युनिलिभर नेपालद्वारा हालसम्मकै उच्च लाभांश घोषणा, कति दिने भयो ?

काठमाडौं । युनिलिभर नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले शेयरधनीलाई १७१४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।...


राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्र बैंकल नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गरेको हो । राष्ट्र बैंकले उपभोक्ता मूल्य...


दुई महिनामा निर्जीवन लघुबीमाको व्यवसाय ११ करोड रुपैयाँमाथि, कुनको कति ? (तथ्यांकसहित)

काठमाडौँ । निर्जीवन लघुबीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८१।०८२ को दुई महिनाको अवधीमा कुल ११ करोड ३ लाख रुपौयाँको बीमा ब्यवसाय गर्न सफल भएका छन् । हाल संचालनमा रहेका चार वटा कम्पनीले सो बीमा व्यवसाय गरेका हुन् । नेपाल...


चालु आवको दुई महिनामा ९.३४% ले बढ्यो निर्जीवन बीमा व्यवसाय, नेपाल इन्स्योरेन्सको व्यवसाय ८५ प्रतिशतले बृद्धि

काठमाडौं । चालु आवको भदौं मसान्तसम्मको कूल निर्जीवन बीमा व्यवसाय ९.३४ प्रतिशतले बृद्धि भएको छ । भदौं महिनामा आर्थिक क्षेत्र केही चलायमान भएको तथा नाडा अटो शोका कारण गाडीहरुको खरिद बिक्री बृद्धि भएकोले पनि निर्जीवन बीमाको व्यवसाय बृद्धि भएको...


भदौमा साढे १२ प्रतिशतले बढ्यो निर्जीवन बीमा ब्यवसाय, लुम्बिनी अग्र हुँदा शिखर र सिद्धार्थको प्रतिस्पर्धा

काठमाडौँ । हाल संचालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले एक महिनामा मात्रै साढे ३ अर्ब कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८१।०८२ को भदौ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीले ३ अर्ब...


बुधबार पाँच कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौँ । शेयर बजारमा उच्च सुधार आउँदा लगानीकर्ता उत्साहित बनेका छन् । केहि दिन यता खुम्चि रहेको बजार आज सुधार देखिदा लगानीकर्ता हर्षत भएका हुन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.१८ अकंले बढेर २५१९.५७ बिन्दुमा कायम भएको छ ।...


दुई महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय सात अर्ब माथि, सलिको सबैभन्दा अगाडि अन्यको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा निर्जीवन बीमा कम्पनीहरुले कूल सात अर्ब ७४ करोड ६७ लाख रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् । भदौं महिनासम्मको तथ्याङ्क अनुसार १४ निर्जीवन बीमा कम्पनीहरुले गत वर्षको तुलनामा १०...


नेपाल फाइनान्ससहित १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौँ । बजारमा सुधार देखिएको छ । बजारमा उच्च सुधार आउँदा लगानीकर्ता हौसिएका हुन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.१८ अकंले बढ्दा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँको शेयर कारोबार भएको हो । यसदिन न्यादी हाइड्रोपावरको...


अर्ध शतकले बढ्यो नेप्सेः लगानीकर्तामा आशको दियो, कारोबार खुम्चिदा दशैंको दबाब कति ?

काठमाडौँ । साताको चौथो कारोबारको दिन शेयर बजारमा दोहोरो अकंको सुधार देखिएको छ । केहि दिन यता निरन्तर खुम्चि रहेको पुँजी बजारमा आए भने रौनक देखिएको हो । कारोबार सुरु भएदेखि नै बजार उकायो यात्रा तिर लम्कि रहेको हो...


भुक्तानी माग गर्दै निर्माण ब्यवसायी कार्यवाहक प्रधानमन्त्रीको दैलोमा, ‘सरकारको प्राथमिकता हाम्रो समस्या परेन’

काठमाडौँ । निर्माण व्यवसायीहरुले सरकार बनेको दुई महिना पूरा हुँदा पनि भुक्तानी नपाएको गुनासो गरेका छन् । बुधवार नेपाल निर्माण व्यवसायी महासंघले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण गराउँदै यस्तो गुनासो गरेका हुन् । निर्माण व्यवसायीहरुले नयाँ सरकारले गरेका प्रतिवद्धताअनुसार...


क्यान र मेटलाइफको साझेदारी, १६० खेलाडीहरूको बीमा सुरक्षा योजनामा समेटिने

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मेटलाइफ नेपालसँगको साझेदारी गरेको छ। यस सहकार्यले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। यस साझेदारीअन्तर्गत मेटलाइफ नेपालले करिब १६० जनालाई बीमा कवरेज प्रदान गर्नेछ। बीमा योजना...


नेपालको जलविद्युतमा लगानी गर्न क्यानडाका लगानीकर्तालाई इप्पान अध्यक्षको आग्रह

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले क्यानेडिएन लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन् । क्यानेडिएन ड्याम एसोसिएशनले आयोजना गरेको ड्याम सुरक्षा सम्बन्धी कार्यक्रमलाई मंगलवार सम्बोधन गर्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन्...


सानिमा बैंकका ग्राहकले सिजी डिजिटलमा सामान खरिद गर्दा २५ प्रतिशतसम्म छुट पाउने

काठमाडौँ। सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सिजी डिजिटल प्रालिमा विशेष छुटको व्यवस्था गरेको छ । यसअन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ (क्यूआर स्क्यान) मार्फत सिजी डिजिटलमा सामान...


चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ४.९ प्रतिशतले विस्तार हुने एडिबीको प्रक्षेपण

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.९ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ, जुन गत आर्थिक वर्ष २०८०।८१ को अनुमानित ३.९ प्रतिशतभन्दा माथि रहनेछ। एडिबीको पछिल्लो प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुक...


पुँजी बजारमा अप्राकृतिक गिरावटप्रति लगानीकर्ताहरूको आपत्ति, तत्काल छानबिनको माग

काठमाडौं। हालका केही दिनदेखि नेपालका पुँजी बजारमा अप्राकृतिक गिरावट जारी रहेको विषयलाई लिएर आम लगानीकर्ताहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। चार लगानीकर्ता संगठनले एक विज्ञप्ति जारी गर्दै पुँजी बजार निरन्तर घट्ने प्रक्रियामा कुनै ठोस तथ्यपरक आधार नभएको दाबी गरेका...


पुलिस क्लबका च्याम्पियन खेलाडीलाई शिखर इन्स्योरेन्सद्वारा नगद र बीमा सुविधासहित सम्मान

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनीले मंगलबार काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता नेपाल पुलिस क्लबलाई नगदसहित सम्मान गरेको छ। माल्दिभ्समा भएको प्रतियोगिताको उपाधि जितेर पुलिस टोली सोमबार स्वदेश फर्केको हो। च्याम्पियन टोलीका खेलाडी, प्रशिक्षक, अफिसियललाई गरी १६ जनालाई...


आइएमई लाइफको बेस्ट टर्म लाइफ जीवन बीमा योजना सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सले बेस्ट टर्म लाइफ जीवन बीमा योजना नामको नयाँ म्यादी जीवन बीमा योजना लिएर आएको छ । अत्यन्त सरल, किफायती र उपयोगी विशेषताहरुसहित विभिन्न पेशामा आवद्ध व्यक्तिहरुलाई लक्षित गरी यो बीमा योजना ल्याएको कम्पनीद्वारा जारी...


हकप्रद शेयर निष्कासनका युनाइटेड अजोडले बोर्डमा दियो आवेदन

काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले असोज ४ गतेबोर्डमा हकप्रद शेयर निष्कासनका लागि अनुमति मागेको हो। कम्पनीले चुक्तापूँजीको १५ प्रतिशत अर्थात १ः०.१५ को अनुपातमा हकप्रद शेयर जारी गर्न...


आइपीओ निष्कासनको तयारीमा रहेको एसवाई प्यानलको वित्तीय प्रदर्शनमा उल्लेख्य वृद्धि, आम्दानी ६३ करोड

काठमाडौँ । सर्वसाधारणलाई आइपीओ निष्कासनको तयारीमा रहेको एसवाई प्यानल नेपालको व्यापारमा उल्लेख्य सुधार भएको छ । कम्पनीको वित्तीय प्रदर्शन पछिल्ला वर्षहरूमा उत्साहजनक रूपमा बढेको देखिएको हो । कम्पनीले सन् २०१९ मा २४ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो...


ठूला बैंकहरुको लगानी संकटमा, ऋण लगानीमा आईएमएफले किन गर्‍यो शंका ?

काठमाडौं । नेपालका ठूला तथा वाणिज्य बैंकहरुको ऋण लगानी संकटमा परेको संकेत अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले गरेको छ । उसले नेपालका ठूला बैंको ऋण लगानीप्रतिको आशंका क्लियर गर्न कर्जा पोर्टफोलियोको समीक्षा अघि बढाउन सुझाव दिएको छ । सेप्टेम्बर ११...