कार्तिकदेखि अधिकांश बैंकहरुले व्याज घटाउने संकेत
काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले कार्तिकदेखि व्याजदर घटाउने संकेत गरेका छन् । लामो समयको कार्टेलिङ खारेजी भएपनि साउन १ बाट व्याज बढेको बढ्यै छ । सहमति खारेजपछि निक्षेपको व्याज घट्छ र त्यसले ऋणको व्याज पनि घटाउँछ भन्ने धेरैको प्रक्षेपण...
रिलायन्स फाइनान्सको साढे ६ लाख कित्ता शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । शुक्रबार रिलायन्स फाइनान्स लिमिटेडको बोनश शेयर सूचीकृत भएको हो । कम्पनीको ६ दशमलव ५० प्रतिशतले हुन आउने ६ लाख ८४ हजार ४५४ कित्ता...
नेष्डो समृद्ध लघुवित्तको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा आज डाकेको छ । कम्पनीले रोयल कुश्मा रिसोर्ट, कुश्मा, पर्वतमा दिउँसो साढे १ बजे बस्ने गरी सभा डाकेको हो । सभामा कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेरधनीहरुलाई वितरण गरेको...
उपभोक्तालाई छैन चिनी, पहुँचवालको घरमा बोरै झार्दिन्छ साल्ट ट्रेडिङको गाडी (घटनासहित)
काठमाडौं । सरकारले ठाउँ ठाउँमा दशैं तिहार लक्षित सहुलियत पसल सञ्चालन गरेको छ । अन्य आद्यान्न स्टोर तथा पसलहरु पनि सञ्चालन मै छन् । तर, उपभोक्ता एक किलो चिनीका लागि दिनभर भौतारिन्छन् । पसलेले पाँच किलो चिनी माग्दा २...
डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानमा ओखलढुंगाका रजिन राईले जिते १ लाख रुपैयाँ
काठमाडौं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत मानेभञ्ज्याङ, ओखलढुंगाका रजिन राईले जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । राईको घरमानै पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधीले नगद एक लाख रुपैयाँ हस्तान्तरण गरेको हो । वाजागाजा सहित एक कार्यक्रमको...
सुनको भाउ बढ्दै गर्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । शुक्रबार सुनको भाउ बढेको छ । आज सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १० हजार १०० र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५५०...
राप्ती हाइड्रोको अध्यक्षमा कुल विक्रम शाह नियुक्त
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा कुल विक्रम शाह नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको निर्णयले अध्यक्षमा शाहलाई नियुक्त गरेको कम्पनीले जनाएको छ । साथै, कम्पनी सञ्चालक समितिको सदस्यमा आजको मितिदेखि लागु हुने...
नबिल बैंकको यी शाखामा पाइन्छ नयाँ नोट
काठमाडौं । नबिल बैंक लिमिटेडले नयाँ नोट साट्नका लागि शाखा कार्यालयहरु तोकेको छ । बैंकले ग्राहकहरुका लागि दशैं लक्षित नयाँ नोट सटहीको सुविधा भएको शाखा कार्यालयहरु तोकेको हो । बैंकको लाजिम्पाट शाखा, गुसिंगल शाखा, मंगलबजार शाखा, कमल विनायक शाखा,...
एनआईसी एशिया बैंकको थप १ शाखा कार्यालय स्थानान्तरण
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले पञ्चकन्या शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो । बैंकले पञ्चकन्या गाँउपालिका वडा नम्बर ३ घले भन्ज्याङ्ग नुवाकोटमा सञ्चालनमा रहेको शाखा कार्यालयलाई सोमबारदेखि सञ्चालन हुने गरी...
नबिल बैंकको त्रिपुरेश्वर शाखा स्थानान्तरण हुँदै, लकरबाट सामान निकाल्न आग्रह
काठमाडौं । नबिल बैंकको शाखा स्थानान्तरण हुने भएको छ । बैंकको युनाइटेड वल्र्ड ट्रेड सेन्टर भवनमा रहेको त्रिपुरेश्वर शाखा स्थानान्तरण हुन लागेको हो । उक्त शाखा हालको स्थानबाट सोही तल्लाको अर्को भागमा स्थानान्तरण भई यही असोज २९ गतेदेखि नियमित...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८ लाख १६ हजार १५३ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक...
लाभांश प्रस्ताव पारित गर्न सिटिजन्स बैंकको वार्षिक साधारण सभा आज बस्दै
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो सत्रौं वार्षिक साधारण सभा आज आह्वान गरेको छ । बैंकको सञ्चालक समितिको निर्णयले सभा असोज अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा बिहान ११ बजे आह्वान गरेको हो । सभाले हाल कायम चुक्ता पूँजीको ५।७९...
कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी शुसिल थापाको ८ हजार ८९२ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको थियो । तोकिएको...
नबिल ब्यालेन्स्ड फण्ड २ ले कात्तिक १ गतेदेखि प्रतिफल वितरण गर्दै
काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ ले कात्तिक १ गतेदेखि आफ्ना इकाईधनीहरुको खातामा प्रतिफल जम्मा गर्ने भएको छ । प्रतिफल वितरण प्रयोजनार्थ असोज २६ गते बुकक्लोज गरेको फण्डले, असोज २५ गतेसम्म नेप्सेमा कारोबार भइ...
चिरख्वा हाइड्रोपावरको आईपीओमा सर्वसाधारणले आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।...
ओरियण्टल होटलको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । ओरियण्टल होटलको २६औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सभाले ५.२७ प्रतिशत (करसमेत) नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । गत असार १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट सेयरधनीलाई...
पर्यटन व्यवसायलाई उद्योगमा वर्गिकरण गर्ने उद्योग मन्त्री रिजालको उद्घोष
काठमडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले अबका दिनमा पर्यटन व्यवसायीलाई उद्योगमा वर्गिकरण गर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस, सुधारका लागि सहकार्य’ कार्यक्रममा बोल्दै उनले पर्यटन व्यवसायलाई उद्योगमा वर्गिकरण गरिने बताएका...
मिर्मिरे लघुवित्तको एफपिओमा आज पहिलो दिन कति पर्यो आवेदन ?
काठमाडौं । मिर्मिरे लघुवित्तको एफपिओमा आज पहिलो दिन ३ लाख ६६ हजार ७११ जना आवेदकले ४२ लाख ६५ हजार ७९० कित्ता शेयरका लागि ४२ करोड ६५ लाख ७९ हजार रुपैयाँको आवेदन दिएका छन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित...
फेडेरल रिईन्स्योरेन्स ब्रोकर्सको बार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्र पत्र नेपालकै पहिलो पहिलो पव्लिक लिमिटेड कम्पनी फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेडको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको रजिष्र्टड कार्यालय नक्साल १ काठमाण्डौँमा सम्पन्न भएको हो । सभामा संस्थापक समुहबाट...
चिरख्वा हाइड्रोपावरको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन, आजसम्म कति पर्यो आवेदन ?
काठमाडौं । चिरख्वा हाइड्रोपावरको आइपीओमा आजसम्म ८ लाख ७३ हजार १८० आवेदकले ९५ लाख ६८ हजार ४३० कित्ता शेयरका लागि ९५ करोड ६८ लाख ४३ हजारको आवेदन दिएका छन् । कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको ३० प्रतिशत अर्थात्...




















