आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
काठमाडौं । नेप्से आज उत्तारचढावकाबीच उकालोतर्फ लागेको छ ।हिमाल दोलखा पावरको आज सर्वाधिक कारोबार भएको छ । त्यस्तै, सोनापुर मिल्स, रिलायबल नेपाल लाइफ, शिवम सिमेन्टस, अरुण काबेली, अपी पावर, युनाईटेड इर्दी मर्दी, हाथवे, नेपाल लाइफ र आइएमई लाइफको आज...
एनआईसी एशिया बैंक र एआई अन्सारी एक्सचेन्जबीच रणनीतिक साझेदारी, युएईबाट सजिलै रकम पठाउन सकिने
काठमाडौं । रोजगारको शिलशिलामा संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका नेपालीहरुले नेपालमा सजिलै रकम पठाउन सक्ने गरी एनआईसी एशिया बैंक र एआई अन्सारी एक्सचेन्जबीच उक्त रणनीतिक साझेदारी सम्पन्न भएको छ । समझदारी अनुसार युएईमा आक्रामक बजार विस्तार गरिरहेको उक्त...
भिजिट भिसा प्रकरण : २४६ जनाको कागजात नक्कली बनाइएको भेटियो
काठमाडौं । भिजिट भिसामा विदेश जान लागेका १५ सय बढी युवाका कागजात अध्ययन गर्दा २४६ जनाको कागजात पुरै नक्कली बनाइएको भेटिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, सरकारी कर्मचारीकै संलग्नतामा संगठित रूपमा यसरी नक्कली कागजात बनाई मानिसलाई...
डाक्टरको लाइसेन्स परीक्षाको फाराम खुल्यो (सूचनासहित)
काठमाडौं । चिकित्सकहरुको ६८औँ नाम दर्ता (लाइसेन्स) परीक्षाका निम्ति सोमबारदेखि आवदेन खुल्ने भएको छ । नेपाल मेडिकल काउन्सिलले आउँदो माघ १७ देखि १९ गतेसम्म लिने परीक्षाका निम्ति सोमबारदेखि अनलाइन फाराम खुल्न लागेको हो । माघ २ गतेसम्म नियमित शुल्कमा...
विशेष अदालतमा इच्छाराज र परिवारका सदस्यविरुद्धको मुद्दा अघि बढ्यो
काठमाडौं । विशेष अदालतमा सहकारी ठगी र बैंकिङ कसुरको मुद्दामा थुनामा रहेका पूर्व सांसद एवं व्यवसायी इच्छाराज तामाङविरुद्धको सुनुवाई अघि बढेको छ । विशेष अदालतले आइतबार यो मुद्दामा पेशी तोकेर सुनुवाइअघि बढाएको हो । आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण...
पाँचथरको चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर सकियो एमालेको संकल्पयात्रा
काठमाडौं । प्रमुख प्रतिपक्ष एमालेको संकल्पयात्रा पाँचथरको चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर समापन भएको छ । आइतबार पाँचथरको चिवाभञ्ज्याङमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झन्डा फहराएर अभियान समापन गरेका हुन् । गएको मंसिर १४ गते बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा फहराएर...
मर्जरपछि बीमा कम्पनीहरुको शाखा कार्यालय १६ प्रतिशतले घट्यो, कर्मचारीहरुमा न्युन प्रभाव
काठमाडौं । हाल नेपालमा सञ्चालन रहेका बीमा कम्पनीका कार्यालय र बीमा कर्मचारीको संख्या घटेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा क्षेत्रको कात्तिक महिनासम्मको वित्तीय विवरण अनुसार बीमा कार्यालयको संख्यामा १५ र कर्मचारीको संख्यामा तीन प्रतिशले घटेको देखिएको...
सानिमा बैंकले पनि घटाएन मुद्दति निक्षेपको ब्याजदर
काठमाडौं । सानिमा बैंक लिमिटेडले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । यस बैंकले मंसिर महिनाकै मुद्दति निक्षेपको ब्याजदरलाई नै कायम राखि ब्याजदर सार्वजनिक गरेको होे । सानिमा बैंकले पुस महिनाका लागि मुद्दति निक्षेपमा संस्थागततर्फ ७ प्रतिशत...
हतियार उठाउँछु भन्दै हिँडेका विप्लव यस्तो अवस्थामा देखिए जंगलमा
काठमाडौं । अदालतले पक्राउ पूर्जी जारी गरेका नेत्र विक्रम चन्द ‘विप्लव’ जंगलमा फरक अवस्थामा देखिएका छन् । राज्यविरुद्धको कसुरमा जिल्ला अदालत काठमाडौंले उनलाई ३५ दिनभित्र उपस्थित हुन भनी गएको मंसिर १८ गते सार्वजनिक सूचना जारी गरेको थियो । यो...
कामना र एनएमबि बैंकले मर्जर तथा प्राप्ति र एफपीओबापतको सरकारलाई बुझायो कर
कामना सेवा विकास बैंक र एनएमबि बैंकले मर्जर तथा प्राप्ति र एफपीओबापतको सरकारलाई बुझायो कर काठमाडौं । कामना सेवा विकास बैंक र एनएमबि बैंकले मर्जर तथा प्राप्ति र एफपीओबापतको सरकारलाई कर बुझाएका छन् । एनएमबि बैंकले ठूला करदाता कार्यालयमा...
मदनांकिनी हाइड्रोपावरद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?
मदनांकिनी हाइड्रोपावरले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोनस ४।७५ प्रतिशत र कर प्रयोजनका लागि ०।२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव...
भूतप्रभावी करको दबाव बजारमा पदा नेप्सेमा उच्च उतारचढाव
काठमाडौं । आइतबार नेप्सेमा उच्च उतारचढाव भएको छ । सरकाराले लगाएको भूतप्रभावी करको दबाव बजारमा पर्दा उच्च उतारचढाव भएको हो ।नेपाल स्टक एक्सचेन्चमा आइतबार प्रारम्भिक समयमा तीव्र उतारचढाव देखिएको छ । एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनमा शुक्रबार...
राष्ट्रिय वाणिज्य बैंकले घटायो ब्याजदर, कुनमा कति?
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आजैदेखि लागु हुने गरी निक्षेपको ब्याजदर घटाएको हो । राष्ट्रिय वाणिज्य बैंकले पुस महिनाका लागि मुद्दति निक्षेपमा संस्थागततर्फ अधिकतममा ६.६७ प्रतिशत र व्यक्तिगततर्फ ८.६१...
कृषि विकास बैंकले घटायो ब्याजदर
काठमाडौं । कृषि विकास बैंकले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले आजदेखि लागु हुने गरी नयाँ ब्याजदर निकालेको हो। कृृषि विकास बैंकले पुस महिनाका लागि मुद्दति निक्षेपमा संस्थागततर्फ ७.०१२ प्रतिशत र व्यक्तिगततर्फ ९.०१२ प्रतिशत ब्याजदर निर्धारण...
कार्यकाल दोहोर्याउने दाउमा धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल
काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल दोस्रो कार्यकाल दोहोर्याउने दौडधुपमा लागिपरेका छन् । हमालले अर्थमन्त्री र प्रधानमन्त्री समक्ष आफूलाई बोर्डको अध्यक्षमै दोहो¥याइदिन पत्राचार गरेको स्रोतले जनाएको छ । उनीसँग बीमापोष्टले बुझन खोज्दा आफू दोहरिन लागेको बिषयमा भ्रम हो...
प्रभु बैंकले घटाएन मुद्दति निक्षेपको ब्याजदर
काठमाडौं । प्रभु बैंक लिमिटेडले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । यस बैंकले मंसिर महिनाकै मुद्दति निक्षेपको ब्याजदरलाई पुसमा पनि निरन्तरता दिने भएको हो । प्रभु बैंकले साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि अधिकतममा ७ प्रतिशतसम्म...
उच्च अदालत पाटनमा अटोमेशनमा पेशी तारिख तोक्ने अभ्यासको थालनी
काठमाडौं । उच्च अदालत पाटनमा पुस १ अर्थात् आजदेखि अटोमेशनमा पेशी तारिखको अभ्यास सुरु भएको छ । पेशी तारिख अटोमेशनको अभ्यासका लागि आइतबार गृहकार्य भएपनि प्राविधिक तयारी पुरा नभएका कारण पूर्ण अभ्यासका लागि पुस ८ गतेलाई समय निर्धारण गरिएको...
सरकारले बहन गर्न नसक्ने दायित्व बीमा क्षेत्रले बहन गर्छः अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले सरकारले बहन गर्न नसक्ने दायित्व बीमा क्षेत्रले बहन गर्न सक्ने बताएका छन् । उनले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको सहकार्यमा नेपाल बीमा प्राधिकरणले आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।...
नबिल बैंकले घटायो ब्याजदर, कुन खातामा कति?
काठमाडौं । नबिल बैंकले पुस महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले आजदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले पुस महिनाका लागि मुद्दति निक्षेपमा संस्थागततर्फ अधिकतममा ६.६ र व्यक्तिगततर्फ अधिकतममा ८.६ प्रतिशत ब्याजदर निर्धारण गरेको...
नेपाल लाइफको ताप्लेजुङ शाखाद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको ताप्लेजुङ शाखाले बीमित राजकुमार तामाङको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेका हो । कम्पनीको ताप्लेजुङ शाखा प्रमुख हिमाल राईले एक कार्यक्रमकाबीच मृतक तामाङकी धर्म पत्नी सोममाया तामाङलाई...




















