२५ प्रतिशत लाभांश प्रस्तावसहित हिमालयन डिष्टिलरीको वार्षिक साधारण सभा आह्वान
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले पुस २५ गते २३औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय विरगन्ज, पर्सामा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत...
ग्लोबल आइएमई बैंकले विभिन्न स्थानका चल अचल सम्पत्ति लिलाम बिक्री गर्दै
काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न शाखाको धितोमा रहेको चल अचल सम्पत्ति लिलाम बिक्रीमा ल्याएको छ । बैंकले कमलादी शाखा तथा धनगढी शाखाको धितोमा रहेको विभिन्न स्थानका चल अचल सम्पत्ति लिलाम बिक्री गर्न लागेको हो । सो सम्पत्ति जे–जस्तो...
संघीय संसदका २० जना चीन भ्रमणमा
काठमाडौँ । संघीय संसदका सांसदहरुको टोली १० दिने चीन भ्रमणका लागि बेइजिङ पुगेको छ । माओवादी (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली एयर चाइनाबाट छेन्दु हुँदै बेइजिङ गएको हो । भ्रमण टोलीमा नेपाली कांग्रेस र...
गुहेश्वरी मर्चेन्ट बैंकिङले लाभांश वितरण नगर्ने
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबार्ट लाभांश वितरण नगर्ने भएपछि लगानीकर्ताहरु निराश बनेका छन् । फाइनान्स कम्पनीको आज सोमबार बिहान साढे १० बजे बसेको सञ्चालक समिति...
बालेनलाई सुनाउँदै प्रधानमन्त्री प्रचण्डले भने-एक वर्ष सकियो, अर्को वर्ष नयाँ ढंगले काम गरेर देखाउँछु
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले अब अर्को वर्ष नयाँ ढंगले अघि बढ्ने सोंच बनाएको बताएका छन् । ललितपुर महानगरको १५औं वार्षिकात्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालको पहिलो वर्ष पूरा हुन लागेको र अब अर्को वर्ष नयाँ ढंगले...
ज्योति क्यापिटलको अध्यक्षमा प्रकाश बराल
काठमाडौं । ज्योति क्यापिटल लिमीटेडको सञ्चालक समितिको अध्यक्षमा प्रकाश बराल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको आइतबार बसेको ४५ औं बैठकले ज्योति विकास बैंकबाट सञ्चालक मनोनीत भई आएका सो बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बराललाई अध्यक्षमा चयन गरेको...
रु रु जलविद्युत परियोजनाको लाभांश घोषणा, साधारणसभा पनि आह्वान
काठमाण्डौ । रु रु जलविद्युत परियोजना लिमीटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस २५ गते बिहान १०ः३० बजे काठमाण्डौको नक्सालस्थित लिसरा रिसेप्सनमा आह्वान साधारण सभा आह्वान गरेको...
आज सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । आइतबार भने सुन प्रतितोला १३ सय रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार ८०० र तेजावी सुन प्रतितोला १...
एघारौँ तहका प्राविधिक कर्मचारीका लागि बढुवाको दरखास्त खुल्यो (सूचनासहित)
काठमाडौं । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा एघारौँ तहका प्राविधिक कर्मचारीहरुको बढुवाका लागि आवेदन माग गरेको छ । प्रदेश लोक सेवाले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा बढुवा गर्न लागेको हो । सम्भाव्य उम्मेदवारहरुले पुस २२ गतेसम्म दरखास्त...
लक्ष्मी लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको उक्त निर्णयले लगानीकर्ताहरु निराश बनेका हुन् । कम्पनीको मङ्सिर पुस १ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७९/८० मा लाभांश वितरण...
प्रभु महालक्ष्मी लाइफले चुक्ता पूँजी पुर्याउन १७ प्रतिशत हकप्रद जारी गर्ने
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पूँजी पुर्याउन हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १७ प्रतिशतका दरले हकप्रद शेयर...
३० प्रतिशत लाभांश पारित गर्न नेपाल ल्यूब आयलले बोलायो साधारण सभा
काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले लाभांश प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस २५ गते ३२औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सो सभा याक प्यालेस, पुल्चोक, ललितपुरमा बिहान...
जनकपुरको राजर्षि जनक विश्वविद्यालयले माग्यो सहायक प्राध्यापक र कर्मचारी (सूचनासहित)
काठमाडौं । जनकपुरको राजर्षि जनक विश्वविद्यालयले करारमा शिक्षक तथा कर्मचारी नियुक्ति गर्न सूचना प्रकाशित गरेको छ । राजर्षि विश्वविद्यालयले सहायक प्राध्यापकदेखि श्रेणीविहिन कर्मचारीसम्मका लागि दरखास्त मागेको हो । म्यानेजमेन्टतर्फ मात्रै ४ जना सहायक प्राध्यापक मागेको राजर्षिले पाँचौ तहका मुख्य...
सबैको लघुवित्तले लाभांश वितरण नगर्ने, लगानीकर्ता बने निराश
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि यस वर्ष आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। संस्थाको उक्त निर्णयले आम लगानीकर्ताहरु निराश बनेका हुन् । संस्थाको पुस १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।...
जीवन विकास लघुवित्तको लाभांश घोषणा, बोनश र नगद कति ?
काठमाडौं । जीवन विकास लघुवित वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ...
कर्जा सूचना केन्द्रले डाक्यो साधारण सभा, नगद लाभांश पारित गर्ने
काठमाडौं । कर्जा सूचना केन्द्र लिमिटेडले १९औं वार्षिक साधारण सभा डाकेको छ । केन्द्रले पुस २३ गते सोमबारका लागि डाकेको हो । गत मंसिर २५ गते बसेको सञ्चालक समितिको १७२औं बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल...
यूनाइटेड अजोडले अभिकर्ता तालिम सञ्चालन गर्ने
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले बीमा अभिकर्ता तालिम तथा परीक्षा सञ्चालन गर्ने भएको छ । कम्पनीले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम तथा परीक्षा सञ्चालन गर्न लागेको हो । यसका लागि न्यूनतम एसएलसी वा सो सरहको परीक्षा...
आज तरकारीको मूल्यः स्कूस र गोलभेडा १०, मूला ८ रुपैयाँ केजी
काठमाडौं । कालिमाटी तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । आज सानो गोलभेडा (लोकल) १० रुपैयाँ प्रतिकेजी, स्कूस १० रुपैयाँ प्रतिकेजी, सेतो मूला (लोकल) ८ रुपैयाँ प्रतिकेजी, रातो आलु (भारतीय) २८ रुपैयाँ...
हिमालयन रिको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले मंसिर २७ गतेदेखि सर्वसाधारणमा निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (पुस २ गते) अन्तिम दिन रहेको छ । यस कम्पनीले कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत ९तीन अर्ब...
लाभांश प्रस्ताव पारित गर्न तारागाउँ रिजेन्सीले डाक्यो साधारण सभा
काठमाडौं । तारागाउँ रिजेन्सी होटल लिमिटेडले २७ औं वार्षिक साधारण सभा बोलाएको छ । होटलले पुस २४ गते मंगलबार नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले...



















