बीमालेख नवीकरणको बीलम्ब शुल्कमा प्रभु महालक्ष्मीले ५०% छुट दिने
काठमाडौं । प्रभु महालक्ष्मी लाइफले व्यतित बीमालेख नवीकरण गर्दा बीलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ। कम्पनीबाट जारी गरिएका बीमालेखहरु मोहलत अवधि नाघी व्यतित भएका बीमालेख नवीकरण गर्दा बीलम्ब शुल्कमा सो छुट दिने निर्णय गरेको कम्पनीले जनाएको छ।...
यी ६ कम्पनीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम मौका, कुनको कति?
काठमाडौं । ६ वटा कम्पनीहरुको लाभांश सुनिश्चित गर्ने आज (पुस १६ गते) सोमबार अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सुपरमादी हाइड्रोपावर, गरिमा विकास बैंक, छिमेक लघुवित्त, लुम्बिनी विकास बैंक, बिन्ध्यबासिनी हाइड्रोपावर र रु रु...
शतप्रतिशत हकप्रद शेयर बिक्रीका लागि सिंगटी हाईड्रो इनर्जीले तोक्यो बुक क्लोजको मिति
काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुक क्लोजको मिति निर्धारण गरेको छ । कम्पनीले पुस २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । जस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार...
सन् २०२३ मा शेयर बजार कस्तो रह्यो ?
काठमाडौं । सन् २०२३ सेयर बजारका लगानीकर्ताहरुले अन्त्य तिर आएर केही सुधार पाएका छन् ।नेप्से परिसूचक अधिकांश समय वियरिस चक्रमा घुम्यो, फलस्वरुपः लगानीकर्ताहरुले धेरै रकम गुमाउनुपर्यो । वर्षभरि बजार समग्रमा घट्दोक्रममै रह्यो ।तर वर्षको अन्त्यतिर आइपुग्दा भने केही आशाका...
बीमितलाई दाबी भुक्तानी लिन आउन हिमालयन एभरेष्टको आग्रह
काठमाडौं । हिमालयन एभरेष्टले बीमा दाबी भुक्तानी लिन बाँकी बीमितलाई दाबी फर्छ्यौटका लागि कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ । विभिन्न समयमा बीमा दाबीको निवदेन दिई सम्पर्कमा नआएका बीमितलाई कम्पनीले भुक्तानी लिन बोलाएको हो । उक्त कम्पनीमा विभिन्न समयमा...
घलेम्दी हाइड्रोको हकप्रद शेयरमा आवेदन भर्ने आज अन्तिम दिन
काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले मंसिर १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको २०० प्रतिशत हकप्रद शेयरमा आवेदन भर्ने आज (पुस १६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले १ः२ अनुपातमा शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले १ अर्ब...
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण नगर्न देउवा र नेपालको सुझाव, नयाँ स्टक एक्सचेन्जको लाइसेन्स जारी नहुने
काठमाडौं । आज साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका नेताहरुको बैठकमा रमेश हमालले दिन खोजेको नयाँ स्टक एक्सचेन्जबारे गम्भिर छलफल भएको छ । छलफलमा सत्ता साझेदार दल कांग्रेस र एकीकृत समाजवादीले घुस सेटिङ र विवाद नै विवादमा परेको नयाँ...
सिन्धुपाल्चोकको लिस्तीकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का
काठमाडौं । सिन्धुपाल्चोकको लिस्तीकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ ।आज राति १० बजेर २१ मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज साँझ १० बजेर १५ मिनेट जाँदा ५ रिक्टरस्केलको भूकम्पको धक्का गएको...
नेप्सेको अनलाइन प्रणाली जोखिम, स्वार्थको द्वन्द्वले कारोबारको विश्वसनीयता माथि शङ्का
काठमाडौं । नेप्सेको अनलाइन प्रणालीमा जोखिम भएको धितोपत्र बोर्डले गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । बोर्डले सूचना प्रविधि विज्ञ सरोज लामिछानेको संयोजकत्व एक अध्ययन कमिटी गठन गरेको थियो। सो कमिटीलाई असोज ७ गते स्थलगत निरीक्षण गर्न भन्दै पत्र दिएको...
पेट्रोलियम पदार्थको मूल्य यथावत्
नेपाल आयल निगमले हालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको निर्णय अनुसार पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको हो । इन्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्त...
स्वास्थ्य बीमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम बिमीत बिरामीलाई नै तिराउने, माघदेखि लागू
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम बिमीत बिरामीलाई नै तिराउने भएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागु गर्ने कार्यविधि, २०८० ल्याएसँगै बीमाबाट अब स्वास्थ्य सेवा उपभोग गर्दा लाग्ने खर्चको १० प्रतिशत...
सूर्य ज्योति लाइफद्धारा बीमा दाबी भुक्तानी
काठमाडौं। सूर्य ज्योति लाइफ इन्सोरेन्स कम्पनीले गुल्मीमा मृत्यु दाबी रकम भुक्तानी गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका(३ निवासी रुपा महत क्षेत्रीलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको हो । यस कम्पनीमा सूर्यज्योति धन लाभ बीमा गरेका बिमल महतको मृत्यु भएपछिउनका...
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टको बुक क्लोजको मिति तय
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले यसपटक सेयरधनीलाई करसहित ५।२६३ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समिति बैंठकले लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव पारित गर्न यसले पुस २९ गते...
हिमालयन रिइन्स्योरेन्सको आइपिओले पहिलो कारोबारका लागि कति पाउला ओपनिङ रेञ्ज ?
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओले रू। १०३ दशमलव ०७ देखि ३०९ दशमलव २१ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आर्थिक वर्ष २०७८र७९ को वास्तविक प्रतिशेयर नेटवर्थ रू। १०३ दशमलव ०७ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो...
आइएमई लाइफले बीमा दाबी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले डडेल्धुरा शाखाले मृतकको घरमै पुगेर बिमित परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । आलिताल गाउँपालिका–१ तोलीकी ४६ वर्षीया नारुदेवी बोहराको मृत्यु भएपछि आइतबार एक कार्यक्रमका बीच बिमित...
सिद्धार्थ बैंकको गज्जबको सेवा : क्रेडिट कार्डमा मोज गर्ने एउटा, ऋण अर्कैको थाप्लोमा
काठमाडौं । बैंकको सिस्टम नचल्ने, सिस्टमका कारण प्रयोगकर्ताको कारोबार गडबड हुने र स्वयं बैंकका कर्मचारीबाटै निक्षेपकर्ताको रकम चोरी हुने घटना नौला होइनन् । प्रविधिको प्रयोग बढेसँगै बैंक तथा वित्तीय संस्थाहरु थप स्मार्ट हुँदै गएका छन् । र, स्मार्ट कारोबारका...
एसुरेन्स साइन्समा ‘फेलोसिप’ गर्नेहरुका लागि खुसीको खबर, नेपालमै रोजगारी पाउनेगरी गाइडलाइन जारी गर्दै बीमा प्राधिकरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले एसुरेन्स साइन्स लिएर अध्ययन गरिरहेका विद्यार्थीलाई नेपाल मै रोजगारी दिने गरी फेलोसिपको गाइडलाइन जारी गर्ने भएको छ । अहिले नेपालका बीमा कम्पनीहरुले बीमा पोलिसीदेखि विभिन्न कार्ययोजना बनाउने सन्दर्भमा आउटसोर्सिङ गर्दै आएका छन् भने नेपाली...
स्वास्थ्य बीमा बोर्डका कर्मचारीले कार्यलय अवधिमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको शुक्रबार बसेको बैठकले पदाधिकारी र कर्मचारीका लागि १० बुँदे आचार संहिता लागू गरेको छ । आचारसंहितामा कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने उल्लेख छ ।दाबी व्यवस्थापन शाखा र सुचना प्रविधि शाखाका कर्मचारीले...
प्रिमियम मूल्यमा आइपीओ निष्काशनमा बोर्डको हस्ताक्षर नभएको खुलासा, अख्तियारको निशानामा प्राधिकरणका अध्यक्ष सहित उच्च कर्मचारी
काठमाडौं । प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने बिषयमा नेपाल बीमा प्राधिकरणका अधिकारीहरुले हस्ताक्षर नगरेको खुलेको छ। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सहित उच्च तहका कर्मचारीहरुले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने बाटो खुल्ला गर्ने निर्देशिकामा हस्ताक्षर गरेको खुलेको छ। नेपाल बीमा...
हाथवेको नयाँ संचालकका लागि निर्वाचन तालिका जारी, कसरी हुन्छ चयन ?
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले संचालकको निर्वाचन तालिका सार्वजनिक गरेको छ । कम्पनीले पुस २६ गते गर्ने साधारणसभामा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। कम्पनीले पुस १६ गते १० बजे मतदाता...




















