दुई वाणिज्य बैंकको संस्थापक शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । प्राईम कमर्सियल बैंक र कुमारी बैंक लिमिटेडको संस्थापक शेयरमा आजदेखि बिक्री खुला भएको छ । दुबै बैंकको उक्त शेयरमा आजदेखि पुस ६ गतेसम्म खरिद आवेदन दिन सकिनेछ । प्राईम कमर्सिलय बैंकले प्रुढेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको स्वामित्वमा...


नेपाल लाइफको संस्थापक शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरमा आजदेखि आवेदन दिन सकिनेछ । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको स्वामित्वमा रहेको ५ लाख २३ हजार ११२ कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता...


हिमालयन लाइफको संस्थापक शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । हिमालनय लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको लिलामी शेयरमा आजदेखि आवेदन दिन सकिनेछ । कम्पनीले गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट प्रालिको स्वामित्वमा रहेको १ लाख २४ हजार ८३३ कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रति...


हिमालयन रिको आईपीओमा आवेदन दिने म्याद थप

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थपिएको छ । कम्पनीले मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि निष्काशसन तथा बिक्री खुला गरेको आईपीओ ढिलोमा पुस ११ गते बन्द हुनेछ । तथापी, कम्पनीले आवश्यक संख्यामा आवेदन प्राप्त...


घलेम्दी हाईड्रोको हकप्रदमा आवेदन दिने म्याद लम्बियो

काठमाडौं । घलेम्दी हाईड्रो लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने म्याद लम्बिएको छ । कम्पनीले मंसिर १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा अब पुस १६ गतेसम्म आवेदन दिन सकिने भएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको...


शिक्षकबाट जीवन बीमा अभिकर्ता बनेकी सुनिताको पाइला प्रगतिपथमा, ‘हरेक नागरिकको बीमा जरुरी छ’

बीमा अभिकर्ता पेशा आफैमा प्राविधिक र बहुआयामिक पेशा हो । बीमितहरुको आर्थिक क्षमताको विश्लेषणदेखि बीमितहरुको आवश्यकता र चाहना अनि मनोभावनालाई बुझेर बीमा व्यवसाय भित्राएर त्यही व्यवसायबाट आउने स साना रकमबाट जीविकोपार्जन गर्नु वास्तवमै चुनौतिपूर्ण पेशा छ । तर, बीमा...


त्रिभुवन विमानस्थल भारतीय कम्पनीलाई सुम्पने सरकारको तयारी, १२ वर्षपछि आइएल एण्ड एफसले पुनः सक्रियता बढाउँदै

काठमाडौं । पर्यटन मन्त्री सुदन किराँतीले केही दिन पहिले काठमाडौंस्थित त्रिभुवन विमानस्थललाई बार्षिक २० अर्ब आम्दानी हुने गरी निजि क्षेत्रलाई भाडामा दिँदा कसोहोला भन्दै फेसबुकमा स्टाटस लेखे । नेपालको काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल विगत १५ वर्षदेखि भारतले आँखा लगाइरहेको छ...


एफपीओ र मर्जर गेनबाट दुई दिनमै करिब १३ अर्ब रुपैयाँ कर संकलन

  काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लिएको नीतिले एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबाट दुई दिनमा १२ अर्ब ८१ करोड रुपैयाँ राज्य कोषमा कर दाखिला भएको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार शुक्रबार र...


३ अर्थमन्त्रीले थन्काएको समस्या प्रकाशशरणले समाधान गरे, राज्य कोषमा २० अर्ब थपिदैँ

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले लिएको नीतिले एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनमा कर लाग्ने/नलाग्ने विवाद समाधान हुने भएको छ । महालेखा परिक्षकको कार्यालयले २०७७ सालमा सार्वजनिक गरेको ५७ औं वार्षिक प्रतिवेदनदेखि लगातार एफपीओको प्रिमियम, मर्जर...


यो साता अधिकांश वाणिज्य बैंकहरुको शेयरमूल्यमा गिरावट, कसको कति?

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा सामान्य सुधार आएतापनि अधिकांश वाणिज्य बैंकहरुको शेयरमुल्यमा गिरावट आएको छ । बिहीबार बाणिज्य बैंक परिसूचक ०.३४ अंकले बढेर ११९७.१० को विन्दुमा कायम भएको छ। सो दिन वाणिज्य बैंक उपसूचकमा ०.०२ प्रतिशतको...


विकास बैंक परिसूचकमा ५२ अंकको उछाल, कुन बैंकको शेयरमूल्य कति?

काठमाडौं । साता कारोबारको अन्तिम दिन विकास बैंकमा हरियाली छाएर नेप्से बन्द भएको छ । बिहीबार विकास बैंक परिसूचक ५२.११ अंकले बढेर ३९४१.६८ को विन्दुमा कायम भएको हो । बिहीबार विकास बैंक उपसूचकमा १.३३ प्रतिशतको उछाल आउँदा १४ वटा...


पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको निर्णय, डिजेल र पेट्रोलको मूल्य अब कति ?

काठमाडौं । सरकारले आजै रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । नेपाल आयल निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ र डिजेल।मट्टितेलमा प्रतिलिटर ३।३ रुपैयाँले घटाउने निर्णय गरेको छ । यससँगै...


कस्तो रह्यो यो साता फाईनान्स कम्पनीहरुको शेयर कारोबार? (एलटीपीसहित)

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा झिनो अंकको सुधार देखियो । नेप्सेमा सामान्य सुधार देखिएसँगै बिहीबार फाईनान्स उपसूचक ०.३६ प्रतिशतले उचालिएको हो। बिहीबार फाइनान्स परिसूचक ६.४३ अंकले बढेर १७७९.४६ विन्दुमा कायम हुन पुग्यो। सो दिन जम्मा १५ फाइनान्स...


बैंक तथा बीमा कम्पनीहरुले एफपीओको प्रिमियम र मर्जर वापत सरकारलाई ११ अर्ब बुझाए, मुनाफा र लाभांशमा संकुचन

काठमाडौं । बैंक तथा बीमा कम्पनीहरुले एफपीओको प्रिमियम र मर्जर बापतको ११ अर्ब ३ करोड रुपैयाँ राजस्व बुझाएको छ।बैंक तथा बीमा कम्पनीहरुले एफपीओको प्रिमियम र मर्जरबाट भएको आम्दानीमा आज कर तिरेका हुन् । ३० बीमा तथा बैंकले ११ अर्ब...


तेस्रो दिनसम्ममा हिमालयन रिइन्स्योरेन्सको आइपीओमा १० लाखको आवेदन

काठमाडौं । तेस्रो दिनसम्ममा हिमालयन रिइन्स्योरेन्सको आइपीओमा १० लाख ७१८ आवेदकले आवेदन दिएका छन् । कम्पनीले मंसिर २७ देखि पुस गतेसम्म २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो । कम्पनीमा शुक्रबारसम्म १० लाख ७१८ आवेदकबाट...


विवाहमा दिदिले बिहिनीलाई दिइन् हिमालयन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । भावि सुरक्षणको लागि विवाहमा दिदिले आफनो बिहिनीलाई बीमा पोलिसी उपहार दिएकि छिन् । हिमालयन लाइफ इन्स्योरेन्स विराटनगर शाखाका एजेन्सी मेनेजर फुरुमाया तामाङले आफ्नो बहिनी मनिका तामाङलाई विवाहको अवसरमा बीमा पोलिसी उपहार दिएकि हुन् । कम्पनीका एजेन्सी म्यानेजर...


नेपाल लाइफले प्रिमियमको एफपीओमा कर वापत सरकारलाई बुझायो १ अर्ब रुपैयाँ, आगामी बर्ष लाभांशमा प्रत्यक्ष असर पर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल सरकारलाई १ अर्ब २ करोड रुपैयाँ कर तिरेको छ। अदालतले प्रिमियमको एफपीओमा कर लाग्ने आदेश दिएसँगै कम्पनीले जरिवाना भरपाईमा नपर्ने गरी आज १ अर्ब २ करोड कर तिरेको जनाएको छ। नेपाल लाइफ...


माछापुच्छ्रे बैंकका सुरेन्द्र महतोले बिक्रि गर्न लागेको शेयर बिकेन

माछापुच्छ्रे बैंकका सुरेन्द्र महतोको आफ्नो स्वामित्वमा रहेको सेयर नबिकेपछि पुनः बिक्रीमा ल्याएका छन् । संस्थापक सुरेन्द्र महतोले आफ्नो नाममा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसमा अब जो कोही व्यक्ति, कम्पनी...


अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको नयाँ एटीएम सञ्चालनमा

काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पु¥याउने उद्देश्यले थप एक एटीएम सञ्चालनमा ल्याएको छ । यसै गरी, पोखरा अन्तराष्ट्रिय विमानस्थलमा समेत बैंकले नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले यसअघिदेखि नै...


खाणले सम्पत्ति शुद्धीकरणमा १५ लाख धरौटी बुझाए, अख्तियारमा पेश गर्न बाँकी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणले सम्पत्ति शुद्धीकरण विभागमा पनि धरौटी बुझाएका छन् । उच्च अदालत पाटनको आदेश अनुसार अदालतमा ३० लाख धरौटी बुझाएका खाणलाई सम्पत्ति शुद्धीकरण विभाग पठाइएको थियो । विभागले...