भोलिदेखि रिलायबल नेपाल लाइफले प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्दै, प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा साउन २३ गते अर्थात भोलिदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणलाई निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा...
रिलायबल नेपाल लाइफको हाकिमचोक शाखा नेपालकै प्रथम बीमाशुल्क आर्जनमा पहिलो बन्यो
काठमाडौं ।रिलायबल नेपाल लाइफको हाकिमचोक शाखा नेपालकै प्रथम बीमाशुल्क आर्जनमा पहिलो बनेको छ। रिलायवल लाइफका प्रमुख कार्यकारी अधिकृत (सिईओ)नारायण बाबु लोहनीले शाखा प्रमुख दाहाललाई प्रमाण पत्र सहित सम्मान गरेका हुन्।यो शाखाले विगत तीन बर्षदेखी प्रथम हुँदै हट्रिक गर्दै आईरहेको...
आइएमई लाइफले छैटौं वार्षिकोत्सव भव्यताका साथ मनाउदै, सामाजिक उत्तरदायित्व विभिन्न कार्यक्रम संचालन
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो छैटौं बार्षिक उत्सवको अवसरमा श्रावण २० गते शनिबार देशका छवटा प्रदेशमा रहेका मानव सेवा आश्रम, बृद्धाश्रम र बालआश्रममा सामाजिक उत्तरदायित्वका विभिन्न गतिविधिहरु गरेको छ । कोशी प्रदेशमा बिर्तामोड र बिराटनगर शाखाबाट परोपकार...
शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवाल लिए शपथ
काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष गौरव अग्रवाललाई आज शपथ ग्रहण गरेका छन् । अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष अग्रवाललाई अध्यक्ष...
जन्मदिनको अवसरमा छोरीलाई आईएमई लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । तुलसीपुर सिटीका महासचिव एवम् शर्मा शपिङ्ग सेन्टरका संचालक रुपेश शर्माले छोरीलाई जन्मदिनको अवसरमा आईएमई लाइफको बीमा पोलिसी उपहार दिएका छन् । शर्माले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीसँग समन्वय गरी १५ लाखको बीमा पोलिसी उपहार दिएका हुन् । भविष्यमा...
कारोबारको पहिलो दिनमै आइएमई लाइफको शेयरमा सकारात्मक सर्किट, कतिमा हुदैछ किनबेच ?
काठमाडौं । कारोबारको पहिलो दिनमै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । आजदेखि दोस्रो बजारमा कारोबार भएको कम्पनीको शेयर प्रतिकित्ता ५२.९० रुपैयाँले बढेर ५८२ रुपैयाँमा कारोबार भैरहेको छ । नेप्सेमा आइएमई लाइफको गत शुक्रबार १००...
सानिमा रिलायन्सले खुलायो रोजगारको अवसर, के के चाहिन्छ योग्यता ?
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले विभिन्न शाखा तथा उपशाखाका लागि दक्ष तथा अनुभवि शाखा प्रमुखको माग गरेको हो । कम्पनीले कोशी, मधेश, बागमति, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशको विभिन्न शाखा तथा उपशाखामा रोजगारको अवसर खुलाएको हो । आवेदन...
बिमल ढकालको अध्यक्षमा पेशागत बीमा अभिकर्ता संघ हिमालयन लाइफ बीमक समिति गठन
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड बीमक संघ गठन भएको छ । पोखराको होटल पौवामा सम्पन्न भएको पहिलो केन्द्रीय अधिवेशन बिमल ढकालको अध्यक्षमा ३५ सदस्यीय नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको छ ।...
हिमालयन लाइफको एजेन्सी म्यानेन्जर कन्फ्रेन्स पोखरामा सम्पन्न, उत्कृष्ट एमडिआरटीहरु सम्मानित
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले पोखरामा एजेन्सी म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबारदेखि सुरु भएको कार्यक्रम हिजो शनिबार भव्य रुपमा सम्पन्न भएको हो । युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ मर्जर भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स...
मंगलबारदेखि रिलायबल नेपाल लाइफको आईपीओमा आवेदन दिन सकिने, प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा साउन २३ (मंगलबार) देखि आवेदन दिन सकिने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणलाई निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७...
आइएमई लाइफको शेयर आजदेखि कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ आजदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ । नेप्सेमा आइएमई लाइफको १०० अंकित दरका कुल ४ करोड कित्ता सेयर सूचीकृत भएको छ । जसमा संस्थापक समूहको २ करोड ८० लाख कित्ता...
नेपाल लाइफका पूर्व निमित्त प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीको निधन
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका पूर्व निमित्त प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीको निधन भएको छ। हृदय रोगको कारण उनको ६५ बर्षको उमेरमा मृत्यु भएको हो ।
हिमालयन लाइफ इन्स्योरेन्सको डोल्पा शाखाद्धारा बीमा दाबी भुक्तानी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ। डोल्पाले रु १३ लाख रुपैयाको मृत्यु दाबी भुक्तानी गरेको छ। त्रिपुरासुन्दरी नगरपालिका वडा ४ का स्थानीय बिमित अनिश धरालाको केही बर्ष पहिला निधन भएको थियो । स्वर्गीय...
बीमा कम्पनीहरुको शेयरमूल्य ४ सय देखि १५ सय माथिसम्म, कुनको कति ? (एलटीपीसहित)
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार शेयरबजार झिनो अंकले बढेको छ । शेयरबजार बढेतापनि ५ उपसूचकमा रातो पोतिएको छ । कारोबारको अन्तिम दिन निर्जीवन बीमा उपसूचकमा पनि रातो पोतिएको छ भने जीवन बीमा उपसूचक ०.५६ प्रतिशतले बढेको छ...
साउन २३ गतेदेखि रिलायबल लाइफको प्रिमियम आईपीओ खुला हुदै
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले साउन २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ खुल्ला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणलाई निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ...
अर्काे साता सन नेपाल लाइफको आईपीओ बाँडफाँड हुदै, सबैले शेयर पाउने
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ साउन १ गतेदेखि १५ गतेसम्म बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धकमा रहेको नेपाल एसबिआई मर्चेन्ट बैंकले आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो । कम्पनीले बैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि १०० अंकित...
सिटिजन लाइफको बिजनेस स्ट्राटिजी कन्फेरेन्स २०८० सम्पन्न (फोटो फिचर सहित)
काठमाडौं । सिटिजन लाइफको बिजनेस स्ट्राटिजी कन्फेरेन्स २०८० सम्पन्न भएको छ । काठमाडौंमा कम्पनीले आयोजना गरेको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । कार्यक्रममा सिटिजन लाइफका सिईओ पोषक राज पौडेल, डेपुटी सिईओ दशरथ मणी खड्का,चिफ बिजनेस म्यानेजर भुषण रिमाल,...
नेशनल लाइफको ललितपुर शाखा उत्कृष्ट दोस्रो स्थानमा, सीईओ खत्रीद्वारा सम्मानित
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडका नेपाल अधिराज्य भरीका शाखा कार्यालयहरुमध्ये ललितपुर शाखाले दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९।०८० मा प्रथम बीमा शुल्क संकलनको आधारमा ललितपुर शाखा कार्यालय उत्कृष्ट–दोस्रो स्थान ओगट्न सफल भएको...
नेपाल लाइफको बिराटनगर शाखा उत्कृष्ट दोस्रो स्थानमा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको देश भरिका टप ३० शाखाहरुमध्येबाट बिराटनगर शाखाले दोस्रो स्थान प्राप्त गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सको यही साउन १५ गतेदेखि चितवनको सौराहामा सुरु भएको बिजनेश एक्सिलेन्स कन्फ्रेन्समा बिराटनगर शाखालाई टप टू घोषित गरी...
नेपाल लाइफको पर्सा–टाँडि शाखाका सिनियर बरिष्ट एजेन्सी म्यानेजर रामकृष्ण कार्की ‘नेपाल लाइफ सम्राट पदक’ बाट सम्मानित
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका पर्सा–टाँडि शाखाका सिनियर बरिष्ट एजेन्सी म्यानेजर रामकृष्ण कार्की सम्मानित भएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चितवनमा आयोजना गरेको लिडर्स एक्सलेन्स अवार्ड कार्यक्रममा कार्की ‘नेपाल लाइफ सम्राट पदक’ बाट सम्मानित भएका हुन्...



















