रिलायबल नेपाल लाइफ गुल्मी शाखाद्वारा पाँच लाखभन्दा बढी दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गुल्मी शाखाले पाँच लाख १० हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको तम्घासस्थित शाखाबाट मृतक बीमितको परिवारलाई एक औपचारिक कार्यक्रमका बीच मृत्यु दाबीको रकम भुक्तानी गरिएको हो । बीमित इस्मा...


प्रभु महालक्ष्मी लाइफ विराटनगर शाखाद्वारा साढे १० लाख रुपैयाँको दावी भुक्तानी

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको विराटनगर शाखा कार्यालयले बीमितलाई बीमा दावी बापतको १० लाख ४६ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीको विराट्नगर शाखामा बीमा गराएका कटहरी गाउपालिका वडा नम्बर...


सिटिजन लाइफद्धारा घातक रोग वापतको साढे सात लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको पाल्पा शाखाले घातक रोग बापत ७ लाख ६८ हजार १ सय ९५ रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले एक कार्यक्रमकाबीच तानसेन ७ कुन्सरे...


ब्याजदर तथा बीमाशुल्क बढ्दा वित्तिय र बीमा क्षेत्रको वृद्धिदर प्रक्षेपणमा ७ प्रतिशतको वृद्धि

काठमाडौं । चालु वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरिएको छ । जसमा वित्तीय र बीमा क्षेत्रको वृद्धि प्रक्षेपण ७ दशमलव ८० प्रतिशतले वृद्धि भएको तथ्यांक विभागको तथ्यांकले देखाएको छ। बर्षका धेरैजस्तो महिनामा कर्जा प्रवाह नगरेकै अवस्थामा...


क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट पारित भए बमोजिम सर्वसाधारणलाई छुट्टाईएको साधारण शेयर निष्कासन गर्ने भएको हो । निष्काशनको प्रक्रियागत कार्य सम्पन्न गर्नको लागि शेयर निष्काशन तथा...


सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी रकम भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको लम्कीशाखा कार्यालयले बैशाख १८ गतेका दिन मृतकका परिवार तथा अन्य आफन्तहरुको उपस्थीतीमा मृत्यूदावी रकम भुक्तानी गरेको हो । कम्पनीमा बीमित स्वर्गिय शिद्ध बहादुर लोहारले...


सूर्यज्योति लाइफमा १२ पासलाई पनि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै विभिन्न शाखाका लागि शाखा प्रमुख र ट्रेनी अशिस्टेन्ट पदको लागि दरखास्त आह्वान गरेको हो । कम्पनीले दमक, जोमसोम, बाग्लुङ, चितवनको पर्सा, लेखनाथ र...


बीमा प्राधिकरणले सिईओहरुको उमेर हद घटायो, ६५ बर्ष कटेका व्यक्तिले सिईओ हुन नपाउने !

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीका सिईओहरुको उमेर हद घटाएको छ।नेपाल बीमा प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देनशका, २०८० जारी गर्दै सिईओको पाँच बर्ष हद म्याद हटाएको हो । बीमा प्राधिकरणको संसोधित निर्देशिका बमोजिम बीमा कम्पनीहरुले ६५ वर्ष...


बीमा अभिकर्ता र सर्भेयरहरुलाई पनि एकाघर परिवारको बीमा गराउन नपाउने व्यवस्था लागू, कारोबारको सीमा तोकियो

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुमा आवद्ध बीमा अभिकर्ता एवं सर्भेयरहरुले एकाघर परिवारको बीमा गराउन नपाउने व्यवस्था गरेको छ। प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका संसोधन गर्दै जीवन बीमातर्फबाट अभिकर्ताले र निर्जिवन बीमातर्फ सर्भेयरहरुले एकाघर परिवारको बीमा गर्न नपाईने व्यवस्था...


एलआइसी नेपालद्धारा साढे १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कलैया शाखाले बीमा गरेर विदेश जाँदा तीन दिनमै मृत्यु भएका अजहर मियाको श्रीमती सबारा खातुनलाई १० लाख ५२ हजार रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो ।...


आइएमई लाइफ इन्स्योरेन्सको अभिकर्ता क्षमता अभिवृद्धि तालिम सम्पन्न, १४० जना प्रशिक्षित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले मधेश प्रदेशको मिर्चैयामा नेतृत्व विकास तथा अभिकर्ता क्षमता अभिवृद्धि तालिम भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनीले उक्त तालिम मार्फत १२४ जना अभिकर्ताहरुलाई प्रशिक्षित गरेको हो । कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले उद्घाटन...


एलआईसी नेपालले लाभांश वितरण नगर्ने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी)ले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो...


एशियन लाइफको बीमा श्री सावधिक जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले सस्तो मूल्यमा बीमितलाई जोखिम रक्षावरणसँगै बचतको प्रत्याभूति दिने गरी सावधिक जीवन बीमा योजना ‘बीमा श्री’ प्रचलनमा ल्याएको कम्पनीले जनाएको छ। यस कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ ,संचालक अच्युत राज सापकोटा, संचालक शिला...


एशियन लाइफ इन्स्योरेन्सद्धारा बीमितको घरमै पुगेर बीमा दाबी भुक्तानी

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्सले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको दमक शाखाले बीमितको घरदैलोमै पुगेर मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले गौरादह–२ हाँसखुरा निवासी स्व.भगीरथ ताजपुरियाको श्रीमती (हकवाला) लाई दाबी बापतको ३ लाख ८१ हजार ४५२...


बीमा प्राधिकरणद्धारा संस्थागत सुशासन सम्बन्धी निर्देशिका संशोधन, के के फेरिए ?

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ संशोधन गरेका छ । पुरानो निर्देशिका खारेज गरी नयाँ जारी गरिएको निर्देशिकामा यसअघि बीमा ऐनबाट हटाइएको परिपालना सम्बन्धी व्यवस्था थप गरिएको छ...


हिमालयन लाइफले गर्‍यो बीमितको घरमै गई बीमा दावी भुक्तानी

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बीमितको घरमै गएर बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको प्यूठान शाखा कार्यालयले शनीवारको दिन माण्डवी गाउँपालिका ३ नयाँगाउँका बीमित डोर बहादुर खत्री क्षेत्रीको घरमै गई बीमा दावी वापतको १० लाख ३६ हजार...


हिमालयन लाइफको १.१५ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी विनय कुमार तोदीको नाममा रहेको (साविक गुराँस लाइफको) एक लाख १५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले...


लाभांश वितरण र हकप्रद निष्काशनको एजेण्डा राखेर सन नेपाल लाइफले डाक्यो एजीएम

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश वितरण र हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न सातौ वार्षिक साधारण सभा आउदो जेठ ९ गते बुधबार बस्ने भएको छ । सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्स प्रा.लि. मा विहानको १० बजेदेखि सुरु...


आइएमई लाइफको नाफा ७५% बढ्यो, कस्ता छन् अन्य सूचक?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आथिर्क वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ७५.७९ प्रतिशतले वृद्धि भएको...


आइएमई लाइफको अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम भव्य रुपमा सम्पन्न, ६५ जना अभिकर्ता सम्मानित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले कोशि प्रदेशबाट आर्थिक वर्ष ०७९र८० मा राइजिङ स्टार क्लबमा पुग्न सफल भएका ६५ जना अभिकर्ताहरुलाई इटहरि स्थित सोल्टि वेस्टेण्डमा एक कार्यक्रमको आयोजना गरी भव्यताको साथ सम्मान गरेको छ । साथै उक्त कार्यक्रममा उपस्थित करिव...