बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालय संचालनमा, निर्जिवन बीमा कम्पनीहरुसँग छलफल सम्पन्न
काठमाडौं । बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालय संचालनमा आएको छ । बीमा प्राधिकरणले देशका छ वटै प्रदेशमा कार्यालय स्थापना गर्ने क्रममा बुटवलमा स्थापना गरिएको नयाँ कार्यालय आजबाट सञ्चालनमा आएको हो । कार्यालय शुभारम्भ भएसँगै प्राधिकरणले निर्जिवन बीमा कम्पनीहरुसँग पहिलो...
साविक सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ९० रुपैयाँसम्म बोनसदर निर्धारण
काडमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साविक सूर्या लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ मा बीमितका लागि नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदरअनुसार सूर्या लाइफले प्रतिहजार न्यूनतम...
सिटिजन लाइफ र नेको इन्स्योरेन्सको साधारण सभा आज बस्दै, यस्ता छन् प्रस्तावहरु
काठमाडौं । आज दुई बीमा कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । सिटिजन लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्सको साधारण सभा छुट्टाछुट्टै स्थानमा बस्नेछन् । सिटिजनको पाँचौं र नेको इन्स्योरेन्सको २७ औं सभा आज कम्पनीले तोकेको स्थानमा बस्दैछ । सिटिजन लाइफ...
आइएमई लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म पाउने
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आ.व.२०७८ /७९ को नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीको आ.व२०७८/२०७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको मुनाफामा...
युनियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १६ गते बुक क्लोज गरेसँगै आइतवार अर्थात् माघ १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश...
सन नेपाल लाइफद्धारा माघ महिनामै पाँच जनालाई बीमा दाबी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ पाेखरा शाखाले ५६ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले माघ महिनामा पाेखरा शाखाले ५ जनालाई बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले भिम बहादुर गुरुङको छोरीलाई स्व। प्रदिप पौडेलको श्रीमानलाई, स्व...
सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी रकम भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी बापतको रकम भुक्तानी गरेको छ । कम्पनीले बैदेशिक रोजगारी साउदी अरवमा मृत्यु भएका स्वर्गिय रंजित मंडलको हकवाला श्रीमती लक्ष्मी देवीलाई बीमा दाबी वापतको १४ लाख रुपैयाँ वितरण गरेको हो...
आइतबार दुई बीमा कम्पनीको साधारण सभा बस्दै, के–के छन् प्रस्तावहरु?
काठमाडौं । आइतबार दुई बीमा कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । सिटिजन लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्सको साधारण सभा छुट्टाछुट्टै स्थानमा बस्नेछन् । सिटिजनको पाँचो र नेको इन्स्योरेन्सको २७औं सभा बस्ने भएको हो । सिटिजन लाइफ इन्स्योरेन्स सिटिजन लाइफ...
मर्जरअघि सम्मानजनक समायोजन गर्न गुराँस लाइफ इन्स्योरेन्सका कर्मचारीको माग
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कर्मचारी संघले प्राइम लाइफ र युनियन लाइफसँगको मर्जरलाई लिएर ध्यानाकर्षण जनाएको छ । संघले कम्पनीका सिइओ विपिन लाललाई ध्यानाकर्षण पत्र लेख्दै तीनवटा जीवन बीमा कम्पनीबीच भएको एक आपसमा गाभ्ने।गाभिने प्रक्रिया सम्पन्न गर्न संस्थागत शेयर...
छेवरको अवसरमा बीमा पोलिसी उपहार
काठमाडौं । छेवरको अवसरमा हेटौडा उपमहानगर–१३ बस्ने रन्जना तामाङ्ग मुक्तानले छोरालाई पाँच लाखको बीमा उपहार दिएकी छन । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना परिवार, साथीभाई तथा इष्टमित्रलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढीरहेको बेला रन्जनाले आफनो ११ वर्षीय छोरा...
सन नेपाल लाइफद्धारा १४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखाले मृतक बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । बीमित स्व. लोकेन्द्र बहादुर बिष्टले म्यादी जीवन बीमा गरेकोमा बीमितको...
बीमा कम्पनीहरुले पुँजि पुर्याउन मर्जरलाई प्राथमिकता राख्दै, न्यूनतम पुँजि नपुगेका कम्पनीहरुले हकप्रद शेयर जारी गर्न पाउने, कुनले कति हकप्रद शेयर जारी गर्दैछन् ?
काठमाडौं । बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई चैत मसान्तसम्ममा अनिवार्य चुक्ता पुँजि पुराउन निर्देशन दिईसकेको छ। बीमा कम्पनीहरुले क्यापिटल प्लान प्राधिकरणमा बुझाईसकेका छन् ।क्यापिटल प्लान बु्झाउन तीन महिनामात्रै बाँकि रह्दा प्राधिकरणले पुन क्यापिटल प्लान मागेर अध्ययन गरिसकेको छ । प्राधिकरणको...
उतारचढावकाबीच शेयरबजारमा झिनो अंकको गिरावट, बीमा उपसूचकमा सर्वाधिक बृद्धि
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । प्रि–ओपनिङ्ग सेसनमा सामान्य अंकले नेप्से इन्डेक्स बढेतापनि मार्केट क्लोज हुँदासम्म नेप्से सूचक ०.३५ अंकले घटेर २१८३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २५४ कम्पनीको ७७...
सूर्यज्योति लाइफ र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमा सर्किट
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा दुई बीमा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सूर्यज्योति लाइफ र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमा सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर १० प्रतिशत अर्थात् ३८...
गुराँस लाइफ इन्स्योरेसद्धारा मृत्यु दाबी भुक्तानी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्युदाबी भुक्तानी गरेको छ । संस्थाको क्षेत्रीय कार्यालय पोखराले एक कार्यक्रमकाबीच मृत्यु दाबी भुक्तानी रकम सम्पन्न गरेको हो । कम्पनीमा दुई बर्ष अगाडी जीवन बीमा गर्नुभएका बीमीत स्वर्गिय सुदिप गौतमको परिवार कविता...
एलआईसी नेपालकी दिप्ती गौचन एमडिआरटी सन् २०२४ को लागि चयन
काठमाडौं । एलआईसी नेपालका काठमाडौं शाखाबाट दिप्ती गौचनले आगामी २०२४ को लागि एमडिआरटी लक्ष्य पछ्याउन सफल भएकी छिन् । दिप्तीले एमडिआरटीको लक्ष्य पुरा गरेकी हुन् । बीमा व्यवसायमै आबद्ध भएर सन् २०२४ को एमडिआरटी लक्ष्य पाउन सफल भएकि हुन्...
चार कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । नेप्से १०।३७ अंकले बढ्दा २१८३।६२ को विन्दुमा कायम भएको छ। आज नेप्से उकालो लाग्दा चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । ग्रिन लाइफ हाईड्रोपावर, आर्दश लघुवित्त, सानिमा जिआईसी, सूर्या ज्योति लाइफको शेयरमा सकारात्मक सर्किट लागेको हो...
२१ जिल्लामा महालक्ष्मी लाइफको ‘महिला सशक्तिकरणमा–महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न, ७ सय बढी महिला स्वरोजगार
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पहिलो चरणको एक महिने उक्त कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पौष ४ गते...
दुई बीमा कम्पनीको शेयरमा सर्किट, शेयरमूल्य कुनको कति ?
काठमाडौं । बुधबार शेयरबजार खुलेको केही समयमा नै दुई बीमा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सूर्यज्योति लाइफ र सानिमा जिआइसी इन्स्योरेन्सको शेयरमा सर्किट लागेको हो । साविक सूर्या लाइफ र ज्योति लाइफ मर्जभई समायोजित शेयर आजदेखि कारोबारमा...
मर्जपछि सूर्यज्योति लाइफको आजदेखि शेयर कारोबार सुरु, शेयरबजार खुलेको केही समयमा नै सर्किट
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर आजदेखि कारोबारमा आएको छ । साविक सूर्या लाइफ र ज्योति लाइफबीच मर्ज भई समायोजित शेयर नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएको हो । कम्पनीको शेयरले पहिलो कारोबारका लागि ३८७ रुपैयाँ ओपनिङ्ग प्राइस...



















