नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लहान शाखाले जीवन बीमा वापतको बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीमा बीमा गराएका स्व. जलेन्द्र कुमार चौधरीको परिवारलाई ४३ लाख २१ हजार ८ सय २० रुपैयाँ मुत्यु दाबी भुक्तानी गरेको छ । लहान...


राष्ट्रिय बीमा नीति तर्जुमा गर्न बीमा समितिको माग

काठमाडौं । बीमा समितिका सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रको सम्रग विकास एवं विस्तारका लागि राष्ट्रिय बीमा नीति तर्जुमा गर्न अर्थमन्त्रालयसँग आग्रह गरिएको जनाएका छन् । विजया दशमीको अवसरमा आयोजित शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै सूर्य प्रसाद सिलवालले मुलुककको बीमा...


रिलायन्स लाइफको “रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना” सार्वजनिक, यस्ता छन् सुविधा

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना ल्याएको छ । सो बीमा योजनाअन्तर्गत बीमितलाई प्रत्येक वर्ष बीमालेखको वार्षिकोत्सव मितिमा बीमाङ्कको ५ (पाँच) प्रतिशत रकम भुक्तान गरिनेछ । उक्त व्यवस्थाले बीमितको नियमित नगद प्रवाहको आवश्यकता...


गुराँस लाइफ इन्स्योरेन्सको सिईओमा बिपिन कुमार लाल नियुक्त

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा बिपिन कुमार लाल नियुक्त भएका छन् ।कम्पनीको असोज ३१ बसेको सम्पन्न बैठकले (सिईओ) मा बिपिन कुमार लाललाई नियुक्त गरेको हो । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले स्वीकृती र...


नेपाल लाइफ इन्स्योरेन्सको अडिट एस ए आर फर्मले गर्ने, अघि बढ्यो प्रक्रिया

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अडिट नेपालकै प्रख्यात एसएआर नामक फर्मले गर्ने भएको छ । सुनिर कुमार ढुंगेलको नेतृ्त्वमा रहेको सो कम्पनीको प्रोफेशनल टिमले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आव २०७७।०७८ को लेखा परिक्षण गर्ने भएको हो । कम्पनी...


दशैमा जम्मा भएका पैसाले आफनो आयस्रोत अनुसार कुन जीवन बीमा प्रडक्ट छनौट गर्ने त ? यस्ता छन् बीमाका प्रकार

काठमाडौं । चाडपर्व लागेसँगै हामीमा फर्जुल खर्च गर्ने प्रचलन बढ्दे नै रहेको छ। दशैंमा केही रकम बचाउन सकिन्छ । एकातिर कार्यालयबाट आएको दशैंको बोनश, अर्कोतिर टीका थाप्दा मान्यजनबाट पाएको दक्षिणाबाट बचेको रकमलाई के गर्ने भन्ने सोचमा हुनुहुन्छ भने जीवन...


बीमा भनेको के हो ? के छन् यस्का फाईदा ?

काठमाडौं ।बीमा भनेको जोखिम व्यवथापनको महत्वपूर्ण औजार हो । भावी जीवन असुक्षित हुन्छ त्यसैले बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रकियालाई नै बीमा भनिन्छ । व्यक्तिगत जीवन र समाजमा विपत्ति, जोखिमका...


दशैंमा बीमा अभिकर्ताहरुको व्यस्तता, टीका लगाउँदै बीमा प्रस्ताव राख्दै

काठमाडौं । यतिबेला मध्य दशैं चलिरहेको छ । आज बिजयाको दिनमा बीमा अभिकर्ताहरुले आ–आफ्नो घरमा दशैं मनाउनमा व्यस्त छन् । त्यसो त बीमा अभिकर्ता पेशामा आबद्ध भएपछि दशैं मात्रै मनाएर कहाँ सुख पाइन्छ र ? आफन्तजन, आम सर्वसाधारणलाई बचत...


बीमामा रम्दै, प्राध्यापन र समाजसेवामा समर्पित शोभाखर अधिकारी

प्राध्यापक पेशासँगै बीमा क्षेत्रमा आवद्ध शोभाखर अधिकारी एलआईसी नेपालका एजेन्सी म्यानेनजर हुन् । चितवनको सप्तगण्डकी बहुमुखी क्याम्पसमा सहायक प्राध्यापकको रुपमा कार्यरत अधिकारी देशकै उत्कृष्ट बीमा व्यवसायी मध्येभित्र पर्दछन् । माडी जेसिसमा समेत आबद्ध अधिकारी जिल्लाभित्रका समाजसेवी तथा सफल व्यवसायीको...


जीवन बीमा गर्दै हुनुहुन्छ ? पहिले बीमाको बारेमा बुझ्नुहोस्।

काठमाडौं । नेपालीहरुको महान चाडको सुरुवात सबैको घरदैलोमा सुरु भईसकेको छ। बडादशैंको बिशेष बडामहाजनबाट भोलिदेखि टिकाको अन्तिम दिनसम्म दशैंको रैनक छाउनेछ ।बिजया दशमीमा आफ्नो घर परिवारमा टीका लगाएका नेपालीहरुले अब एकादशीदेखि आफन्तको घरमा टीका थाप्न पुग्ने गरेका छन् ।...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले केराबारी ३ का राजु देवान, १० का चुरानसिंह विक, हस्तवहादुर ९सनम० मगर, बेलबारी ८ भाउनेका रञ्जित सूब्बा लिम्बूको निधनपछि आश्रित परिवारलाई मृत्यु वापतको ७८ लाख ७५...


दशैंको दक्षिणाबाट सुरु गरौं जीवन बीमा

काठमाडौं । दशैंमा एकातिर कार्यालयबाट आएको दशैं वोनस, अर्कोतिर टिका थाप्दा आफन्तबाट पाएको दक्षिणाबाट बचेको रकम के गर्ने भन्ने सोचमा हुनुहुन्छ भने जीवन बीमा गर्न सक्नुहुनेछ । जीवन बीमाले तपाईको दिगो बचतको बाटो त खोल्छ नै जोखिम न्यनिकरणका लागि...


सम्पूर्ण बीमा अभिकर्ताहरुले दशैं तिहारमा गर्नैपर्ने ५ काम, बीमा अभिकर्तालाई प्रशिक्षक कमल पाण्डेको टिप्स

काठमाडौं । कमल पाण्डे एक प्रख्यात बीमा प्रशिक्षक हुन् । बीमा सचेतनामूलक तथा बजारिकरण सम्बन्धी तालिम दिनमा व्यस्त कमल पाण्डेले बीमा अभिकर्ताहरुलाई दशैंलाई लक्षित गर्दै बीमा अभिकर्ताहरुलाई पाँच वटा टिप्स दिएका छन् । दशैंमा बीमा अभिकर्तालाई पाँच टिप्स १)...


स्वस्तीराजको बीमा दैनिकी

काठमाडौं । बैंकमा जागिरे, जागिरसँगै व्यवसाय र समाजसेवी पनि । स्वस्तीराज ओली केही फरक खालको नयाँ दैनिकीको खोजिमा भौतारिरहेका थिए । दोलखादेखि उच्च शिक्षा र जागिरको शिलशिलामा काठमाडौं प्रवेश गरेका स्वस्तीराज ओलीको जीवनमा बीमा अभिकर्ताको पेशाले अभूतपूर्व परिवर्तन मात्रै...


जीवन बीमा व्यवसायले फेरिएको जिन्दगी !

जिन्दगीको मोडमा कतिबेला के आईपर्छ ठेगान हुदैन । जिन्दगीको अत्यन्तै अफ्ठयारा घुम्तिहरु पार गर्दै यतिबेला बीमा अभिकर्ता गोबिन्द प्रसाद गिरीको जिन्दगीले निश्चित राजमार्गमा आफ्ना पाईलाहरु अगाडी बढाईरहेको छ । सायद अब उनलाई ती अफ्ठयारा घुम्तिहरुमा फेरि ठोकिन पर्नेछैन ।...


दशैं बिदाको पाँच दिन सबै बीमा कम्पनी नखुल्ने, आपतकालिन सेवा सुचारु

काठमाडौं । नेपालीहरुको महान चाड दशैंको बिदा अवधिभर सबै बीमा कम्पनीहरु बन्द हुने भएका छन् । बीमा सेवालाई नियमित राख्नुपर्ने बाध्यताका कारण बीमा कम्पनीहरुले आप्तकालिन सेवा भने जारी राख्ने भएका छन् । दशैंको अवधीमा पनि हुनसक्ने घटनामा बीमा दावी...


युनियन लाइफ इन्स्योरेन्सले गर्यो १० लाख ७० हजार मृत्यु दाबी भुक्तानी

काठमाडौं । बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका वडा ५ बिहुँकोट का मृतक ईन्द्र बहादुर पुनको परिवारलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी बापतको १० लाख ७० हजार पाँच सय रुपैयाँ हस्तान्तरण गरेको छ । गत श्रावण पाँच गते घाँस काट्न...


मेटलाइफद्वारा आफ्ना उत्कृष्ट वितरण प्रतिनिधिहरुलाई सम्मान

काठमाडौं । मेटलाइफ नेपालले काठमाडौंमा आयोजित वार्षिक पुरस्कार समारोहमा आफ्नो उत्कृष्ट एजेन्सी प्रतिनिधिहरुलाई सम्मान गरेको छ । नेपाल सरकारले तोकेको स्वास्थ्य र सुरक्षा सम्बन्धी सबै मापदण्डहरु पालना गरि आयोजना गरिएको उक्त कार्यक्रम कम्पनीको उपाध्यक्ष एवं महाप्रबन्धक निर्मल काजी श्रेष्ठले...


एउटा मात्र बीमाशुल्क बुझाएको विमित परिवारलाई एलआईसी नेपालद्वारा १२ लाख ३९ हजार दाबी भुक्तानी

काठमाडौं । सामान्य दुर्घटनामा घाइते भई उपचारमा क्रममा ज्यान गुमाएका बीमितका परिवारलाई एलआइसी नेपालले मृत्यु दाबी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको छ ।बीमा वापतको दाबी रकम मृतकका श्रीमान गिर बहादुर मगरलाई बिमांक बापत ६ लाख, दुर्घटना बापत ६ लाख...


दशैंको शुभकामना दिँदै बीमा समितिका अध्यक्ष सिलवालले भने, ‘गल्ती गर्नेलाई पत्र काटेर अल्झिदैनौ सिधै एक्सन लिन्छौ ’

काठमाडौं । बीमा समितिले बडा दशैंको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सबै बीमा कम्पनीका सिईओ तथा प्रतिनिधिहरु सहभागी भई बिजया दशमीको अवसरमा शुभकामना आदान प्रदान गरिएको हो । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख...