१० अर्बको ‘इन्भेष्टमेन्ट कम्पनी’ बनाउँदै महासंघ, देशभरीका व्यवसायीले लगानी गर्न पाउने
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले अगुवाइ गरेर ‘इन्भेष्टमेन्ट कम्पनी’ सञ्चालन गर्ने भएको छ । महासंघले १० अर्ब पूँजीको इन्भेष्टमेन्ट कम्पनी खोल्ने लागेको हो । नेपाल जग्गा तथा आवास विकास संघको साधारणसभामा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको अगुवाइमा...
काठमाडौँमा प्रदूषण बढ्यो, मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश...
बैंकिङ क्षेत्रमा बढ्दो तनावका कारण र व्यवस्थापनका उपाय
विषय प्रवेश ‘सोचे झै जिन्दगी रैनछ’ भने जस्तै जब मानिसको अपेक्षा र वास्तविकताबीच खाडल बढ्दै जान्छ तब तनाव उत्पन्न हुन्छ । तनाव व्यक्तिको शारीरिक र मानसिक अवस्थामा आउने नकारात्मक परिवर्तन हो, जुन प्रतिकूल वातावरणका कारण सिर्जना हुन्छ । तनाव...
अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेका छन्, आर्थिक वृद्धिदर ४.५ प्रतिशत बढी पुग्छः अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको दाबी गरेका छन्। बुधबार आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन् । विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३, एसियाली विकास बैंकले ३.६...
जुम्लामा गार्डियन माइक्रो लाइफको लघु जीवन बीमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले जुम्ला जिल्लाको सदरमुकाम चन्दननाथ नगरपालिकामा लघु जीवन बीमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बैशाख १९ गते अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा उद्योग वाणिज्य संघ, जुम्लाको हलमा उक्त कार्यक्रम सम्पन्न...
साउन १ गतेदेखि पशुपति आर्यघाटमा विद्युत शवदाह निःशुल्क
काठमाडौँ । आगामी साउन १ गतेदेखि पशुपति आर्यघाटस्थित विद्युत शवदाह निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बुधबार कार्यभार ग्रहण गर्दै यस्तो निर्णय गरेको हुन् । नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले...
रिलायबल नेपाल लाइफ गुल्मी शाखाद्वारा पाँच लाखभन्दा बढी दाबी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गुल्मी शाखाले पाँच लाख १० हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको तम्घासस्थित शाखाबाट मृतक बीमितको परिवारलाई एक औपचारिक कार्यक्रमका बीच मृत्यु दाबीको रकम भुक्तानी गरिएको हो । बीमित इस्मा...
श्रमिकको समस्या समाधानका लागि श्रमाधान योजना घोषणा, सेवा कसरी लिने?
काठमाडाृैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारीसँग सम्बन्धित ‘श्रमाधान योजना’ घोषणा गरेको छ । बुधबार अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मन्त्रालयले श्रमाधान योजना घोषणा गरेको हो। मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच श्रमाधान योजनाको घोषणा गर्दे...
श्रमिकका समस्या, गुनासा र जिज्ञासाको समाधानका लागि ‘श्रमाधान’ सेवा शुरु
काठमाडौँ । श्रमिकका समस्या, गुनासा र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले ‘श्रमाधान’ सेवा शुरु गरेको छ । बुधवार १३५ औँ विश्व मजदुर दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालले श्रमाधान सेवाको शुरुवात गरेको हो । श्रम,...
सरकारले रोजगारी र उत्पादनलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्दैछ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सृजनालाई उच्च प्राथमिकताका साथ अघि बढाउने बताएका छन् । १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा...
रोजगारदाता र श्रमिक मिलेर जानुको विकल्प छैनः ढकाल
काठमार्डौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रमसम्बन्धी विवादहरू स्थानीय तहमा नै समाधान हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । केन्द्र तथा प्रदेशहरूमा श्रम...
बीमा क्षेत्रमा हरियाली छाउँदा अधिकांश कम्पनीको शेयरमूल्य वृद्धि, कुनको कति ?
काठमाडौं । पछिल्लो समय समग्र पूँजी बजारप्रति लगानीर्ताहरु निराश बनेका छन् । तर, सोही समयमा बीमा क्षेत्रका लगानीकर्ताहरु चाँही मालामाल बनेका छन् । मंगलबार नेप्से परिसूचक २५ दशमलव ९३ अंकले बढेर २००६ दशमलव २८ को विन्दुमा कायम भएको थियो...
४५ अर्बको शेयर पाइपलाइनमा, निष्कासन अनुमति दिन किन खुट्टा कमाउँदै छ बोर्ड ?
काठमाडौँ । पछिल्लो चार महिना यता कुनै पनि कम्पनीले आइपिओ निष्कासनको अनुमति पाएका छैनन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको कार्यकाल पुस २० गते बाहिरिए । उनी बोर्डबाट बाहिरिएसँगै कुनै पनि कम्पनीले शेयर निष्कासनको अनुमति पाउन सकेको...
आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता, १६औँ योजनाबारे चासो
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेबीच भेटवार्ता भएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को गभर्नर अफ बोर्ड बैठकमा सहभागी हुन थिम्पु भ्रमणमा रहेका आयोग उपाध्यक्ष श्रेष्ठले बुधबार प्रधानमन्त्री तोग्बेसँग...
राष्ट्रिय जीवन बीमा कम्पनीको साधारण सभा स्थगित
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको २८औं वार्षिक साधारण सभा लगातार दोस्रो पटक स्थगित भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै अर्को मिति तय नहुँदासम्मको लागि साधारणसभा स्थगित गरेको हो । कम्पनीले प्राविधिक पक्षहरु मिलाउन बाँकि रहेको...
सलिकोद्वारा गण्डकी प्रदेशका कर्मचारीलाई २ दिने पेशागत दक्षता अभिवृद्धि तालिम प्रदान
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले गण्डकी प्रदेशमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिद्धि लागि २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको गण्डकी प्रदेश स्थित गुडविल होटलमा यहि १४ र १५ गते आयोजना गरेको उक्त कार्यक्रममा ५५...
मनोरञ्जन कर तिर्न क्लब र दोहोरी साँझलाई काठमाडौँ महानगरको ३५ दिने अल्टिमेटम
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मनोरञ्जन कर नतिर्ने क्लब र दोहोरी साँझका सञ्चालक संस्थाहरूलाई ३५ दिनको अल्टिमेटम दिएको छ । महानगरले मनोरञ्जन कर बुझाउन पटक पटक लिखित, फोन साथै जानकारी गराए पनि कर बुझाउन बेवास्ता गरेपछि सूचना प्रकाशन गरेर अल्टिमेटम...
प्रभु महालक्ष्मी लाइफ विराटनगर शाखाद्वारा साढे १० लाख रुपैयाँको दावी भुक्तानी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको विराटनगर शाखा कार्यालयले बीमितलाई बीमा दावी बापतको १० लाख ४६ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीको विराट्नगर शाखामा बीमा गराएका कटहरी गाउपालिका वडा नम्बर...
सिटिजन लाइफद्धारा घातक रोग वापतको साढे सात लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको पाल्पा शाखाले घातक रोग बापत ७ लाख ६८ हजार १ सय ९५ रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले एक कार्यक्रमकाबीच तानसेन ७ कुन्सरे...
सोपान मल्टिपल कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने
काठमाडौँ । सोपान मल्टिपल कम्पनी लिमिटेडले प्रिमियममा मूल्यमा आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि निम्ति बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो। बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा सोपानका तर्फबाट अध्यक्ष डा ई तारा प्रसाद...




















