५१ जनालाई ठगेर दुबईमा लुकेर बसेका उपाध्याय पक्राउ, कारबाहीका लागि नेपाल ल्याइयो

काठमाडौं । ५१ जनालाई ठगेर सम्पर्कविहीन भएका कोमलराज उपाध्याय पक्राउ परेका छन् । उनलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याइएको हो । ५१ जनाबाट ठूलो रकम ठगेर दुबईमा बस्दै आएका उपाध्यायलाई ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी गरेर पक्राउ गरिएको...


कहिले हुदैछ बुटवल र हिमालयन पावरको बुकक्लोज ?

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडले आफ्नो वार्षिक साधारण सभा आह्वान गरेका छन् । कम्पनीहरुले साधारण सभा प्रयोजनको लागि बुकक्लोजको मिति तय गरेका हुन् । बुटवल पावर कम्पनीले आफ्नो ३१औं वार्षिक साधारण सभा प्रयोजनको...


बुटवल पावर कम्पनीको लाभांश घोषणा, १ करोड कित्ता एफपीओ निष्काशन गर्ने

काठमाडौं ।  बुटवल पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर २९ गते बसको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै कम्पनीले १ करोड कित्ता एफपीओ...


ग्लोबल आइएमई बैंकले घटायो ब्याजदर

काठमाडौं । ग्लोबल आइएमई बैंकले पुस महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले आज (पुस १ गते) देखि लागु हुने गरी ब्याजदर घटाएको हो । बैंकले पुस मुद्दति निक्षेपमा संस्थागततर्फ ६.६ र व्यक्तिगततर्फ ८.६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ...


एनसेलको शेयर किनबेचविरुद्ध सांसद सिंहले हालेको रिटको पेशी फेरि स्थगित

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलको ८० प्रतिशत शेयर किनबेच विवादसम्बन्धी रिटको पेशी फेरि स्थगित भएको छ । सर्वोच्चका न्यायाधीश शुष्मालता माथेमाको इजलासमा परेको पेशी विवेदकको कानून व्यवसायीका तर्फबाट स्थगनको निवेदन परेपछि छैटौं पटक पेशी स्थगित भएको हो...


बीमितको घरमै पुगेर एशियन लाइफद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको दमक शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको परिवारलाई घर दैलोमा पुगेर मृत्युदाबी वापतको १० लाख ६४ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । कमल गाउँपालिका...


एनएमबी बैंकले घटायो ब्याजदर, कुनमा कति?

काठमाडौं । एनएमबी बैंक लिमिटेडले पुस महिनाका लागि नयाँ ब्याजदर तोकेको छ। बैंकले आजै (पुस १ गते) देखि लागु हुने गरी ब्याजदर सार्वजनिक गरेको हो। बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतममा ७ प्रतिशतसम्म...


बैजनाथ गाउँपालिकामा एनएलजी इन्स्योरेन्सको कृषि तथा पशुपंक्षी बीमा सम्बन्धि कार्यक्रम सम्पन्न

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बांके जिल्लाको बैजनाथ गांउपालिकाको वडा नंम्बर ५ को जि गांउमा कृषी तथा पशुपंक्षी बीमा सचेतना कार्यक्रम आज सम्पन्न गरेको छ । कम्पनीले मंसिर ३० गते बैजनाथ गांउपालिका आर्थिक बिकास समिती संयोजक एबम् वडा...


एक बर्षमा चक्रवात् आँधीबाट ४६० बिलियन अमेरिकी डलर बराबरको विश्वव्यापी बीमा क्षति

काठमाडौ। सन् २०२३ मा मात्रै चक्रावात् आँधीबाट ४६० बिलियन अमेरिकी डलरको बराबरको विश्वव्यापी बीमा क्षति भएको एक रिर्पोटले देखाएकोछ । अमेरिकामा मात्र प्राकृतिक प्रकोपले १०० विलियन डलर नाघेको छ । स्विस रि इन्स्टिच्युटले आफ्नो नयाँ रिपोर्टमा उल्लेख गरेको छ...


टीकापुर अस्पतालले माग्यो विशेषज्ञसहित मेडिकल अधिकृत (सूचनासहित)

काठमाडौं । सुदूरपश्चिम प्रदेश, टीकापुर अस्पतालले करारतर्फ विभिन्न पदमा कर्मचारी मागेको छ । टीकापुर अस्पतालले नवौं र आठौं तह अन्तर्गत पेडियाट्रिक्स, सर्जरी, एनेस्थेसियोलोजी, रेडियोलोजी र जनरल हेल्थ सर्भिसेजमा ९ जनाको आवेदन मागेको हो । आठौं तहका मेडिकल अधिकृत मात्रै...


१८ वाणिज्य बैंकले घटाए ब्याजदर, कुनले कति ?

काठमाडौं । बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर आजदेखि लागू भएको छ। पुस महिनाका लागि बैंकहरूले मंसिर मसान्तमा नयाँ ब्याजदर सार्वजनिक गरेका थिए। मंसिरको तुलनामा पुसमा सबै बैंकहरूको ब्याजदर घटाएका छन् ।बैंक तथा वित्तीय संस्थाहरूसँग प्रयाप्त तरलता भएकाले निक्षेपको ब्याजदर...


पुसको पहिलो दिनमै १३ सयले सस्तियो सुन, तोलाको कति?

काठमाडौं । पुस महिना लागेसँगै सुनको भाउमा गिरावट आएको छ । आज पुस महिनाको पहिलो दिनमै सुन प्रतितोला १३ सयले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ८०० र तेजावी...


एनएमबि बैंकद्वारा २८औं वार्षिक साधारण सभा आह्वान, बुकक्लोज कहिले ?

काठमाडौं । एनएमबि बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सो सभा पुस २६ गते, बिहीबार, राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौँमा २८औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा बिहान १० बजे शुरु हुनेछ् । उक्त...


साधना लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको उक्त निर्णयले लगानीकर्ताहरु निराश बनेका हुन् । कम्पनीको मङ्सिर २९ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७९/८० मा लाभांश वितरण नगर्ने प्रस्ताव...


सातै प्रदेशमा डीडीसीले माग्यो डिष्ट्रिव्यूटर (सूचनासहित)

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान केन्द्रीय कार्यालयले डीडीसी ब्राण्डका दुग्धपदार्थ बिक्रिको लागि सातवटै प्रदेशको विभिन्न ठाउँमा डिष्ट्रिव्यूटर नियुक्तिका लागि सूचना निकालेको छ । डीडीसीका ब्राण्डहरु चीज, मख्खन, २०० एमएलको पेट जारको फ्रेस मिल्क, पनिर तथा धुलो दुधआदि...


बिग ईण्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने, बोलायो साधारण सभा

काठमाडौं । बिजनेश ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेड अर्थात् बिग ईण्डष्ट्रिजले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले उक्त साधारण सभामा आइपीओ निष्काशनको प्रस्ताव पेश गर्नेछ । कम्पनीले आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित पुस २४ गते साधारणसभा...


नाडेप लघुवित्तले लाभांश वितरण नगर्ने, लगानीकर्ता निराश

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीको उक्त निर्णयले लगानीकर्ताहरु निराश बनका छन् । कम्पनीको मंसिर ३० गते बसेको संचालक समितिले उक्त निर्णय गरेको हो । गत आर्थिक वर्ष कम्पनीले २१.०५ प्रतिशत लाभांश...


लाभांश प्रस्तावसहित मन्दाकिनी हाइड्रोपावरले डाक्यो साधारण सभा

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले पुस २९ गते, फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौँमा दशौँ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा...


नेप्सेले निबन्ध प्रतियोगिता गर्दै, यसरी पठाउनुस् निबन्ध (सूचनासहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिडेट (नेप्से)ले आफ्ना ३१औं वार्षिकोत्सवका अवसरमा पुँजी बजार सम्बन्धी निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताका लागि नेपालका विभिन्न विश्वविद्यालय तथा त्यस अन्तर्गतका कलेज अथवा क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुबाट ‘नेपालमा सदृढ पुँजी...


मर्जर प्रस्तावसहित युनिक नेपाल लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २४ गते, मंगलबार होटल सेन्ट्रल प्लाजा, बाँकेमा बिहान १० बजेदेखि सभा बोलाएको हो । सभाले अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य...