शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २३ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १०।५० प्रतिशत बोनस शेयर...
एनआरएन इन्फ्रास्ट्रक्चरले डाक्यो साधारण सभा, असोज २९ सम्म नेप्सेमा कारोबार गर्नेहरु सहभागि हुन पाउने
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (एनआरएन) ले कार्तिक १७ गते, शुक्रबार एघारौँ वार्षिक साधारण डाकेको छ। यो साधारण सभा काठमाडौंमा हुँदैछ । सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, रिक्त सञ्चालक पदमा सञ्चालक...
देउवा निकट सुगर मिल सञ्चालकको दादागिरी, केमिकल छोडेर सयौँ बिघाको उखु र धान नष्ट
काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिकामा किसानले खेतमा लगाएको उखु र धान नष्ट भएपछि उखु किसान र स्थानीय चिनी मिलबीच ‘वार’ चलेको छ । पुनर्वास २ मा रहेको भागेश्वर सुगर मिलले बाढी आएको मौका छोपेर कारखानाको केमिकल छोडिदिएपछि झण्डै चार...
सन नेपाल लाइफको बिरगंज शाखाद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सामाजिक उतरदायित्व अन्तर्गतको एक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको बिरगंज शाखाले कार्यक्रममा श्री ने रा अधारभुत बिद्यालय पटेर्वा सुगौली–४ अकवा पर्सा सम्पूर्ण छात्र छात्रालाई पाठ्यसामग्री बितरण गरेको हो । बिद्यालयका सम्पुर्ण बिद्यार्थीलाई...
अर्थमन्त्री डा. महतद्वारा आएएफसि उपाध्यक्षसँग भेटवार्ता, नेपालमा लगानी बढाउने विषयमा छलफल
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतसंग अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसि)का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीले भेटवार्ता गरेका छन् । उक्त बैठकमा नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा गहन छलफल भएको छ । उक्त बैठकमा...
नेप्सेको तथ्यांक अनाधिकृत रुपमा प्रयोग गरे कारबाहीमा पर्ने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अनाधिकृत रुपमा तथ्यांक प्रयोग गरे कारबाही गर्ने भएको छ नेप्सेको कारोबार प्रणाली मार्फत सिर्जित भएका तथ्यांक प्राप्त गर्न ईच्छुक प्रयोगकर्ताले तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ को दफा ९४० अनुसार निवेदन दिनु हुन...
काठमाडौंको धरहरा छेउमै भूकम्पको धक्का
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार साँझ ५ बजे काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केद्रका अनुुसार काठमाडौं सुन्धारा केन्द्रविन्दु बनाएर ३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प मापन...
जारमा किरा भेटिएपछि काठमाडौं महानगरले तिरायो एक लाख जरिवाना
काठमाडौं । खानेपानीको जारमा किरा भेटिएपछि काठमाडौं महानगरले त्रिकोण बेभरेज इन्डस्ट्रिजलाई एक लाख रुपैयाँ जरिवाना तिराएको छ । बजार अनुगमन समितिले अनुगमनका क्रममा पानीको जारमा किरा भेटिएको हो । महानगरले बालाजु औद्योगिक क्षेत्रमा रहेको उक्त कम्पनीको कारखानामा अनुगमन गरेको...
नेपाल लाइफ क्यापिटलद्वारा जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । शेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे जनतालाई साक्षर गराउने मुख्य अभिप्रायका साथ नेपाल लाइफ क्यापिटलले नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा मधेश प्रदेशको जनकपुरमा “लगानीका आधारभूत विशेषता, धितोपत्र बजार र जोखिम व्यवस्थापन” विषयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको...
प्राणघातक रोगका शिकार भएका तीन जनालाई नेशनल लाइफद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडले दावी भुक्तानी गरेको छ । कम्पनीको पाल्पा शाखाले प्राणघातक रोगका शिकार भएका तीन जनालाई उपचार खर्च बापतको बीमा दावी भुक्तानी गरेको हो । कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै पाल्पा जिल्ला साबिक बन्दिपोखरा –३,...
चिरख्वा हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै २२ करोड रुपैयाँको आवेदन
काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने पहिलो दिनमा २२ करोड रुपैयाँको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार आज साझ ५ः७ बजेसम्ममा १ लाख ९८ हजार ८१२ जनाबाट २२ लाख ४ हजार ९० कित्ता बराबर २२...
सानिमा माई हाइड्रोपावरको बोनश शेयरमूल्य समायोजन
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । आज नेप्सेमा सानिमा माई हाइड्रोपावरको बोनश शेयरमूल्य समायोजन भएको हो । नेप्सले आर्थिक वर्ष २०७९–८०को बोनस सेयरका लागि सानिमा माई हाइड्रोपावरको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता...
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँ । बैंकिङ कसुरको मुद्दामा कैद सहित जरिवाना तोकीएपछि फरार रहेका प्रतिवादी राजु थापा पक्राउ परेका छन् । तनहुँ घर भई हाल काठमाडौँको कीर्तिपुर–६ पाँगा बस्ने ३२ वर्षीय थापालाई गत असार ३ गते उच्च अदालत पाटनबाट ५ लाख बिगो,...
एकैदिन सानिमा जिआइसी इन्स्योरेन्सको शेयर कारोबार झण्डै साढे २० करोड, ७ नम्बर ब्रोकरबाट सर्बाधिक खरिद–बिक्री
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको एकैदिनमा झण्डै साढे २० करोड रुपैयाँ बरारबरको शेयर कारोबार भएको छ । नेप्सेका अनुसार ब्रोकर नम्बर ७ बाट सबैभन्दा बढी शेयर खरिद–बिक्री भएको छ । साता कारोबारको तेस्रो दिन अर्थात आज कम्पनीको कुल...
नेप्सेमा २ कम्पनीको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप २ कम्पनीको आईपीओ सूचीकृत भएको छ । आज माण्डू हाइड्रोपावर लिमीटेड र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमीटेडको सेयर कारोबारका लागि नेप्सेले सूचीकृत गरेको हो । नेप्सेले हाथवे इन्भेष्टमेन्टलाई दोश्रो बजारमा कारोबारका लागि...
यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए, कुनले कति ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार धेरै समय पश्चात आज फेरी १८ सयको विन्दुमा पुगेको छ । शेयर बजार आज १९ दशमलव ०६ अंकले घटेर १८८९ दशमलव ५९...
यी १० कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । मंगलबार नेप्सेमा १९ अंकको गिरावट आउदा १८८९ को विन्दुमा कायम हुन पुगेको छ । शेयर बजारमा गिरावट आएसँगै आज ३१ कम्पनीको शेयरमूल्य बढ्दा १९३ कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज बाराही हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.६४ प्रतिशतले घटेको...
सानिमा जिआइसी इन्स्योरेन्सको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार धेरै समय पश्चात आज फेरी १८ सयको विन्दुमा पुगेको छ । शेयर बजार आज नेप्से परिसूचक १९ दशमलव ०६ अंकले घटेर १८८९...
लगानीकर्ता हतोत्साहित हुँदा नेप्से अठार सयको विन्दुमा
काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार नेप्से १८ सयको विन्दुमा झरेको छ । परिमार्जित शेयर धितो कर्जाले लगानीकर्ता हतोत्साहित हुँदा नेप्सेमा निरन्तर गिरावट आएको हो । आज नेप्से परिसूचक १९ अंकले घटेर १८८९ को विन्दुमा कायम भएको छ...
डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानमा राजीन राईले जिते १ लाख
काठमाडौं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत ०२५६४१९५२९६ कास आईडीका ग्राहक राजीन राईले नगद १ लाख रुपैयाँ जितेका छन् । असोज २२ गते सोमवार भएको लक्की ड्र मार्फत राईले नगद एक लाख रुपैयाँ जितेका हुन् । नेपालकै...




















