नेप्सेमा एक विकास बैंकको करिब २ लाख कित्ता बोनस शेयर सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार बिहीबार ग्रीन डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत भएको हो । बैंकको ३.८० प्रतिशतले हुन आउने कुल १ लाख ९७ हजार २२० कित्ता शेयर...
दुई कम्पनीको शेयर मूल्य समायोजन
काठमाडौं । दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साहस उर्जा र सानिमा रिलायन्स लाइफ इस्योरेन्सको शेयर समायोजन भएको हो । साहस उर्जाको ८ प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि...
स्वास्थ्य राष्ट्रिय अनुकुलन योजना विकास गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देशः स्वास्थ्य मन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक प्रभावित भएको भन्दै यसका असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायले सघाउनुपर्ने बताएका छन् । जलवायु परिवर्तनमा नेपालको योगदान कम भए पनि यसका कारण नेपाली नागरिक प्रभावित भएको...
पुँजीबजारको सुधारमा ठूला लगानीकर्ताको अनुकूल प्रयासले प्रभाव पर्यो: अध्यक्ष पोखरेल
काठमाडौं। पुँजीबजारमा हाल देखिएको अस्थिरता र सुधारको कमीका लागि पुँजीबजारका ठूला र अनुभवी लगानीकर्ताको भूमिका जिम्मेवार भएको ठहर पुँजीबजारका सरोकारवालाले गरेका छन्। पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले ठूला र पुराना लगानीकर्ताहरूले बजारलाई आफू अनुकूल चलाउने प्रयास गर्दा पुँजीबजारले...
बजार घट्दा समेत यी १० कम्पनीमा लगानीकर्ता मालामाल
काठमाडौँ । शेयर बजार निरन्तर ओरालो लागि रहेको छ । बजार निरन्तर घट्दा समेत केहि कम्पनीहरुको शेयर मूल्यमा भने सुुधार देखिएको हो । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ३२.८१ अकंले घटेर २४८६.७६ बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको...
लाभांशमा अकुंश लगेको अपीको शेयर बिक्रीमा झुम्मिए लगानीकर्ता, कुन कम्पनीको कति कारोबार ?
काठमाडौँ । आर्थिक वर्ष ०८०।८१ को लेखापरीक्षणबाट अनरियलाइज्ड गेनलाई खुद मुनाफामा देखाइ लाभांश वितरण अपी पावरको शेयर बिक्री गर्ने तिर लगानीकर्ता झुम्मिएका छन् । विद्युत नियमन आयोगले कम्पनीको लाभांशमा अंकुश लगाएसँगै अपी पावरका लगानीकर्ता आत्तिएका हुन् । कम्पनीको आज...
बजारमा राताम्यले पायो निरन्तरताः लगानीकर्ताको मनोबल कमजोर, अर्बौंको क्षति
काठमाडौँ । नेपाल पुँजी बजारमा पछिल्लो समय निरन्तर ओरालो यात्रा जारी छ । बैंकको ब्याजदर घट्दै गएको, अर्थतन्त्रमा सुधारका संकेत देखिएको र बजारका लागि आवश्यकसूचकहरू सकारात्मक देखिँदा पनि शेयर बजारले अपेक्षित रूपमा सुधार गर्न सकेको छैन । लगानीकर्ताको मनोबल...
नेपाल लाइफ इन्स्योरेन्सद्वारा साढे २० लाखको बीमा दाबी भुक्तानी
काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले रामपुर नगरपालिका १० स्वामीभनझ्याङ पाल्पाका स्व. शंकर घर्ती मगरको निधनपछि उनको परिवारलाई बीमा दाबी अन्तर्गत २० लाख ५५ हजार रुपैयाँको रकम हस्तान्तरण गरेको हो । घर्ती...
बैंक तथा वित्तीय संस्थाहरुको संख्या १०७ पुग्यो
काठमाडौं। नेपाल राष्ट्र बैंकले दिएको तथ्याङ्क अनुसार २०८१ साउन मसान्तसम्ममा इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या १०७ पुगेको छ। यीमध्ये २० वटा वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक...
चालु आवको पहिलो महिनामा अन्तर बैंक कारोबारमा ठूलो गिरावट
काठमाडौं। चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो महिनामा अन्तर बैंक कारोबारमा उल्लेखनीय गिरावट आएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार, पहिलो महिनामा वाणिज्य बैंकहरूमाझ ५१ अर्ब ५० करोड र अन्य वित्तीय संस्थाहरुबीच ६५ करोडको अन्तर बैंक कारोबार भएको छ।...
चालु खाता ३० अर्ब ८९ करोड रुपैयाँ बचतमा, शोधनान्तर स्थिति कति ?
काठमाडौं ।चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनसम्म चालु खाता ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्रका अनुसारले सार्वजनिक गरेको तथ्याङ्ग अनुसार यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १३ अर्ब ३७...
साउनमा कुल आन्तरिक कर्जा वार्षिक ७.७ प्रतिशतले वृद्धि
काठमाडौं। २०८१ साउन मसान्तसम्म कुल आन्तरिक कर्जा वार्षिक बिन्दुगत आधारमा ७.७ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा कुल आन्तरिक कर्जा भने ०.८ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही...
साउनमा शेयरमा उल्लेखनीय सुधार, के छ राष्ट्र बैंकको तथ्याङ्गमा ?
काठमाडौं । २०८१ साउन मसान्तसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ३०००।८१ बिन्दुमा पुगेको छ, जुन २०८० साउनमा २०३३.१४ बिन्दुमा रहेको थियो। यो उल्लेखनीय वृद्धिले नेपाली पुँजी बजारको आकर्षण र लगानीकर्ताको बढ्दो विश्वासलाई संकेत गरेको छ। त्यस्तै, धितोपत्र बजारको पुँजीकरण...
घट्यो महँगी वृद्धिदर
काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत कायम भएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५२ प्रतिशत रहेको...
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती (पूर्णपाठ)
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स दोहोरो अकंले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार साउन महिनामा रेमिट्यान्स १८ प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ पुगेको हो । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता...
विदेशी मुद्रा सञ्चिति २१ खर्ब, १६.७ महिनाको आयात धान्ने
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनसम्म विदेशी मुद्रा सञ्चिति २१ खर्ब रुपैयाँ पुगेको छ । साउनसम्म कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशत बढेर २० अर्ब ९२ अर्ब २२ करोड रुपैयाँ पुगेको होे । अमेरिकी डलरमा यस्तो...
१८ प्रतिशतले बढ्यो रेमिट्यान्स, पहिलो महिनामा नै १ खर्ब ३६ अर्ब भित्रियो
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स १ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ । साउन महिनामा १८ प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८...
सफलता र विश्वसनीयताको प्रतीकः नेपाल एसबीआई बैंकले आफ्नो मुनाफा र सेवा विस्तारलाई प्राथमिकता
काठमाडौँ । नेपाल एसबीआई बैंक लिमिटेडले पुनः आफ्नो स्थिरता र वृद्धिको मार्गलाई दृढ बनाउँदै इक्रा नेपालले जारी गरेको हालैको रेटिङ पुनः पुष्टि गरेको छ । स्टेट बैंक अफ इन्डिया (एसबीआई) को बलियो प्रवर्द्धक प्रोफाइल र राम्रो पूँजी पर्याप्ततासँगै बैंकले...
झुटो नाफा देखाएपछि अपी पावरको लाभांशमा रोक
काठमाडौँ । अपी हाइड्रोपावरले गरेको लाभांश प्रस्ताव नियामक निकाय विद्युत नियमन आयोगले रोक्का गरेको छ। कम्पनीले सेयर वा अन्य लगानी सम्पत्ति बिक्री नगरी हालको बजार मूल्यको आधारमा देखिएको कागजी नाफालाई नाफा नोक्सान हिसाबमा देखाएर लाभांश प्रस्ताव गरिएको भन्दै रोक्का...
सम्पदा लघुवित्तले ऋणीलाई कर्जा चुक्ता गर्न ७ दिनको समयसीमा
काठमाडौँ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्जा रकम नियमित तिर्न बाँकी रहेका ऋणी सदस्यहरुलाई सात दिनभित्र कर्जा चुक्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ। लघुवित्तले आफ्ना विभिन्न शाखा कार्यालयहरूबाट सामूहिक जमानीमा आधारित विना धितो तथा धितो सुरक्षणका आधारमा...




















