कुमारी बैंकको करिव ३१ हजार कित्ता शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले ३० हजार ७९७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकलेृ कम्पनीले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी कपिल न्यौपानेले ३० हजार १९३ कित्ता र शान्ता कुमारी अधिकारीले ६०४ कित्ता...


चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई ल्हासामा भव्य स्वागत

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भव्य स्वागत भएको छ । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहे प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा पुगेका हुन् । उनलाई ल्हासास्थित गोन्गार...


१६ वाणिज्य बैंकद्वारा सरकारविरुद्ध दायर गरेको रिटमा आज सुनुवाई हुँदै

विभिन्न १६ वटा वाणिज्य बैंकहरुले सरकारविरुद्ध दायर गरेको रिटमा आज पेशी तोकिएको छ । आज ५ न्यायधीश सम्मिलित संवैधानिक इजलाशमा यस मुद्दाको पेशी तोकिएको हो । सो इजलाशमा यो मुद्दाको पेशी छैठौ नम्बरमा तोकिएको छ । सरकारले मर्जरमासमेत कर...


सुजुकी दशै तिहार तथा छठको स्किम, यस्ता छन् अफर

काठमाडौं । भिजि अटोमोबमाईल्स प्रालिले आफ्ना ग्राहाकबर्गहरुको लागि मध्यनजर गर्दै आफ्नो उत्कृष्ट मोटरसाईकल तथा स्कुटरको खरिदमा दशै, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ”बाडौ खुसी चढौं सुजुकी” स्किम ल्याएको छ । यस चाडमा सुजुकीले ल्याएको ”बाडौ खुसी चढौं सुजुकी” स्किम...


नेपाल टेलिकमको सञ्चालकमा सुवेदी नियुक्त

काठमाडौं । नेपाल टेलिकमको सञ्चालक समितिको सदस्य परिवर्तन भएको छ । नेपाल सरकार, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको पत्र र नेपाल दुरसञ्चार कम्पनीको नियमावली अनुसार नेपाल टेलिकममा उक्त मन्त्रालयका सह–सचिव कोशलचन्द्र सुवेदीलाई सञ्चालकमा नियुक्त गरिएको छ । नेपाल...


सगरमाथा जलविद्युतका सञ्चालक गुरागाईको राजिनामा स्वीकृत

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडका सञ्चालक रुपमा प्रतिनिधित्व गरिरहेका श्रीजेश गुरागाईले पदबाट राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाई असोज ७ गते राजिनामा दिएका थिए । कम्पनीको सञ्चालक समितिको असोज ९ गते बसेको बैठकले सञ्चालक गुरागाईको...


महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, श्रृगार र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी...


महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशितको मितिले (असोज १० गते) ३५ दिन भित्र बैंकको केन्द्रीय...


आठ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार प्रतितोला ४०० रुपैयाँले घटेको सुन आज पुनः प्रतितोला ८०० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ११ हजारमा कारोबार भइरहेको छ । त्यस्तै, अघिल्लो...


हिमालयन लाइफको व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा छुट

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नवीकरण गर्दा बिलम्व शुल्कमा २५ देखि शतप्रतिशतसम्म छुट पाइने भएको छ । कम्पनीका बीमालेखहरुको नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मिति बाट ३ वर्ष, ३ वर्षदेखि ७ वा सो भन्दा बढि समयदेखि व्यतित भई...


सांग्रिला विकास बैंकमा रोजगारको अवसर, के–के चाहिन्छ योग्यता ?

  काठमाडौं । सांग्रिला विकास बैंकले क्रेडिट रिभ्युअर अन्तर्गत सुपरभाइजर तथा जुनियर अफिसरमा र रिलेशनसिप म्यानेजर अन्तर्गत असिस्टेन्ट तथा सिनियर असिस्टेन्ट तथा सुपरभाइजर पदमा कर्मचारी माग गरेको छ । ब्याचलर डिग्री गरेका व्यक्तिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ...


ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५ प्रतिशत क्यासब्याक

काठमाडौं । ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई कार्डमार्फतको पहिलो काराबारमा २५ प्रतिशत क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ । बैंकले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ल्याएको यस क्यासब्याक अफरमा पहिलो पटक ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डमार्फतको कारोबार...


एनआईएमबि एस क्यापिटलले खुलायो रोजगारको अवसर

काठमाडौं । एनआईएमबि एस क्यापिटल लिमिटेडले रिसर्च एनालिस्टमा ३ जना कर्मचारी माग गरेको छ । म्यानेजमेन्ट, अर्थशास्त्र तथा फाइनान्स विषयबाट बीबीए तथा मास्टर डिग्री गरेकाले आवेदन दिन सक्नेछन् । अन्य योग्यता सूचनामा तोकेबमोजिम हुनेछ । आवेदन दिन योग्य एवम्...


पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, कति दिँदैछन् बोनश र नगद ?

आज पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लाभांश वितरण प्रयोजनको लागि असोज ११ देखि असोज १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेका कम्पनी र म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज असोज १० गते अन्तिम दिन रहेको...


मीड सोलु हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुदै, कतिको होला हात खालि ?

काठमाडौं । मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ आज (बुधबार) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार आज साँझ ५ बजे आइपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको छ । मीड सोलुको आइपीओ हात पार्न पनि...


सपोर्ट लघुवित्तद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाईजर र बरिष्ठ सहायक पदमा कर्मचारी माग गरेको हो । सो पदहरुमा आवेदन दिनको लागि इच्छुक...


असोज २१ गतेदेखि सुपथ मूल्य पसल, कहाँ कहाँ खुल्छन् ?

दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज २१ गतेदेखि सहुलियत पसलहरु सञ्चालन गर्ने भएको छ । अत्यावश्यक खाद्य वस्तुहरुको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तु बिक्री गर्ने...


नेपाल धितोपत्र बोर्डद्धारा जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा कडाई

नेपाल धितोपत्र बोर्डले जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा कडाई गर्ने भएको छ। छलफलपछि नियमावली र निर्देशिकामा समावेश गरेर यी व्यवस्था लागु गर्ने तयारी बोर्डको छ । जस अनुसार अब हाइड्रो कम्पनीको आईपीओ निष्काशनको लागि निम्न अनुसारको नयाँ व्यवस्था...


मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १५० प्रतिशतको जोखिम भार बढी छ:पूर्वअर्थमन्त्री डा. खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा। युवराज खतिवडाले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १५० प्रतिशतको जोखिम भार बढी भएको बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै खतिवडाले नेप्से इन्डेक्स ३२ सय अंकमा हुँदाको जोखिम...


अपि पावर कम्पनीको हकप्रद शेयर बाँडफाँट

अपि पावर कम्पनीको हकप्रद शेयर बाँडफाँट भएको छ। कम्पनीले साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म १० बराबर ४ अनुपातमा निष्काशन गरेको हकप्रद शेयर बाँडफाँट भएको हो। कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर...