सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा धनगढीमा बीमा दावी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले आज धनगढी कैलालीमा आयोजीत एक कार्यक्रमकाबीच बीमा दावी वापतको एक लाख १९ हजार रुपैयाँ भुक्तानी गरेको हो । बीमित स्वर्गिय अनु राज रानाको बाल...
पोखरामा सानिमा रिलायन्स लाइफको ऐजेन्सी रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको एजेन्सी रिफ्रेसमेन्ट कार्यक्रम भव्यतका साथ सम्पन्न भएको छ । आइतवार पोखराको साइमन पार्टी प्यालेस, सिर्जना चोकमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कम्पनीका चिफ बिजनेश अफिसर गणेश चौलागाईले बीमा अभिकर्तालाई हौसला प्रदान...
सानिमा रिलायन्स लाइफको मिर्चैया शाखामा एजेन्सी उत्प्रेरणा तालिम सञ्चालन
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले एजेन्सी उत्प्रेरणा तालिम सञ्चालन गरेको छ । कम्पनको मिर्चैया शाखा कार्यालयले उक्त तालिम सञ्चालन गरेको हो । कम्पनीको मिर्चैया शाखाले एजेन्सी उत्प्रेरणा तालिम सञ्चालन गरी अघिल्लो महिनाहरुमा उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरुलाई सम्मान...
कर्णाली प्रदेशमा कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न
काठमाडौं । कर्णाली प्रदेशमा कृषि पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकार, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्धन प्रशिक्षण केन्द्र,वीरेन्द्रनगर सुर्खेतको आयोजना तथा नेपाल बीमा प्राधिकरण र कर्णाली...
प्रभु महालक्ष्मी लाइफ र मध्यस्थकर्ताबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको जनकपुर शाखा कार्यालयले बीमा मध्यस्थकर्ताबीच शनिबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि ट्रेनिङ्ग डभेलपमेन्ट प्रमुख प्रशान्तराज धमला, विशेष अतिथि मधेश प्रदेशका उप–क्षेत्रीय प्रमुख एल. बि. थापा मगर र अतिथिहरुमा...
आइएमई लाइफको एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम असोज १३ गते इटहरीको सोल्टी होटलमा कम्पनीको प्रदेश नम्बर १ को आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा प्रदेशका ५०० जना एजेन्सीहरुलाई बीमा क्षेत्रको...
सिटिजन लाइफ इन्स्योरेन्सको पहिलो कारोबार कतिमा भयो ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर दोस्रो बजारमा आजदेखि खुलेको छ। नेप्सेले पहिलो कारोबारका लागि भने सिटिजन लाइफलाई प्रतिकित्ता न्यूनतम १७२।४३ रुपैयाँ र अधिकतममा ५१७।२९ रुपैयाँ ओपनिङ रेन्ज प्रदान गरेको थियो। आज स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर...
राष्ट्रिय बीमा संस्थानको बीमा आधारभुत तालिम सम्पन्न
काठमाडौं । राष्ट्रिय बीमा संस्थान इटहरी शाखा कार्यालयले असोज ११ गते देखि १३ गते सम्म ३ दिने जीवन बीमा आधारभूततालिम इटहरीको माडेन होटलमा सम्पन्न गरेको छ । बजार व्यस्थापन विभागका सहायक व्यवस्थापक सुजित प्रसाद शाहको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा...
जन्मदिनमा छोरीले दिइन् आमालाई सिटिजन लाइफको बीमालेख उपहार
काठमाडौं । जन्म दिनको अवसरमा कृति बिकले आफ्नी आमा कुमारी बिकलाई बीमा पोलिसी उपहार दिएकी छिन् । उनले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको भैरहवा शाखाबाट जारी सिटिजन जीवन सारथी योजनाको बीमा पोलिसी उपहार दिएकी हुन । ४ वटा अतिरिक्त सुबिधा...
सूर्यज्योति लाइफको कर्पोरेट मिट सम्पन्न, ऐतिहासिक सफल मर्जर पश्चात कम्पनी हरेक सुचक अब्बल भएको छः सिईओ
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरुको व्यक्तित्व विकास र उत्प्रेररणालाई मध्यनजर गर्दै धुलिखेलको होटल सारथीमा कर्पोरेट मिट २०८० सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका सञ्चालक द्वय नन्द किशोर शर्मा र हेमन्त नहाटा ,...
दोस्रो बजारमा यो साता कस्तो रह्यो बीमा कम्पनीहरुको शेयर कारोबार ? (एलटीपी सहित)
काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेप्से १८ अंकले घटेको छ । उक्त दिन जीवन बीमा उपसूचक ०.८१ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.९४ प्रतिशतले घटेका छन् । जीवन बीमा बुधबार जिवन बीमा क्षेत्रबाट कुल १० कम्पनी कारोबारमा...
स्वेच्छिक अवकाश योजना लिएर हिमालयन लाइफबाट बाहिरिए उच्च व्यवस्थापक विपिन
काठमाडौ । हिमालयन लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लाल बाहिरिएका छन् । कम्पनीभित्रको आन्तरिक द्धन्द्धको कारण उनले स्वेच्छिक अवकाश योजना रोजेर बाहिरिएका हुन् । उनले असोज ५ गतेदेखि लागू हुने गरी स्वेच्छिक अवकाश योजना लिएर बाहिरिसकेका...
एलआईसी नेपालको बीमा अभिकर्ताद्धारा बदमासी, भ्रामक समाचारप्रति कम्पनीको ध्यानाकर्षण
काठमाडौं । एलआईसी नेपालले केही दिनयता विभिन्न संचार माध्यममा प्रकाशित भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण गराएको छ । कम्पनीले केही व्यक्तिको सीमित स्वार्थको लागि फैलाईएको भ्रम, टिकाटिप्पणी र नकारात्मक सामग्री प्रति विश्वास नगर्न बीमित र आम सर्वसाधारणलार्ई आग्रह गरेको छ ।...
एशियन लाइफले यति एयरलाइन्सको पौने २ अर्बको शेयर किन्दै, प्रतिकित्ता १७० रुपैयाँ
काठमाडौं । नेपाल बीमा प्राधिकरणले एशियन लाइफ इन्स्योरेन्स कम्पनीले यति एयरलाइन्सको शेयर खरिद गर्ने अनुमति दिएको छ।प्राधिकरणले १ अर्ब ७५ करोड रुपैयाँ लगानी गरेर यति एयरको ४९ प्रतिशत शेयर जारी गर्न अनुमति दिएको अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन्...
बीमाप्रतिको विश्वास बढ्नेगरी बीमा कम्पनीहरुले काम गर्नुपर्योः मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरामा प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बीमाको दायरा विस्तारका लागि हरेक...
सूर्यज्योति लाइफको कर छलीको अनुसन्धानमा मध्यमस्तरीय कर कार्यालयको ढिलाई, अख्तियारकै निर्देशन लत्याइयो
काठमाडौं । सूर्यज्योति लाइफले करोडौं कर छलीको अनुसन्धान गर्न मध्यमस्तरीय करदाता कार्यालयले ढिलाई गरिरहेको भेटिएको छ । सो कम्पनीले कर छली गरेको सम्बन्धमा अख्तियारमा परेको उजुरीमाथि नेपाल बीमा प्राधिकरणले छानविन नै नगरी आयोगलाई पत्राचार गरेर जोगाउने प्रयास गरिएको थियो...
कार्तिक महिनाबाट बीमा अभिकर्ताको परिक्षा प्राधिकरणले लिने
काठमाडौं ।कार्तिक महिना देखि बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणले लिने भएको छ ।प्राधिकरणले आज सम्पूर्ण जीवन बीमा कम्पनीहरुलाई पत्र पठाउदै यस्तो जानकारी दिएको हो । प्राधिकरणले पत्रमा २०८० साल कार्तिक महिना देखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने हुँदा मिति...
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी खारेजी प्रक्रियामा, बीमा पोलिसी के हुन्छ ?
काठमाडौं । साबिक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको दर्ता सम्बन्धी विवरण खारेजीमा गएको छ । ज्योति लाइफलाई सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले एक्वाएर गरेपछि ज्योति लाइफ खारेजी प्रक्रियामा गएको हो । ज्योति लाइफको नाममा रहेको बीमा पोलिसीहरु, बोनसदर, सम्पूर्ण ऋण धन...
भोलि उपत्यकामा सार्वजनिक विदा, बीमा, बैंकसहित नेप्से बन्द
काठमाडौं । काठमाडौं उपत्यकामा भोलि सार्वजनिक विदा रहेको छ । उपत्यकामा भोलि इन्द्र जात्रा भएकोे कारण सार्वजनिक विदा दिएको हो । सरकारले विगत देखि नै यस पर्वमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिदै आएको छ । उपत्यकामा सार्वजनिक विदा भएसँगै...
हिमालयन लाइफको व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा छुट
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नवीकरण गर्दा बिलम्व शुल्कमा २५ देखि शतप्रतिशतसम्म छुट पाइने भएको छ । कम्पनीका बीमालेखहरुको नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मिति बाट ३ वर्ष, ३ वर्षदेखि ७ वा सो भन्दा बढि समयदेखि व्यतित भई...




















