नीति तथा कार्यक्रम : महँगी नियन्त्रणबारे मौन,  ‘उपभोक्ता अदालत गठन’ जस लिने मेलो 

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनासम्म महँगी नियन्त्रणमा चासो नदेखाएको सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा उपभोक्ता अदालत गठन गर्ने घोषणा गरेर जनता झुक्याएको छ । अधिकांश उपभोक्ता अधिकारकर्मीहरुले यसलाई सस्तो प्रचार समेत भनेका छन् । गएको साउन...


बीमा प्राधिकरण सफल नियामक बन्न सफल छः सुर्य प्रसाद सिलवाल

काठमाडाैं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले सबै नियामक निकायसँग मिलेर बीमा नियमन प्रभावकारी बनाउने प्रतिबद्दता जनाएका छन् । नेपाल बीमा प्राधिकरणकाे ५६ ओैं बार्षिकाेत्सवकाे अवसरमा आज आयाेजित विशेष समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष सिलवालले बीमा प्राधिकरण एक...


जीवन बीमाका लागि आगामी वर्ष उत्साहमय हुनेछः अध्यक्ष पौडेल

काठमाडौँ । जीवन बीमा संघका अध्यक्ष पोषकराज पौडेलले जीवन बीमाका लागि आगामि वर्ष उत्साहमय हुने बताएका छन् । नेपाल बीमा प्राधिकरणको ५६ औं बार्षिकोत्सवको अवसरमा बोल्दै उनले प्राधिकरणको साथसहयोगतले थप आगामी वर्ष उत्साहमय हुने बताएका हुन् । बढ्दो जोखिमलाई...


बीमा भएको विकृतिहरु समाधान तिर नियामकको भुमिका खेल्नु पर्छ: महासचिव केसी

काठमाडौँ । पेसागत बीमा अभिकर्ता संघका महासचिव ओम केसीले दक्षिण एशियामा नै नेपाल बीमाको लागि खानि भएको बताएका छन् । नेपाल बीमा प्राधिकरणको ५६ औं बार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘नेपाल दक्षिया एशियाकै बीमाको...


नयाँ ऐन र नीतिगत सुधारमार्फत बीमा क्षेत्रमा आमूल सुधार सम्भव भयो : अध्यक्ष सूर्यप्रसाद सिलवाल (अन्तर्वार्ता)

काठमाडौं । सूर्यप्रसाद सिलवाल नेपालको प्रशासनिक क्षेत्रमा निकै पुरानो नाम हो । निजामति कर्मचारी प्रशासनको २९ वर्ष सेवाका दौरान उद्योग मन्त्रालयको सचिवको जिम्मेवारीका क्रममा अनिवार्य अवकाश लिएपछि २०७७ साल माघ १९ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले...


नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाक टिकटमा २० प्रतिशतसम्म छुट

काठमाडौँ । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा. लि. बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी स्काईवाक टिकटमा २० प्रतिशत सम्म छुट दिने सम्झौता भएको छ । सम्झौतामा बैंकका नायब प्रमूख कार्यकारी...


काठमाण्डू मोडेल अस्पतालमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौँ । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बिच काठमाण्डू मोडेल अस्पताल (प्ःज्) का प्रबन्धकिय निर्देशक गौरी प्रधान र प्रभु...


निर्माण सम्पन्‍न भई सञ्‍चालनमा रहेका आयोजनाको अनिवार्य बीमा गर्ने व्यवस्था मिलाइने

काठमाडौँ । खानेपानी तथा सरसफाइ आयोजनाको दिगो व्यवस्थापन गर्दै प्राकृतिक विपत्तिबाट हुने क्षति तत्काल सम्बोधन गर्न तीनै तहको समन्वय तथा सहकार्यमा निर्माण सम्पन्‍न भई सञ्‍चालनमा रहेका आयोजनाको अनिवार्य बिमा गर्ने व्यवस्था मिलाइने भएको छ। आगामी आर्थिक वर्ष २०८०।८१ को...


बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली २०८१ को मस्यौदा तयार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली, २०८१ को मस्यौदा तयार गरेको छ । मस्यौदामा बैंक खाता रोक्का गर्ने अधिकार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई हुने बताइएको छ । ‘खाता रोक्का...


अन्तत: सेबोनबाट हटाइए रितेश शाक्य, सह–सचिव रानाले अध्यक्षता गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षबाट विवादित अर्थमन्त्रालयका सह सचिव रितेश शाक्य हटाइएका छन् । अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व गरेका शाक्यका कारण नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको हितमा काम नगरी बिचौलियाको पक्षमा काम गर्न पुगेको थियो । बोर्डका कार्यकारी निर्देशक मुक्ति...


कस्तो छ आर्थिक वर्ष २०८१।०८२ को सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा मंगलबार अपराह्न आगामी आर्थिक वर्ष २०८१।०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्...


१ हजार युवालाई ‘स्टार्टअप बिजनेस’ सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष  २०८१/८२ मा १ हजार युवालाई ‘स्टार्टअप बिजनेस’ सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । नवप्रवर्तन गर्न प्राज्ञिक क्षेत्र...


इन्टरनेट सेवा प्रदायकलाई मर्जर गराइने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं र प्रत्येक प्रदेशमा सूचना प्रविधि वर्क स्टेशन निर्माण गरिने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । उनले यसबाट ५ हजारलाई रोजगारी दिइने...


काठमाडौं उपत्यकाको खानेपानी समस्यालाई दिगो रुपले समाधान गरिने

काठमाडौं । सरकारले आगामी वर्षमा काठमाडौं उपत्यका भित्र रहेको खानेपानीको समस्यालाई दिगो रुपले समाधान गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले उपत्यकाको खानेपानी समस्यालाई...


अब सरकारले नै घरेलु मदिरालाई ब्राण्डङ गर्ने

काठमाडौँ । सरकारले घरेलु मदिरालाई ब्राण्डङ गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले २०८१।८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले घरेलु मदिरालाई ब्रान्डिङ...


सरकारले स्टार्टअप उद्यममा सहुलियतपूर्ण कर्जा दिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा स्टार्टअप बिजनेश सूरु गर्न चाहाने युवा–युवतीलाई विशेष सहुलियतमा कर्जा प्रदान गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले नयाँ...


सरकारले बीमा, बैंक, लघुवित्त र पुँजी बजारका समस्याहरु समाधान गर्न प्राप्त सुझावहरु कार्यान्वयन गर्ने

सरकारले बीमा, बैंक तथा वित्तिय संस्था र पुँजी बजारका समस्याहरु समाधान गर्न प्राप्त सुझावहरु कार्यान्वयन गर्ने भएको छ। विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझावहरु क्रमशः कार्यान्वयन गर्ने भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् । सरकारले निति तथा कार्यक्रममा यस्तो...


५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने सरकारको घोषणा

काठमाडौँ । सरकारले देशभरका ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले २०८१।८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले ५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने बताए ।...


बन्द रहेका उद्योग सरकारले सञ्चालनमा ल्याउने

काठमाडौँ। सरकारले रुग्ण उद्योगलाई पुनः सञ्चालनमा ल्याउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले २०८१।८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् । “निजी क्षेत्र प्रतिस्पर्धी भएका र गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, हेटौँडा कपडा उद्योगलगायतका बन्द...


सरकारले सहकारी संस्थाको सुपरीवेक्षण र नियमनका लागि विशिष्टिकृत निकाय स्थापना गर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सहकारी संस्थाको सुपरीवेक्षण र नियमनका लागि विशिष्टिकृत निकाय स्थापना गर्ने नीति लिएको छ ।मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सहकारीको नियमन र सुपरीवेक्षणका लागि विशिष्टिकृत निकाय...