छोरीलाई जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने...
मुद्दती निक्षेप खातालाई ‘एयरमार्क’ गर्न र फुकुवा गर्न प्राधिकरण धाउनुनपर्ने, अनलाइनबाटै आवेदन दिन सकिने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘बीमकको मुद्दती निक्षेप लगानीको ‘एयरमार्क’सम्बन्धी मार्गदर्शन, २०८१’ जारी गरेको छ ।बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेप राख्दा खातालाई नियामक निकाय अर्थात् प्राधिकरणको नाममा ग्रहणाधिकार (एयरमार्क) गर्नुपर्नेछ । अहिले आएर त्यसका लागि पहिलो...
सूर्यज्योति लाइफको २४.७४ प्रतिशत नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा
काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश जम्मा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेको हो । कम्पनीको वैशाख २१ गते सम्पन्न साधारण सभाले पारित गरेको लाभांश खातामा पठाउन सुरु गरेको हो । कम्पनीले...
प्रभु इन्स्योरेन्सको मुनाफा २३७ प्रतिशतले बढ्यो, अन्य सूचाङ्क कस्तो ?
काठमाडौँ । प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा ३९ करोड १४ लाख ६५ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २३७.१७ प्रतिशतले बढी हो ।...
राष्ट्रिय जीवन बीमाको मुनाफा ९३ प्रतिशतले बढ्यो, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवतरण अनुसार कम्पनीको नाफा सुधार देखिएको हो । चालु आर्थिक वर्षको चैत समान्तसम्ममा कम्पनीको नाफा २ करोड ४५ लाख १४ हजार...
सानिमा रिलायन्स लाइफको मुनाफा दोब्बर बृद्धि, जीवन बीमा कोषमा साढे १३ अर्ब
काठमाडौं । सानिमा रिलायन्स लाइफले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार सानिमा रिलायन्स लाइफको मुनाफा दोब्बर बृद्धि भएको छ भने जीवन बीमा कोषको आकार पनि उल्लेख्य बृद्धि भई १३ अर्ब...
सूर्यज्योति लाइफद्वारा सुबिधायुक्त डायनामिक क्यूआर पेमेन्ट सेवा संचालन
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्ना प्रबिधिमैत्री सेवाहरुलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरुका लागि सुविधायुक्त भुक्तानीको माध्यमको रुपमा डायनामिक क्यूआर पेमेन्ट सिस्टम संचालनमा ल्याएको छ। डायनामिक क्यूआर पेमेन्ट सिस्टमको उपयोगले बीमितहरुले जुनसुकै समयमा जुनसुकै स्थानबाट आफ्नो बीमालेख सुरक्षित तथा सहज...
माता तिर्थ औंसीको अवसरमा मातालाई बीमा लेख उपहार
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बिर्तामोड शाखा कार्यालयमा कार्यरत एजेन्सी मेनेजर अंशु वन गिरीले माता तीर्थ औंसीको अवसरमा आफ्नी माता लाई जीवन बीमा लेख उपहार प्रदान गरेका छन् । शाखा कार्यालयमा एक कार्यक्रमका बीच एजेन्सी मेनेजर अंशु बन...
प्रभु महालक्ष्मी लाइफको वित्तीय विवरणमा झल्कियो प्रगती, जीवन बीमा कोषमा करिव १० अर्ब संचिती, नाफासहित सबै सूचांकमा वृद्धि
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले उल्लेख्य प्रगति गर्दै मुनाफा र जीवन बीमा कोष दुवै बृद्धि गर्न सफल भएको छ...
सिटिजन लाइफ इन्स्योरेन्सद्धारा घातक रोग बापतको ३० लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले घातक रोगबापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय थापाथलीमा एक कार्यक्रमका बीच घातक रोगबापतको ३० लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो । करिब ७ महिना अघि मात्र व्यवसायी सुमन श्रेष्ठलाई...
बीमा अभिकर्ताले एकाघरको बीमा गर्न नपाउने व्यवस्था संसोधन गर्ने प्राधिकरणको आश्वासन
काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणको निर्णय एकाघर परिवारको बीमा गर्न नपाउने बिषयमा अभिकर्ताहरु रुष्ट बनेका छन्। बीमा प्राधिकरणले एकाघरमा बीमा प्रतिबन्ध गर्ने निर्देशन दिएसँगै अभिकर्ताहरु खुलेरै यस बिषयमा लागेका छन् प्राधिकरणले फागुण २४ गते बीमा प्राधिकरणले संस्थागत बीमकको...
नेशनल लाइफ नारायणगढ शाखाद्धारा साढे २६ लाख रुपैयाँको दावी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरन्स कम्पनीले मृत्यु दावी वापत साढे २६ लाख भन्दा बढी रकम बीमितलाई भुक्तानी गरेको छ । कम्पनीको नारायणगढ शाखाले बीमित भरतपुर–२० स्थित भिमनगर बस्ने ४८ वर्षीय विद्यया घिमिरे परिवारलाई २६ लाख ७२ हजारको चेक प्रदान...
सन नेपाल लाइफको बोनश शेयरमूल्य समायोजन
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले नयाँ शेयर मूल्य निर्धारण गरेको हो ।कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको २३ दशमलव ८ प्रतिशत बोनस शेयरलाई समावेश गरेर नयाँ शेयरमूल्य निर्धारण गरेको...
हृदयघातका कारण ज्यान गुमाएका बीमितको परिवारलाई बीमा दावी भुक्तानी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले हृदयघातका कारण ज्यान गुमाएका बीमितको परिवारलाई बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको दमौली शाखा कार्यालयले बीमित स्वर्गिय मम बहादुर वंशी ठकुरीको हृदयघातका कारण ज्यान गुमेपश्चात उनकी श्रीमती पार्वती वंशी ठकुरीलाई ३...
अनिश्चित भविष्यलाई सुनिश्चित गर्न जीवन बीमा अपरिहार्य छः प्रदिप मानन्धर, एजेन्सी म्यानेजर, सिटिजन लाइफ
इलेक्ट्रोनिक्स कम्युनिकेशन इन्जिनियरिङ्गको क्षेत्रमा कार्यरत रहेका काठमाडौंका प्रदिप मानन्धरलाई बीमा अभिकर्ता बन्ने बेला निकै अत्यास लागेको थियो । सुरुमा आफ्नै गाउँ समाज र परिवारबाट समेत साथ नपाएका मानन्धरले आफ्नी श्रीमतीको सबैभन्दा पहिला आफ्नो कोडबाट बीमा गराएर बीमा अभिकर्ताको यात्रा...
नेपाल लाइफ इन्स्योरेन्सद्वारा आगलागीका कारण घरविहीन भएकालाई राहत सामग्री प्रदान
काठमाडौँ । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा आगलागीका कारण घरविहीन भएका पीडित परिवारहरूलाई राहत सामग्री सहयोग स्वरूप प्रदान गरेको छ । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, वडा...
नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशद्धारा आयोजित हाजिरी जवाफ कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औं बार्षिकोत्सवको उपलक्ष्यमा जीवन तथा निर्जीवन बीमा कम्पनीबाट २ जनाका दरले हाजिरी जवाफ प्रतियोगितामा सहभागी हुने गरी बैशाख २५ गते हाजीरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । जीवन बीमाबाट ११ वटा कम्पनीको सहभागी रहेको...
हिमालयन लाइफको मुनाफा साढे ४३ करोड, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफा ४३ करोड ५४ लाख २९ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ८ प्रतिशतले...
सन नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (वैशाख २६ गते) अन्तिम दिन रहेको छ । सातौं वार्षिक साधारण सभा प्रयोजनार्थ यस कम्पनीले भोलि बुक क्लोज गर्दैछ । सभाले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता...
नेप्सेले सिटिजन्स लाइफको दोस्रो बजारको शेयर कारोबार रोक्यो
काठमाडौं । नेप्सेले सिटिजन्स लाइफको दोस्रो बजारको शेयर कारोबार रोकेको छ। उसले बजारको स्वच्छतामा आँच आएको भन्दै शेयर कारोबार रोकेको जानएको छ। सोमबार कम्पनीले लाभांश घोषणा गरेको थियो। सो लाभांश बिमा प्राधिकरणले रद्द गर्न निर्देशन दिएको थियो।सो निर्देशन बमोजिम...




















