सरकारले स्टार्टअप उद्यममा सहुलियतपूर्ण कर्जा दिने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा स्टार्टअप बिजनेश सूरु गर्न चाहाने युवा–युवतीलाई विशेष सहुलियतमा कर्जा प्रदान गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले नयाँ...
सरकारले बीमा, बैंक, लघुवित्त र पुँजी बजारका समस्याहरु समाधान गर्न प्राप्त सुझावहरु कार्यान्वयन गर्ने
सरकारले बीमा, बैंक तथा वित्तिय संस्था र पुँजी बजारका समस्याहरु समाधान गर्न प्राप्त सुझावहरु कार्यान्वयन गर्ने भएको छ। विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझावहरु क्रमशः कार्यान्वयन गर्ने भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् । सरकारले निति तथा कार्यक्रममा यस्तो...
५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने सरकारको घोषणा
काठमाडौँ । सरकारले देशभरका ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले २०८१।८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले ५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने बताए ।...
बन्द रहेका उद्योग सरकारले सञ्चालनमा ल्याउने
काठमाडौँ। सरकारले रुग्ण उद्योगलाई पुनः सञ्चालनमा ल्याउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले २०८१।८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् । “निजी क्षेत्र प्रतिस्पर्धी भएका र गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, हेटौँडा कपडा उद्योगलगायतका बन्द...
सरकारले सहकारी संस्थाको सुपरीवेक्षण र नियमनका लागि विशिष्टिकृत निकाय स्थापना गर्ने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सहकारी संस्थाको सुपरीवेक्षण र नियमनका लागि विशिष्टिकृत निकाय स्थापना गर्ने नीति लिएको छ ।मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सहकारीको नियमन र सुपरीवेक्षणका लागि विशिष्टिकृत निकाय...
सरकारले आगामी आर्थिक वर्षमा मुलुकको कन्ट्री रेटिङ गर्ने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ मा मुलुकको कन्ट्री रेटिङ गर्ने भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्ष कन्ट्री रेटिङ गर्ने सरकारको घोषणा सार्वजनिक गरेका हुन् । भर्खरै सम्पन्न भएको लगानी सम्मेलन अघि...
आगामी आर्थिक वर्षलाई कृषिमा लगानी दशक घोषणा गरिने
काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेशगर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षलाई कृषिमा लगानी वर्ष घोषणा गर्न लागिएको जानकारी गराएका छन् । “कृषि पशुपन्छिपालन र वनको अन्तरसम्बन्धन स्पष्ट हुने गरी भूउपयोगको आधारमा कृषि प्रणालीको विकास...
गरिबलाई निशुःल्क बीमा, विद्युतीय चुलो र ट्युबलाइट दिने सरकारको घोषणा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा गरिब घर पहिचान गर्ने भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले गरिब लक्षित कार्यक्रमलाई एकीकृतरुपमा सञ्चालन गर्ने लक्ष्यसहित घर पहिचान गर्ने भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले २०८१र८२ को...
जलवायु परिर्वनको समस्या समाधान गर्न ‘राष्ट्रपति जलवायु व्यवस्थापन कार्यक्रम’ सञ्चालन गरिने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्नको लागि ‘राष्ट्रपति जलवायु व्यवस्थापन कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले...
अब मालपोत र नापी सम्बन्धी आधारभुत सेवा अनलाइनबाटै प्राप्त गर्ने सकिने
काठमाडौँ । सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न तथा मूल्याङकन प्रणालीलाई वैज्ञानिक बनाउन कानुनी तथा संरचनागत सुधार गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले २०८१।८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् । मालपोत र नापी सम्बन्धी आधारभुत...
रोजगारी सिर्जना गर्न तीनै तह निजी क्षेत्र,सहकारी र समुदायको साझेदारीमा गरिने
काठमाडौं । सरकारले उत्पादन, उत्पादकत्व र रोजगारीलाई उच्च प्राथमिकतामा राखेको छ । सरकारको नीति तथा कार्यक्रममा सरकारले यी विषयलाई उच्च प्राथमिकतामा राखेको हो । ‘देशमा आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न तथा देशभित्र ठुलो मात्रामा रोजगारी...
कर प्रणालीलाई व्यवस्थित र सुदृढ बनाउँदै दायरा बढाउने सरकारको तयारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष कर प्रणालीलाई व्यवस्थित र सुदृढ बनाउँदै दायरा बढाउने बताएका छन् । आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले आन्तरिक स्रोतलाई दिगो बनाइने राजस्वको दायरा बढाइने बताए ।...
लघुवित्तका ऋणहरुको पुनर्तालिकीकरण गर्ने सरकारको घोषणा
काठमाडौँ । सरकारले लघुवित्तको क्षेत्रमा देखिएको समस्या सम्वोधन गर्न लघुवित्तका ऋणहरुको पुनर्तालिकीकरण गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले २०८१।८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् । नियमन र परीवेक्षणलाई बलियो बनाई वित्तीय क्षेत्रलाई स्वस्थ,...
सरकारले पुँजी बजार विकासको लागि सुझावहरुलाई समेटेर नीतिगत व्यवस्था गर्ने
काठमाडौँ । सरकारले पुँजी बजारको विकासको लागि विशेष जोड दिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१÷०८२ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् । बजारको विकासको लागि विभिन्न समयमा भएका अध्ययनहरुले दिएका सुझावहरुलाई...
कृषकलाई अनलाईन माध्यमबाट सेवा तथा अनुदान प्रदान गरिने
काठमाडौं । सरकारले साना तथा मझौला कृषकहरुलाई प्रदान गर्दै आएका सेवाहरुलाई डिजिटलाईजेशन गर्ने भएको छ । उक्त सेवा तथा अनुदान कार्यक्रमलाई अनलाईन माध्यमबाट सहज तरिकाले वितरण गर्ने योजना अघि बढाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा...
रोकिएका प्रसारण लाइन र सबस्टेशन निर्माण कार्य सम्पन्न हुँदा सहजता आएको छः राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन भएको बिजुली प्रसारण र वितरणमा सहजता आएको बताएका छन्।मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले विभिन्न कारणले लामो समयदेखि रोकिएका प्रसारण लाइन र सबस्टेशन निर्माण कार्य सम्पन्न हुँदा सहजता...
विद्युतीय प्रणालीबाट विदेशी मुद्रा भुक्तानीको व्यवस्था गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले विद्युतीय प्रणालीबाट विदेशी मुद्रा भुक्तानीको व्यवस्था गर्ने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्युतीय प्रणालीबाट विदेशी मुद्रा भुक्तानीको व्यवस्था गरिने बताएका हुन् । यसका निम्ति अन्तर्राष्ट्रिय भुक्तानी सेवाप्रदायकसँग अन्तरआबद्धता...
सरकारको नीति तथा कार्यक्रममा परेको मुख्य बिषयवस्तुहरु यस्ता छन्
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१र०८२ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । संसद् भवन नयाँ बानेश्वरमा संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । राष्ट्रपति पौडेलले वाचन...
गरिव परिवार पहिचान गरी निःशुल्क विद्युतीय चुलो वितरण गरिने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा गरिव परिवारलाई पहिचान गरी निःशुल्क विद्युतिय चुलो वितरण गर्ने भएको छ । प्रतिनिधि सभामा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्युतको खपतलाई प्रोत्साहन गर्दै गरिव परिवारहरुलाई विद्युतिय...
पहिचान भएका गरीबहरुलाई स्थानीय तहमार्फत निशुल्क स्वास्थ्य बीमा गर्ने
काठमाडौं । सरकारले पहिचान भएका गरीबहरुलाई स्थानीय तहमार्फत निशुल्क सवास्थ्य बीमा गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा पेस गरेको नेपाल सरकारको नीति तथा कार्यक्रममा यस्तो जानकारी दिइएको हो राष्ट्रपति रामचन्द्र पौडेलले गरिबीको रेखामुनि रहेका नेपाली नागकिलाई स्वास्थ्य...












