नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय र बीमकबीच छलफल
काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयद्वारा धनुषा जिल्लाको जनकपुर क्षेत्र लगायत आसपासका जीवन, निर्जीवन तथा लघु बीमकका शाखारउपशाखा प्रमुखहरुसंग छलफल कार्यक्रम सम्पन्न भएको छ। नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयले धनुषा जिल्लाको जनकपुर क्षेत्र लगायत आसपासका जीवन,...
सात महिनामा नविकरण जीवन बीमा शुल्क सामान्य वृद्धि
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ७० अर्ब ७७ करोड २ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरण सार्वजनिक गरेको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको नविकरण बीमा...
सात महिनामा कुन जीवन बीमा कम्पनीले कति नयाँ व्यवसाय भित्र्याए ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले सात महिनाको अवधिमा प्रथम बीमाशुल्क मार्फत १६ अर्ब रुपैयाँ माथि आर्जन गर्न सफल भएका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार माघ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १६ अर्ब ११ करोड ६ लाख रुपैयाँ नयाँ बीमा...
जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन साढे ७० अर्ब माथि, कुन कम्पनीले कति भित्र्याए ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनासम्ममा ७० अर्ब ७७ करोड २ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरण सार्वजनिक गरेको माघ महिनासम्मको तथ्याङ्क अनुसार यस्तो देखाएको हो । चालु आर्थिक वर्षको...
तीन लघुजीवन बीमा कम्पनीको व्यवसाय चार करोड माथि, कुनको कति ?
काठमाडौं । माघ महिनासम्ममा लघु जीवन बीमा कम्पनीहरुले चार करोड २२ लाख ६५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।हाल संचालनमा रहेका तीन लघुबीमा कम्पनीहरुले यस अवधिसम्ममा उक्त बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् । माघमा...
माघ महिनामा जीवन बीमा कम्पनीको ब्यवसाय ७ प्रतिशतले बढ्यो, कस्को अवस्था कस्तो ?
काठमाडौं । हाल संचालनमा रहेका १४ जीवन बीमाहरुले माघ महिनामा मात्र १२ अर्ब ६६ करोड २ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जुन गत आर्थिक वर्षको तुलनामा ७.८४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको माघ...
७ महिनामा १४ जीवन बीमाको कूल व्यवसाय पौने खर्बमाथि, नेपाल लाइफ सबैभन्दा अगाडि, कुनको कति ?
काठमाडौं । चालु आवको माघ महिनासम्ममा नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले पौने खर्बभन्दा बढि अर्थात ८६ अर्ब ८८ करोड रुपैयाँ कूल बीमा व्यवसाय गर्न सफल भएका छन् । नेपाल बीमा प्राकिरणले प्रकाशित गरेको तथ्याङ्क अनुसार १४ वटा...
सानिमा रिलायन्स लाइफद्धारा अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले पुष महिनाको स्किम अन्र्तगत चितवनमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा देशभरबाट करिब ८० जना अभिकर्ताहरुको सहभागिता रहेको थियो । अभिकर्ताको सीप विकास...
६ महिनामा जीवन बीमा कम्पनीले बीमा पोलिसि धितोमा उठाए साढे ४ अर्ब ब्याज
काठमाडौं । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा बीमा पोलिसि धितोबाट ४ अर्ब ७२ करोड ६७ लाख ३५ हजार रुपैयाँ ब्याज आम्दानी गरेका छन् । जुन गत आर्थिक वर्षको तुलनामा २५.०५ प्रतिशतले...
नेशनल लाइफ इन्स्योरेन्स आजबाट ३७ औं बर्षमा, बोनसदर बृद्धि र थप लाभांश दिने प्रतिबद्धता
काठमाडौं । नेपाली जीवन बीमाको इतिहासमा कोसेढुंगा बनेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट ३७ औं वर्षमा प्रवेश गरेको छ । सरकारी बीमा कम्पनीले मात्रै जनताको बीमा हुन नसक्ने देखेर २०४४ साल फागुन १० गते स्थापना गरिएको नेशनल लाइफ इन्स्योरेन्सले...
सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरुलाई सहयोग प्रदान
काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले असहाय व्यक्तिहरुलाइ सहयोग प्रदान गरेको छ । जन्मजात अथवा कुनै भबितब्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरुलाई १ लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको हो । रोटरी क्लब...
गोमादेवी ओलीको निधनमा पेशागत बीमा अभिकर्ता संघको शोक सभा
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघले झापाकी गोमादेवी ओलीको निधनमा शोक तथा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । पेशागत बीमा अभिकर्ता संघ, बीमक समिति नेशनल लाइफ इन्स्योरेन्सकी वरिष्ठ उपाध्यक्ष दीपा शर्मा ओलीकी माता गोमादेवी ओलीको निधनमा संघका पदाधिकारीहरु झापा...
एलआइसी नेपालले आफ्ना अभिकर्तालाई दियो उत्प्रेरणामुलक प्रशिक्षण
काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी) ले अभिकर्ता उत्प्रेरणामुलक प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बागलुङ, पर्वत र म्याग्दीका अभिकर्ताहरु उक्त कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा जीवन बीमाका पछिल्ला नीति तथा एलआइसीले अगाडी सारेका...
वैवाहिक वर्षगाँठको अवसरमा श्रीमतीलाइ बीमा पोलिसी उपहार
काठमाडौं । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला दैनिक घरमा आवश्यक सामग्री हरू उपहार दिइन्थ्यो । क्रमश बिलासीका वस्तुसमेत उपहार...
यस्तो छ रिलायबल नेपाल लाइफको सातौं वार्षिक साधारण सभाको ‘माइन्यूट’
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सभा माघ २९ गते सम्पन्न भएको हो । सभामा कम्पनीका सेयरधनीहरुलाई १६ प्रतिशत वोनस र ०.८४ प्रतिसत नगद लाभांश...
प्रभु महालक्ष्मी लाइफको व्यतित बीमालेख नवीकरणमा ६०% छुट
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ६० प्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीबाट जारी गरिएका बीमालेखहरु मोहलत अवधि नाघि व्यतित भएको र पुनर्जागरणका लागि तोकिएको प्रक्रिया पुरा गरी फागुन १ देखि १५...
नेशनल लाइफ इटहरी शाखाको अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इटहरी शाखा कार्यालयले फागुन ५ गते शनिबार दुर्गा पार्टी प्यालेसमा अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रममा शाखामा कार्यरतमध्ये तीन सय जना भन्दा बढी सकृय अभिकर्ताको उपस्थिति रहेको...
दुई कम्पनीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम मौका
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्सको लाभांश सुनिश्चित गर्ने आज (फागुन ६ गते) अन्तिम दिन रहेको छ । सभा प्रयोजनार्थ एशियन लाइफले फागुन ८ र हिमालयल रिले फागुन ७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् ।...
नेप्सेको वर्गिकरणमा अधिकांश बीमा कम्पनी ‘जी’ र ‘जेड’ मा, नेपाल इन्स्योरेन्स मात्र समूह ‘ए’
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको वर्गिकरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार ए मा ३१ वटा, बी मा ३५ वटा, जी मा ७० वटा र जेडमा १३५ वटा कम्पनी परेका छन् । बीमा कम्पनीहरुमा...
बीमा कम्पनीको लेखापरीक्षण गुणस्तर अभिवृद्धि गर्न प्राधिकरणद्धारा २० चार्टर्ड एकाउन्टेन्ट्स कम्पनी चयन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको लेखापरीक्षण गुणस्तर अभिवृद्धि गर्न लिएको परिक्षामा २० चार्टर्ड एकाउन्टेन्ट्स कम्पनीहरु चयन गरेका छन् । बीमा प्राधिकरणबाट मंसिर २५ गते प्रकाशित सिलबन्दी प्रस्ताव अनुसार परिक्षामा सहभागी भएर प्राविधिक मूल्यांकन गर्दा उत्तीर्ण भएका २०...

















