प्रभु इन्स्योरेन्सको नयाँ सञ्चालक समिति चयन, को–को भए निर्वाचित ?
काठमाडौं । प्रभु इन्स्योरेन्सको नयाँ सञ्चालक समिति चयन भएको छ । कम्पनीको २८औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व आगामी ४ वर्षको लागि चयन गरेको हो । कम्पनीको २८औं वार्षिक साधारण सभाले कम्पनीको संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा राहुल...
आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै
काठमाडौँ । ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ आज अर्थात् बैशाख २१ गते ३१औँ प्रेस स्वतन्त्रता दिवस बनाइँदैछ । प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिदै नेपालसहित विश्वभर प्रेस स्वतन्त्रता दिवस बनाइरहेको हो । जनताको सधैँ...
जन्मदिनको अवसरमा छोरालाई दिए रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने...
महिला लघुवित्तको कम्पनी सचिवमा ओली नियुक्त
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा दिवस राज ओली नियुक्त भएका छन् । कम्पनीको वैशाख २० गते बसेको संचालक समितिको ७६औं बैठकले नायव प्रमुख कार्यकारी अधिकृत ओलीलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । ओलीलाई...
राष्ट्रिय बीमा कम्पनीमा रोजगारको अवसर
काठमाडौं । राष्ट्रि बीमा कम्पनी लिमिटेडले १४ जना कर्मचारी माग गरेको छ । कम्पनीले खुला, समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी विभिन्न पद तथा तहमा १४ जनाबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले प्रशासन सह व्यवस्थापक, प्रशासन कानुन अधिकृत,...
दाबी भुक्तानी लिन प्रभु इन्स्योरेन्सको आग्रह
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले लामो समयदेखि दाबी भुक्तानी लिन बाँकी बीमितहरूलाई भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीमा विभिन्न समयमा दाबी दिवेदन परेको तर फर्छ्यौटका लागि आवश्यक कागजात सहित बीमित सम्पर्कमा नआउँदा भुक्तानी बाँकी रहेपछि कम्पनीले भुक्तानी लिन...
पुरानो लाभांश रकम बुझिलिन हिमालयन डिष्टिलरीको आग्रह
काडमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई पुरानो नगद लाभांश रकम बुझिलिन आग्रह गरेको छ । कम्पनीले आव २०७२।७३ देखि २०७४।७५ को मुनाफाबाट साधारण सभाले पारित गरेको नगद लाभांश लिन बाँकी शेयरधनीलाई एक सूचना जारी गर्दै लाभांश लिन भनेको...
सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी अर्जुन भट्टराईको नाममा रहको २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर बैंकका संस्थापक शेयरधनीहरूले खरिद नगरेपछि अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्रीमा ल्याइएको...
नेपाल पुनर्बीमा कम्पनीको २०.७३ लाख कित्ता शेयर बिक्री गर्दै यूनाइटेड अजोड, मूल्य कति?
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको नाममा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर बिक्रीमा ल्याइएको छ । यूनाइटेड अजोडले आफ्नो नाममा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान...
सूर्याेदय वोमी लघुवित्तको लिलामी शेयरमा आवेदन भर्ने आज अन्तिम दिन
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ६८ हजार ८०५ कित्ता संस्थापक शेयरमा आवेदन भर्ने आज (वैशाख २१ गते) अन्तिम दिन रहेको छ । यस शेयरमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ । कम्पनीले संस्थापक शेयरधनी एनआईसी...
तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज (वैशाख २१ गते) अन्तिम दिन रहेको छ । कम्पनीहरूले वैशाख १४ गतेदेखि जोकोहीले खरिद गर्न पाउने गरी संस्थापक...
सूर्यज्योति लाइफको एजीएम आज, ३५% लाभांश पारित गरिँदै
काठमाडौं । ३५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्न सूर्यज्योति लाइफको १६औं वार्षिक साधारण सभा (एजीएम) आज (वैशाख २१ गते) बस्दैछ । सभा विराटनगरस्थित होटल हैरिसन प्यालेसमा विहान १० बजेदेखि सुरु हुनेछ । सभाले चुक्ता पूँजी चार अर्ब ५४...
१४ बीमा कम्पनीको साधारणसभा हुन अझै सकेन, अधिकांशले दिए लाभांश (सूचीसहित)
काठमाडौं ।बीमा कम्पनीहरूले प्राधिकरणले दिएको समयमा साधारणसभा गर्न नसक्नु पुरानै बिषय हो । बीमासम्बन्धी ऐनका अनुसार समयमा वार्षिक साधारणसभा (एजीएम) गरिसक्नुपर्ने व्यवस्था पालना गर्न नसक्नु बीमा कम्पनीहरुको बाध्यात्मक अवस्था रहेका छन् । प्राधिकरणले दिएको समयमा साधारणसभा गर्न नसक्ने बीमा...
राष्ट्रपति पौडेलले संघीय संसद्को बजेट अधिवेशन आह्वान
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेका छन् । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख २८ गते दिउँसो २ बजेका लागि संसद् अधिवेशन आह्वान गरेका हुन् । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले संघीय संसद्को...
लक्ष्मी सनराइज बैंकको विद्युतिय भुक्तानी उपकरणहरु अवरुद्ध हुने
काठमाडौँ । लक्ष्मी सनराइज बैंकको विद्युतिय भुक्तानी उपकरणहरु र बैंकको वेवसाइट अवरुद्ध हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जनाएको हो । डेटा सेन्टरमा केही प्राविधिक स्तरोन्नतीको कार्य गर्नुपर्ने भएकोले शनिबार अर्थात् बैशाख २२ गते बिहान...
के अब लगानीकर्ताका आँखा माइक्रोफाइनान्स तिर परेको हो ?
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन ११ उपसूचक राताम्य हुँदा माइक्रोफाइनान्स र व्यापार समूह भने वृद्धि भएको छ । अन्य उपसूचकमा भारी गिरावट आएपनि माइक्रोफाइनान्स सेक्टरमा भने लगानीकर्ताको आँखा परेको हो । केहि दिन अघि फाइनान्स कम्पनीमा लगानीकर्ता झुम्मिएका...
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा अन्तरशाखा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफनो शाखाका कर्मचारीहरुको वृत्ति विकासको उद्देश्य राखेर बृहत रुपमा हाजिर जवाफ प्रतियोगिता आयोजना सम्पन्न भएको छ । माघ २६, २०८० मा शाखास्तरमा शुरु भएको सो प्रतियोगिता फागुन २८ मा क्लष्टर स्तरमा हाजिर जवाफ...
४८ जना उपसचिवहरुको एकैपटक सरुवा (सूचीसहित)
काठमाडौँ । सरकारले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४८ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन भएको हो । बिहीबार संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले २७ जना प्रमुख प्रशासकीय अधिकृतहरूको...
देशैभर अधिकांश इन्टरनेट सेवा एक्कासी डाउन
काठमाडौं । नेपालको अधिकांश इन्टरनेट सेवा एक्कासी डाउन भएको छ ।बिहीबार अपराह्न चार बजेदेखि वर्ल्डलिङ्क, भायानेट, सुबिसु लगायतका प्रमुख इन्टरनेट सेवा प्रदायकको नेटवर्क सुस्त चल्ने भएको हो । एक इन्टरनेट सेवा प्रदायकका सञ्चालकका अनुसार सेवामा समस्या आउनुमा भारतीय अपस्ट्रिम...
एनआइसी एशिया बैंकको एटिएम दुई घण्टा नचल्ने, यस्तो छ कारण
काठमाडौँ । एनआइसी एशिया बैंकको एटिएम सेवा दुई घण्टा अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैशाख २१ गते शुक्रबार बिहान ३ बजेदेखि ५ बजेसम्म एटिएमसहित पिओएस र ई–कर्मस अवरुद्ध हुने जनाएको हो । बैंकका अनुसार...




















