सिटिजन लाइफको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल नियुक्त
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णयले एनआइएमबि एस क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो । कम्पनीको धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको...
जीवन बीमा कम्पनीहरुको बक्यौता दावी भुक्तानी ४७ प्रतिशतले बृद्धि, कसको बक्यौता कति ?
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको बक्यौता दावी भुक्तानी रु पाँच अर्ब २२ करोड ५७ लाख नाघेको छ । बीमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत असार मसान्तसम्ममा १४ वटा जीवन बीमा कम्पनीहरुले बक्यौता दावी भुक्तानी रकम...
सूर्यज्योति लाइफका यी शाखा कार्यालयहरु आपसमा गाभिने
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साविकको ५ शाखा कार्यालयहरु आपसमा गाभिने भएका छन् । कम्पनीको तपसिलका शाखा कार्यालयहरु असोज १ गते सोमबारदेखि लागु हुने गरी अर्काे शाखा कार्यालयमा गाभिन लागेको हो । कम्पनीको हाल गाभिने शाखा कार्यालयबाट...
पहिलो दिनमै ५ सय रुपैयाँमाथि रिलायबल नेपाल लाइफको कारोबार सुरु
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि कारोबारमा आएको छ । कम्पनीको आईपीओ ४४० प्रतिशत अर्थात २१ रुपैयाँ बृद्धि भएर ५०८ रुपैयाँमा कारोबार भैरहेको छ । कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले चार करोड...
एशियन लाइफले जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने, कसरी सहभागि हुने ?
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभुत तालिक सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०।८१ मा विभिन्न स्थानमा सञ्चालन गरिने जीवन बीमा अभिकर्ता तालिम सम्बन्धि विवरण कम्पनीको आधिकारिक वेबसाईटमा राखिएको कम्पनीले जनाएको छ ।...
रिलायबल नेपाल लाइफको आईपीओ आजदेखि कारोबारमा आउदै, कतिमा होला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ कारोबारमा आउदैछ । कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले चार करोड कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको थियो । नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि...
सन नेपाल लाइफको आईपीओ सम्बन्धित शेयरधनीको डिम्याट खातामा
सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ एसएनएलआईको संकेतबाट शेयर डिम्याट खातामा आएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो । नेपाल स्टक एक्सचेञ्चमा सूचीकृत भएपछि दोस्रो बजारमा कारोबार...
जन्मदिनमा छोरालाई सिटिजन बीमा पोलसी उपहार
काठमाडौं । जन्मदिनको अवसरमा फजुल गर्ने प्रवृत्ति बढ्दै गएको छ । फजुल खर्चको सट्टामा बीमा योजना दिएर भविष्य उज्जवलको कामना गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दै गईरहेको छ । यसैक्रममा दुम्किबास नपलपुरस्थित नरेश प्रसाद बस्यालले आफनो छोरा निकेश बस्यालकको जन्मउत्सवमा...
बीमा र ३६० हेल्थ सुविधा समावेश गरिएको एकीकृत ग्राहक एपका बिशेषताहरु यस्ता छन्
काठमाडौं । मेटलाइफ नेपालले डिजिटलमाध्यमद्वारा स्वास्थ्यमा पहुँच पु¥याउने उद्देश्यसहित बीमा र स्वास्थ्य सेवाहरु एकै प्लेटफर्ममा संयोजन गरि देशमै पहिलो किसिमको मोवाइल एप वन वाई मेट लाइफ सार्वजनिक गरेको छ । एपको शुभारम्भ मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठद्वारा काठमाडौंमा आयोजना...
सिटिजन लाइफ चावहिल शाखाको तिज विशेष कार्यक्रम सम्पन्न
काठमाडौं । सिटिजन लाइफको तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका चावहिल शाखाका शाखा प्रमुख दिपक दिपक बस्यालले उक्त शाखाका कर्मचारी र अभिकर्ताहरुको उपस्थिीमा अन्तक्रियाका साथै उक्त कार्यक्रम सम्पन्न गरेको जनाएको छ । चावहिल शाखामा २० जनाको उपस्थितीमा...
बैंकास्योरेन्स पुनः सुचारु गर्न बीमा प्राधिकरणको प्रस्ताव
काठमाडौं । बैंकास्योरेन्स पुनः सुचारु गर्न बीमा प्राधिकरणको प्रस्ताव गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले अध्यक्ष सूर्य प्रसाद सिलवालले बैंकास्योरेन्स पुनः सुचारु गर्ने प्रस्ताव अघि बढाउने बिषयमा छलफल गर्ने बताएका छन्। बैंक र बीमासँगै अघि बढेर जाँदा बीमा...
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालद्धारा डिजिटल बीमा सेवामा जोड
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रमा डिजिटल प्राविधिको आवश्यकता बढिरहेको बताएका छन् । मेट लाइफ इन्स्योरेन्स कम्पनीले ‘वान’ नामक नयाँ मोबाईल एप सार्वजनिक गर्दै अध्यक्ष सिलवालले नेपालको दुर दराजमा बीमाको पहुँच र उपस्थिति दर्शाउन...
मेट लाइफको नयाँ मोबाइल एप सार्वजनिक, मोबाईलबाटै जीवन बीमा गर्न सकिने सुविधा
काठमाडौं । अमेरिकी जीवन बीमा कम्पनी मेट लाइफ इन्स्योरेन्सले विद्युतिय प्रविधिमा आधारित जीवन बीमा गर्न उपयोगी मोबाइल एप सार्वजनिक गरेको छ । कम्पनीले ओएनई (वान) नामक नयाँ मोबाईल एप सार्वजनिक गरेको हो । नियामक नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य...
यो साता बीमा कम्पनीहरुको शेयरमा हरियाली, कारोबार भएका २० वटाकै शेयरमूल्य बृद्धि, कुनको कति ? (एलटीपीसहित)
काठमाडौं । यो साता शेयर बजार अन्तिम दिनमा ३९ अंकले बढेर २००७ को विन्दुमा कायम भएको छ । शेयर बजारमा दोहोरो अंकले बढोत्तरी भएसँगै जीवन बीमा र निर्जीवन बीमा उपसूचकमा पनि सामान्य रुपले बृद्धि भएको छ । कारोबार साताको...
आँखाले होइन १ यस पटक अन्तरमनले बुबाको मुख हेरौं भन्ने नाराका साथ नपाल लाइफको सन्देशमूलक भिडियो सार्वजनिक
नेपाल लाइफ इन्स्योरेन्सले बुवाको मुख हेर्ने दिन सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । आँखाले होइन यसपटक अन्तरमनले बुवाको मुख हेरौँ भन्ने नाराका साथ उक्त भिडियो सार्वजनिक गरेको हो । बुवालाई ३६५ दिन नै सुखी राख्न एउटा प्रण गर्नुको साथै...
सिटिजन लाइफ इन्स्योरेन्सले कति पाउला ओपनिङ रेञ्ज ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आज बाँडफाँड सम्पन्न भईसकेको छ । करिब पाँच लाख लगानीकर्ताको हात खाली गर्दै कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको ओपनिङ रेन्ज कति पाउला भन्ने बिषयमा आम लगानीकर्तामा परेको छ ।...
सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओको नतिजा यी साइटबाट हेनुहोस्
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल को कार्यालयमा आज सम्पन्न भएको हो । बाँडफाँडको नतिजा नेपाल एनआईएमबि एस क्यापिटल को वेवसाइटhttps://result.nimbacecapital.com/#/ तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np/ बाट...
सिटिजन लाइफको आईपीओ बाँडफाँड सम्पन्न, ५ लाख बढीको हात खाली
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । आज धितोपत्र निश्कासन तथा बिक्री प्रवन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको आफ्नै भवन लाजिम्पाट काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीले जारी अंकित मूल्य १ अर्ब १२ करोड...
सन नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले मधेश प्रदेशको लक्षमिनिया गाउँपालिका, धनुषामा जीवन बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ। कम्पनीले गाउँपालिकाका उप प्रमुख फुल कुमारी यादव को आतिथ्यतामा अभिमुखीकरण कार्यक्रम गरेको हो। कार्यक्रममा उक्त गाउँपालिकाकाका वडाध्यक्ष, स्थानीय र शिक्षकको सहभागिता थियो।...
राष्ट्रिय बीमा संस्थानको जीवन बीमा आधारभूत तालीम तथा परिक्षा सम्पन्न
काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले जीवन बीमा आधारभुत तालिम तथा परिक्षा सम्पन्न गरेको छ । संस्थानले अनामनगरको युनियन हाउसमा ३ दिने जीवन बीमा अभिकर्ताको आधारभूत तालिम तथा नेपाल बीमा प्रधिकरणको मापदण्ड अनुसार परिक्षा सम्पन्न गरेको हो...



















