८ वाणिज्य बैंकको शेयरमूल्य झण्डै आइपीओकै मूल्यमा, लगानीकर्तालाई लगानीको अवसर
काठमाडौं । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमध्ये वाणिज्य बैंकहरुको शेयरमूल्य अन्य कम्पनीको तुलनामा कम हुने गर्दछ । तर लगानी जोखिमाङ्कनको आधारमा भने बैंकहरुको शेयर अन्य कम्पनीको तुलनामा कम हुने शेयरविज्ञहरु बताउँछन् । नेप्सेमा हाल सूचीकृत कम्पनीको संख्या २११ रहेको...
आइएमई पेको नयाँ क्यासब्याक अफर सार्वजनिक
काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले एम बैंक मार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई एक हजार रुपैयाँ क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ । सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानी तर्फ प्रेरित गर्ने उदेश्यका...
पुँजीगत लाभकर नघट्ने भएपछि शेयरबजारमा भारि अंकको गिरावट
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजार खुलेको केही समयमा नै भारि गिरावट आएको छ । बजेट घोषणाको पखाईमा बसेका आम लगानीकर्ताहरु निराश बन्न पुगेका छन् । लगानीकर्ताहरुले माग राख्दै आएको पुँजीबजार उत्थानका विषयहरु सम्बोधन हुन नसक्दा नेप्से सूचक...
मर्जरमा गएका बीमा कम्पनीहरुमाथि अर्बौ रुपैयाँ करको डण्डा, बैंक–बीमा कम्पनीबाट ५० अर्बभन्दा बढि असुल्दै सरकार
काठमाडौं । महालेखाको प्रतिवेदनमा मर्जर वा एक्वीजिशनमा गएका वित्तीय संस्थाहरुलाई बार्गेन पर्चेज गेन बापतको रकम असुल गर्न पटक पटक सरकारलाई निर्देशन दिएको थियो । सरकारले हिजो सार्वजनिक गरेको बजेटमा मर्जरमा गएका वित्तीय संस्थाहरुबाट स्वाप रेसिया अनुसार बार्गेन पर्चेज गेन...
काठमाडौंमा कलेज–कलेजबीच सरसफाई प्रतिस्पर्धा
काठमाडौं । मैना देवी फाउन्डेसन नामक संस्थाले बैशाखको दोश्रो हप्ता देखि ‘क्लिन अफ प्रिमियर लिग’ क्याम्पियनको सुरुवात गरेको छ । जस अन्तर्गत काठमाडौँ भित्रका १५ ओटा कलेजहरू हरेक हप्ताको शुक्रवार विभिन्न सरसफाई कर्यक्रम गर्दै काठमाडौँ भित्र आफ्नो क्षेत्रमा जनचेतना...
इन्स्योरेन्स इन्स्टिच्युट नेपालद्वारा नेको इन्स्योरेन्सका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण तालिम प्रदान
काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडले नेको इन्स्योरेन्स कम्पनी लिमिटेडका कर्मचारीहरुलाई सम्पत्ती शुद्धीकरण तथा वित्तीय शुसासन सम्बन्धीे तालिम प्रदान गरेको छ । बीमा कम्पनीहरुको वित्तीय सुशासनमा जोड दिदै इन्स्टिच्युटले नेको इन्स्योरेन्स प्रधान कार्यालय लगायत विभिन्न जिल्लाका कर्मचारीहरुलाई सो तालिम...
तोलामै २४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्यमा उछाल आएको छ । आज सुनको मूल्य तोलामा नै दुई हजार चार सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै २ हजार ४०० रुपैयाँले बढेर छापावाला सुन...
आरएसडीसी लघुवित्तले केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय स्थानान्तरण हुने भएको छ । संस्थाले प्रधान कार्यालय स्थानान्तरण गर्नका लागि घर बहाल आवश्यक रहेको जनाएको छ । हाल रजिष्टार्ड कार्यालय बुटवल १० कालिकानगर, रुपन्देहीमा रहेकोमा संस्थाले सो स्थानबाट कार्यालय...
सूर्योदय वोमि लघुवित्तको एक लाख कित्ता बढी शेयर बिक्रीमा
काठमाडौं । सूर्योदय वोमि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समुहको १ लाख ८ हजार कित्ता शेयर लिलामी प्रक्रिया मार्फत बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही योग्य व्यक्ति,...
समयमा दुर सञ्चार शुल्क नबुझाउने–अडिट नगर्ने कम्पनीमाथि कडाई, अबदेखि मासिक रुपमा कर बुझाउनुपर्ने
काठमाडौं । गत बैशाखसम्ममा नेपालमा सञ्चालित ५७ वटा दुर सञ्चार सम्बद्ध कम्पनीहरुले गत आवकै लेखा परिक्षण गरेका थिएनन् । लेखा परिक्षण नगर्नुको कारण थियो । दुरसञ्चार शुल्क तिर्न ढिलाई गर्नु । नेपालमा नाम चलेका देखि सामान्य कम्पनीहरुले अर्बौ रुपैयाँ...
महुली लघुवित्तको ५ हजार कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य २६४ रुपैयाँ
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । संस्थापक शेयरधनी एनआइसी एशिया बैंकले आफ्नो नाममा रहेको ५ हजार १८३ कित्ता शेयर बिक्री गर्नको लागि निवेदन दिएबमोजिम संस्थाले बिक्री प्रक्रिया अघि बढाएको हो...
अध्ययनका लागि विदेश जानेले ३ प्रतिशत कर तिर्नुपर्ने, झन महंगो बन्दै विदेशको उच्च शिक्षा
काठमाडौं । सरकारले उच्च शिक्षाको लागि विदेश जाने विद्यार्थीहरुबाट ३ प्रतिशत शुल्क असुल गर्ने भएको छ । विदेशस्थित सम्बन्धित कलेजमा बुझाएको शुल्क भुक्तानी गर्न नेपालमा डलर सटही सुविधा प्रयोग गर्दा नै यस्तो शुल्क बुझाउनु पर्ने व्यवस्था गरिएको हो ।...
डिप्रोक्स र आदर्श लघुवित्तले असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने
काठमाडौं । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । यी दुई संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने सम्झौतापश्चात् असार एकगतेदखि संयुक्त रुपमा एकीकृत कारोबार सुरु गर्न लागेका हुन्...
कुमारी बैंकको शेयर बिक्रीमा, न्युनतम १२१ रुपैयाँमा जो कोहिले आवेदन दिन सक्ने
काठमाण्डौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ७ लाख ५७ हजार ६९९ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो । उक्त शेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही योग्य व्यक्ति, कम्पनी तथा संस्थाले खरिद...
लुम्बिनी विकास बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले निष्काशन गर्ने ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ निष्काशन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित...
अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले जेठ १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगरीमा रहेका नेपालीहरुले आवेदन दिने आज (जेठ १६ गते) अन्तिम दिन रहेको छ । त्यसैगरी, कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा...
बीमा र बैंकका सिईओहरुलाई थप कर, बार्षिक ५० लाख भन्दा बढि आम्दानी गरे ३९ प्रतिशतको स्ल्याब थपियो
काठमाडौं । हिजो संसदमा प्रस्तुत भएको आगामी आवको बजेट बक्तव्यमा बीमा कम्पनी, बैंक तथा अन्य ठूला कम्पनीमा कार्यरत सिईओ तथा उच्च पदस्थ अधिकारीहरुको तलव प्रभावित हुने गरी तलवमा नयाँ स्ल्याब थप गरेको छ । हाल अन्तिम स्ल्याबको रुपमा बार्षिक...
करको पचास प्रतिशत रकम चैत मसान्तभित्र दाखिल गरे सोमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा
घरजग्गाको व्यावसायिक कारोबार गर्नेलाई सरकारले छुट दिएको छ। आर्थिक विधेयक मार्फत विशेष छुट दिएको हो। घरजग्गाको कारोबारको आयात विवरण तथा कर दाखिल गर्न बाँकी रहेको भए आर्थिक वर्ष २०७६र७७ देखि २०७८र७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन, २०५८...
बजेटमा बीमा सम्बन्धी कुन–कुन कार्यक्रम समावेश भए ? स्वास्थ्य बीमादेखि प्रभावकारी नियमनसम्म
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा बीमाको क्षेत्रका विभिन्न कार्यक्रम समावेश गरिएको बजेट आज सार्वजनिक गरेको छ । विगतका वर्षको बजेटमा बीमाले पर्याप्त स्थान पाउन सकेन । अनुदानको कार्यक्रममा सरकारले बजेटको आकार घटाएको कारण बीमा क्षेत्र पनि...
यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५।२० प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७...


















