आई. एम. ई. लाईफ इन्स्योरेन्सको बिजनेश एक्सिलेन्स अवार्ड सम्पन्न, अभिकर्तालाई पुनर्ताजगी तालिम र उत्कृष्टलाई सम्मान
काठमाडौं । आई.एम.ई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शुक्रवार होटेल ह्यात रिजेन्सीमा एक भव्य समारोह बीच “आई. एम. ई. लाइफ विजनेश एक्सिलेन्स अवार्ड, २०२३” सम्पन्न भएको छ । कम्पनीले देशेभरिबाट उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको छ । देशैभरिबाट उपस्थित भएका ३००...
बीमा प्राधिकरणद्धारा एफपिओ कर र मर्जर लाभमा लाग्ने करमा प्रोभिजनिङ गराउन तयारी, लाभांश वितरणमा कडाई हुने संकेत
काठमाडौं । नेपाल बीमा प्राधिकरणले एफपिओ आय र मर्जर लाभमा लाग्ने करको विषयमा अन्तिम किनारा नलागेसम्म सो बापतको रकम प्रोभिजनिङ गराउने भएका छन् । नेपाल बीमा प्राधिकरणले एफपिओ जारी गरेका बीमा कम्पनी र मर्जरबापत वार्गेन पर्चेज गेन गरेका कम्पनीहरुले...
सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओमा पहिलो दिनमै साढे ६६ करोड बढी रुपैयाँको आवेदन
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आजदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा निष्काशन गरेको आईपीओमा ६६ करोड रुपैयाँको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार आज साझ ५ः०६ बजेसम्ममा २ लाख ३४ हजार ७७९ जनाबाट २७ लाख २६ हजार ३५० कित्ता...
देशकै दोस्रो ठूलो जीवन बीमा खडा गरेको एलआईसी नेपाल २३ औं वर्षमा प्रवेश
एलआईसी (नेपाल) लिमिटेड आफ्नो स्थापनाको २२ वर्ष पुरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीको कर्पोरेट कार्यालयमा एक कार्यक्रमको आयोजना गरी २२ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले कम्पनीलाई...
नेपाल लाइफले बीमित मान बहादुर बुढालाई १० वर्षसम्म मासिक भत्ता दिने
काठमाडौैं । नेपाल लाइफले बीमा दावी भुक्तानी तथा आफ्ना बीमितको समस्यालाई सधै आत्मसाथ गर्दै आइरहेको छ । यसैक्रममा, कम्पनीले सवारी दुर्घटनामा परी पूर्ण अशक्त अपाङ्ग भएका मुगु जिल्लाका मान बहादुर बुढाको किस्ता छुट तथा १० वर्षसम्म मासिक भत्ता समेत...
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सातौं वर्षमा प्रवेश
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड सातौं वर्षमा प्रवेश गरेको छ । कम्पनी ऐन २०६३ र बीमा ऐन २०४९ अन्तर्गत २०६४ सालमा दर्ता भएको कम्पनीले २०७४ भदौ १५ गतेबाट सेवा शुभारम्भ गरेको थियो । सातौं वार्षिकोत्सवको अवसरमा सोमबार...
छैठौं वार्षिक उत्सवको अवसरमा रिलायबल नेपाल लाइफको बीमालेख नविकरणमा शतप्रतिशत छुट
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो छैठौं वार्षिकोत्सबको अवसरमा नयाँ छुट स्किम ल्याएको छ । कम्पनीको सो छुट योजना अनुसार कम्पनीबाट जारी भएका बीमालेखहरु नविकरण गर्दा बिलम्ब शुल्कमा शतप्रतिशत छुट सुविधा पाउन सकिने भएको छ । उक्त छुट...
नेशनल लाइफको काठमाण्डौ शाखाद्वारा आयोजित अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको काठमाडौ शाखाद्वारा चियरपर्सन क्लवमा सहभागिता जनाउन सफल तथा मासिक रुपमा बिभिन्न समयमा स्किम पुरा गर्न सफल अभिकर्ता (लिडर)हरुलाइ एक कार्यक्रमको आयोजना गरी सम्मानित गरेको छ । शुक्रवार काठमाण्डौ शाखा कार्यालय घण्टाघरमा एक...
बीमालेख धितोमा झण्डै खर्ब ऋण प्रवाह, २५% ले बढ्यो बीमालेख धितो कर्जा (सबै कम्पनीको तथ्याङ्कसहित)
काठमाडौं । हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले गत आवको असार मसान्तसम्ममा बीमालेख धितोमा बीमितहरुलाई ८४ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा...
यसरी हेर्नुस् सन नेपाल लाइफको आईपीओको नतिजा
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न गरेको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आज शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो । कम्पनीको आईपीओको नतिजा विभिन्न तीन वेबसाईटबाट हेर्न सकिने भएको...
सन नेपाल लाइफको आईपीओ बाँडफाँड सम्पन्न, ७ लाख ६८ हजारले पाए शेयर
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न गरेको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आज शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आईपीओमा कुल १४ लाख ६६ हजार ८...
सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बिक्री खुल्ला, प्रतिकिता शेयर मूल्य कति ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आज खसर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर बिक्रि खुल्ला गरेको हो ।...
सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड हुँदै, कतिको होला हात खाली ?
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड हुँदैछ । कम्पनीको आइपीओ आज बिहान ८ बजे बाँडफाँट हुँदैछ ।इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालयमा सो आईपीओ बाँडफाँट गरिने जनाएको छ । बिक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओमा मागभन्दा...
जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा उच्च गिरावट, २० देखि २५ प्रतिशतसम्म घट्यो, कुनको अवस्था कस्तो ?
काठमाडौं । देशमा उत्पन्न आर्थिक संकटको प्रत्यक्ष असर नेपाली जीवन बीमा कम्पनीहरुमा परेको देखिएको छ ।बीमा प्राधिकरणले प्रारम्भिक रुपमा सार्वजनिक गरेको विवरण अनुसार १४ वटा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्कको अवस्थाले जीवन बीमा क्षेत्रमा चिन्ताजनक अवस्थाको चित्र औल्याएको...
जीवन बीमा कम्पनीहरुको व्यवस्थापन खर्च १२ प्रतिशतले घट्यो, बीमा संस्थानको खर्च उच्च बृद्धि
काठमाडौं । देशमा उत्पन्न आर्थिक संकटको कारण जीवन बीमा कम्पनीहरुले अपनाएको खर्च बचत रणनीति प्रभावकारी भएको देखिएको छ ।जसको कारण आव २०७९।०८० मा नेपालका १४ वटा जीवन बीमा कम्पनीहरुको व्यवस्थापन खर्च १२.०७ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ । बीमा...
सर्वसाधारणलाई भोलिदेखि सिटिजन लाइफको आईपीओ बिक्री खुल्ला, प्रतिकित्ता शेयरमूल्य कति ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले भोलि (भदौ १५ गते) देखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन...
करिव साढे २ गुणा बढी आवेदन परेको सन नेपाल लाइफको आईपीओ भोलि बिहान बाँडफाँड हुदै
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ भोलि (भदौ १५) गते बिहान ८ बजे बाँडफाँट हुने भएको छ । इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालयमा सो आईपीओ बाँडफाँट जनाएको छ । बिक्री प्रबन्धकका अनुसार...
भोलि बस्ने भनिएको राष्ट्रिय बीमा संस्थानको विशेष साधारण सभाको मिति परिवर्तन, यस्ता छन् प्रस्ताव
काठमाडौं । राष्ट्रिय बीमा संस्थानको विशेष साधारण सभाको मिति परिवर्तन भएको छ । भोलि अर्थात भदौ १५ गते हुने भनिएको विशेष साधारण सभा अव यही भदौ २९ गते हुने भएको छ । बीमा संस्थाले आज एक सूचना प्रकाशित गर्दै...
बीमा सम्राट प्रभा ज्ञवालीको पौरखः टिकटकदेखि विदेशसम्म बीमा व्यवसायको साम्राज्य
काठमाडौं । २०५७।०५८ सालतिर नवलपरासी बजारस्थित स्टेशनरी पसल सञ्चालन गर्दै गरेकी प्रभा ज्ञवालीले जीवनमा बीमा अभिकर्ता बनेर बीमा सम्राटको उपाधीसहित राष्ट्रिय अन्तर्राष्ट्रिय परिचय, सामाजिक व्यक्तित्वको परिचय र आजको वैभवशाली जीवनशैलीबारे शायदै कल्पना समेत गरेकी थिईन । सामान्य जीवन शैली,...
सूर्यज्योति लाइफद्वारा १५ लाखको घातक रोगको बीमाङ्क रकम भुक्तानी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले पाल्पाकी सुशिला भट्टराईलाई घातक रोगको बीमाङ्क बापत १५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । आज पाल्पाको तानसेनमा सूर्यज्योति लाइफले आयोजना गरेको एजेन्सी विशेष कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै बीमित भट्टराईले...

















