हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको आकर्षण, २० कम्पनीको शेयरमूल्य पाँच सय माथि
काठमाडौं । साता कारोबारको अन्तिम दिन हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको आकर्षण देखिएको छ । बिहीबार २० वटा हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य ५०० रुपैयाँमाथि रहेको छ । यस दिन हाइड्रोपावर सेक्टरबाट कुल ९१ सूचीकृत कम्पनीहरु नेप्से कारोबारमा आएका छन् । जसमध्ये ७१...
बिहिबार ९ फाइनान्सको सेयर मूल्य बढ्दा ६ कम्पनी ओरालो यात्रामा (एलटीपीसहित)
काठमाडौँ । बिहिबार बजार सामान्य अकंले ओरालो लागेको छ । लगानीकर्ता नाफा बुक गर्ने तिर हाबि हुँदा बजारमा करेक्सन देखिएको हो । आज कारोबारमा आएका १५ फाइनान्स कम्पनी मध्य ९ कम्पनीको मूल्य बढेको छ भने ६ कम्पनीको मूल्य ओरालो...
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स सम्मानित
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स सम्मानित भएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले बीमा क्षेत्रबाट आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई सम्मान गरेको हो । इप्पानले आयोजनाको बीमा गर्ने पहिलो बीमा कम्पनी भएको भन्दै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स ९साबिकको एनबी इन्स्योरेन्स०...
नेप्से एकल अंकले घट्दा कस्तो रह्यो बीमा कम्पनीहरुको अवस्था ? (एलटीपीसहित)
काठमाडौँ । साताको अन्तिम कारोबारबो दिन सेयर बजार एकल अकंले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.७४ अकंले घटेर २१५३.३२ बिन्दुमा बन्द भएको हो ।आज ३ उपसूचकमा मात्र हरियाली आएको छ भने अन्य १० उपसूचक राताम्य भएका हुन्...
दुर्गा प्रसाईंलाई हातपात गर्ने रामकान्त पक्राउ
काठमाडौं । बाग्लुङमा कार्यक्रममा सम्बोधन गर्न जाँदा दुर्गा प्रसाईंलाई हातपात गर्ने व्यक्ति पक्राउ परेका छन् । प्रसाईंलाई हातपात गर्न खोज्ने बाग्लुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई प्रहरीले पक्राउ गरेको हो । बाग्लुङका डीएसपी मदन केसीका अनुसार प्रसाईंलाई हातपात...
कहिलेसम्म कायम सेयरधनीहरुले अरुण भ्याली हाइड्रोपावरको हकप्रदमा आवेदन दिन पाउने ?
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बुक क्लोजको मिति तय गरेको छ । हकप्रद सेयर निष्काशन तथा विक्रीका लागि माघ १५ गते बुक क्लोज गर्ने भएको हो । कम्पनीको हकप्रदमा माघ १४ गतेसम्म कायम सेयरधनीहरुले मात्र आवेदन दिन...
नेपाल बैंकले गर्यो तीन जना लेखापरीक्षक नियुक्त
काठमाडौँ । नेपाल बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । बैंकले तीन जना लेखापरीक्षक नियुक्त गरेको हो । कम्पनीको पुष २९ गते सम्पन्न भएको ६३औँ वार्षिक साधारणबाट आर्थिक वर्ष ०८०।०८१ का लागी चाटर्ड एकाउन्टेन्हरु प्रदिप कुमार श्रेष्ठ, मधुविर पाण्डे...
जाजरकोट भूकम्प पीडितलाई सानिमा रिलायन्सको सहयोग
काठमाडौं । जाजरकोट भूकम्प पीडितलाई सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सहयोग गरेको छ । कम्पनीले माघ ३ गते बुधबार चार लाख ५० हजार रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको जनाएको हो । गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको रामीडाँडालाई...
नेप्सेको ओटीसी मार्केटमा साढे ६३ करोड रुपैयाँ बढीको शेयर कारोबार
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेप्सेको ओटीसी मार्केटमा रू। ६३ करोड ६५ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ । नेप्सेले बिहीवार जारी गरेको सूचनाअनुसार दोस्रो त्रैमासमा ओटीसी बजारमा विभिन्न २२ कम्पनीका कुल ६३ करोड ६५ लाख...
नेप्सेको कारोबार प्रणाली तीन दिनसम्म बन्द हुने
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार प्रणाली तीन दिनसम्म बन्द हुने भएको छ । नेप्सेले एक सूचना प्रकाशित गर्दै उक्त जानकारी दिएको हो । दोस्रो चरणको विद्युत मर्मतसम्भार सम्बन्धी कार्यका लागि माघ ४ गते बिहीबार साँझ ५...
सहकारी विभाग अगाडि रवि लामिछानेमाथि कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन
काठमाडौं । सहकारी ठगीमा जोडिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारबाहीको माग गर्दै नेपाल विद्यार्थी संघले सहकारी विभाग अगाडि प्रदर्शन गरेको छ । नेविसंघले लामिछाने मुछिएको घटनासहित समग्र सहकारी घोटालाबारे छानविन गर्न माग गर्दै विभागमा उजुरी...
यस्तो छ बुद्धभुमी नेपाल हाइड्रोपावरको १५औं वार्षिक साधारण सभाको ‘माइन्युट’
काठमाडौँ । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले १५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको सभा अम्रपाली बैङकेट थिरबम सडक भाटभटेनी काठमाडौँमा पुष २० गते सम्पन्न भएको हो । सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी...
छोराको अन्नप्राशनमा अभिभावकले दिए पाँच लाखको बीमा पोलसी उपहार
काठमाडौं । गुल्मीका एक दम्पतीले आफ्नो छोराको अन्नप्राशनमा पाँच लाखको बाल बीमा पोलिसी उपहार दिएका छन् । पछिल्लो समय विभिन्न उत्सव, जन्मदिन, विवाह, पास्नी लगायतका चार्डपर्वमा जिन्सी सामानहरु दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दो क्रममा रहेको छ...
सिटिजन लाइफका दुई संचालकले दिए राजिनामा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका दुई जना सञ्चालकले राजीनामा दिएका छन् । सञ्चालक दावा फुटी शेर्पा र अभिनव ज।व। राणाले एकैपटक राजीनामा दिएका हुन् । उनीहरुले आफ्नो व्यक्तिगत कारण देखाउँदै सञ्चालक पदबाट राजीनामा दिएको कम्पनीले जनाएको छ । उक्त...
व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात
काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा एक सभालाई सम्बोधन गर्न पुगेका प्रसाईँलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो । हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ८४ करोड रुपैयाँ कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन हिमालयन रिइन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । आज कम्पनीको मात्र १ अर्ब ८४ करोड ४२ लाख ३७ हजार रुपैयाँको कारोबार भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.७४ अकंले घटेर २१५३.३२ बिन्दुमा बन्द...
तेह्रथुम पावर र ग्लोबल आइएमई लघुवित्तको शेयरमा चर्काे गिरावट, अन्य कुनको घट्यो सर्वाधिक?
काठमाडौं । बिहीबार तेह्रथुम पावर कम्पनी र ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्यमा चर्काे गिरावट आएको छ । यस दिन यी कम्पनीहरुको शेयरमूल्य क्रमशः ९.४३ र ७.३० प्रतिशतले घटेको हो । त्यस्तै, थ्री स्टार हाइड्रोपावरको शेयरमूल्य ७.१९ प्रतिशतले घटेको छ ।...
एनसेल शेयर किनबेचबारे छानविन गर्न गठित समितिले माघ १५ मा प्रतिवेदन बुझाउने
काठमाडौं । पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा नेतृत्वको समितिले एनसेल शेयर किनबेच सम्बन्धको छानविन प्रतिवेदन माघ १५ गते बुझाउने बताइएको छ । प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विभागीय सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समितिले...
नाफा बुक गर्ने हाबी हुँदा बजारमा सामान्य करेक्सन, कारोबार भने उच्च बिन्दुमा
काठमाडौँ । लगातार सुधार तिर लम्कि रहेको सेयर बजार पछिल्ला दुई दिनमा भने करेक्सन देखिएको छ । लगानीकर्ता नाफा बुक गर्ने तिर ब्यस्त हुँदा बजार सामान्य अकंले घट्न पुगेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको छ । कर्जा...
एशियन लाइफले बीमा दावी भुक्तानी नदिँदा मृगौला फेल भएकी गंगाको डायलासिस रोकिने अवस्थामा
काठमाडौं । काठमाडौंको मैतिदेवीमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनीले विगत नौ महिनादेखि दावी भुक्तानी नदिँदा मृगौला फेल भएकी एक दलित महिलाको नियमित गर्नुपर्ने डायलासिस रोकिने अवस्थामा पुगेको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा क्रिटिकल केयर सुविधासहित जीवन बीमा गरिएकी...




















