बीमा प्राधिकरणद्धारा बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशिका जारी, नाफा वितरणमा कडाई
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन २०८० जारी गरेको छ ।असोज १६ गतेदेखि लागू हुने गरी नयाँ बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन जारी भएको जनाएको छ । प्राधिकरणले बीमा कम्पनीहरुलाई आर्थिक बर्ष २०७०र८० तथा सो...
कार्तिक ४ गतेसम्म काठमाडौंका यी ठाउँमा विद्युत अवरुद्ध हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका केही स्थानमा कार्तिक ४ गतेसम्म विद्युत् आपूर्ति प्रभावित हुने जनाएको छ । गोरखापत्रमा बिहीबार सूचना प्रकाशित गरेरै प्राधिकरणले विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको हो । काठमाडौं ग्रिड महाशाखा अन्तर्गतको लैनचौरस्थित ६६–११ के.भी....
नबिल ब्यालेन्स्ड फण्ड २ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित ‘नबिल ब्यालेन्स्ड फण्ड–२’को लाभांश सुरक्षित गर्ने आज अजोज २५ गते अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनको लागि योजना व्यवस्थापक नबिल इन्भेस्टमेण्ट बैंकिङले भोलि असोज २६ गते १ दिन बुक क्लोज गर्ने...
भगवती र मिड सोलु हाइड्रोपावरको कतिमा भयो पहिलो कारोबार ?
काठमाडौं । भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको आईपीओ दोस्रो बजारमा आजदेखि कारोबार भएको छ । दोस्रो बजारमा भगवती हाइड्रोपावर पहिलो कारोबार ३६१ रुपैयाँमा भएको छ । बुधबार नेप्सेमा कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले ५७ लाख २०...
संसारभर पूँजी परिचालनको माध्यम हो शेयर बजार : ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्रका विज्ञहरुबाटै निजी क्षेत्रलाई हेप्ने काम भइरहेको भन्दै आपत्ति जनाएका छन् । उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा उनले निजी क्षेत्र भन्नेवित्तिकै घरजग्गा, शेयर र व्यापार...
हिमालयन लाइफद्वारा २१ लाखको बीमा दावी भुक्तानी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा दावी रकम भुक्तानी गरेको छ । कम्पनीको कलंकी शाखाले दावी वापतको २१ लाख ६२ हजार रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीले कलंकी शाखा प्रमुख हेमन्त तिवारी, मार्केटिङ एक्जिक्युटिभ बिश्व खनाल, अपरेटिङ इन्चार्ज...
आईएमएफको तीब्र लविङपछि राष्ट्र बैंकद्धारा स्ट्रेस टेस्टिङ गाइडलाइन्स संशोधन, बैंकको नाफा गणना सुत्र हेरफेर
काठमाडौं । आईएमएफको तीब्र लविङपछि नेपाल राष्ट्र बैंकले स्ट्रेस टेस्टिङ गाइडलाइन्स, २०१२ु संशोधन गरेको छ। वासेल ३ र सन् २०१९ मा जारी भएको क्यापिटल एड्युकेसी फ्रेमवर्क, २०१५ का प्रावधानहरूलाई समेटेर बैंक तथा वित्तीय संस्थाहरूमा आउन सक्ने सम्भावित जोखिम कम...
बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । बिहीबार सुनचाँदीको भाउ बढेको छ । आज सुन प्रतितोला सात सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ९ हजार ५०० र तेजावी सुन प्रतितोला १ लाख ९ हजारमा कारोबार...
सनराइज फर्स्ट म्युचुअल फण्डले दशैंअघि दक्षिणा दिने
काठमाडौं । सनराइज फस्र्ट म्युचुअल फण्डले दशैंअघि दक्षिणा दिने भएको छ । कम्पनीले असोज २६ गते शुक्रबारदेखि नगद लाभांश वितरण गर्ने भएको हो । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यस कम्पनीले आर्थिक वर्ष २०७९।८० को लागि योजनाको इकाईधनीहरुलाई कर...
लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
काठमाडौं । लुम्बिनी विकास बैंकले केही पदमा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै सुपरभाइजर, जुनिएर अफिसर र अफिसरमा रोजगारीको अवसर खुलाएको हो । बैंकले खुलाएको उक्त रोजगारीमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट...
लोक सेवाले खुलायो ठूलो विज्ञापन, सामान्य प्रशासनतर्फ धेरै कर्मचारी माग
काठमाडौं । लोक सेवा आयोगले सहसचिव, उपसचिव र अधिकृत स्तरमा पदपूर्तिका लागि आन्तरिक तथा खुलातर्फ ठूलो संख्यामा आवेदन माग गरेको छ । बिहीबार सरकारी अखबार गोरखापत्रमा आयोगले स्वास्थ्य सेवाका एघारौं र नवौं तह तथा राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत...
आजबाट बीमा प्राधिकरणमा नयाँ अभिकर्ता दर्ता प्रक्रिया बन्द
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आजदेखि बीमा अभिकर्ताहरुको नयाँ लाइसेन्सको लागि सिष्टममा दर्ता बन्द हुने भएको छ । प्राधिकरणले असोज १० गते जारी सूचना बमोजिम कार्तिक १ गतेबाट बीमा अभिकर्ताहरुको परिक्षा बीमा प्राधिकरणले नै लिने हुँदा हाल बीमा कम्पनीले...
सिटिजन म्युचुअल फण्ड–२ को नगद लाभांश वितरण
काठमाडौं । सिटिजन म्युचुअल फण्ड–२ ले नगद लाभांश वितरण गरेको छ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सो कम्पनीले असोज ८ गतेदेखि नगद लाभांश वितरण गरेको हो । सिटिजन्स म्युचुअल फण्ड–२ ले आर्थिक वर्ष २०७९।८० को लागि योजनाको इकाईधनीहरुलाई...
सिद्धार्थ बैंकको लाभांश घोषणा
सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ४।२१ प्रतिशत नगद लाभांश कर...
भगवती र मिड सोलु हाइड्रोपावरको आईपीओ आजदेखि कारोबारमा आउदै, ओपनिङ रेन्ज कति ?
काठमाडौं । दोस्रो बजारमा आजदेखि भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको आईपीओ कारोबारमा आउदैछ । बुधबार नेप्सेमा भगवती हाइड्रोपावरको अंकित मूल्य १ सय रुपैयाँका दरले ५७ लाख २० हजार ६४७ कित्ता आईपीओ सूचीकृत भएको छ । कम्पनीको आईपीओलाई पहिलो...
मिर्मिरे लुवित्तको शेयर सस्तोमा, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
काठमाडौं । मिर्मिरे लुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधरणमा एफपीओ निष्कासन गर्दैछ । सर्वसाधारणका लागि यसअघि आईपीओ जारी गरिसकेको कम्पनीले साधारण शेयरको थप सार्वजनिक निष्कासन गर्न लागेको हो । यो कम्पनीले सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ७० रुपैयाँसम्म पाउने
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले साविक प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक गरेको छ । मर्जर अघिको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८र७९ सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कननका आधारमा साविक प्रभु र महालक्ष्मी...
मुक्तिनाथ क्यापिटलले डाक्यो साधारण सभा
काठमाडौं । मुक्तिनाथ क्यापिटलले १४औं वार्षिक साधारण सभा डाकेको छ । मुक्तिनाथको साधारण सभा कार्तिक १७ गते शुक्रबार काठमाडौंको रविभवनस्थित एक होटलमा हुने भनिएको छ । साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रतिवेदन पेश गर्ने, लेखापरीक्षकको प्रतिवेदन तथा २०८०...
अर्थतन्त्रमा सुधार कसरी ?
नेपाल सरकारका पूर्व सचिव तोयम रायाले अर्थतन्त्र कसरी सुधार हुन सकिन्छ भन्ने बिषयमा १५ बुँदे उपायहरु प्रस्तु्त गरेका छन् । उनले सामान्य प्रकारका खर्चहरुलाई नियन्त्रण गर्नेदेखि सार्वजनिक ऋणको प्रयोग आयोजना विशेष निर्क्यौल गरेर लाभ हानी विश्लेषण गर्ने बिषयलार्य ध्यान...
मर्जरले सिर्जना गरेको अध्यारो पक्षः नारायण पौडेल
गाभ्ने वा गाभिने वा प्राप्ति प्रकृयामा दुई वा सो भन्दा बढी संस्थाहरुको सम्पत्ति तथा दायित्व मिलाई एउटा संस्था सिर्जना गरी गाभ्नु वा गाभिनु पूर्वका कम्पनीहरुमध्येको कुनै एउटा कम्पनीमा बाँकी कम्पनीहरु विलय हुने वा सबै कम्पनीहरुको कानूनी हैसियत र अस्तित्व...




















