कोरोना महामारीमा सिटिजन लाइफमा आबद्ध भएका संखुवासभाका बम्जनले फैलाए ९० जनाको सञ्जाल
काठमाडौं । जीवनको कुन मोडमा के हुन्छ कसैलाई थाहा हुँदैन् । कुनै पनि सफलता प्राप्त गर्नका लागि निरन्तर संघर्ष गर्नुपर्छ भन्ने उदाहरण संखुवासभाका शिक्षक तथा सिटिजन लाइफका अभिकर्ता रामजी बम्जन पनि एक हुन् । छोटो अवधीमा नै जीवन बीमा...
२४ मध्ये २० बीमा कम्पनीको लाभांश घोषणा, कुन कम्पनीका शेयरधनीले कति पाए ? (सूचीसहित)
काठमाडौं । हाल नेपालमा २८ वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । जसमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २४ वटा बीमा कम्पनी सूचीकृत भई कारोबार सञ्चालन गरिरहेका छन् । जीवन बीमा कम्पनीहरु १२ वटा र निर्जीवन बीमा कम्पनीहरु १२...
नेपाल लाइफ धनकुटाद्वारा १४ लाख रुपैयाँको मृत्युदावि भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको धनकुटा शाखा कार्यालयले बीमित मित्र बहादुर खड्काको मृत्यु दावी भुक्तानी गरेको हो । कम्पनीमा बैदेशिक बीमा गरि केही महिना अघि बैदेशिक रोजगारीको शीलसीलामा मलेसिया पुगेका...
विश्वकै उत्कृष्ट आम्दानीमा पर्ने एक्चुरी बिषयको लागि नेपालले ६ जनाको लागि छात्रवृत्ति वितरण गर्ने, यस्ता छन् आवेदन दिने प्रकृया
काठमाडौं । एक्चुरियल साइन्सको शिक्षा विश्वकै महंगो र दुर्लभ शिक्षा हो । त्रिभुवन विश्व विद्यालय अन्तर्गतको गणित विज्ञान स्कूलमा यो विश्वकै महंगो र दुलर्भ शिक्षा लिन पाइन्छ भन्ने सुन्दा आश्चर्य पनि लाग्न सक्छ । नेपालमा मेडिकल साइन्स, इन्जिनियरिङमा विद्यार्थीहरुको...
१४ मध्ये ९ जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक, कुन कम्पनीका बीमितले कति पाउँछन् ?
काठमाडौं । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये ९ वटा कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७९।८० को लागि विभिन्न बीमालेखमा लागु हुनेगरी बोनसदर सार्वजनिक गरेका हुन् । उक्त बोनसदर कम्पनीहरुले आफ्नो आवश्यकता अनुसार...
१९ बीमा कम्पनीको शेयरमूल्य बढ्दा ५ को घट्यो, कुनको कति?
काठमाडौं । आइतबार नेप्से २२ अंकले बढेर कारोबार बन्द भएको छ । नेप्से बढेसँगै ११ उपसूचक उकालो लागेको छ । जसमा जीवन बीमा उपसूचक १.४२ र निर्जीवन बीमा उपसूचक ०.८८ प्रतिशतले उचालिएको हो । जीवन बीमा आइतबार जीवन बीमा...
आइएमई लाइफद्वारा डिसिईओका लागि दरखास्त आह्वान, के–के चाहिन्छ योग्यता?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत (डिसिईओ)का लागि दरखास्त आवेदन खुलाएको छ । कम्पनीले योग्यता पुगेका इच्छुक एकजना नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । यसका लागि विजनेश एडमिनिस्ट्रेसन, फाइनान्स, एकाउन्टिङ तथा अर्थशास्त्र विषयबाट मास्टर...
१६ महिनामा सूर्यज्योति लाइफको १०३ शाखा बन्द, बीमितहरु अन्यौलमा
काठमाडौं । सुर्यज्योति लाइफले पछिल्लो एक वर्षको अवधीमा देशैभरिका १०३ वटा शाखा कार्यालय बन्द गरेको छ । खर्च कटौतिको नाममा मर्जर पछिको करिब एक वर्ष चार महिनामा राजधानी काठमाडौंसहित विकट जिल्लामा समेत गरी एक सय दुई वटा शाखा कार्यालय...
सूर्यज्योति लाइफको व्यतित बीमालेख चैत्र २८ गतेसम्म नवीकरण गर्दा ३५% छुट
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट जारी भएका व्यतित बीमालेखहरु चैत्र २८ गतेसम्म नवीकरण गर्दा विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिइरहेको छ । कम्पनीले यसअघि यो सुविधा चैत्र २५ गतेसम्मका लागि तोकेको थियो । कम्पनीले अब तीन दिन म्याद...
सिटिजन लाइफको ‘स्थानीय सरकारसँग बीमा सचेतना तथा छलफल कार्यक्रम’ सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कर्णाली प्रदेश कार्यालय विरेन्द्रनगर शाखाले जाजरकोटको छेडागाड नगरपालीका, कार्कीगाउँमा स्थानीय सरकारसँग बीमा सचेतना तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथिका रुपमा उपस्थित भएका उपनगर प्रमुखले बीमा अर्थ प्रणालीको अभिन्न...
आइएमई लाइफको चिर्फ मार्केटिङ अफिसरमा गणेश चौलागाई
काठमाडौं । आइएमई लाइफमा चिर्फ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् । यसअघि सानिमा रिलायन्स लाइफमा चिर्फ मार्केटिङ अफिसरको जिम्मेवारी सम्हाल्दै आएका चौलागाई आइएमई लाइफमा आवद्ध भएका हुन् । सानिमा रिलायन्स अघि हिमालयन लाइफको रिर्जनल म्यानेनजर भएर समेत...
सानिमा रिलायन्स लाइफको अभिकर्ता सीप विकास कार्यक्रम भव्य रुपमा सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता सीप विकास कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको बनेपा क्षेत्रीय कार्यलयले मिराबेल रिसोर्ट धुलिखेलमा अभिकर्ता सीप विकास कार्यक्रम सम्पन्न गरेको हो । अभिकर्ताहरुलाइ क्षमता अभिबृदी गराइ सिपमा निपुणता हासिल गरि आर्थिक...
सिटिजन लाइफका एजेन्सी म्यानेजर राजेश कार्कीले बनाए रेकर्ड, एकैदिनमा १०५ वटा पोलिसी बिक्री गर्न सफल
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर राजेश कार्कीले कम्पनीमा नयाँ रेकर्ड कायम गरेका छन् । कम्पनीको गाईघाट शाखामा आवद्ध एजेन्सी म्यानेजर कार्कीले एकैदिनमा १०५ वटा बीमा पोलिसी बिक्री गर्दै नयाँ रेकर्ड कायम गर्न सफल भएका हुन् ।...
रिलायबल नेपाल लाइफको एजेन्सी म्यानेजर कन्फ्रेन्स सम्पन्न, उत्कृष्ठ ३० जना सम्मानित
काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडको एजेन्सी म्यानेजर कन्फ्रेन्स सम्पन्न भएको छ । यहि चैत २४ र २५ गते चितवन, सौराहाको होटल मोनालिसामा १७० जनाको उपस्थितीमा भव्यताका साथ सम्पन्न भएको हो । एजेन्सी कन्फ्रेन्स कार्यक्रमको सभाअध्यक्षता चितवन रिजन प्रमुख...
नेशनल लाइफ इन्स्योरेन्सद्धारा बीमा दावी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको हेटौँडा शाखाले दावी भुक्तानी गरेको छ । कम्पनीले चहेटौंडाका शाखा प्रमुख नारायण कार्कीको अध्यक्षता तथा निजगढ नगर पालिका वडा नं ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल क्षेत्रीको प्रमुख आतिथ्यतामा बारा निवासी स्व. सुजल...
सिटिजन लाइफका गाईघाट, बाग्लुङ र जमल शाखाले एकैदिनमा १ सयभन्दा बढी बीमा पोलिसी बिक्री गर्न सफल
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडका तीन शाखा कार्यालयले एकैदिनमा १ सय भन्दा बढी बीमापोलिसी बिक्री गर्न सफल भएका छन् । कम्पनीका गाइघाट शाखा, बाग्लुङ शाखा र जमल शाखा कार्यालयले एकैदिनमा १ सय भन्दा बढी बीमा पोलिसी बिक्री गर्न...
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा घातक रोग वापतको बीमा दावी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको डडेल्धुरा शाखाले बुधबार एक कार्यक्रम आयोजना गरी घातक रोग बाफत बीमित राजन भट्टराईलाइ बीमा दावी भुक्तानीको चेक हस्तान्तरण गरेको हो । डडेल्धुरा शाखा प्रमुख राम बहादुर...
वैदेशिक रोजगारीबाट फर्किएर बीमा क्षेत्रमा यसरी उदाए नविन
काठमाडौं । बीमा क्षेत्रमा परिचित नाम हो, नविन लामिछाने । नेशनल लाइफका अभिकर्ता लामिछाने बीमा क्षेत्रमा गर्बिलो परिचय बनाउन सफल भएका छन् । हाल उनी नेशनल लाइफ इन्स्योरेन्समा सिनियर एजेन्सी म्यानेजरका रुपमा कार्यरत छन् । बीमा क्षेत्रमै आफ्नो उर्जाशील...
बीमापोष्टको पहलपछि गंगा बिकले एशियन लाइफबाट पाइन पाँच लाख बीमा दावी भुक्तानी
काठमाडौं । आफूले बीमा गरेको व्यक्तिको मृगौला फेल भई उपचार रोकिने अवस्थामा पुगिसक्दा समेत बीमा दावी भुक्तानी नदिई हैरान पार्दै आएको एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी परेको एक वर्षपुग्न पाँच दिन बाँकी रहँदा पाँच लाख रुपैयाँ दावी भुक्तानी...
लिबर्टी माइक्रो इन्स्योरेन्सका अध्यक्ष निकोलस पाण्डले लिए शपथ
काठमाडौं । लिबर्टी माइक्रो इन्स्योरेन्सका अध्यक्ष निकोलस पाण्डले पद तथा गोपनियताको शपथ लिएका छन् । उनले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन्। शपथ ग्रहण कार्यक्रममा प्रधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी...




















