हिमालयन लाइफको बीमालेख नवीकरणमा १००% सम्म छुट
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्क (ब्याज÷जरिवाना)मा १०० प्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीले साविकको प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखमा आज (वैशाख...
प्रभु महालक्ष्मी लाइफको अभिकर्ता नेतृत्व तथा क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले विभिन्न ठाउँमा अभिकर्ता नेतृत्व विकास तथा क्षमता अभिबृद्धि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसैक्रममा कम्पनीले सुदुरपश्चि प्रदेश अन्तर्गत कैलाली जिल्लाको लम्कीमा अभिकर्ता नेतृत्व विकास तथा क्षमता बृद्धि गर्ने कार्यक्रम सम्पन्न गरेको छ...
विवाहमा समिक्षाले पाईन् सिटिजन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय मानिसहरुले विवाहमा विभिन्न जिन्सि समानहरुको सट्टामा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । यसै क्रममा तानसेन –७ निवासी , रिता पाण्डेले आफ्नो दिदिको छोरी समिक्षा बस्यालको विवाहमा २० लाख बिमाङ्कको सिटिजन सुभारम्भ जीवन बीमा...
बजेटमा बीमा प्राधिकरणको सुझावः जीवन बीमा प्रिमियममा थप छुटदेखि कर्पोरेट ट्याक्स समानतासम्म
काठमाडौं । बीमा प्राधिकरणले आगामी आर्थिक वर्षको बजेट बीमा क्षेत्रको पहूँचमा विस्तार हुने गरी ल्याउनु पर्ने सुझाव पेश गरेको छ। बजेटको तयारीमा रहेका सरकारलाई समितिले बीमा क्षेत्रको पहूँचमा विस्तार हुने बजेट ल्याउन सुझाव पेश गरेको हो। बीमा प्राधिकरणका अध्यक्ष...
बीमा सबैले गर्छन, तर दक्ष बीमा अभिकर्तासँग गरिएको बीमा कहिल्यै तलमाथि हुँदैनः गोबिन्द जोशी, चिफ एजेन्सी म्यानेजर, आइएमई लाइफ
नेपाली बीमा क्षेत्रमा परिचित नाम हो, गोबिन्द जोशी । सुदुरपश्चिमको विकट हिमाली जिल्ला बझाङमा जन्मिएका जोशी हाल आइएमई लाइफ इन्स्योरेन्समा चिफ एजेन्सी म्यानेजरका रुपमा कार्यरत रहेका छन् । अध्ययनको शिलशिलामा काठमाडौं आएका जोशीले विगत एक दशकदेखि नागरिकहरुको बीमा गरी...
सूर्यज्योति लाइफ र प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (वैशाख ६ गते) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै कम्पनीले भोलि बुक क्लोज गर्दैछन् । सूर्यज्योति लाइफले चुक्ता...
आइएमई लाइफमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले विभिन्न पदहरुमा रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । कम्पनीले ब्रान्च सेल्स एक्जिक्युसटिभ, ब्रान्च म्यानेजर र लिगल अफिसर लगायतका पदहरुमा कर्मचारी माग...
सूर्यज्योति लाइफ र गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार
काठमाडौं । शेयर कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १४ दशमलव ८१ अंकले घटेर १९९१ दशमलव ७१ को विन्दुमा कायम भएको छ । मंगलबार गोर्खाज फाइनान्सको शेयर कारोबार सबैभन्दा बढी...
एलआइसी नेपालको चाबहिल शाखाद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको चाबहिल शाखा कार्यालयले स्वर्गिय बीमित सुमन पराजुलीको बीमा दावी भुक्तानी गरेको हो । काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका – ०४ जोरपाटी निवासी स्वर्गि बीमित पराजुली को...
प्रभु महालक्ष्मी लाइफको नयाँ बोनसदर सार्वजनिक
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ (साविक महालक्ष्मी लाइफ) ले नयाँ बोनसदर सार्वजनिक गरको छ । कम्पनीले आर्थिक वर्ष २०७९।८० को आर्थिक लेखाजोखा तथा दायित्वको मूल्याङ्कन कम्पनीको आधिकारिक बीमाङ्की मूल्याङ्कन प्रतिवेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीको बोनसदर...
सडक दुर्घटनामा ज्यान गुमाएका चौधरीको परिवारलाई प्रभु महालक्ष्मी लाइफको दावी भुक्तानी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखा कार्यालयले दुर्घटनामा परी ज्यान गुमाएका बीमित राम कुमार चौधरीको परिवारलाई दावी भुक्तानी वापतको चेक हस्तान्तरण गरेको हो । कैलाली जिल्ला धनगढी उपमहानगरपालिकाको...
एशियन लाइफको व्यतित बीमालेख नवीकरण गर्दा ५०% सम्म छुट
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा ५० प्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीबाट जारी भएको बीमालेख अन्तर्गत २०८० चैत्र मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका बीमालेखहरु यही वैशाख ३ गतेदेखि...
बिस्फोटमा परी ज्यान गुमाएका मगरको परिवारलाई प्रभु महालक्ष्मी लाइफको दावी भुक्तानी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले बिस्फोटमा परी ज्यान गुमाएका रेशम बहादुर जर्गा मगरको मृत्यु दावी भुक्तानी गरेको हो । कम्पनीले एक औपचारीक कार्यक्रमको आयोजना गरी बीमितको घरमै गएर बीमितका आफन्तलाई दुई...
सिटिजन लाइफको ‘मिसन एक्टिभ क्याम्पियन’ सम्पन्न, कम्पनी चाडै अर्को योजना ल्याउदै
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चैत महिनाको लागि ल्याएको ‘मिसन एक्टिभ’ क्याम्पियन सफलतापूर्वक सम्पन्न भएको छ । कम्पनीको उच्च तहका कर्मचारीहरुले देशमा रहेको आर्थिक मन्दी र चैत महिनामा व्यवसाय नै हुदैन भन्ने मनस्थितीलाई पराजय गर्ने उदेश्यका साथ सो क्याम्यिन...
चैत महिनामा आइएमई लाइफद्वारा २८ वटा बीमा दावी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चैत महिनामा एक करोड २६ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले विभिन्न बीमालेख अन्तर्गत परेका बीमा दावीको भुक्तानी गरेको हो । कम्पनीले एकै महिनामा २८ वटा बीमा पोलिसीको दावी भुक्तानी...
नयाँ वर्षको पहिलो दिनमै बीमा क्षेत्रमा देखियो निराशापन, २१ कम्पनीको शेयरमूल्य घट्यो
काठमाडौं । शेयर बजारका लगानीकर्तालाई नयाँ वर्ष २०८१ ले समेत उत्साही बनाउन सकेन । कारोबार साताको पहिलो दिन अर्थात यो वर्षको पहिलो कारोबारको दिन शेयर बजार झिनो अंकले घटेको छ । आईतबार शेयर बजार २ दशमलव ३५ अंकले घटेर...
हतार हतार डिसिओ खोजी गर्दै बीमा कम्पनीहरु
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको डिसिईओको विवरण मागेसँगै बीमा कम्पनीहरुले हतारमा नियुक्त गर्न लागि परेका छन्। नेपाल बीमा प्राधिकरणले संस्थागत सुशासन अन्तर्गत सिईओको मात्रै निगरानी राख्ने हुँदा डिसिईओको नियुक्तिको चासो नराख्ने कम्पनीहरु यती बेला डिसिईओ नियुक्तिको दौडमा...
सूर्यज्योति लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १६औं वार्षिक साधारण सभा (एजीएम) डाकेको छ । कम्पनीले वैशाख २१ गते, होटल हैरिसन प्यालेस, विराटनगरमा विहान १० बजेदेखि सभा डोकेको हो । कम्पनीको चैत्र २९ गते बसेको संचालक समितिको बैठकले यो...
तीन महिनाभित्र नेशनल लाइफका तीन जना अभिकर्ता बने एमडिआरटी
काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्सबाट ३ महिना भित्रै ३ जना अभिकर्ताहरु एमडिआरटी – २०२५ बन्न सफल भएका छन । कम्पनीको विभिन्न शाखामा आवद्ध रही कार्य गर्ने अभिकर्ताहरु शशीकला तामाङ, नेत्र बहादुर राउत र बिमल न्यौपानेले तिन महिना भित्रै अभिकर्ताहरुको...
मेटलाइफद्वारा विकट समुदायमा वित्तीय सचेतना कार्यक्रम आयोजना
काठमाडौं । मेटलाइफ नेपालले नेपालको विकट समुदायमा वित्तीय सचेतना कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय सेवा नपुगेको समुदायमा सचेतना कार्यक्रमको आयोजना गरेको हो । यस प्रकारको कार्यक्रमले देशभरका परिवारहरूलाई वित्तीय ज्ञान हासिल गर्न र...



















