बोटलर्स नेपालका दुबै कम्पनीले बोलाए साधारण सभा
काठमाडौं । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) ले साधारण सभा बोलाएका छन् । दुबै कम्पनीले पुस २७ गते शुक्रबार सोल्टी होटल, ताहाचल काठमाडौंमा सभा बोलाएका हुन् । बोटलर्स नेपाल लिमिटेडले दिउँसो ४ बजेदेखि ४५ औं वार्षिक साधारण...
लाभांश प्रस्तावसहित फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले डाक्यो साधारण सभा
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चौधौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २८ गते शनिबार आम्रपाली ब्याङ्केट, भाटभटेनी काठमाडौंमा बिहान १० बजेदेखि सभा बोलाएको हो । सभाले चुक्ता पूँजीको ७.५ प्रतिशतले हुन आउने ८ करोड...
नेपाल बैंकको सिईओको लागि ५ जनाको नाम सर्ट लिष्टिङमा
नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि पाँच जनाको नाम सर्टलिष्टमा परेको छ । अशोक कुमार पौडेल, तिलकराज राज पाण्डे, लक्ष्मण पौडेल, ध्रुवचन्द्र गौतम, समता पन्तको नाम सर्टलिष्टमा परेको छ । बैंकको सञ्चालक समितिको बैठकको निर्णयअनुसार उम्मेदवारहरूको शैक्षिक योग्यता,...
बैंकहरुको बेसरेटमा कमी आईरहेको छ, आगामी दिन सहज हुने देखिएको छः डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकहरुको बेसरेटमा कमी आईरहेकाले आगामी दिनमा उद्योगी व्यवसायीका लागि थप सहज हुने बताए । उनले वित्तीय संस्थाबाट जुन उद्देश्यका लागि कर्जा लिएको त्यसैमा लगानी गरेर कर्जा लगानीका क्षेत्र परिवर्तन नगर्न उद्योगीलाई...
आवेदन थप गरेकै दिन हिमालयन रिइन्स्योरेन्सको आइपीओमा मागभन्दा बढीको आवेदन
काठमाडौं। हिमालयन रिइन्स्योरेन्सको आइपीओमा चौथो दिन आवेदन थप गरेपछि सबै आइपीओमा आवेदन परेको छ। कम्पनीको आइपीओमा मागभन्दा बढीको आवेदन परेको छ। कम्पनीमा आईतबार बेलुकी ५ बजेर ८ मिनेटसम्म १४ लाख ६० हजार ११७ आवेदकबाट २ करोड ८० लाख ६१...
हाईड्रोपावरको उपसूचकमा उछाल आँउदा आज कुन कम्पनीको अवस्था कस्तो रह्यो ?
काठमाडौं । गत साता देखिएको हाईड्रोपावरको आकर्षण यो साता पनि रह्यो । दोस्रोबजारमा दिर्घकालीन लगानीको रुचीमा रहने हाईड्रोपावरको उपसूचकमा आज उछाल छाएको छ। हाईड्रोपावरको उपसूचक आज ५।५५ अंकले वृद्धि भएको छ। हाईड्रोपावर सेक्टरमा रौनक छाँउदा कम्पनीको शेयर मूल्य ८...
धितोपत्र बोर्डका अध्यक्ष हमालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कार्यकालको अन्तिम समयसम्ममा निष्पक्ष रुपबाट बाहिरिने प्रण गरेका हमाल विरुद्ध मंसिर २६ गते सी–०३४५७१ नम्बरमा उजुरी दर्ता भएको हो । बोर्डका अध्यक्ष हमाल,...
नयाँ स्टकको लाईसेन्सबारे धितोपत्र बोर्डले बुझायो अर्थमन्त्रालयलाई पत्र
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आइतबार सरकारलाई पत्र पठाएको छ। बोर्डले अर्थ मन्त्रालय मार्फत अर्थमन्त्रालयलाई नयाँ स्टकको लाईसेन्सबारे असपष्ट भएको भन्दै पत्र लेखेको हो । यस अघि अर्थ समितिले बोर्डलाई नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अघि बढाउन बाटो खोलेको थियो।...
दिब्यश्वरी हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौं । दिब्यश्वरी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको हो । कम्पनीको मंसिर २८ गते दिउसो ३ः३० बजे बसेको सञ्चालक...
आइएमई लाइफद्वारा मंसिर महिनामा झण्डै साढे तीन करोडको दावी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एकै महिनामा झण्डै साढे तीन करोड बराबरको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८०।०८१ को मंसिर महिनामा मात्र तीन करोड २२ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ...
आजपाद्वारा भन्सार विभाग घेराउ, चोरी पैठारीका सामान पक्राउ र सुराकीको ४५ प्रतिशत पुरस्कार गैरकानूनी
काठमाडौँ । माओवादीबाट फुटेका प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजीको माग गर्दै भन्सार विभाग घेराउ गरेको छ । आजपाले भन्सार नियमावलीमा रहेको प्रावधान हटाउन माग गर्दै आइतबार त्रिपुरेश्वरस्थित भन्सार विभाग...
ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले लिए शपथ
काठमाडौं । चन्द्र ढकाल बैंकको हालै सम्पन्न १७औँ वार्षिक साधारणसभाबाट सञ्चालक समिति सदस्य र नव निर्वाचित सञ्चालक समितिको पहिलो वैठकबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए। सपथ ग्रहण समारोहमा अध्यक्ष ढकालले रेमिट्यान्स सेवा प्रदान गर्ने सानो कम्पनीको रुपमा स्थापना गरेको...
नेशनल लाइफ इन्स्योरेन्सद्वारा १३ लाख रुपैयाँको बीमा दावी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका बीमितको परिवारलाई बीमा दावी वापतको रकम भुक्तानी गरेको हो । कम्पनीले स्वर्गिय बीमितकी श्रीमती रेखा देवि खत्वेलाई बीमा दावी वापतको...
बजार सुहाउँदो प्रोडक्ट डिजाईनमा जीवन बीमा कम्पनीहरुको ध्यान जानु जरुरी छ
नेपालमा पछिल्लो समय बीमा मा आवद्ध हुनेको संख्या वृद्धि हुँदै बीमा गएको छ । धेरै दशक बीमा व्यवसाय त्यसमा पनि जीवन बीमा मा ७ प्रतिशतको मात्र वृद्धिमा सीमित रहेकोमा अहिले त्यो बढेर ४० देखि ४५ प्रतिशतमा पुगेको छ ।...
आर्थिक मन्दीको प्रभाव बीमा क्षेत्रमा, बीमा दायरादेखि व्यवसायमा प्रत्यक्ष असर
काठमाडौं । आर्थिक मन्दीको प्रभावको प्रत्यक्ष असर बीमा क्षेत्रमा पनि पर्न गएको छ । गत आर्थिक बर्षमा झण्डै दुई प्रतिशतको दायरा घटेको छ।चालु आर्थिक बर्षमा बीमाको दायरा ४२ प्रतिशत रहेको छ। गत अािर्थक बर्षको सोहि अवधिमा बीमाको दायरा ४४...
विदेशमा ज्यान गुमाएका चौधरीको परिवारलाई सूर्यज्योति लाइफको बीमा दावी भुक्तानी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका बीमितको परिवारलाई बीमा दावी वापतको रकम भुक्तानी गरेको हो । कम्पनीले स्वर्गिय बीमित दिल बहादुर चौधरीकी श्रीमती रमानी चौधरीलाई बीमा...
इन्टरनेट कम्पनीहरुको अटेरीले भारतबाटै व्यान्डविथ रोकिदै, टाटा र एयरटेलले दिए १५ दिनको अल्टिमेटम
काठमाडौं । व्यान्डविथको भुक्तानी नपाएपछि भारतीय कम्पनी टाटा र एयरटेलले व्यान्डविथ आयात रोक्ने चेतावनी दिएका छन् । सरकारले अर्बौ बक्यौता नतिरेको भन्दै इन्टरनेट कम्पनीहरुलाई विदेशी मुद्रा सटही सुविधा र आवश्यक सिफारिस तथा स्वीकृति रोकेपछि यो अवस्था आइलागेको हो ।...
चार लघुवित्त कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट, कुनले कति गुमाए ?
काठमाडौं । कारोबार साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेतापनि ८३ कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ । नेप्से परिसूचक आज २७ दशमलव ७५ अंकले बढेर २०२२ दशमलव ३५ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएतापनि...
उतारचढावकाबीच नेप्से २ हजारको विन्दुमा उक्लिदा ५ अर्बमाथिको शेयर कारोबार, हाईड्रोपावर सेक्टरमा उछाल
काठमाडौं । आइतबार नेप्सेमा उच्च उतारचढाव भएको छ । सरकाराले लगाएको भूतप्रभावी करको दबाव बजारमा पर्दा उच्च उतारचढाव भएको हो ।नेपाल स्टक एक्सचेन्चमा आइतबार प्रारम्भिक समयमा तीव्र उतारचढाव देखिएको छ । एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनमा शुक्रबार...
१३ कम्पनीको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । कारोबार साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार शेयर बजार २७ दशमलव ७५ अंकले बढेर २०२२ दशमलव ३५ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएसँगै १३ कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट...




















