प्रदेशमा बीमाको उपस्थिति बलियो नदेखिएकोप्रति नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल चिन्ता व्यक्त गरेका छन्...