बाबुराम अधिकारी रिलायबल नेपाल लाइफको प्रथम स्थान हासिल गर्ने सिनियर एजेन्सी बने
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले देशभरका उत्कृष्ट १ सय अभिकर्तालाई विभिन्न विधामा सम्मान गरेको छ । कम्पनीको भद्रपुर शाखाका एमडीआरटी तथा सिनियर एजेन्सी मेनेजर बाबुराम अधिकारी प्रथम स्थान हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ । उनलाई कार्यक्रममा...
अनावश्यक वस्तुको सट्टामा बुबाको मुख हेर्ने दिनमा बीमा पोलिसी उपहार दिऔं
काठमाडौं । औंसीका दिन मनाइने कुशे औंसीको दिनलाई बुवाको मुख हेर्ने दिन भनिन्छ। आजको दिन आफ्नो जन्म दिने बुवालाई विशेष सम्मान गर्ने र बुवा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ।आजकै दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने...
सिटिजन लाइफको आइपीओ आज बाँडफाँड हुँदै
काठमाडौं । सिटिजन लाइफको आइपीओ भोलि बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार आफ्नै कार्यालय लाजिम्पाट, काठमाडौंमा दिउँसो २ बजे बाँडफाँट गर्ने तयारी गरिएको हो । कम्पनीको आइपीओमा मागभन्दा १.८६ गुणा बढी आवेदन परेको...
सिटिजन लाइफको आइपीओ भोली बाँडफाँड हुने, कतिको होला हात खाली ?
काठमाडौं । सिटिजन लाइफको आइपीओ भोलि बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार आफ्नै कार्यालय लाजिम्पाट, काठमाडौंमा दिउँसो २ बजे बाँडफाँट गर्ने तयारी गरिएको हो । कम्पनीको आइपीओमा मागभन्दा १.८६ गुणा बढी आवेदन परेको...
सिंगापुरबाट उत्साह बोकेर फर्किए जीवन बीमा कम्पनीका एजेन्सी म्यानेन्जर
काठमाडौं । सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्समा जीवन बीमा कम्पनीका एजेन्सी म्यानेजरहरुले २०२३ मा भाग लिएर फर्किएका छन् ।सिंगापुरमा यस बर्षको एमडिआरटी ग्लोबल कन्फ्रेन्स २०२३ सम्पन्न भएको छ । उक्त सम्मेलनमा नेपालको तर्फबाट दुई दर्जन एजेन्सी म्यानेन्जर भाग लिएका...
रिलायबल नेपाल लाइफको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको आईपीओ सुचीकृत भएको छ । आज रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले चार करोड कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको...
चाईना लाइफ इन्स्योरेन्समा भ्रष्टाचार गर्ने अध्यक्ष वाङ पिङलाई मृत्युदण्डको सजाय, चार करोड ५० लाख अमेरिकी डलर भ्रष्टाचार
काठमाडौं । संस्थागत सुशासनमा कडा नियम भएको चीनमा एक जीवन बीमा कम्पनीमा भ्रष्टाचार गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ । चाइना लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष तथा चाईना ताईपिङ इन्स्योरेन्स ग्रुपका पूर्व अध्यक्ष ६४ बर्षिया वाङ पिङलाई करोडौं रुपैयाँ भ्रष्टाचार...
सन नेपाल लाइफको स्थानीय सरोकारवालासँग अभिमुखिकरण कार्यक्रम सम्पन्न
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशमा जिबन बीमा सम्बन्धि स्थानीय सरोकारवालासँग अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बर्दगोरीया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरको प्रमुख अतिथि र विशिष्ट अतिथि गाउँपालिकाका उपाध्यक्ष र वाड नम्बर १...
रिलायबल नेपाल लाइफको आईपीओ शेयरधनीको डिम्याट खातामा
काठमाडौं । रिलायबल नेपाल लाइफको आईपीओ आरएलआई संकेतबाटेको शेयर डिम्याटमा आएको छ ।कम्पनीले साउन २३ देखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्काशन गरेको आइपीओ सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएको हो । नेप्सेमा सुचीकृत भए पश्चात् कम्पनीको शेयर दोश्रो बजारमा कारोबारमा...
नेपाली बीमा कम्पनीहरुले कर्मचारीलाई एक अर्ब ३२ करोड रुपैयाँ बोनस बाँड्दै, कुन बीमा कम्पनीका कर्मचारीले कति पाउँदैछन् ? (सूचीसहित)
काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीहरुले आर्थिक वर्षमा आर्जित मुनाफाबाट एक अर्ब ३२ करोड रुपैयाँ आफ्ना कर्मचारीहरुलाई बोनस बापत वितरण गर्दैछन् । गत आवको वित्तीय विवरणमा १४ वटा जीवन बीमा कम्पनी, १४ वटा निर्जीवन बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुले आव...
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको तीन दिने बीमा अभिकर्ता तालिम सम्पन्न
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले तीन दिने बीमा अभिकर्ताहरुलाई तालिम सम्पन्न भएको छ । भदौ २४ गतदेखि सुरु भएको कार्यक्रम २६ गते सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले धनकुटा शाखा कार्यालयमा आधारभुत अभिकर्ता तालिम सञ्चालन गरेको थियो...
एलआईसी नेपालले यो साता ८६ प्रतिशत हकप्रद शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिँदै
काठमाडौं । एलआईसी नेपालले हकप्रद शेयर धितोपत्र बोर्डमा पठाउने तयारी गरेको छ ।बीमा कम्पनीहरुको नियामक निकायबाट स्वीकृती पाईसकेको एलआईसी नेपालले रेटिङ सकिसकेको र बोर्डमा पठाउने अन्तिम तयारी गरिरहेको जनाएको छ । कम्पनीले यो साता नै बोर्डमा हकप्रद शेयर निष्काशनको...
सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँडको मिति तय, कतिको होला हात खालि ?
काठमाडौं । सर्वसाधारणलाई निष्काशन गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँडको मिति तय भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका अनुसार कम्पनीको आईपीओ भदौ २८ गते (बिहीबार) दिउँसो २ बजे बाँडफाँड हुने भएको छ । साथै, २८ गते...
सानिमा रिलायन्स लाइफको तीज क्वीन प्रतियोगिता सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कमपनी लिमिटेडले धरान र पानवारी शाखाले संयुक्त रुपमा महिलाहरुलाई लक्षित गर्दै शुक्रबार धरानमा तीज बिशेष कार्यक्रम सम्पन्न गरेको छ । धरान शाखा प्रमुख कृष्ण कुमार चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन क्षेत्र प्रमुख थिरलोचन...
‘आइएमई लाइफ सवल जीवन बीमा योजना’मा पाइन्छन् यस्ता सुविधा (भिडियोसहित)
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘आइएमई लाइफ सवल जीवन बीमा योजना’मा विभिन्न सुविधा रहेका छन् । कम्पनीले ‘सबैको चाहाना, हरेक पुस्तामा सुरक्षाको भावना आइएमई लाइफ सवल जीवन बीमा योजना’ भन्ने नाराका साथ यो योजना बीमितमाझ ल्याएको जनाएको...
सन नेपाल लाइफको बीमा सम्बन्धि स्थानीय सरोकारवालासँग अभिमुखिकरण कार्यक्रम सम्पन्न
काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेश जिबन बीमा सम्बन्धि स्थानीय सरोकारवालासङ्ग अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कैलारि गाउँपालिकाका अध्यक्ष राज समज चौधरी प्रमुख अतिथि र विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष र वाड नम्बर १...
सूर्या ज्योती लाइफले यी स्थानमा जग्गा खरिद गर्दै
काठमाडौं । सूर्या ज्योती लाइफले काठमाडौं उपत्यकाभित्रका लागि १६ देखि ४० आनासम्म जग्गा खरिद गर्ने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै काठमाडौं उपत्यकाभित्रका क्षेत्रहरुको लागि घरजग्गा खरिदको लागि प्रस्ताव आह्वान गरेको हो ।
एलआईसी नेपालले यस बर्ष लाभांश वितरण नगर्ने
काठमाडौं । एलआईसी (नेपाल) लिमिटेडले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।इन्स्योरेन्सले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो। भदौ २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। यसका साथै सो...
नेपाल लाइफसँग दिगो विरासत सिर्जना गर्ने शक्ति छः सिईओ पराजुली
काठमाडौं । नेपाल लाइफका सिईओ प्रविण रमण पराजुली गत आर्थिक वर्षमा हाम्रो सफल कार्यसम्पादनको लागि बधाई दिएका छन् । उनले यस बिषम परिस्थितीमा पनि नेपाल लाइफले आफनो विरासत जोगाईरहेको बताएका छन् । उनले बीमा बजारमा दिगो विरासत सिर्जना गर्ने...
नेपाल लाइफका अभिकर्ताले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्समा फहराए नेपाली झण्डा
काठमाडौं । नेपालको प्रतिनिधित्व गर्दै नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका ४ जना एजेन्सी मेनेजरहरुले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागिता जनाएका छन्। विश्वस्तरिय मान्यता प्राप्त बीमा अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटीले आफ्नो ग्लोबल कन्फ्रेन्समा सिंगापुरमा भव्यताका...



















