देशैभर अधिकांश इन्टरनेट सेवा एक्कासी डाउन
काठमाडौं । नेपालको अधिकांश इन्टरनेट सेवा एक्कासी डाउन भएको छ ।बिहीबार अपराह्न चार बजेदेखि वर्ल्डलिङ्क, भायानेट, सुबिसु लगायतका प्रमुख इन्टरनेट सेवा प्रदायकको नेटवर्क सुस्त चल्ने भएको हो । एक इन्टरनेट सेवा प्रदायकका सञ्चालकका अनुसार सेवामा समस्या आउनुमा भारतीय अपस्ट्रिम...
एनआइसी एशिया बैंकको एटिएम दुई घण्टा नचल्ने, यस्तो छ कारण
काठमाडौँ । एनआइसी एशिया बैंकको एटिएम सेवा दुई घण्टा अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैशाख २१ गते शुक्रबार बिहान ३ बजेदेखि ५ बजेसम्म एटिएमसहित पिओएस र ई–कर्मस अवरुद्ध हुने जनाएको हो । बैंकका अनुसार...
गल्याङ नगरपालिकाका सिनियर अहेव सर्टिफिकेट नक्कली
काठमाडौँ। गल्याङ नगरपालिका, स्याङजाका सिनियर अहेव (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराईले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाईएको छ । अख्तियारले आज भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । भट्टराईको एसएलसी तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी...
बीमा कम्पनीका लगानीकर्ताहरुको गुनासो, बीमा कम्पनीभित्रै आयकरमा विभेद किन ?
काठमाडौं । निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरुले सरकारले निर्जीवन र जीवन बीमा कम्पनीहरुमा लगाएको आयकरमा बिभेद गरेको भन्दै तत्काल सच्याउन माग गरेका छन् । साथै उनीहरुले नेपाल बीमक संघलाई आवश्यक भूमिका निर्वाह गर्न समेत ध्यानाकर्षण गराएका छन् । निर्जीवन बीमा...
राष्ट्रसंघकी सहायक महासचिवद्वारा अर्थमन्त्रीसँग भेट
काठमाडौं । संयुक्त राष्ट्रसंघकी सहायक महासचिव एवं राष्ट्रसंघीय विकास कार्यक्रम ९यूएनडिपी० की एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कान्नी विगनाराजाले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेकी छन् यूएनडिपीको एसिया प्रशान्त क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरुको बैठकमा सहभागी हुन...
प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग्यताक्रमका आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको बताउनुभएको छ । हालै नियुक्त हुनुभएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूले आज सिंहदरबारमा गर्नुभएको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले उपकुलपति नियुक्ति प्रक्रियालाई पारदर्शी एवं प्रतिस्पर्धात्मक बनाएको...
वैवाहिक वर्षगाँठमा थापा दम्पतीले दिए एक अर्कालाई बीमा पोलिसी उपहार
काठमाडौँ । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने...
सन नेपाल लाइफ हकप्रद शेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः०.२७ को अनुपातमा हकप्रद जारी गर्ने लागेको हो । साविकका शेयरधनीलाई प्रति शेयर १०० दरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता...
स्वदेशी पुनर्बीमाको हिस्साको बिषयमा प्राधिकरणको निर्णयमा जीवन बीमा कम्पनीहरुमा अन्यौलता सिर्जना
काठमाडौं । नेपालको स्वदेशी पुनर्बीमा कम्पनीहरुमा बुझाउनुपर्ने प्रत्यक्ष हिस्सा सम्बन्धी थरी थरी पत्रको कारण जीवन बीमा कम्पनीहरु दोधारमा परेका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणको पुनर्बीमा कम्पनीहरुमा बुझाउनुपर्ने प्रत्यक्ष हिस्साको पटक पटक पठाइएको पत्रको कारण जीवन बीमा कम्पनीहरु...
३ लघुवित्त कम्पनीको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । कारोबार साताको अन्तिम दिन शेयर बजार सामान्य अंकले घटेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक आज ७ दशमलव ३१ अंकले घटेर १९९८ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार रकम...
टिकेन शेयर बजारको उत्साह, ११ उपसूचक राताम्य हुँदा परिसूचक दुई हजार बिन्दु तल
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजार खुम्चिएको छ । बुधबार दोहोरो अकंले बढेको बजार आज भने ओरालो लागेको हो । अहिले शेयर बजारमा लगानीकर्ताले मुख्य बाधकको रुपमा नीतिगत अवरोधलाई लिइरहेका छन् । नियामकबाट नीतिगत सुधार नभएसम्म बजारले...
स्वस्तिक लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तिर्णलाई समेत अवसर
काठमाडौँ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले सहायक प्रबन्धकमा १ जना र प्रशिक्षार्थी कनिष्ठ सहायकमा अधिकतम २० जना कर्मचारी मागेको हो...
वैदेशिक रोजगारमा ज्यान गुमाएका लिम्बुको परिवारलाई सूर्यज्योति लाइफको १४ लाख दावी भुक्तानी
काठमाडौं । सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको इलाम शाखा कार्यालयले स्वर्गिय बीमित बर्षात लिम्बुको परिवारलाई मृत्यु दाबी वापतको १४ लाख रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको हो । कम्पनीले बीमितको घरमै गई स्वर्गिय...
इन्भेष्टमेन्ट मेगा र लक्ष्मी सनराइज बैंकसहित ६ बैंकलाई कारवाही
काठमााडौँ । नेपाल राष्ट्र बैंकले पाचँ बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा चार वाणिज्य बैंक र दुई विकास बैंक राष्ट्र बैंकलाई कारवाही गरेको हो । आर्थिक वर्ष २०८०/०८१ को तेस्रो त्रैमासमा चार वाणिज्य...
लाभांस प्रस्तावसहित सूर्यज्योति लाइफको १६औं वार्षिक साधारण सभा भोलि बस्दै
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १६औं वार्षिक साधारण सभा भोलि (बैशाख २१) बस्दै छ । कम्पनी सञ्चालक समितिको निर्णयले १६ औं वार्षिक साधारण सभा भोलि होटल हैरिसन प्यालेस, विराटनगरमा विहान १० बस्ने भएको हो । सभाले चुक्ता...
काठमाडौँ बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित शहर
काठमाडौँ । काठमाडौँ विश्वकै सबैभन्दा धेरै प्रदूषित शहर बनेको छ। विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण काठमाडौं उपत्यकामा फेरि वायु प्रदूषणको दर उच्च तहमा पुगेको हो। एयर क्वालिटी इन्डेक्सका अनुसार आज पनि काठमाडौं उपत्यकाको वायु प्रदूषण तह बढेर...
आईटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी छ: अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सूचना प्रविधि (आईटी) क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आज काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष...
प्रतिकूल भिजिबिलिटीका कारण सात दिनदेखि बन्द पोखरा उडान सुचारु
काठमाडौँ । दैनिक हजारौं यात्रुको आवतजावत हुने पर्यटकीय गन्तव्य पोखराको उडान आजदेखि सुचारु भएको छ । विगत एकसातादेखि कम भिजिबिलिटीका कारण उडानहरु निकै प्रभावित भएका थिए। २५ अप्रिलदेखि सुरु भएको अवरुद्ध उडान आज बिहानदेखि सुचारु भएको हो। बुध्द एयरको...
दुबईमा हुरी र चट्याङसहित भीषण वर्षा
काठमाडौँ । दुबईमा बिहीबार बिहानै चट्याङसहित भीषण वर्षा भएको छ । दुबईसहित अबुधाबीमा भीषण वर्षा भइरहेको अन्तराष्ट्रिय समाचार संस्थाले जनाइरहेका छन् । बिहानदेखि हुरी हलेको र करिब बिहान ३ बजेदेखि चट्याङ पर्न थालेको थियो । ४ बजे अघिनै हुरी...
सन सेक्युरिटिजमा आजीवन निःशुल्क डिम्याट खाता खोल्न सकिने
काठमाडौँ । सन सेक्युरिटिज प्रालिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकहरुका लागि आज वैशाख २० गतदेखि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ । विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई पुँजी बजारमा लगानीका लागि आवश्यक पर्ने डिम्याट खाता, मेरो...




















