बीमा कम्पनीहरुको कूल लगानी ६ खर्ब २७ अर्बमाथि, झण्डै चार खर्ब रुपैयाँ बैंकमा निक्षेप
काठमाडौं । बीमा प्राधिकरणकोे जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कूल लगानी छ खर्ब २७ अर्बभन्दा बढि रहेको छ । जीवन र निर्जीवन बीमा कम्पनीहरुले खडा गरेको जीवन बीमा कोष, बीमा कोष, जगेडा कोष, महाविपत्ति कोष र पुँजि समेत गरी...
धितोपत्र बोर्डको अनुमति पाएसँगै पाँच कम्पनीले आईपीओ निष्काशन गर्ने, कुनले कति ?
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा थप पाँच कम्पनीहरुले आईपीओ निष्काशनका लागि अनुमति निवेदन दिएका छन् । एसवाई प्यानल नेपाल, जगदम्बा स्टिल लिमिटेड, मविलुङ्ग लिमिटेड, एपेक्स हस्पिटालिटी र यमवालिङ्ग हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका...
बीमा प्राधिकरणले छान्यो २४ जना बीमा सर्भेयर (सूचीसहित)
काठमाडौं । नेपाल बीमा प्राधिकरणले सर्भेयरको परीक्षा उत्तिर्ण गरेका २४ वटा उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । प्राधिकरणले असोज २४ गते अर्थात आज लिएको सर्भेयरको परिक्षामा छनोट भएका उम्मेदवारको नामावली सार्वजनिक गरेको हो । प्राधिकरणको आधिकारीक वेबसाईट मार्फत भदौ...
चिरख्वा हाइड्रोपावरको आईपीओमा आजसम्म कति पर्यो आवेदन ?
काठमाडौं । चिरख्वा हाइड्रो पावर लिमिटेडको आईपीओमा आजसम्म ५ लाख २० हजार २ आवेदकले ५७ लाख ४३ हजार ७० कित्ता शेयरका लागि ५७ करोड ४३ लाख ७ हजार रुपैयाँको आवेदन दिएका छन् । कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको...
नेपाल एयरलाइन्स डोल्पा पुगेको काण्डमा पर्यटन मन्त्रीको एक्सनः ग्राउण्डेड जहाजबारे सोधे स्पष्टीकरण
काठमाडौं। पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वाजावाहक नेपाल वायु सेवा निगमका जहाज एकपछि अर्को गरी ग्राउण्डेड भएपछि व्यवस्थापनपक्षलाई स्पष्टीकरण मागरेका छन् । मन्त्री किरातीले व्यवस्थापनपक्षसँग काठमाडौंमा अवतरण गर्नु पर्ने जहाज डोल्पा पुगेको र दमामका लागि उडेको जहाज...
जीवन बीमा कम्पनीहरुले गरे म्यादी बीमालेखबाट पौने २२ करोड रुपैयाँ संकलन, कुन प्रदेशबाट कति ? (सूचीसहित)
काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को दुई महिनामा जीवन बीमा कम्पनीहरु म्यादी जीवन बीमालेखबाट २१ करोड ९६ लाख ६६ हजार रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको भदौ महिनासम्मको वित्तीय विवरण अनुसार...
एभरेष्ट बैंकले इक्रा नेपालबाट पायो एए माइनस रेटिङ
एभरेष्ट बैंकले (इक्राएनपी–आईआर) एए माइनस निष्काशनकर्ता रेटिङ प्राप्त गरेको छ । कम्पनीलाई इक्रा नेपाल लिमिटेडबाट उक्त रेटिङ प्रदान भएको हो । यस्तो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित मानिन्छन् । यस्ता कम्पनी...
दशैं तिहार अघिनै सर्टिफिकेशन कार्यक्रमको मोडालिटी तयार गर्दै धितोपत्र बोर्ड
काठमाडौं । दशैं तिहार लगत्तै नेपाल धितोपत्र बोर्डले सर्टिफिकेशन कार्यक्रम सञ्चालन गर्ने भएको छ । बोर्डले पाइलटिङका रुपमा सुरु गर्न लागेको यस कार्यक्रमको सुरुवातमा मर्चेन्ट बैंकर तथा कर्मचारीहरुलाई तालिम दिने तयारी गरेको छ । बोर्डका अधिकारीहरुका अनुसार दशैं तिहारअघि...
नेशनल हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा आउने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको शेयर सूचीकृत भएको छ । बुधबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको थप हुन आएको शेयर सूचीकृत भएको हो । कम्पनीले साविकको सुनकोशी हाइड्रोपावर कम्पनीलाई १ः०.२५ को अनुपातमा प्राप्ति गर्दा कायम...
भगवती र मिड सोलु हाइड्रोपावरको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । बुधबार भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको आईपीओ सूचीकृत भएको हो । बुधबार नेप्सेमा भगवती हाइड्रोपावरको अंकित मूल्य १ सय रुपैयाँका दरले ५७ लाख...
प्रभु महालक्ष्मी लाइफको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत
काठमाडौ । प्रभु र महालक्ष्मी लाइफका आव २०७८/०७९ को बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएको छ । नियामक नेपाल बीमा प्राधिकरणे मर्ज हुनुअघिका प्रभु लाईफ र महालक्ष्मी लाइफको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन मंगलबार स्वीकृत गरेको हो । बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृतभएसँगै ...
माण्डु हाइड्रोपावर र सिटी होटलको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको कति ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा सामान्य सुधार आएको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजार आज सामान्य अंकले बढेको हो । बुधबार शेयर बजार ५ दशमलव १६ अंकले बढेर १८९४ दशमलव...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । बुधबार नेप्सेमा सामान्य सुधार आएतापनि ८५ कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज सानिमा जिआईसी इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ४.२१ प्रतिशतले घटेको छ । त्यस्तै, आज ग्रीन विकास बैंकको ३.४१, बुद्ध भूमि नेपाल हाइड्रोपावरको ३.४० प्रतिशतले घटेको छ ।...
नेप्सेमा सामान्य अंकको सुधार, १० उपसूचकमा हरियाली
काठमाडौं । साता कारोबारको चौथो दिन बुधबार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से ५ अंकले बढेर १८९४ को विन्दुमा कायम भएको हो । आज ३७ लाख ३३ हजार ५२४ कित्ता किनबेच हुँदा १ अर्ब ८ करोड ८५...
आजदेखि कारोबारमा आएको माण्डु हाइड्रोपावरको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा सामान्य सुधार आएको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजार आज सामान्य अंकले बढेको हो । बुधबार शेयर बजार ५ दशमलव १६ अंकले बढेर १८९४ दशमलव...
सूर्यज्योति लाइफको व्यतित बीमालेख नवीकरण गर्दा छुट
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गर्दा छुट दिने भएको छ । कम्पनीले २०८० असोज २४ गतेदेखि असोज ३० गतेसम्म नवीकरण गराउँदा बीमितलाई लाग्ने ३५ प्रतिशत ब्याज छुट दिने भएको हो । यो सुविधा बीमा अवधिभरि एक...
बीआरआईमा २० खर्ब अमेरिकी डलर लगानी, नेपालमा भ्रम फैलाउने धेरै
काठमाडौं । चीनको प्रहुप्रतिक्षित पूर्वाधार परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)ले विश्वभर २० खर्ब अमेरिकी डलरको सम्झौता गरेको भन्दै स्वेतपत्र जारी भएको छ । चीनको स्टेट काउन्सिलले जारी गरेको श्वेतपत्रमा साझेदारहरूसँग २० खर्ब (झण्डै २६ सय ६० खर्ब )...
इजरायलमा अलपत्र परेकालाई उद्धार गर्न नेपाल एयरलाइन्सको विमान राति ११ बजे जाने
काठमाडौं । इजरायल र प्यालेस्टाइन विद्रोही हमासबीचको युद्धको कारण इजरायलमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न नेपाल एयरलाईन्सको बीमान राति ११ बजे उड्ने भएको छ । अलपत्र नेपाली नागरिकलाई उद्धार गर्न नेपाल वायु सेवा निगमको विमान आज राति ११ बजे...
माई खोला हाइड्रोपावरको नयाँ सञ्चालक समिति गठन, को–को भए निर्वाचित ?
काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको नयाँ सञ्चालक समिति गठन भएको छ । कम्पनीको असोज १८ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट निर्वाचित भएकाहरुबाट कम्पनीको २३ गते बसेको बैठकले समिति गठन गरेको हो । कम्पनीको नयाँ सञ्चालक समितिको अध्यक्षमा...
नेप्सेमा मिड सोलु र भगवती हाइड्रोपावरको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिड सोलु हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ सूचीकृत भएको छ । मिड सोलुले १४ लाख ९६ हजार ८०० कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५९ लाख ८७ हजार २००...



















