सुर्तीजन्य पदार्थको बिक्रीमा रोक लगाउने काठमाडौं महानगरको निर्णय रोक्न उच्चको अन्तरिम आदेश
काठमाडौं । सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोगलाई पूर्णप्रतिबन्ध लगाउने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीशहरू जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले रिटको अन्तिम टुंगो नलागेसम्म निर्णय...
सहकारी पत्रकार समाजको अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित
काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित भएका छन् । सीजेएनको १३ औ बार्षिक साधारणसभाबाट पुनः श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । नवनिर्वाचित संस्थाको उपाध्यक्षमा अर्जुन खतिवडा, सचिवमा सन्तोष रोकाया,...
विश्वासको संकटले सहकारी क्षेत्र धर्मरायोः सचिव दुवाडी
काठमाडौं । काठमाडौं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले विश्वासको संकटले सहकारी क्षेत्र धर्मराएको बताएका छन् ।नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को १३ औं वार्षिक साधारण्सभामा बोल्दै सचिव दुवाडीले सञ्चालक र सदस्यहरुमा विश्वासको संकट उत्पन्न हुँदा...
आइएमई लाइफ इन्स्योरेन्सको भक्तपुर शाखा श्रृजनानगर चोकमा सारियो
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको भक्तपुर शाखा कार्यालय श्रृजनानगर चोकमा सारिएको छ । यसअघि भक्तपुर नगरपालिका १ नगरकोट रोडस्थित सल्लाघारी सपिड्ड कम्प्लेक्समा रहेको भक्तपुर शाखा ४०० मिटर अगाडि श्रृजनानगर चोकमा स्थानान्तरण गरिएको हो । स्थानान्तरण गरिएको शाखा कार्यालयको सुभारम्भ...
चौधरी ग्रुपको सीजी टेलिकमले ग्रामीण दूरसञ्चार सेवाका लागि पाएको लाइसेन्स खारेज
काठमाडौं । चौधरी ग्रुपको सीजी टेलिकमले ग्रामीण दूरसञ्चार सेवाका लागि पाएको लाइसेन्स खारेज भएको छ।मोबाइल सेवा विस्तारका लागि आधारभूत टेलिफोन सेवाको लाइसेन्स खोजिरहेको कम्पनीले समयमा नवीकरणका लागि आवेदन नदिंदा लाइसेन्स स्वतः खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरण स्रोतले जनाएको छ...
नेप्सेले वार्षिकोत्सवको अवसरमा पुँजी बजार सम्बन्धी निबन्ध प्रतियोगिता आयोजना गर्ने
काठमाडौं । नेप्सेले आफनो ३१ औं वार्षिकोत्सवको अवसरमा पुँजी बजार सम्बन्धी निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ।“नेपालमा सुदृढ पुँजी बजारका लागि लगानीकर्ता साक्षरता” शिर्षकमा निबन्ध लेखेर उत्कृष्टलाई बार्षिकोत्सवको दिन पुरस्कार हस्तान्तरण गर्ने भएको छ । प्रतियोगिताका विश्वविद्यालय तथा सो...
कार्यकालको अन्तिम सेकेण्डसम्म बजारलाई फाइदा पुग्ने काम गरेर जान्छु : अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफु बजारको सुधारका लागि स्पष्ट खाका बोकेर आएकाले कार्यकालको अन्तिम सेकेण्डसम्म पनि बजारलाई फाइदा पुग्ने काम गरेर जाने बताएका छन् । कार्यकाल सकिनै लाग्दा सेबोन अध्यक्ष हमालले यस्तो जिकिर गरेका हुन्...
नबिल स्टक डिलर औपचारिक शुभारम्भ, पुँजी बजारमा गुणस्तरीयका साथै पारदर्शी रुपमा सेवा दिने प्रतिवद्धता
काठमाडौं । नबिल स्टक डिलर लिमिटेडले आजदेखि औपचारिक रुपमा सेवा सुरुवात गरेको छ । आज काठमाडौंमा एक कार्यक्रमका बीच डिलरको उद्घाटन समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पानसमा दीप बालेर उक्त डिलरको औपचारिक उद्घाटन गरेका हुन् । कम्पनीले...
प्रभु महालक्ष्मी लाइफद्धारा मृत्युदावी रकम भुक्तानी
काठमाडौं प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बेनी कार्यालय म्याग्दीबाट मृत्युदावी रकम भुक्तानी भएको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३, रुमका बीमित स्वर्गीय लालबहादुर विकको परिवारलाई बीमावापत मृत्युदावी रकम भुक्तानी गरिएको हो । स्व। विश्वकर्माले डेढ वर्षअघि पाँचलाख रुपैयाँको ‘लोकप्रिय धन...
बहुवर्षीय ठेक्का सहमतिको म्याद लम्ब्यायो सरकारले, ठेकेदारहरुलाई फाइदा
काठमाडौं । सरकारले ठेकेदारहरुलाई फाइदा पुग्ने गरी बहुवर्षीय ठेक्का सहमतिको म्याद तीन महिना लम्ब्याएको छ । ‘आयोजनाको बहुवर्षीय ठेक्का सहमति सम्बन्धी मापडण्ड, २०८०’मा आर्थिक वर्ष २०८०/०८१ को हकमा कार्तिक मसान्तसम्म बहुवर्षीय ठेक्का सहमति लिनुपर्ने उल्लेख छ । सरकारले बिहीबार...
एसियाकै दोस्रो लामो नगरकोटको जिपलाइनले सेवाग्राहीको सुरक्षाको लागि १० लाखको दुर्घटना बीमा
काठमाडौं । नेपालमा साहसिक रुपमा खेलिने खेलहरुमा रमाईलोको साथै जोखिम पनि उत्तिकै मात्रामा रहेको पनि छ । ती जोखिमहरुबाट बच्नको लागि बीमा पनि एक उत्तम उपाय रहेको छ । सरकारको मापदण्ड अनुसार यस्ता रिर्सोटहरुमा अनिवार्य रुपमा र्दुघटना बीमा गनुपर्ने...
गलत बाटो हुँदै वैदेशिक रोजगारीमा नजान परराष्ट्र सचिव लम्सालको आग्रह
काठमाडौँ । नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालले देशको राष्ट्रिय हितलाई केन्द्र भागमा राखेर सन्तुलित परराष्ट्र नीति कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने बताएकी छन् । परराष्ट्र मन्त्रालयमा शुक्रबार पद बहालीपछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएकी हुन् । उनले सरकारले सुम्पेको जिम्मेवारी इमानदारीपूर्वक...
कसैको स्वार्थका लागि नयाँ स्टक एक्स्चेन्ज दिइए चुप लागेर बसिन्न : गगन थापा
काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले कसैको निहित स्वार्थको लागि नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिइए चुप लागेर नबस्ने चेतावनी दिएका छन् । पत्रकारसँगको कुराकानीमा महामन्त्री एवं सांसद थापाले वर्तमान पुँजी बजारको अवस्थाबारेमा अध्ययन गरेर मात्रै नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स...
ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र सिईओले कति लिन्छन् बार्षिक तलब भत्ता ?
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १७ औँ वार्षिक साधारणसभाबाट संचालक समितिको बैठक भत्ता बढाइएको छ । यस अघि संचालक समितिको बैठक भत्ता अध्यक्षलाई प्रति बैठक भत्ता १७ हजार र अन्य संचालकलाई प्रति बैठक भत्ता १५ हजार रुपैयाँ रहेको...
नयाँ नेतृत्व आएपछि स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा.लोहनीले गरे आठ निर्णय
काठमाडौं । नयाँ नेतृत्व आएपछि स्वास्थ्य बीमा बोर्डको बैठक बसेको छ।बैठकले विभिन्न ड निर्णय गरेको छ। नवनियुक्त अध्यक्ष डा गुणराज लोहनी बुधबार बैठक राखेर केही जरुरी महत्वका निर्णयहरु गराएका छन्। बैठकले दाबी भुक्तानीलाई चुस्त बनाउन कार्यदल गठन गर्ने देखि...
महानगर दिवसमा प्रधानमन्त्री प्रचण्डले गरे बालेनले गरेका कामको प्रशंसा
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले काठमाडौं महानगरका मेयर बालेनको कार्यशैलीको प्रशंसा गरेका छन् । २९औं महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले काठमाडौं महानगरपालिकाले सुरु गरेका प्रगतिशील कामहरुबाट संघीय सरकारलाई समेत उत्प्रेरणा मिलेको बताएका हुन्...
मर्जर तथा प्राप्ति र एफपीओ बापत राज्यलाई तिनुपर्ने कर आजसम्म बुझाउन पर्ने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले मर्जर तथा प्राप्ति र फर्दर पब्लिक अफरिङ (एफपीओ) बापत राज्यलाई बुझाउनुपर्ने कर आजसम्म बुझाउन पर्ने भएको छ । लामो समय अदालतमा पुगेको यो विषयमाथि सर्वोच्च सरकारको पक्षमा फैसला गरेपछि आजसम्म बैंक तथा वित्तीय...
९ बीमा कम्पनीको शेयरमूल्य बढ्दा १४ को घट्यो (एलटीपीसहित)
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ६.५५ अंकले बढेर १९९४.६० को विन्दुमा कायम रह्यो । नेप्सेमा सामान्य अंकको सुधार आएसँगै ९ बीमा कम्पनीको शेयरमूल्य बढ्दा १४ बीमा कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको हो । जीवन बीमा बिहीबार...
बीमा क्षेत्रलाई नयाँ उचाई दिन बीमा सर्भेयरको भूमिका महत्वपूर्ण : अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बीमा क्षेत्रलाई नयाँ उचाई दिन सर्भेयरको भूमिका महत्वपूर्ण हुने बताएका छन् । बीमा सर्भेयर संघ नेपालले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. महतले भने, ‘बीमाको सुरुवात धेरै अगाडिदेखि भएपनि नेपालका लागि अझै आम विषय...
सैनिक मञ्चमा मनायो काठमाडौं महानगरले ‘महानगर दिवस’ (फोटोसहित)
काठमाडौं । मुलुक कै जेठो महानगर काठमाडौं महानगरपालिकाले सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहबीच शुुक्रबार २९औं महानगर दिवस मनाएको छ । प्रधानमन्त्री प्रचण्डलाई प्रमुख अतिथिका रूपमा सैनिक मञ्च बोलाएको महानगरले उपत्यकासहित विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई समेत आमन्त्रण गरेको थियो ।...




















