आइएमई लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव संशोधन

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव संशोधन भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९।८० को नाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५८५ नगद गरी कुल २६.१३५८ प्रतिशत मात्र लाभांश वितरण गर्ने भएको हो ।...


प्रभु महालक्ष्मी लाइफको विलम्ब शुल्कमा ७५% छुट

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विलम्ब शुल्कमा छुट दिने भएको छ । कम्पनीले व्यतित भएका बीमालेखहरू नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको हो । कम्पनीबाट जारी भएको बीमालेखहरू (समुन्नती जीवन बीमा...


आगामी बर्षको नीति तथा कार्यक्रममा बीमाको क्षेत्रलाई समेट्न प्राधिकरणले कुन-कुन बिषयमा दियो सुझाव ?

काठमाडौं । आगामी आर्थिक बर्ष ०८१/०८२ को नीति तथा कार्यक्रममा समेट्न बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरण सुझाव अर्थमन्त्रालयमा पठाएको छ। बीमा प्राधिकरणले चालु आर्थिक बर्षका लागि ११ बुँदे सुझाव मन्त्रालयलाई बुझाएको हो । प्राधिकरणले गर्नुुपर्ने काम, सो...


नेशनल लाइफ इन्स्योरेन्सको चियरम्यान क्लब मेम्बरमा १९० जना बढी समावेश

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ल्याएको ‘चियरम्यान क्लब मेम्बर’ मा हालसम्म १९० जना भन्दा बढी अभिकर्ताहरु समावेश हुन सफल भएका छन् । कम्पनीले ल्याएको उक्त योजनामा चालु आर्थिक वर्षमा सेल्फ कोडमा ३० लाख रुपैयाँ प्रिमियर र टीम...


नेपाल लाइफ इन्स्योरेन्सद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन (तस्विरहरु)

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २३औं वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाउदै छ । कम्पनीले आजदेखि वार्षिक उत्सवको अवसरमा देशभरी विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, बृक्षारोपण, रक्तदान लगायतका कार्यक्रम गरी मनाइरहेको छ ।...


पास्नीको अवसरमा छोरालाई माझि दम्पतिले दिए नेशनल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने...


सूर्यज्योति लाइफको १६औं वार्षिक साधारण सभा सम्पन्न, ३५ प्रतिशत लाभांश पारित

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष केशव भट्टराईको अध्यक्षतामा सभा विराटनगरस्थित होटल हैरिसन प्यालेसमा आज सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई ३५ प्रतिशत लाभांश...


क्रेस्ट माइक्रो लाइफको प्रथम अभिकर्ता तथा शाखा प्रबन्धकहरुको भेला कार्यक्रम सम्पन्न

काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम अभिकर्ता तथा शाखा प्रबन्धकहरुको भेला कार्यक्रम सम्पन्न भएको छ । चितवन स्थित मचान कन्ट्री भिल्लामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कम्पनीले आफ्नो अभिकर्ता तथा शाखा प्रबन्धकरुलाई राखेको ब्यवसायीक लक्ष्य प्राप्त...


आइएमई लाइफ इन्योरेन्सद्धारा अभिकर्ताहरुलाई क्षमता अभिवृदि तालिमसंगै सम्मान प्रदान

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले मधेश प्रदेशको जितपुरसिमरामा नेतृत्व विकास तथा अभिकर्ता क्षमता अभिवृद्धि तालिम भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनीले उक्त तालिमा मार्फत १३५ जना अभिकर्ताहरुलाई प्रशिक्षित गरेको हो । कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले उद्घाटन...


जन्मदिनको अवसरमा छोरालाई दिए रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने...


तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज (वैशाख २१ गते) अन्तिम दिन रहेको छ । कम्पनीहरूले वैशाख १४ गतेदेखि जोकोहीले खरिद गर्न पाउने गरी संस्थापक...


सूर्यज्योति लाइफको एजीएम आज, ३५% लाभांश पारित गरिँदै

काठमाडौं । ३५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्न सूर्यज्योति लाइफको १६औं वार्षिक साधारण सभा (एजीएम) आज (वैशाख २१ गते) बस्दैछ । सभा विराटनगरस्थित होटल हैरिसन प्यालेसमा विहान १० बजेदेखि सुरु हुनेछ । सभाले चुक्ता पूँजी चार अर्ब ५४...


१४ बीमा कम्पनीको साधारणसभा हुन अझै सकेन, अधिकांशले दिए लाभांश (सूचीसहित)

काठमाडौं ।बीमा कम्पनीहरूले प्राधिकरणले दिएको समयमा साधारणसभा गर्न नसक्नु पुरानै बिषय हो । बीमासम्बन्धी ऐनका अनुसार समयमा वार्षिक साधारणसभा (एजीएम) गरिसक्नुपर्ने व्यवस्था पालना गर्न नसक्नु बीमा कम्पनीहरुको बाध्यात्मक अवस्था रहेका छन् । प्राधिकरणले दिएको समयमा साधारणसभा गर्न नसक्ने बीमा...


वैवाहिक वर्षगाँठमा थापा दम्पतीले दिए एक अर्कालाई बीमा पोलिसी उपहार

काठमाडौँ । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने...


सन नेपाल लाइफ हकप्रद शेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः०.२७ को अनुपातमा हकप्रद जारी गर्ने लागेको हो । साविकका शेयरधनीलाई प्रति शेयर १०० दरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता...


वैदेशिक रोजगारमा ज्यान गुमाएका लिम्बुको परिवारलाई सूर्यज्योति लाइफको १४ लाख दावी भुक्तानी

काठमाडौं । सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको इलाम शाखा कार्यालयले स्वर्गिय बीमित बर्षात लिम्बुको परिवारलाई मृत्यु दाबी वापतको १४ लाख रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको हो । कम्पनीले बीमितको घरमै गई स्वर्गिय...


लाभांस प्रस्तावसहित सूर्यज्योति लाइफको १६औं वार्षिक साधारण सभा भोलि बस्दै

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १६औं वार्षिक साधारण सभा भोलि (बैशाख २१) बस्दै छ । कम्पनी सञ्चालक समितिको निर्णयले १६ औं वार्षिक साधारण सभा भोलि होटल हैरिसन प्यालेस, विराटनगरमा विहान १० बस्ने भएको हो । सभाले चुक्ता...


आइएमई लाइफको ३४% लाभांश घोषणा

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरनीहरूलाई ३४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको वैशाख १९ गते बसेको संचालक समतिको बैठकले २५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ९.५० प्रतिशत...


सूर्यज्योति लाइफको तीन लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको तीन लाख कित्ता शेयर बिक्रीमा ल्याएको हो। यस शेयरमा हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि...


नेपाल लाइफले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै, यसरी लिनुहोस् फाइदा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । कम्पनीले आफ्नो २३औं वार्षिक उत्सवको अवसरमा बैशाख २१ गते (शुक्रबार) बिहान ११ बजेदेखि केन्द्रिय कार्यालय, क्लासिक कम्लेक्स कमलादीमा उक्त स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको...