भृकुटीमण्डपमा सुरु भयो दशैं लक्षित स्टक क्लियरेन्स मेला

काठमाडौं । दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा छैठौं संस्करणको स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ सुरु भएको छ । दशैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनी उपलब्ध गराउने उद्देश्यका साथ इभेण्ट सोलुसन प्रालिले मेला आयोजना गरेको हो ।...


२ अर्ब राजस्व नतिर्ने इन्टरनेट कम्पनीलाई ठेगान लगाउन लेखा समितिमा छलफल, टेरामक्समा ठूलो घोटाला

काठमाडौं । इन्टरनेट सेवा प्रदायकले वर्षौदेखि राज्यलाई रोयल्टी नतिरेको र ग्रामीण दूरसञ्चार कोष (आरटीडीएफ)को रकम नबुझाएको विषयमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा छलफल भएको छ । लेखा समितिमा इन्टरनेट सेवा प्रदायकले राज्यलाई रोयल्टी नबुझाएको र आरटीडीएफको रकम नतिरेको तथा...


नक्कली सर्टिफिकेट पेश गरी अनुसन्धान अधिकृत बनेका बुढाथोकीविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । नक्कली सर्टिफिकेट पेश गरी सार्वजनिक पदमा नियुक्ती लिएको आरोपमा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय प्युठानमा अनुसन्धान अधिकृत पदमा कार्यरत सज्जनबहादुर बुढाथोकी क्षेत्रीविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । बुढाथोकीको सर्टिफिकेट छानविन गर्न अख्तियारमा निवेदन परेपछि सर्टिफिकेट छानविन...


सीजी मोटर्सको नेटा भी एक्स्चेन्ज क्याम्प शुरु

काठमाडौं। सीजी मोटर्सले पुराना गाडीसँग एक्स्चेन्ज गरी नेटा भी लिन इच्छुक व्यक्तिहरुका लागि एक्स्चेन्ज क्याम्प शुरु गरेको छ । कम्पनीले गत असोज २४ गतेदेखि २८ गतेसम्म काठमाण्डौको बिशालनगरस्थित शोरुममा एक्स्चेन्ज क्याम्पको आयोजना गर्ने बताएको छ । कम्पनीले इभी प्लाटफर्ममा...


माछापुच्छ्रे बैंकको १ करोड १२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी सुरेन्द्र महतोको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको...


यी १० कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से दोहोरो अंकले घटेको छ । नेप्से घटेसँगै आज २१० कम्पनीहरुको शेयरमुल्यमा गिरावट आएको छ । आज सिटी होटलको शेयरमुल्यमा सर्वाधिक ९.०९ प्रतिशतले घटेको छ । दोस्रोमा बाराही हाइड्रोपावरको ८.१९ र तेस्रोमा बलेफी...


चार कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । साता कारोबार अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन पाँच अंकले बढेको शेयर बजार आज फेरी घटेको हो । शेयर बजार आज २० दशमलव १६ अंकले घटेर १८७४ दशमलव ६०...


२० अंकले घट्यो नेप्से, १२ उपसूचक राताम्मे

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक २० अंकले घटेर १८७४ को विन्दुमा कायम भएको छ । नेप्से गत मंगलबार देखि अठार सयको विन्दुबाट माथि उक्लन नसकेको हो । आज ७५ लाख ५८ हजार ५४२ कित्ता शेयर किनबेच...


लक्ष्मी सनराइज बैंकको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

काठमाडौं । साता कारोबार अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन पाँच अंकले बढेको शेयर बजार आज फेरी घटेको हो । शेयर बजार आज २० दशमलव १६ अंकले घटेर १८७४ दशमलव ६०...


बीमा कम्पनीको लाभांश वितरणमा कडाई, लाभांश घोषणा सम्बन्धी नयाँ व्यवस्था निर्धारण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको वित्तिय विवरण सम्बन्धी निर्देशन २०८० जारी गरेको छ । जसमा लगानीलाई विकेन्द्रित गर्न प्रोत्साहन दिएको प्राधिकरणले वित्तीय विवरण निर्देशिकामार्फत् नाफा वितरणमा अंकुश लगाईदिएको छ। पब्लिक लिमिटेड कम्पनीको शेयरमा लगानी गरेको तीन वर्षसम्म धितोपत्र...


कारोबार खस्किँदै गएको एनसेलमा नेपाली बैंकहरुको २० अर्ब डुब्ने खतरा

काठमाडौं । विग्रँदो कारोबारले वित्तीय संकटउन्मुख दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलमा लगानी गरेका बैंकहरुको करिब २० अर्ब रुपैयाँ धरापमा छ । नेपालमा सञ्चालित बैंकहरुले मलेसियन आजियाटा समूहको ८० प्रतिशत लगानी रहेको दूर सञ्चार सेवा प्रदायक एनसेललाई आर्थिक वर्ष...


बीमा अभिकर्ताको परिक्षाको प्रश्नपत्र यस्ता छन्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा कात्तिक देखि सुरु गर्ने भएको छ। लामो समयदेखि कम्पनीले संचालन गर्दै आईरहेको परिक्षा कात्तिक महिनादेखि भने प्राधिकरणले नै लिने भएको छ ।प्राधिकरणले बीमा अभिकर्ताको परिक्षाको प्रश्नपत्रको मोडल तयार गरेको छ...


सांग्रिला विकास बैंकद्वारा भारतीय महिला बाइक राइडरको स्वागत

काठमाडौं । सांग्रिला विकास बैंकले भारतीय महिला बाइक राइडरहरुको स्वागत गरेको छ । बैंकले असोज २३ गतेदेखि ‘स्टप सेक्सुअल भायोलेन्स’ भन्ने नारालाई आत्मसाथ गर्दै अक्टोबर १ मा भारतबाट मोटरसाइकलमा नेपाल आएका दुई महिला राइडरलाई केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा स्वागत...


शिवश्री हाईड्रोपावरको सञ्चालकमा मन्दिप खनाल र विलवराज गौतम निर्वाचित

काठमाडौं । शिवश्री हाईड्रोपावरको आज सम्पन्न बार्षिक साधारणसभाबाट दुई जना नयाँ सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको आज सम्पन्न भएको तेस्रो, चौथो, पाँचौं र छैटौं बार्षिक साधारणसभाबाट बैद्धिक हाईड्रो इन्भेष्टमेन्टको तर्फबाट मन्दिप खनाल र बिलवराज गौतम सञ्चालकमा निर्वाचित भएका...


प्राइम बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना...


इजरायलमा अलपत्र नेपालीको उद्धारका लागि गएको विमान राति ११ बजे फर्किने

काठमाडौं । इजरायल र हमासबीचको द्वन्दको कारण अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न गएको विमान आज राति ९ बजे फर्किने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा दुबई ट्रान्जिट बनाएर विमान इजरायल गएको हो । स्वदेश फर्कन चाहने नेपालीलाई...


सानिमा बैंकको यी स्थानबाट साट्न सकिन्छ नयाँ नोट

काठमाडौं । सानिमा बैंक लिमिटेडले असोज २९ गतेदेखि विभिन्न स्थानमा नयाँ नोटको सटही सुविधा ल्याउने भएको हो । बैंकले उपत्यकाभित्र रहेका सम्पूर्ण शाखाहरु तथा उपत्यका बाहिर रहेका बनेपा र नौबिसे शाखाहरुबाट कार्यालय समयमा नयाँ नोट साट्न सकिने जनाएको छ...


कोरियन कम्पनीहरूलाई नेपालमा लगानी गर्न कोरियाका उपप्रधानमन्त्रीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरूले नाफा कमाइरहेको भन्दै कोरियन कम्पनीहरूलाई पनि लगानी गर्न आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकको संयुक्त बैठकमा भाग मोरक्को पुगेका अर्थमन्त्री महत र कोरियाका...


सोनापुर मिनरल्सको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल

काठमाडौं । सोनापुर मिनरल्सको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल नियुक्त भएको छ । अब कम्पनीको शेयर कारोबारसम्बन्धी सम्पूर्ण अभिलेख राख्ने, दाखिला खारेज तथा नामसारी गर्ने लगायतका कार्यहरु एनआईएमबि एस क्यापिटलले गर्नेछ ।


बीमा प्राधिकरणद्धारा बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशिका जारी, नाफा वितरणमा कडाई

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन २०८० जारी गरेको छ ।असोज १६ गतेदेखि लागू हुने गरी नयाँ बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन जारी भएको जनाएको छ । प्राधिकरणले बीमा कम्पनीहरुलाई आर्थिक बर्ष २०७०र८० तथा सो...