सल्यानको सिद्ध कुमाख गाउँपालिकामा एनएलजी इन्स्योरेन्सको कृषि बीमा सम्बन्धी कार्यक्रम सम्पन्न
काठमाडौँ । कृषकको टोलटोल अनि घर घरमा पुग्ने अभ्यासलाई निरन्तरता दिँदै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सल्यानको शिद्ध कुमाख गाउँपालिकाको वडा नम्बर ३ फलाटेमा कृषि तथा पशुपंक्षी बिमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । कृषकलाई बीमाको दायरामा ल्याउन देशभर...
यस्तो छ कुमारी बैंकको दशैं अफर
काठमाडौ । अनवरतरुपमा नवप्रर्वतनमा आधारित उत्कृष्ठ सेवा प्रदान गरिरहेको कुमारी बैंकले आउदो विजया–दशमीका अवसरहरुमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशै उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । घटस्थापना देखि महानवमी सम्मको ९ दिन सञ्चालनमा रहने यस अफर मार्फत कुमारी बैंकका...
सुनको मूल्यको रेकर्डः शुक्रबार हालसम्मकै उच्च, प्रतितोला कति ?
काठमाडौँ । सुनको मूल्यले आज पनि नयाँ रेडर्क बनाएको छ । सुनको मूल्यले पछिल्ला केहि दिन यता निरन्तर नयाँ उचाई कायम गरिरहेको हो । आज मात्र सुन तोलामा ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी...
अब ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधाका लागि फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ। यस नयाँ प्लेटफर्ममार्फत ग्राहकहरूले अनलाइनबाट सेयर धितो कर्जाका लागि आवेदन दिन सक्नेछन्। बैंकका अनुसार, यो डिजिटल प्लेटफर्मका माध्यमबाट ग्राहकहरूले आफूसँग रहेको...
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, आन्तरिक उडानमा अवरोध
काठमाडौँ । खराब मौसमका कारण हवाई उडान प्रभावित भएको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानहरू प्रतिकूल मौसमका कारण ठप्प भएका हुन्। काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स लागू भए पनि विराटनगर र सिमरा जस्ता अन्य गन्तव्यका उडान प्रभावित भएका...
फोनपे र कर्मचारी सञ्चयकोषको साझेदारी, कोष सदस्यहरूको लागि डिजिटल भुक्तानी सुविधा
काठमाडौँ । फोनपे पेमेंट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोष (इ.पी.यफ) बीच, ए.पी.आइ आधारित होस्ट टु होस्ट भुक्तानीको सुविधा प्रदान गर्न एक महत्वपूर्ण साझेदारी भएको छ। यो इन्टेग्रेशनले, कर्मचारी सञ्चय कोषको एर्प (इ.आर.पी) प्रणालीलाई फोनेपेको भुक्तानी प्रणालीसँग जोडेको छ...
अन्नपूर्णको काखमा रहेको छोम्रोङमा ४५औँ विश्व पर्यटन दिवस उत्साहपूर्वक मनाइयो
काठमाडौँ । अन्नपूर्ण गाउँपालिका अन्तर्गतको सुन्दर गाउँ छोम्रोङमा ४५ औँ विश्व पर्यटन दिवस मनाइएको छ। आमा समूह र युवा क्लबको सहकार्यमा आज विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो। समुद्र सतहदेखि करिब २,१७० मिटर उचाइमा रहेको छोम्रोङ ट्रेकिङको लागि...
५६ जिल्लामा आज र भोलि रात्रिबस चलाउन नपाइने
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लामा शुक्रबार र शनिबार रात्रिकालीन बस नचालाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले देशभर अतिभारी...
नेको इस्योरेन्सभित्र भद्रगोल, पुनर्बीमा विभागकी रावललाई मार्केटिङमा सरुवापछि लफडा
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीभित्र चरम बेथिती र अनियमितता मौलाउन थालेको छ । सिईओ अशोक कुमार खड्काले बर्षौ काम गरेका उच्च तहका कर्मचारीहरुमाथि चर्को पेलान दिन थालेपछि लफडा उत्पन्न भएको खवर छ । पछिल्लो समय नेको इन्स्योरेन्स कम्पनीले राम्रै...
बीमा प्राधिकरण लुम्बिनी प्रदेशद्वारा रिब्दीकोट गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा रिब्दीकोट गाउँपालिकासँग बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीको प्रमुख आतिथ्यता खस्यौली पाल्पामा सम्पन्न भएको हो। अन्तरक्रिया कार्यक्रममा आयोजकको तर्फबाट मानवीय जीवनका हरेक...
सूर्योदय वोमी लघुवित्तले वितरण गरेको बोनसमा कर तिर्नुपर्ने
काठमाडौं। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीहरूलाई वितरण गरेको बोनस शेयरमा लाग्ने कर शेयरधनीले नै तिर्नुपर्ने जानकारी गराएको छ। लघुवित्तले २०७९।८० आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो, जसमा लाग्ने कर सम्बन्धी जानकारी सार्वजनिक गरेको...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर बिक्रीमा
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक शेयरधनीहरुको आफ्नो नाममा रहेको शेयरर बिक्रीमा ल्याएको हो । बैंकले बिक्री ल्याएको शेयर कित्ता र न्यनतम मूल्य भने खुलाएको छैन । शेयर खरिदका लागि...
हिमालयन लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक, अधिकतम ८६ रुपैयाँसम्म बोनस पाइँने
काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९।८० को बीमाङ्कीय मूल्याङ्कनको आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको छ। बीमा प्राधिकरणले असोज ७ गते स्वीकृत गरेको प्रतिवेदन अनुसार कम्पनीले विभिन्न बीमा योजनाहरूमा ८६ रुपैयाँसम्मको बोनस दर निर्धारण गरेको हो। यो बोनस...
एशियन लाइफ इन्स्योरेन्सको ५ लाख १४ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले ५ लाख १४ हजार ४६५ कित्ता शेयर बिक्रीमा राखेको छ। उक्त शेयर खरिद गर्ने चाहने...
आजदेखि प्रतिकित्ता १०० रुपैयाँमा नै आँखुखोला जलविद्युतको शेयर किन्न सकिने
काठमाडौँ । आँखुखोला जलविद्युत कम्पनीले आज अर्थात् असोज ११ गतेदेखि अवितरित हकप्रद शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १७ लाख ५० हजार २४८ कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले गत साउन २७ गतेदेखि साउन भदौ १६...
कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १४ पैसा, युरो एकको खरिददर एक सय ४८...
जोखिम छ भनेर तोकिएको वातावरणीय लगानीबाट भाग्न पाइदैनः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई सरकारले तोकेको र वातावरणीय लगानीको लागि जोखिमपूर्ण छ भनेर नजाने छुट नभएको बताएका छन् । नेपाल बैंकर्स एशोसिएशन र इन्भेष्टमेन्ट फर इम्प्याक्ट नेपालको संयुक्त आयोजनामा आयोजित दुई दिने सेमिनारको उद्घाटन...
आर्थिक, सामाजिक क्षेत्रका कतिपय नीतिहरु अपर्याप्त छन्ः पूर्वअर्थमन्त्री खतिवडा
काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक, सामाजिक क्षेत्रका कतिपय नीतिहरु अपर्याप्त रहेको भन्दै पुनर्लेखन जरुरी रहेको बताएका छन् । बिहीवार काठमाडौंमा नीति अनुसन्धान प्रतिष्ठानको छैटौँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले विकासको परिभाषा नै...
तत्काल निर्माण भुक्तानी नगरे सशक्त आन्दोलन गर्ने महासंघको चेतावनी
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले भुक्तानीको समस्या समयमा समाधान नगरे तत्काल सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले तत्काल भुक्तानी नदिए बाध्य भएर आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । निर्माण व्यवसायीहरूले निर्माण...
सुस्ताबासीलाई न्यूनतम विद्युत महसुल एक वर्षका लागि छुट गर्ने उर्जामन्त्रीको घोषणा
काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नवलपरासीको ९बर्दघाट सुस्ता पश्चिम० क्षेत्रका करिब ३५० घरधुरीलाई न्यूनतम विद्युत महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गरेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रमा आज राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिएको त्रिवेणी–महेशपुर...




















