युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं ।  युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र ८० को मुनाफाबाट वितरण गर्ने लाभांश दिने निर्णय गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १०।२६१२ प्रतिशत बोनश शेयर...


२ करोड नगदसहित कपडा ब्यापारी पक्राउ

काठमाडौँ । राजस्व अनुसन्धान विभागले कपडा ब्यापारी नरेश अग्रवाल २ करोड नगदसहित पक्राउ परेको छ । बिहीबार राति क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेको थियो। अग्रवाललाई घरबाटै सो परिमाणको रकमसहित पक्राउ गरेको हो । अग्रवाल हुन्डी र क्रिप्टो कारोबारी भएको...


मितेरी डेभलपमेन्ट बैंकको सेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको पाँच हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनी वा अन्य जोकोहि ब्यक्ति तथा संघ संस्थाहरुले...


तारागाउँ रिजेन्सीको ११ प्रतिशत लाभांश सेयरधनीहरुको खातामा जम्मा

काठमाडौँ । तारागाउँ रिजेन्सी होटल्सले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुको बैंक खातामा लाभांश जम्मा गरेको हो । कम्पनीको पुष २४ गते सम्पन्न साधारण सभाबाट पारित ११ प्रतिशत नगद लाभांश पुष ११ गतेसम्म कायम सेयरधनीहरुको बैंक...


बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार...


१००% हकप्रद निष्काशन गर्न अरुण भ्यालीले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । अरुण भ्याली हाईड्रोपावर लिमिटेडले शतप्रतिशत साधारण शेयरको हकप्रद निष्काशनका लागि माघ १५ गते बुक क्लोज गर्ने भएको छ । जसअनसार माघ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्न लागेको हकप्रद शेयरमा आवेदन दिन...


माछापुच्छ्रे बैंकको १ करोड १२ लाख कित्ता सेयर लिलामीमा

काठमाडौँ । माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । उक्त सेयरको न्यूनतम मूल्य ११३ रुपैयाँ तोकेको हुँदा आवेदन दिदा...


रिलायबल नेपाल लाइफले माघ २९ गते बोलायो साधारण सभा, के–के छन् एजेण्डा ?

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सातौं वार्षिक साधारण सभा माघ २९ गतेका लागि बोलाएको छ । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले सभा लिसरा ब्यांकेट ज्ञानेश्वर काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो...


स्वावलम्बन लघुवित्तको १४ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सेयरधनी सरस्वती श्रेष्ठको नाममा रहेको १४ हजार ७१० कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमाान संस्थापक सेयरधनीहरुलाई नै रहेको छ...


कुमारी बैंकको साढे ४५ हजार कित्ता सेयर बिक्रीमा, क–कस्ले दिने आवेदन ?

काठमाडौँ । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ४५ हजार ५२० कित्ता सेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक सेयरधनी नन्द किशोर क्षेष्ठले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिएका हुन् । उक्त...


अपर तामाकोशीको १ करोड ७० लाख कित्ता सेयर लिलामी बोलपत्र आज खोलिने

काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावरको बोलपत्र आज अर्थात माघ ५ गते खोल्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो । तोकिएको अवधि भित्र प्राप्त भएका बोलपत्र...


एनआइबीएल स्टेबल फन्डमा आवेदन दिने म्याद थप

काठमाडौं । एनआइएमबी एस क्यापिटलले माघ २ गते निष्कासन गरेको नयाँ म्युचुअल फन्डमा आवेदन दिने म्याद थप भएको छ । ‘एनआइबीएल स्टेबल फन्ड’ मा पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर माघ १६ गतेसम्म पुर्याइएको हो । क्यापिटलले...


माछापुच्छ्रे बैंकको खुद नाफा ८० करोडमाथि, अन्य सूचांक कस्तो ?

काठमाडौं । माछापुच्छ्े बैंकले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार बैंकले छ महिनाको अधवीमा ८० करोड ५३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकको खुद ब्याज...


नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्तीको प्रक्रिया सुरु, डा. श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन

काठमाडौं । नेपाल सरकारले धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदमा नयाँ अध्यक्ष नियुक्तिका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ । सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको हो । हिजो बुधवार बसेको मन्त्रिपरिषद् बैठकले...


कृषि बीमाको अनुदान बापत नौ करोड रुपैयाँ बीमा प्राधिकरणको खातामा, कम्पनीहरुलाई वितरण गरिने

काठमाडौं । कृषि मन्त्रालयले कृषि बीमा शुल्कको अनुदान बापतको नौ करोड ७० लाख रुपैयाँ आज निकासा गरेको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेल आजै कृषि मन्त्रालयमा पुगेका थिए । मन्त्रालयले आजै...


यस्ता छन् सञ्चारमन्त्री शर्माको एकवर्षे उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आफ्नो कार्यप्रगति सार्वजनिक गरेकी छन् । मन्त्रालयको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसर पारेर कार्यप्रगति सार्वजनिक गरेकी हुन् । मन्त्रालयले सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर अघि बढेको, प्रधानमन्त्रीले अघि सारेको सुशासन,...


एक लाख नेपाली ग्राहकहरुको मन जित्न सफल टिभिएस् एनटर्क

काठमाडौँ । नेपालको लागि टिभिएस् मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा ल्याएको स्कुटर टिभिएस् एनटर्कले १ लाख माइलस्टोन पुरा गर्न सफल भएको छ । २०१८ मा नेपालमा लन्च भए लगत्तै नेपाली ग्राहकहरूमाझ लोकप्रिय नेपालको पहिलो स्पोर्टी स्मार्ट...


लगनखेल वितरण केन्द्र अन्तर्गतका केहि स्थानमा भोलि विद्युत सेवा बन्द हुने

काठमाडौँ । लगनखेल वितरण केन्द्र अन्तर्गतका केहि स्थानमा भोलि अर्थात माघ ५ गते विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना प्रकाशित गर्दै माघ ५ गते लगनखेल वितरण केन्द्रका केहि स्थानमा विद्युत अवरुद्ध हुने भएका...


पाँच बीमा कम्पनीको साधारण सभा माघमा

काठमाडौं । पाँच वटा फरक–फरक बीमा कम्पनीहरुले माघ महिनामा वार्षिक साधारण सभा डाकेका छन् । तीन जीवन बीमा र दुई निर्जीवन बीमा कम्पनीले विभिन्न एजेण्डासहित माघमा साधारण सभा डाकेका हुन् । हिमालयन एभरेष्ट, सिटिजन लाइफ, नेको इन्स्योरेन्स, सानिमा रिलायन्स...


डिप्रोक्स लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार कम्पनीको शाखा कार्यालय पुतलीबजार स्याङ्जाले वित्तीय साक्षरता र केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको हो । उक्त तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपदेयता र उद्देश्यका बारेमा...